BASH/C3/Using-File-Descriptors/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, Using file descriptor स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:11 एउटा output file descriptor एसाइन गर्न
00:14 एउटा input file descriptor एसाइन गर्न
00:17 file descriptor (fd) बन्द गर्न
00:19 केहि उदाहरणहरु प्रयोग गरी
00:23 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याशमा Shell Scripting को ज्ञान हुनुपर्छ
00:29 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00:35 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:38 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:43 GNU BASH संस्करण ४.२
00:46 कृपया याद गरौ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:54 एउटा परिचय सँगै सुरु गरौँ
00:56 हामीले अघिल्लो ट्युटोरियलमा file descriptor को बारेमा सिकेका छौं
01:02 0, 1 र 2 stdin, stdoutstderr को लागि स्ट्याण्डर्ड file descriptor हरु हुन्
01:15 File descriptors हरु i/o रीडिरेक्सन को लागि प्रयोग गरिन्छ
01:20 एउटा file descriptor एउटा आउटपुटमा एसाइन गर्ने सिनट्याक्स हो:
01:25 exec [File descriptor] ग्रेटर द्यान चिन्ह फाइलको नाम
01:31 एउटा उदाहरण हेरौं
01:33 मसँग fdassign डट sh नामक एउटा कोड फाइल छ
01:43 पहिलो लाइन shebang लाइन हो
01:49 exec कमाण्डले हालको शेल प्रोसेस बदल्छ
01:56 यो एउटा नयाँ प्रोसेस सिर्जना नगरीकन हालको शेल को स्थानमा एक्जिक्युट गरिन्छ
02:04 हामीलाई थाहा छ 0, 1, र 2 स्ट्याण्डर्ड file descriptor हरु हुन्
02:09 कुनै पनि नयाँ खोलेको फाइलको लागि हामीसँग थप 3 देखि 9 सम्मको file descriptor हरु छन्
02:19 यहाँ 3 file descriptor हो
02:22 यसले आउटपुट output डट txt फाइलमा लेख्ने छ
02:30 स्ट्रिंग "Welcome to BASH learning" output डट txt फाइल मा पठाइन्छ
02:36 यो file descriptor 3 मार्फत गरिन्छ
02:42 यो एउटा स्ट्रिंग एउटा फाइलमा रीडिरेक्ट गर्ने जस्तै हो
02:49 प्रत्येक नयाँ स्ट्रिंग फाइलमा थपिनेछ
02:52 उदाहरणको लागि:
02:54 हामी हालको सिस्टम डेट output डट txt फाइलमा थप्ने छौं
03:00 सिनट्यक्स: date स्पेस ग्रेटर द्यान चिन्ह एम्परस्यांड चिन्ह 3
03:13 यहाँ हामी file descriptor बन्द गर्छौं
03:16 यो लाइन पछि descriptor ले output डट txt फाइलमा केहि पनि लेख्न सक्दैन
03:23 अब कोड एक्जिक्युट गरौँ र आउटपुट हेरौं
03:26 CTRL+ALT+T कीहरु प्रयोग गरि टर्मिनल खोलौं
03:34 टाइप गरौँ: chmod स्पेस plus x स्पेस fdassign डट sh
03:41 टाइप गरौँ: डट slash fdassign डट sh
03:46 आउटपुट जाच्न टाइप गरौँ cat स्पेस output डट txt
03:56 हामी Welcome to BASH learning र हालको सिस्टम डेट देख्न सक्छौं
04:05 एडिटरमा फर्कौं
04:11 अब म descriptor बन्द गरेपछि अन्त्यमा echo टाइप गर्ने छुँ
04:17 टाइप गरौं: echo दोहोरो उद्दरण भित्र Hi उद्दरण पछि स्पेस ग्रेटर द्यान चिन्ह एम्परस्यांड चिन्ह 3
04:31 Save मा क्लिक गरौं
04:35 पुन एकपटक स्क्रिप्ट एक्जिक्युट गरौं र के हुन्छ हेरौं
04:38 टर्मिनल मा अघिल्लो कमाण्ड पुन प्रयोग गर्न अप एरो कि दुईपटक थिचौं, डट slash fdassign डट sh
04:50 इन्टर थिचौं
04:52 हामी एउटा गल्ति देख्छौं
04:55 Bad file descriptor
04:58 यो गल्ति ठिक गरौँ
05:00 हाम्रो एडिटरमा फर्कौं
05:03 म कोडको अन्तिम लाइन कट गर्ने छौं र यसलाई date कमाण्ड तल पेस्ट गर्ने छुँ
05:11 Save मा क्लिक गरौँ
05:13 एकपटक पुन: कोड एक्जिक्युट गरौँ, टर्मिनल मा
05:19 अघिल्लो कमाण्ड डट slash fdassign.sh पुन: प्रयोग गरौँ
05:24 इन्टर थिचौं
05:26 अब output डट txt फाइल खोलौं
05:29 टाइप गरौँ: cat स्पेस output डट txt
05:41 हामी आउटपुट देख्न सक्छौं
05:43 अन्त्यमा स्ट्रिंग Hi देखिने छ
05:49 अब हामी इन्पुट फाइलमा file descriptor एसाइन गर्ने छौं
05:54 अब एउटा उदाहरण हेरौं
05:56 मसँग fdread डट sh नामक एउटा फाइल छ
06:03 यो एकपटक हेरौं
06:07 यो exec कमाण्ड हो
06:13 यहाँ हामी output डट txt रिड गर्ने छौं
06:19 लाइन exec 3 ग्रेटर द्यान चिन्ह output डट txt ले रिड गर्न फाइल खोल्ने छ
06:30 cat command ले फाइलको सामग्री देखाउने छ
06:35 र अन्त्यमा हामी file descriptor बन्द गर्ने छौं
06:39 अब यो शेल स्क्रिप्ट एक्जिक्युट गरौँ
06:42 टर्मिनलमा म प्रम्प्ट सफा गर्ने छुँ
06:47 टाइप गरौँ: chmod स्पेस plus x स्पेस fdread डट sh
06:55 टाइप गरौँ, डट slash fdread डट sh
07:01 हामी आउटपुट टर्मिनल मा देख्न सक्छौं
07:05 output डट txt फाइलको सामग्री देखिन्छ
07:10 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:13 स्लाइडमा फर्कौं
07:16 संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
07:19 output file descriptor एसाइन गर्न
07:22 input file descriptor एसाइन गर्न
07:26 file descriptor बन्द गर्न
07:28 कार्यको रुपमा,
07:30 file descriptor प्रयोग गरी फाइल test डट txt मा केहि लाइनहरु थपौं
07:36 फाइलको सामग्रीहरु file descriptor प्रयोग गरी देखाऊ
07:41 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:45 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:48 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:53 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:02 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
08:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:14 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:22 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
08:28 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:33 म मन्दिरा बिदा हुदैछुँ,
08:37 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble