Firefox/C3/Bookmarks/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 Mozilla Firefox को Organizing Bookmarks एण्ड Printing स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी बुकमार्क्सको बारे सिक्ने छौ
00:11 हामी यो पनि सिक्ने छौं: बुकमार्क्स संगठित गर्न, फायरफक्स पेज सेटअप गर्न, यसको प्रिभ्यु हेर्न र प्रिन्ट गर्न
00:18 यहाँ हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० प्रयोग गर्दै छौ
00:26 फायर फक्स ब्राउजर खोलौं
00:29 डिफल्टमा याहु होमपेज खुल्छ
00:32 बुकमार्क्सले तपाईले प्राय प्रयोग गर्ने पेजहरुमा नेभिगेट गर्न दिन्छ
00:37 हामीले अघिल्लो ट्युटोरियलमा बुकमार्क्स बारे थोरै सिकेका थियौं
00:42 हामीले त्यहाँ ‘’’gmail’’’ को लागि पनि एउटा बुकमार्क थपेका थियौं
00:46 ’’’gmail’’’ होम पेज खोल्न यसमा क्लिक गरौ
00:50 तपाईले अब ‘’’gmail होम पेज‘’’ पाउनुहुनेछ
00:53 तपाईले Address बारमा gmail एड्रेसको दायाँ तर्फ पहेंलो तारा याद गर्नुभयो?
00:59 यसले यो साइट बुकमार्क गरिएको सङ्केत गर्छ
01:03 तपाई तारालाई बुकमार्कको नाम बदल्न र भिन्न फोल्डरमा भण्डार गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ
01:09 gmail को नाम mygmailpage मा परिवर्तन गरौ र यसलाई MyNewBookmarks नामक फोल्डरमा भण्डार गरौ
01:18 Address बारको, पहेंलो तारामा क्लिक गरौ
01:22 Edit This Bookmark डाइलग बक्स देखिन्छ
01:25 Name फिल्डमा mygmailpage इन्टर गरौ
01:29 Folder ड्रपडाउनमा क्लिक गरौ र Choose छानौ
01:34 Bookmarks मेनु छानौ र New फोल्डरमा क्लिक गरौ
01:39 एउटा New Folder बनाइएको छ
01:41 यो फोल्डरलाई पुन: MyBookmarks नामांकरण गरौँ
01:45 Tags मा, email टाइप गरौ
01:49 हामीलाई ट्यागले वर्गीकरण गर्न मद्दत गर्छ
01:52 तपाईले एउटा बुकमार्कमा धेरै संख्यामा ट्यागहरु संलग्न गर्न सक्नुहुन्छ
01:55 उदाहरणको लागि, जब तपाई एउटा सपिंग साइट बुकमार्क गर्नुहुन्छ,
01:58 तपाईं यसलाई शब्दहरू जस्तै गिफ्ट्स, बुक्स वा टोयज आदिले ट्याग गर्न सक्नुहुन्छ
02:03 Done क्लिक गरौ
02:06 वैकल्पिक रुपमा, तपाई CTRLD कीहरु थिची
02:09 पेज बुकमार्क गर्न सक्नुहुन्छ
02:12 Menu बारको, Bookmarks मा क्लिक गरौ
02:16 Bookmarks मेनुमा MyBookMarks फोल्डर देखिन्छ
02:20 फोल्डरमा कर्सर राखौ
02:23 त्यहाँ mygmailpage बुकमार्क सेभ गरिएको छ
02:27 अब Address बारमा, ट्याग टाइप गरौ, email
02:31 याद गरौ, साइटको सुचीमा पहिलो विकल्पको mygmailpage देखिएको छ
02:38 त्यसैले, हामीले बूकमार्कको पुन: नामांकरण गरि यसलाई अर्को फोल्डरमा सेभ गरेका छौं र ट्याग प्रयोग गरि स्थान मिलाएका छौं
02:45 अब, www डट google डट com वेबसाइट बुकमार्क गरौ
02:53 एड्रेस बारमा, एड्रेस छानौं र यसलाई डिलिट गरौ
02:56 अब ‘’’www’’’ डट ‘’’गूगल’’’ डट ‘’’कम’’’ टाइप गरौ
03:01 ’’’इन्टर’’’ थिचौ
03:03 अब, Address बारको दायाँ कुनाको, ‘’’star’’’ मा क्लिक गरौ
03:08 गुगल वेबसाइट बुकमार्क गरिएको छ
03:12 अब सोहि तरिकाले थप चारवटा साइटहरु बुकमार्क गरौ: Spoken Tutorial, Yahoo, Firefox Add-onsUbuntu
03:36 हामीले यी बूकमार्कहरु फोल्डरमा सेभ नगरेको याद गरौँ
03:40 र हामी एउटा बनाईसकेको बुकमार्क कसरी मेट्ने छौं त?
03:44 पक्कै हामीले पहिले नै Edit This Bookmark डाइलग बक्समा Remove bookmark बटन देखेका थियौं
03:50 www.google.com बुकमार्क मेटौं
03:55 Address बारमा टाइप गरौँ: www.google.com, पहेंलो तारामा क्लिक गरौ
04:03 Edit This Bookmark डाइलग बक्सबाट Remove Bookmark बटनमा क्लिक गरौ
04:09 Menu बारको, Bookmarks अनि MyBookmarks मा क्लिक गरौ
04:14 अब google बुकमार्क Bookmark मेनुमा देखिने छैन
04:19 तपाईले बनाएको बुकमार्क तपाई कसरी उपयोग गर्न सक्नुहुन्छ?
04:23 तपाई बुकमार्कहरु विभिन्न तरिकाले उपयोग गर्न सक्नुहुन्छ
04:26 तपाईले बुकमार्क गरेको साइट उपयोग गर्ने सबैभन्दा सजिलो तरिका भनेको नाम एड्रेस बारमा टाइप गर्ने हो
04:33 Address bar मा क्लिक गरौ, देखिएको एड्रेस छानौ, यसलाई मेटौं
04:39 अब, Address bar मा अक्षर G टाइप गरौ
04:43 G बाट शुरु भएको वेबसाइटहरुको सुची प्रदर्शित भएको याद गरौँ
04:49 यिनीहरु तपाईले बुकमार्क, ट्याग, र प्रयोग गर्नुभएका साइटहरु पनि हुन्
04:55 तपाई Library विन्डोमा आफ्नो बुकमार्क हेर्न र व्यवस्थित गर्न पनि सक्नुहुन्छ
05:00 Menu बारको, Bookmarks मा क्लिक गरौ र Show All Bookmarks छानौ
05:06 Library विन्डो खुल्छ
05:09 डिफल्टमा तपाईले बनाएका सबै बुकमार्कहरु Unsorted Bookmarks फोल्डरमा सेभ हुन्छन्
05:16 याद गरौ, यहाँ Yahoo, Spoken Tutorial, Ubuntu FireFox Add-ons बुकमार्कहरु सूचीकृत छन्
05:24 मानौं, हामी Yahoo India बुकमार्कलाई Bookmarks मेनुमा थप्न चाहन्छौ
05:29 पहिले, Library विन्डोलाई स्क्रिनको बीच तिर सारौ
05:34 अब, हामी Menu बार र विकल्पहरु स्पष्ट देख्न सक्छौं
05:39 Unsorted Bookmarks फोल्डरबाट, Yahoo बुकमार्क छानौ
05:43 लेफ्ट माउस बटन थिचौ र बुकमार्कलाई Bookmarks मेनु तिर तानौ
05:49 कर्सर Bookmarks मेनु माथि भएको पक्का गरौँ
05:53 Bookmark मेनु ठूलो हुन्छ
05:56 मेनुमा माउस पोइन्टर राखौं र लेफ्ट माउस बटन छोडौं
06:01 अब Bookmark menu मा क्लिक गरौ
06:04 अब, Yahoo बुकमार्क Bookmark मेनुमा देखिएको छ
06:08 सीधै Library विन्डोबाट एउटा बुकमार्क खोल्न, यसमा डबल क्लिक गरौ
06:15 अब Library विन्डो बन्द गरौ
06:19 फायरफक्सले बुकमार्क्सलाई क्रममा राख्न पनि दिन्छ
06:23 अब बुकमार्कहरु Name अनुसार क्रममा राखौं
06:26 Menu बारको View मा क्लिक गरौ र Sidebar छानौं अनि Bookmarks मा क्लिक गरौ
06:32 Bookmarks साइडबार बायाँ प्यानलमा खुल्छ
06:37 पुन: Google.com बूकमार्क गरौ
06:42 Bookmarks साइडबारबाट, Unsorted Bookmarks फोल्डर छानौ र यसमा राइट क्लिक गरौ
06:48 Sort By Name छानौं
06:51 बुकमार्कहरु नाम अनुसार क्रमबद्ध छन्
06:54 तपाईं स्वयं पनि बुकमार्कहरु पुन: क्रमबद्ध गर्न सक्नुहुन्छ
06:57 Bookmarks साइडबारमा क्लिक गरौ र Bookmarks Menu फोल्डर खोलौ
07:03 अर्को, Unsorted Bookmarks फोल्डर खोल्न क्लिक गरौ
07:08 Spoken Tutorial बुकमार्क माथि माउस चलाउ
07:12 अब, लेफ्ट माउस बटन थिचौ र बुकमार्कलाई ‘’’Bookmark’’’ साइडबारको Ubuntu and Free Software फोल्डर सम्म तानौ
07:22 माउस बटनलाई छोडौं
07:25 बुकमार्कलाई Ubuntu and Free Software फोल्डर तिर सारिएको छ
07:30 अब ‘’’Bookmark’’’ साइडबारमा गर्नुभएको परिवर्तनहरु ‘’’Bookmark’’’ मेनुमा पनि देखिन्छ
07:35 तपाई बुकमार्कहरुलाई स्वतः क्रमबद्ध गर्न सक्नुहुन्छ
07:39 Menu बारको, Bookmarks मा क्लिक गरौ र Show all bookmarks छानौं
07:45 देखापर्ने Library विन्डोको बायाँ प्यानलबाट Unsorted bookmarks छानौ
07:51 अब Views, Sort Sort by Added मा क्लिक गरौ
07:57 एड्रेस बुकमार्कमा राखिएको क्रम अनुसार नै क्रमबद्ध छन्, Close क्लिक गरौ
08:04 अन्तमा, यो वेब पेज कसरी प्रिन्ट गर्ने सिकौ
08:08 पहिले यो वेब पेज प्रिन्ट गर्न सेट अप गरौ
08:12 Firefox मेनु बारको, File मा क्लिक गरौ र Page Setup छानौ
08:17 Page Setup डाइलग बक्स देखापर्छ
08:21 Paper Size मा A4 छान्नुहोस्
08:24 Orientation मा Portrait छान्नुहोस्
08:28 Apply क्लिक गरौ
08:30 सेटिंग कसरी लागु गरिएको छ हेर्न File’ मा क्लिक गरौ र Print' Preview छानौं
08:36 तपाईले पेज प्रिन्ट हुँदा जस्तो देखिन्छ त्यस्तै देख्न हुन्छ
08:40 बन्द गर्न Close मा क्लिक गरौ
08:42 Firefox मेनु बारको, File क्लिक गरौ र Print छानौ
08:47 स्क्रिनमा Print डाइलग बक्स देखिन्छ
08:50 यहाँ हामी General ट्याबमा Generic Printer विकल्प छान्छौँ
08:55 अर्को, Range फिल्डमा, All Pages छानौं
09:01 Copies मा हामी ‘’’1’’’ छान्ने छौ
09:04 Options ट्याबमा क्लिक गरौ र Ignore Scaling and Shrink To Fit Page Width छानौं
09:10 Print क्लिक गरौ
09:12 यदि प्रिन्टर सही कन्फिगर गरिएको छ भने प्रिन्टरले अब प्रिन्ट गर्न सुरु गर्नुपर्छ
09:17 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, यो ट्युटोरियलमा, हामीले सिक्यौ
09:23 Bookmarks,हामीले यी पनि सिक्यौं: बुकमार्कहरु व्यवस्थित गर्न, फायरफक्स पेज, प्रिभ्यु र प्रिन्ट सेटअप गर्न
09:32 यहाँ तपाईको लागि एउटा कार्य छ
09:35 एउटा नयाँ मोजिला फायरफक्स विन्डो खोलौ
09:38 पाँच नयाँ साइटहरुमा जाऊ
09:41 ती सबैलाई बुकमार्क गरौ
09:43 सबै बुकमार्कहरु एउटा नयाँ फोल्डरमा सेभ गरौ
09:47 बुकमार्कहरु उल्टो वर्ण क्रमानुसार संगठित गरौँ
09:51 अन्तिम बुकमार्क गरिएको साइटमा जाऊ
09:55 प्रिन्ट गर्न वेब पेज सेट गरौ र यसलाई प्रिन्ट गरौ
09:58 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:02 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:05 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले ,स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:18 विस्तृत जानकारीको लागि, कृपया स्पोकन हाईफन ट्युटोरियल डट ओआरजीमा लेख्नुहोस्
10:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:29 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:37 यो मिशनमा थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:40 स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी सल्याश NMEICT हाइफन इन्ट्रो
10:47 म मन्दिरा थापा बिदा हुदैछुँ,
10:52 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya