Blender/C2/Types-of-Windows-Properties-Part-3/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:05 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:09 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको बिशेषताको बारेमा रहेको छ
00:16 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ
00:35 प्रोपर्टीज विन्डोको अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल के हुन्;
00:44 प्रोपर्टीज विन्डोको' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानलका सेटिंग' के हुन्;
00:57 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
01:01 यदि छैन भने कृपया हाम्रो पहिलेको- Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01:10 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँपट्टि रहेको छ
01:16 हामीले प्रोपर्टीज विन्डोको पहिलो चारवटा प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01:23 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं, पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01:33 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01:43 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01:47 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01:57 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
02:03 chain आइकन मा लेफ्ट क्लिक गर्नुहोस,यो Object Constraints प्यानल हो
02:12 Add constraintमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले विभिन्न अब्जेक्ट कन्स्त्रेंट्स सुचिकृत गर्छ
02:19 यहाँ मुख्य तिन प्रकारका कन्स्त्रेंट्स रहेका छ – ट्रांस्फार्म, ट्रयाकिंग र रिलेसनशिप
02:31 Copy location कन्स्त्रेंट्सले एउटा बस्तुको स्थान कपि गरेर यसलाई अर्को बस्तुमा सेट गरिदिन्छ
02:38 3D viewमा जानुहोस, lamp छान्न यसमा राइट क्लिक गर्नुहोस
02:45 Object Constraints Panelमा फर्कनुहोस
02:49 add constraintमा लेफ्ट क्लिक गर्नुहोस
02:52 ट्रांस्फर्मको मुनिको copy location छान्नुहोस्
02:57 Add constraint मेनु बार भित्र एउटा नयाँ प्यानल देखापर्छ
03:05 यो प्यानलमा Copy location कन्स्त्रेंट्स को लागि सेटिंग रहेको हुन्छ
03:06 तपाइले कपि स्थानको प्यानलमा सुन्तलारंगको क्युब देख्नुभयो?
03:12 यो टार्गेट बारहो , यहाँ हामी हाम्रो टार्गेट बस्तुको नाम थप्छौँ
03:21 टार्गेट बारमा लेफ्ट क्लिक गर्नुहोस
03:24 सूचीबाट cube छान्नुहोस्
03:29 कपि स्थानको कन्स्त्रेंट्सले क्युबको कोअर्डिनेटको स्थान कपि गरेर यसलाई ल्याम्पमा लागु गर्छ
03:37 जसले गर्दा, ल्याम्प क्युबको स्थानमा सर्छ
03:42 कपि लोकेसन प्यानलको माथिल्लो दायाँ कुनाको क्रस आइकनमा क्लिक गर्नुहोस
03:50 कन्स्त्रेंट्स हट्छ, ल्याम्प आफ्नो पुरानो स्थानमा सर्छ
03:58 यसरी object constraintले काम गर्छ
04:02 हामी पछिका ट्युटोरीअलहरुमा object constraints धेरै प्रयोग गर्ने छौं
04:07 अहिलेको लागि प्रोपर्टीज विन्डोको अर्को प्यानलमा जाऊ, 3D viewम जानुहोस
04:16 cubeलाई छान्न यसमा राइट क्लिक गर्नुहोस
04:19 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको अर्को आइकनमा क्लिक गर्नुहोस
04:26 यो Modifiers panel हो
04:29 मोडीफायर प्यानलले बस्तुको मूल बिशेषता नबदलिकन यसलाई बदल्छ, यो हेरौं
04:36 Modifiers प्यानलमा फर्कौं
04:40 ADD modifierमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ मुख्य तिन किसिमका मोडीफाएरहरुछन - Generate, Deform र Simulate
04:54 मनुको तल्लो बायाँ कुनाको Subdivision surfaceमा लेफ्ट क्लिक गर्नुहोस
05:02 क्युब एउटा विकृत बलमा परिवर्तन हुन्छ, मोडीफायर प्यानल भित्र एउटा नया प्यानल देखिएको छ
05:10 यो प्यानलले सबडिभिजन सर्फेस मोडीफायर को लागि सेटिंग देखाउछ
05:16 View 1मा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट 3 तईप गरि इन्टर थिच्नुहोस
05:25 अब, क्युब बल वा गोलार्द्ध जस्तो देखिन्छ
05:28 हामी सबडिभिजन सर्फेस मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
05:35 सबडिभिजन सर्फेस प्यानलको माथिल्लो दायाँ कुनामा रहेको cross आइकन मा लेफ्ट क्लिक गर्नुहोस
05:43 मोडीफायर हटाईएको छ,क्युब आफ्नो मूल रुपमा फर्कन्छ
05:49 मतलब, मोडीफायरले क्युबको मूल बिशेषता फेरेको थिएन
05:54 हामी अरु मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअल मा हेर्नेछौं
05:59 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको inverted triangle आइकनमा लेफ्ट क्लिक गर्नुहोस
06:07 यो Object Data प्यानल हो
06:10 Vertex groups छानिएको भर्तीसेसको सेट समुहमा बाड्न प्रयोग गरिन्छ
06:15 हामी Vertex groups पछिका एडभान्सड ट्युटोरीअल मा गर्नेछौं
06:22 Shape Keys बस्तुलाई एडित मोडमा एनिमेट गर्न प्रयोग गरिन्छ
06:28 तपाइले सेप कि बक्सको पारि प्लस चिन्ह देख्दै हुनुहुन्छ?
06:34 यो बस्तुमा नयाँ आकारथप्न प्रयोग गरिन्छ
06:39 प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, पहिलो कि Basisहो
06:50 यो कि ले हामीले एनिमेट गर्न लागेको मूल बस्तुको रुप सेभ गरि राख्छ
06:55 त्यसैले, हामी यो कि बदल्न सक्दैनौं
06:58 अर्को कि थप्न प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, Key 1हामीले फेरेको पहिलो कि हो
07:10 3D view मा जाऊ
07:13 एडित मोडमा जान तपाइको किबोर्डमा tabमा थिच्नुहोस
07:18 क्युब स्केल गर्न S थिच्नुहोस, तपाइको माउस तान्नुहोस र स्केल पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस
07:29 अब्जेक्ट मोडमा फर्कन tab मा जानुहोस
07:33 क्युब मूल साइजमा फर्किएको छ, त्यसो भए हामीले पहिले गरेको स्केलिंग के भयो त?
07:40 अब्जेक्ट डाटा प्यानलको Shape keys box मा फर्किनुहोस
07:45 Key 1 चालु कि हो र निलोमा रंगिन छ
07:50 दायाँ पट्टि सेप कि को मान रहेको छ, यो मान तल ह्हेरफेर गर्न सकिन्छ
07:57 मान 0.000मा लेफ्ट क्लिक गर्नुहोस
08:03 किबोर्डबाट 1 टाइप गरि enter थिच्नुहोस, क्युब ठुलो भएको छ
08:12 हामी गर्दै जादाँ सेप कि हरु थप्न र क्युबलाई बदल्न सक्छौं
08:17 तपाइले मलाई ब्लेंडर ट्युटोरीअलको शृंखलामा एनिमेट गर्दा धेरै पटक सेप कि प्रयोग गरिरहेको पाउनुहुनेछ
08:26 अर्को सेटिंग भनेको UV texture हो, यो कुनै पनि बस्तुमा थपेको टेक्चर बदल्न प्रयोग गरिन्छ
08:33 हामी यो बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
08:38 अब, तपाई एउटा नयाँ फायल बनाउन सक्नुहुन्छ
08:42 कपिलोकेसन कन्स्त्रेंट्स प्रयोग गरि क्युबको स्थान ल्याम्पको मा कपि गर्नुहोस
08:49 सबडिभिजन सर्फेस मोडीफायर, प्रयोग गरि क्युबलाई एउटा गोलार्द्धमा बदल्नुहोस; र सेप किहरु प्रयोग गरि क्युबलाई एनिमेट गर्नुहोस
09:00 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
09:09 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

09:30 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09:32 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:40 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
09:47 सहभागिताको लागि धन्यबाद
09:49 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana