Difference between revisions of "Linux-AWK/C2/Overview-of-Linux-AWK/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 |- | '''Time''' | '''Narration''' |- || 00:01 ||नमस्कार, '''Overview of Linux AWK commands''' स्पोकन ट्युटोरियल...")
 
 
Line 117: Line 117:
 
|-  
 
|-  
 
|| 03:35
 
|| 03:35
||एक वा एक भन्दा बढि फाइलहरू बाट deटा प्रोसेस गर्न
+
||एक वा एक भन्दा बढि फाइलहरू बाट डेटा प्रोसेस गर्न
 
|-  
 
|-  
 
|| 03:40
 
|| 03:40

Latest revision as of 14:25, 19 July 2019

Time Narration
00:01 नमस्कार, Overview of Linux AWK commands स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी Linux AWK को साथै Linux AWK श्रृंखलामा रहेका ट्युटोरियलहरूको बारेमा जान्ने छौं
00:17 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छु
00:24 AWK एउटा फाइलमा डेटा खोज्न अनि निकाल्न प्रयोग गरिन्छ
00:30 हामी AWK प्रयोग गरी डेटा हेरफेर गर्न र रिपोर्ट निकाल्न सक्छौं
00:36 अन्य प्रोग्रामिंग ल्यांग्वेज जस्तै, AWK मा पनि यी कुराहरू हुन्छन्:भेरिएबलहरू

अपरेटरहरू

00:41 कन्डिसनल स्टेटमेन्टहरू

लूपहरू

00:45 Single Multi Dimensional Array हरू

Built-in Function User Defined function हरू

00:52 खोज्ने क्रममा – एउटा फाइललाई रेकर्डहरूको अनुक्रमको रूपमा लिइन्छ
00:58 प्रत्येक लाइनलाई एकभन्दा बढि फिल्डहरू सहित एउटा रेकर्डको रूपमा लिइन्छ
01:04 अनि AWK ले दिएको ढाँचा अनुसार खोज्छ र चाहे अनुसारको काम गर्छ
01:11 अब, हामी यो श्रृंखलाको केही ट्युटोरियलको बारेमा छोटकरीमा जान्ने छौं
01:18 Basics of awk

यो ट्युटोरियलमा हामीले AWK मा गर्न सकिने केही आधारभूत कार्यहरूको चर्चा गरिएको छ जस्तै:

01:25 प्रोसेस गरिएको आउटपुट प्रिन्ट गर्न र नियमित एक्प्रेसनहरू प्रयोग गर्न
01:31 अब, ट्युटोरियलमा हेरौं
------------अडियो थपौं (Basic of AWK को ०४:०९ देखि ०४:१५ सम्म)---------------
01:43 भेरिएबलहरू र अपरेटरहरू

यहाँ हामी - युजरले परिभाषित गरिएको भेरिएबलहरू प्रयोग गर्न सिक्ने छौँ

01:51 Variable सुरु गर्न

Operator हरू

01:55 String Concatenationअपरेटर मिलाउन

AWK मा BEGINEND स्टेटमेन्ट

02:03 अब, ट्युटोरियलमा हेरौं
---------- अडियो थपौं (Variables and Operators - 03:50 to 03:59 )-------------
02:16 Built-In variables
02:18 यो ट्युटोरियलमा AWK को तलका built-in variables का बारेमा जान्ने छौं:
02:24 RS, FS

ORS, OFS

NR, NF

ARGV, ARGC

02:34 ट्युटोरियलमा AWK स्क्रिप्ट लेख्न पनि सिक्ने छौं
02:39 यहाँ, यो ट्युटोरियलको एउटा झलक हेरौं
--------------- अडियो थपौं (Built-In variables -11:49 to 11:59 )------------
02:53 Conditional statements

यो ट्युटोरियलमा, हामी कन्डिसनल स्टेटमेन्टहरू प्रयोग गर्न सिक्ने छौं जस्तै: AWK मा If, else , else if

03:04 अब, ट्युटोरियलमा हेरौं
--------------- अडियो थपौं (Conditional statements -02:50 to 03:02 )------------
03:21 Loops- यहाँ हामी AWK मा यी Conditional लूपहरू को बारेमा सिक्ने छौं: for, whiledo-while loop
03:31 हामी AWK मा search pattern प्रयोग गर्न सिक्ने छौं
03:35 एक वा एक भन्दा बढि फाइलहरू बाट डेटा प्रोसेस गर्न
03:40 अब, ट्युटोरियल हेरौं
--------------- अडियो थपौं (Loops in awk -04:06 to 04:14 )------------
03:53 Basics of Single Dimensional Array ट्युटोरियलमा यो जानकारी रहेको छ

अरे एलिमेंट हरू असाइन गर्न

03:59 एउटा अरे को एलिमेंट हरू प्रयोग गर्न

AWK अरेहरू इन्डेक्स गर्न

04:04 associative array को फाइदा
04:07 अरे को कुनै इन्डेक्समा निश्चित इलिमेंट भएको जाँच्न
04:14 यहाँ, ट्युटोरियलको एक झलक हेरौं
---------------अडियो थपौं (Basics of Single Dimensional Array - 03:10 to 03:22 )------------
04:30 यो Single dimensional array को एडभान्स लेभलको ट्युटोरियलमा यी कुराहरू चर्चा गरिएको छ

फाइलमा AWK array प्रयोग गर्न अरे को एलिमेंट हरू हेर्न

04:41 "for loop" को नयाँ प्रकार

एउटा अरे एलिमेंट मेट्न

04:47 सम्पूर्ण अरे मेट्न
04:50 ARGC ARGV का मानहरू
04:54 ट्युटोरियलमा हेरौं
--------------- अडियो थपौं (More on Single Dimensional Array in awk from 04:59 to 05:09)------------
05:08 AWK को Multi Dimensional Array मा यी कुराहरू चर्चा गरिएको छ:
05:12 एकभन्दा बढि इन्डेक्सहरू प्रयोग गरी एउटा एलिमेंट चिन्ने
05:17 एउटा string मा जोड्ने
05:20 AWK मा 2 बाई 2 multidimensional array सृजना गर्ने
05:24 एउटा 2 बाई 2 म्याट्रिक्स को ट्रान्सपोज सृजना गर्ने
05:28 multidimensional array स्क्यान गर्ने
05:31 split फंक्सन प्रयोग गरी for loop जोड्ने
05:35 अब, ट्युटोरियल हेरौं
--------------- अडियो थपौं (multidimensional array - 06:24 to 06:33 ) ------------
05:48 Built-in Functions.

यसमा हामी AWK का built-in functions को बारेमा जान्ने छौं:

अंकगणितीय फंक्सनहरू

05:57 Random फंक्सनहरू

String फंक्सनहरू

06:01 Input र Output फंक्सनहरू Timestamp फंक्सनहरू
06:07 यहाँ, ट्युटोरियलको एक झलक रहेको छ
---------------अडियो थपौं (Built-in Functions - from 10:01 to 10:14)------------
06:23 User defined functions ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं

कसरी हाम्रो आफ्नै फंक्सन सृजना गर्ने

06:30 फंक्सन कल

Return स्टेटमेन्टReverse फंक्सन

06:37 यहाँ, ट्युटोरियलको एक झलक रहेको छ
--------------- अडियो थपौं (User defined functions -03:28 to 03:41 )------------
06:54 यसरी हामी यस ट्युटोरियलको अन्त्यमा आएका छौं

सङ्क्षेपमा हेरौं

07:00 यो ट्युटोरियलमा, हामीले AWK को बारेमा जान्यौं र यो श्रृंखलाको ट्युटोरियलहरू हेर्यौं
07:08 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

07:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ

र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्

07:26 के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केहि जिज्ञासा रहेको छ?

कृपया यो साइटमा जानुहोला

07:31 तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र समय छान्नुहोस्

प्रश्न छोटकरीमा व्याख्या गर्नुहोला

07:38 हाम्रो टिमबाट यसको जवाफ दिइनेछ
07:42 स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियल सम्बन्धित जिज्ञासाको लागि हो
07:47 कृपया विषय बाहिरको र सामान्य प्रश्नहरू पोस्ट नगर्नुहोला
07:52 यसले अस्तव्यस्तता घटाउने छ

जसले गर्दा, यी छलफलहरूलाई अध्ययनको सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ

08:01 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो सम्बन्धि थप जानकारी तलको लिङ्कमा उपलब्ध छ

08:12 आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira