GIMP/C2/Drawing-Simple-Figures/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:18 Meet The GIMP मा स्वागत छ
00:21 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:27 ट्युटोरियल मैले प्राप्त गरेको एउटा इमेल सहित सुरु गरौँ
00:33 मैले David Vansalan को एउटा इमेल पाएँ र उनले मलाई कसरी गिम्पमा ज्यामितिका साधारण चित्रहरु कोर्ने सोधेका छन्
00:45 त्यसैले सबैभन्दा सजिलो तरिकाबाट सुरु गरौँ मतलब एउटा सिधा लाइन
00:55 एउटा सिधा लाइन कोर्न गार्हो हुनसक्छ तर यदि तपाईले यहाँ एउटा पोइन्ट बनाउनु भयो र शिफ्ट की थिचेर अर्को पोइन्ट बनाउन सकिन्छ र तपाईले सजिलै एउटा सिधा लाइन कोर्न सक्नुहुन्छ
01:14 ल, यी सिधा लाइनहरु हुन्
01:19 अंडू गर्न Ctrl + Z थिचौं
01:24 एउटा वर्ग अलि जटिल हुन्छ
01:28 खाली टूलबक्समा जाउँ र आयत टूल छानौं
01:36 र 3 by 3 राखौं
01:41 त्यसैले यो एउटा वर्ग हुनुपर्छ
01:44 अब, मसँग एउटा छानेको वर्ग छ र Edit अनि Stroke Selection मा जाउँ
01:52 म यहाँ केहि परिवर्तनहरु गर्न सक्छु
01:55 म लाइनको चौडाई मिलाउन सक्छु वा पेन्ट टूल प्रयोग गरि स्ट्रोक क्लिक गर्न सक्छु
02:10 र यहाँ तपाइको वर्ग छ
02:14 यदि म यो वर्ग भर्न चाहन्छु भने यो सजिलो छ, खाली तपाईको कलर प्यालेटमा जानुहोस् र कालो रंगलाई वर्गमा तानौं
02:25 सोहि काम ellipse छनोटमा पनि गर्न सकिन्छ
02:30 म ellipse छान्न सक्छु र Edit मा जाउँ र Stroke Selection छानौं
02:40 थप जटिल चित्रको लागि Path Tool छानौं
02:46 म पोइन्टहरु बनाएर एउटा पाथ बनाउन सक्छु र जब म अन्तिम पोइन्टमा क्लिक गर्छु, मेरो पाथ सकिन्छ
02:56 अनि म यहाँ Edit मा जान्छु र आफुले चाहे अनुसार यी ह्यान्डलहरु फेरबदल गर्न सक्छु
03:06 तपाई यो अभ्यास गरेर बुझ्न सक्नुहुन्छ
03:10 यो एकदमै सजिलो छ
03:17 मैले गर्न चाहेको अन्तिम पाथ स्ट्रोक गर्ने हो
03:22 म यहाँ सोहि विकल्पहरु पाउछुं र जब म स्ट्रोकमा क्लिक गर्छु, मेरो लाइन पुरा हुनेछ
03:29 यो एउटा सिधा लाइन होइन तर यो पुरा लाइन हो
03:34 र यो हप्ताको लागि यति नै
03:37 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
03:54 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana