Blender/C2/The-Blender-Interface/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:03 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअलमा ब्लेंडर २.५९ को इन्टरफेसको आधारभूत जानकारी रहेको छ
00:15 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:22 यो ट्युटोरीअल हेरेपछि, हामी ब्लेंडर इन्टरफेस को विभिन्न विन्डोहरु को बारेमा जान्नेछों,
00:29 हरेक विन्डोका प्यारामिटर र ट्याबहरु, कसरि 3D भ्यू मा बस्तु हरु छान्ने,
00:37 र बस्तुहरु कसरी X,Y र Z दिशाहरूमा सार्ने
00:44 म यो मान्छु कि तपाईलाई ब्लेंडरमा काम सुरु गर्ने ज्ञान छ
00:48 यदि छैन भने कृपया हाम्रो पहिलेको ब्लेंडर ट्युटोरीअल हरु हेर्नुहोस
00:56 यो 3D प्यानल हो
00:58 डिफल्टमा 3D भ्यूमा तिन बस्तुहरु हुन्छन
01:03 एउटा cube, एउटा lamp र एउटा camera
01:10 क्युब डिफल्टमा छानिएको हुन्छ
01:15 lamp छान्न राइट क्लिक गर्नुहोस
01:19 camera छान्न राइट क्लिक गर्नुहोस
01:23 अब तपाइले 3D भ्यूमा कुनै पनि बस्तु छान्न, तपाइले बस्तु मा राइट क्लिक गर्नुपर्छ
01:31 क्युब छान्न राइट क्लिक गर्नुहोस
01:35 यी क्युब को बीच बाट निस्केका तिन रंगिन एरोहरुले 3D ट्रांस्फार्म मेनुपुलेटर जनाउछ
01:44 मेनुपुलेटरले बस्तुलाई कुनै निश्चित अक्ष मा सार्न मद्दत गर्छ
01:51 रातो रंग ले X अक्ष जनाउछ,
01:55 हरियो रंगले Y अक्ष जनाउछ,
01:59 र निलो रंगले Z अक्ष जनाउछ,
02:05 लेफ्ट क्लिक गरि हरियो ह्यान्डल थिची राखी माउस लाई बायाँ देखि दायाँ गर्नुहोस
02:15 किबोर्ड सर्टकट को लागि G र Y थिच्नुहोस
02:22 हामी यो देख्छौं कि बस्तुहरु Yअक्ष तिर मात्र सर्छन
02:32 यसैगरि, बस्तुलाई निलो ह्यान्डल प्रयोग गरी Z अक्षतिर सार्नुहोस
02:45 किबोर्ड सर्टकट को लागि G र Zथिच्नुहोस
02:56 अब, बस्तु लाई X अक्ष तिर सार्नुहोस
03:08 किबोर्ड सर्तकत को लागि G र Xथिच्नुहोस
03:23 रातो बाकस ले घेरिएको क्षेत्र 3D view भ्यू हो
03:32 3D भ्यू को तल्लो बायाँ कुनामा जानुहोस
03:36 Viewमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ 3D भ्यू का बिबिध हेर्ने विकल्पहरु रहेका छन
03:46 Topमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्ड सर्टकट को लागि नमप्याड 7 थिच्नुहोस
03:52 3D भ्यू युजर पर्स्पेकटिभ बाट टप भ्यू मा बदलिन्छ
03:57 हामी टपभ्यू मा हाम्रो बस्तु देख्न सक्छौं
04:03 Selectमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ 3D भ्यू को बिबिध छान्ने बिकल्पहरु रहेका छन
04:18 Objectमा लेफ्ट क्लिक गर्नुहोस, यसमा चालु बस्तु हरुलाई सम्पादन गर्ने बिबिध विकल्प हरु रहेका छन
04:35 3D भ्यू को बायाँ पट्टि object Tools प्यानल रहेको छ
04:41 यो प्यानल ले चालु बस्तु फेरबदल गर्न प्रयोग गरिने बिबिध टूलहरु देखाउछ
04:49 टूल हरु विभिन्न किसिममा छुट्टयाईएका छन
04:52 Transform, Object, Shading, Keyframes, Motion Paths, repeat, Grease Pencil
05:13 उदाहरण को लागि, ल्याम्प लाई 3D भ्युमा सारौँ
05:19 lamp छान्न राइट क्लिक गर्नुहोस
05:23 Object tools प्यानल मा जानुहोस
05:28 तपाई Object tools प्यानल मा ल्याम्प को लागि बिकल्प हरु देख्न सक्नुहुन्छ
05:35 translate मा लेफ्ट क्लिक गर्नुहोस र माउस सार्नुहोस
05:41 ल्याम्प माउस सारेको दिशामा सर्छ
05:46 यसलाई नगर्न स्क्रिन मा राइट क्लिक वा किबोर्ड बाट Esc थिच्नुहोस
05:57 3D भ्यू को दायाँ पट्टि डिफल्टमा नदेखिने नदेखिने प्यानल हुन्छ
06:04 नदेखिने प्यानल खोल्न 3D भ्यू को माथि दायाँ कुनाको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
06:12 किबोर्ड सर्तकट को लागि N थिच्नुहोस
06:17 यो थप Transform प्यानल प्रोपरटिज विन्डोमा Object प्यानल जस्तै छ
06:25 हामी Object प्यानललाई आउदो ट्युटोरीअल मा बिस्तृत रुपमा हेर्नेछौं
06:30 अहिलेको लागि,थप प्यानल लाई लुकाउनुहोस र डिफल्ट 3D भ्युमा फर्कौं
06:37 तपाइको कर्सरलाई थप अब्जेक्ट Transform प्यानलको बायाँ किनारमा लैजानुहोस
06:44 एउटा डबल हेडेड एरो देखापर्छ
06:48 लेफ्ट क्लिक गर्नुहोस र तपाइको माउसलाई दायाँ तिर सार्नुहोस
06:52 थप बस्तु Transform प्यानल फेरी लुक्छ
06:59 तपाई लुकाउन वा देखाउन किबोर्ड सर्टकट N पनि प्रयोग गर्न सक्नुहुन्छ
07:07 3D भ्यू को बारेमा अझ जान्न, l Types of Windows - 3D view ट्युटोरीअल हेर्नुहोला
07:18 रातो बाकसले घेरिएको क्षेत्र Info प्यानल हो
07:23 यो ब्लेंडर इन्टरफेस को मुख्य प्यानल हो, Info मा मुख्य मेनु हुन्छ
07:33 File मा लेफ्ट क्लिक गर्नुहोस
07:36 यो मेनुको File मा बिबिध बिकल्प रहेका छन, जस्तै नयाँ फायल बनाउने, भैरहेको फायल खोल्ने, फायल सेभ गर्ने, युजर प्रेफरेंसेस, कुनै फायल इम्पोर्ट वा एक्सपोर्ट गर्ने, आदि
07:57 Addमा लेफ्ट क्लिक गर्नुहोस
08:00 यो object repository हो
08:04 हामी यो मेनु प्रयोग गरि 3D भ्यूमा नयाँ बस्तु हरु थप्न सक्छौं
08:10 किबोर्ड सर्टकट को लागि Shift र A थिच्नुहोस
08:18 अब, 3D भ्यू मा एउटा प्लेन add गरौँ
08:23 3D कर्सर चलाउन स्क्रिन मा कहिँ क्लिक गर्नुहोस
08:29 म स्थान छान्दै छु
08:34 ADD मेनु निकाल्न Shift र A थिच्नुहोस
08:39 Mesh, planeमा लेफ्ट क्लिक गर्नुहोस
08:44 3D भ्युको, 3D कर्सर को स्थानमा नयाँ प्लेन थपिएको छ
08:51 3D कर्सर को बारेमा जान्न, कृपया Navigation – 3D cursor ट्युटोरीअल हेर्नुहोला
09:00 यसैगरी, तपाई 3D भ्यूमा केहि थप बस्तुहरु थप्न सक्नुहुन्छ
09:13 अब, Info प्यानल मा फर्कौं
09:16 रेंडर मेनु खोल्न Render मा क्लिक गरौँ
09:21 Renderमा विभिन्न ब्कल्प हरु जस्तै render image, render animation, show वा hide render view, आदि रहेका छन्
09:34 Render settingsको बारेमा बिस्तृत जानकारी पछिको ट्युटोरीअलमा दिइनेछ
09:40 Info Panel को बारेमा अझ जान्न, Type of Windows - File Browser and Info Panel ट्युटोरीअल हेर्नुहोला
09:55 रातो बक्स भित्र को क्षेत्र outliner प्यानल हो
10:00 यो ब्लेंडर इन्टरफेस को माथिल्लो बायाँ कुनामा रहेको छ
10:07 Outliner ले 3D भ्यूमा भएका सबै बस्तुहरुको सूची दिन्छ
10:14 आउटलाइनर को बारेमा अझ जान्न,हाम्रो Types of Windows - Outliner ट्युटोरीअल हेर्नुहोला
10:26 रातो बक्स भित्र को क्षेत्र properties विन्डो हो
10:31 यो विन्डोमा धेरै प्रकारका प्यानलमा धेरै संख्यामा टूल र सेटिंगस् हरु रहेका छन
10:38 हामीले ब्लेंडरमा काम गर्दा धेरै पटक यी प्यानलहरु प्रयोग गर्नुपर्छ
10:44 Properties विन्डो ब्लेंडर इन्टरफेसमा तल दायाँ कुनामा, outliner विन्डो मुनि हुन्छ
10:53 प्रोपरटिज विन्डो को बारेमा अझ जान्न, Types of Windows - Properties Part 1 and 2 ट्युटोरीअल हरु हेर्नुहोला
11:06 यो Timeline हो
11:10 यो 3D भ्यूको तल हुन्छ
11:15 यहाँ हामी एनिमेसन को लागि फ्रेम शृंखला देख्न सक्छौं
11:21 यो हरियो ठाडो धर्कोले हाल काम गरिरहेको फ्रेमलाई देखाउछ
11:28 तपाई यसलाई फ्रेम शृंखलामा सार्न सक्नुहुन्छ
11:33 हरियो धर्कोमा लेफ्ट क्लिक गरिरहनुहोस
11:36 अब तपाइको माउस सार्नुहोस
11:43 फ्रेम पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस
11:50 Start one ले हाम्रो एनिमेसन रेन्जको सुरुको फ्रेम जनाउछ
11:58 End 250 ले हाम्रो एनिमेसन रेन्जको अन्तिम फ्रेम जनाउछ
12:10 त्यहाँ हाम्रो एनिमेसनको लागि playbackबिकल्प रहेको छ
12:16 Timelineको बारेमा जान्न, Types of Windows - Timeline ट्युटोरीअल हेर्नुहोला
12:25 यो ब्लेंडर इन्टरफेसको संक्षिप्त जानकारी हो
12:30 ब्लेंडर वर्कस्पेसमा डिफल्टमा रहेका यी विन्डोहरु बाहेक,
12:35 अरु विन्डोहरु पनि रहेका छन जुन कुनै पनि स्थानमा मेनु बाट छान्न सकिन्छ
12:42 यी सबै विन्डोहरुको बारेमा बिस्तृत रुपमा हामी पछिको ट्युटोरीअलमा जानकारी दिनेछौं
12:51 अब 3D भ्यूको हरेक बस्तुलाई छान्न्नुहोस;
12:57 3D transform manipulatorप्रयोग गरि, क्युबलाई X, Y र Z दिशाहरुमा सार्नुहोस;
13:06 view ट्याबमा हेर्नुहोस; र Object Tools translate प्रयोग गरि क्यामेरालाई 3D भ्यूमा सार्नुहोस
13:20 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
13:28 यो सम्बन्धि थप जानकारी तलका वेबसाइटमा उपलब्ध रहेका छन
13:33 oscar.iitb.ac.in, र spoken-tutorial.org/NMEICT-Intro
13:47 स्पोकन ट्युटोरीअल प्रोजेक्ट-
13:49 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:53 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:57 बिस्तृत जानकारी को लागि, कृपया हामीलाई contact@spoken-tutorial.org मा लेख्नुहोला
14:04 सहभागिताको लागि धन्यवाद
14:06 र कारखाना नेपालबाट, म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Nancyvarkey, Pratik kamble, Ranjana