GIMP/C2/Triptychs-In-A-New-Way/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:30 मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि उनी यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र triptychs सुरु गर्नु पहिले
00:45 उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए
00:50 र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ
00:57 म तपाईलाई जेसनको Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए
01:10 लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ
01:21 मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन
01:25 र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु
01:31 म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ
01:42 म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु
01:49 हामी यसले कसरी काम गर्छ हेर्नेछौं
01:53 अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे
02:05 File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं
02:19 त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ
02:31 अब त्यसले कसरी काम गर्छ हेरौं
02:36 यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ
02:54 यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु
03:04 त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ
03:08 र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु
03:32 र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु
03:49 मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ
04:16 र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु
04:26 इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ
04:33 ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं
04:39 म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र aspect ratio मा क्लिक गरौँ र image अप्सन छानौं
04:59 र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ, यसलाई कुनाबाट सानो पारौं
05:09 मलाई लाग्छ अझ धेरै वा कम
05:15 म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो
05:30 त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ
05:38 अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु
05:43 मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ
06:01 लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु
06:31 यो मेरो इमेजको लागि फ्रेम साइज हो
06:34 Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने
06:43 र जूम रेसियो मा म 10% छान्छु
06:48 मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ
06:59 मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं
07:10 अब म यो इमेज स्केल गर्छु
07:14 अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ
07:21 र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु
07:40 अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु
07:49 इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु
08:01 र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency
08:07 र खाली एड मा क्लिक गरें
08:13 ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु
08:23 म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु
08:36 र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु
08:44 त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु
09:01 रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु
09:13 सेतो छानिएको छ
09:16 अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ
09:28 र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ
09:40 अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ
09:49 मैले एउटा धमिलो कुनो पाएँ
09:52 मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ
10:04 मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु
10:16 र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन
10:22 सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु
10:35 तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ
10:41 तपाई यो यहाँ जाच्न सक्नुहुन्छ
10:43 लेयर मास्क यहाँ सेतोले छानिन्छ
10:47 त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ
11:03 र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ
11:10 अब पुरै इमेजमा हेरौं Shift + Ctrl + E
11:17 मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु
11:26 मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ
11:39 अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु
11:54 र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ
12:03 यी विकल्पहरु हुनाले रमाइलो हुन्छ
12:08 GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न
12:14 View मा गएर layer Boundary डीसेलेक्ट गरौँ
12:18 म यो बोतल अलि माथि कुनामा चाहन्छु
12:23 मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ
12:30 मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन
12:36 तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ
12:41 त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु
12:45 म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ
12:54 अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ
12:58 त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ
13:10 फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं
13:20 र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें
13:37 मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ
13:49 म लेयर सार्न चाहन्छु
13:51 त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ
13:58 मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु
14:04 मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं
14:13 मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ
14:19 र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ
14:28 होइन यो इमेज सकिएको छैन
14:32 एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ
14:47 मैले फेरि यसलाई सेभ गर्न बिर्से
14:56 यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ
15:08 तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला
15:18 स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana