Advanced-Cpp/C2/Polymorphism/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 Polymorphism in C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं,
00:10 Polymorphism Virtual फंक्सन
00:13 यसो गर्न हामी एउटा उदाहरण प्रयोग गर्ने छौं
00:16 यो ट्युटोरियल रेकर्ड गर्न म उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१० gcc g++ कम्पाइलर संस्करण ४.६.१ प्रयोग गर्दैछुँ
00:27 polymorphism को परिचयबाट सुरु गरौँ
00:31 Polymorphism बिभिन्न रुप लिन सक्ने क्षमता हो
00:36 यो एकै नाम भएका फंक्सनहरु विविध माध्यमले प्रयोग गर्ने तरिका हो
00:42 अब भर्चुअल फंक्सनहरु हेरौं
00:45 Virtual फंक्सन एउटा क्लासको मेम्बर फंक्सन हो
00:49 यो यसको derived class मा ओभरराइड गर्न सकिन्छ
00:53 यो virtual किवर्ड प्रयोग गरि घोषणा गरिन्छ
00:57 Virtual फंक्सन कल रन-टाइम मा लागु गरिन्छ
01:01 अब भर्चुअल फंक्सन को एउटा उदाहरण हेरौं
01:06 मैले पहिले नै कोड लेखिसकेको छुँ
01:08 यो एकपटक हेरौं
01:10 हाम्रो फाइलको नाम virtual.cpp
01:15 यो प्रोग्राममा: हामी आयत, समानन्तर चतुर्भुज र त्रिकोणको क्षेत्रफल गणना गर्ने छौं
01:22 हाम्रो हेडर फाइल iostream
01:25 यहाँ हामी std namespace प्रयोग गर्दै छौं
01:29 अनि हामीसँग एउटा class parallelogram
01:33 यो base class हो
01:35 यसमा हामीले इन्टिजर भेरिएबलहरु width, height ar घोषणा गरेका छौं
01:42 यिनीहरु protected घोषणा गरिएका छन्
01:45 अनि हामीसँग फंक्सन set_values छ जुन public घोषणा गरिएको छ
01:50 यहाँ हामीले दुई आर्गुमेंटहरु ' a b' पठाएका छौं
01:55 अनि हामी पब्लिक मेम्बरहरु प्रयोग गरि प्रोटेक्टेड मेम्बरहरु प्रयोग गर्ने छौं
02:00 यो हाम्रो भर्चुअल फंक्सन एरिया हो
02:04 यहाँ हामी समान्तर चतुर्भुजको क्षेत्रफल गणना गर्ने छौं
02:07 हामी भएको क्लास Rectangle derived class हो
02:12 यसले बेस क्लास parallelogram को गुणहरु प्राप्त गर्छ
02:17 यहाँ हामी फंक्सन area ओभरराइड गर्ने छौं
02:21 अनि हामी आयतको क्षेत्रफल गणना गर्ने छौं
02:23 र मान प्रिन्ट गर्ने छौं
02:25 यहाँ म सँग अर्को डिराइभ्ड क्लास triangle छ
02:29 यसले पनि बेस क्लास parallelogram को गुणहरु प्राप्त गर्छ
02:35 यहाँ हामी पुन फंक्सन area ओभरराइड गर्ने छौं
02:39 अनि हामी त्रिकोणको क्षेत्रफल गणना गर्ने छौं
02:41 र मान प्रिन्ट गर्ने छौं
02:43 यो हाम्रो main function हो
02:46 यहाँ हामीले क्लास parallelogram को अब्जेक्ट p बनाएका छौं
02:52 यहाँ हामी पोइन्टर parallel देख्न सक्छौं
02:56 यो parallelogram को पोइन्टर हो
03:00 यसलाई Base pointer भनिन्छ
03:03 बेस क्लासको पोइन्टरले derived class को अब्जेक्टहरु लाई पोइन्ट गर्न सक्छ
03:08 यहाँ हामी क्लासहरु Rectangle र Triangle अब्जेक्ट सिर्जना गर्ने छौं
03:14 यहाँ, p को एड्रेसमा Parallel राखिएको छ
03:18 अनि हामी आर्गुमेंटहरु ' 3 2' पठाउने छौं
03:23 अनि फंक्सन area कल गर्छौं
03:26 यहाँ, rect को एड्रेसमा Parallel राखिएको छ
03:30 rect क्लास Rectangle को अब्जेक्ट हो
03:33 हामी पुन आर्गुमेंटहरु ' 4 5' पठाउने छौं
03:37 र हामी फंक्सन area कल गर्छौं
03:40 र अन्त्यमा Triangle को एड्रेसमा Parallel राख्ने छौं
03:45 trgl
03:47 यो क्लास Triangle को अब्जेक्ट हो
03:51 यहाँ हामी आर्गुमेंटहरु ' 6 5' पठाउने छौं
03:54 फंक्सन area कल गर्ने छौं
03:56 यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
03:59 अब प्रोग्राम एक्जिक्युट गरौँ
04:02 किबोर्डको Ctrl, Alt र T किहरु एकैपटक थिची टर्मिनल विन्डो खोलौं
04:09 कम्पाइल गर्न टाइप गरौँ: g++ virtual.cpp -o vir इन्टर थिचौं
04:20 टाइप गरौँ: ./vir इन्टर थिचौं
04:24 हामी आउटपुट यस्तो देख्छौं:
04:27 Area of parallelogram is 6
04:29 Area of rectangle is 20
04:31 Area of triangle is 15
04:34 हाम्रो स्लाइडमा फर्कौं
04:36 संक्षेपमा हेर्दा यो ट्युटोरियलमा हामीले सिक्यौं
04:39 Polymorphism
04:41 भर्चुअल फंक्सन उदाहरण: Virtualint area
04:45 कार्यमा आयत, वर्ग र त्रिकोणको परिधि गणना गर्नुहोस्
04:50 एउटा भर्चुअल फंक्सन perimeter सिर्जना गर्नुहोस्
04:54 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:57 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:00 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
05:04 स्पोकन ट्युटोरियल प्रोजेक्टले
05:06 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:09 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:14 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
05:21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05:25 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:32 यस मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro

05:37 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya