Difference between revisions of "Linux-AWK/C2/Conditional-statements-in-awk/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 | <center>'''Time'''</center> | <center>'''Narration'''</center> |- | 00:01 |नमस्कार! '''awk''' मा '''कन्डिसनल स्टेट...")
 
(No difference)

Latest revision as of 00:08, 14 July 2019

Time
Narration
00:01 नमस्कार! awk मा कन्डिसनल स्टेटमेन्टहरू स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं - awk मा if, elseelse if
00:15 यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं
00:19 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम gedit टेक्स्ट एडिटर ३.२०.१ प्रयोग गर्दै छु
00:32 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:36 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले हाम्रो वेबसाइटको अघिल्ला awk ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ
00:43 तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को ज्ञान हुनुपर्छ
00:50 अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला
00:56 यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ

तिनीहरूलाई डाउनलोड गरी प्रयोग गर्नुहोला

01:06 एउटा कन्डिसनल स्टेटमेन्ट ले कुनै पनि कार्य गर्नु अघि दिएको कन्डिसन जाँच्न दिन्छ
01:14 अब, awk मा रहेका कन्डिसनल स्टेटमेन्टहरू जस्तै: if, else, else-if को बारेमा हेरौं
01:22 कुनै पनि प्रोग्रामिङ्ग ल्याङ्ग्वेजमा जस्तै: if -else statement को सिन्ट्याक्स यस्तो छ :
01:28 if conditional-expression1 true भएमा action1 गर्ने
01:34 else if conditional-expression2 true भएमा action 2 गर्ने
01:41 त्यसपछि एक भन्दा बढि else if स्टेटमेन्टहरू हुन सक्छन्
01:46 अन्त्यमा, यदि दिएको कुनैपनि कन्डिसनल स्टेटमेन्टहरू true भएन भने action n गर्ने
01:54 else else-if खण्डहरू वैकल्पिक हुन्छन्

एउटा उदाहरण हेरौं

02:02 हामीले पहिले प्रयोग गरेको awkdemo.txt फाइल पुन: प्रयोग गर्ने छौं
02:10 मानौं, हामी रू.८००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीहरूको भत्ता ५०% ले बढाउन चाहन्छौं
02:19 awk फाइलमा यसको लागि एउटा कन्डिसन सृजना गरौं
02:23 टेक्स्ट एडिटरमा देखाए झैँ कोड टाइप गरौं र यसलाई cond डट awk मा सेभ गरौं

यो मैले पहिले नै गरिसकेकी छु

02:34 सोही फाइल Code Files लिंकमा पनि उपलब्ध छ
02:39 यो कोडमा Output Field Separator मा कोलन रहेको छ
02:45 पहिलो print स्टेटमेन्ट ले फिल्ड हेडिंगहरू प्रिन्ट गर्छ
02:50 त्यसपछि, if statement ले छैठौँ फिल्ड को मान ८००० बढि छ कि जाच्ने छ
02:58 यदि यो सहि भएमा दोस्रो print स्टेटमेन्ट एक्जिक्युट हुनेछ
03:03 प्रिन्ट स्टेटमेन्ट भित्र रहेको $6 इन्टु 1.5 ले छैठौँ फिल्ड को मानलाई 1.5% ले गुणा गर्ने छ
03:13 अब, कोड एक्जिक्युट गरौं
03:16 CTRL, ALTT किहरू थिचेर टर्मिनल खोलौं
03:22 cd कमाण्ड प्रयोग गरी तपाईले Code Files डाउनलोड गरेको फोल्डर मा जाऊ
03:29 अब टाइप गरौं : awk स्पेस हाइफन क्यापिटल F दोहोरो उद्दरण भित्र पाइप चिन्ह, स्पेस हाइफन सानो f स्पेस cond डट awk स्पेस awkdemo डट txt
एन्टर  थिचौं 
03:49 आउटपुटमा एउटा मात्र बिद्यार्थीको रेकर्ड देखाइएको छ जसले कन्डिसन पूरा गरेको छ
03:57 अब नियम बदलिएको मानौं : रू. ८००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीको भत्ता ५०% ले बृद्धि गर्ने
04:07 अन्यथा, ३०% बृद्धि गर्ने

हामी यो कसरी गर्न सक्छौं त?

04:13 यहाँ हामीले एउटा else ब्लक थप्नुपर्छ
04:16 cond डट awk फाइलमा पुन: जाऊ
04:21 तलको कोडको लाइन थपौं

अन्तिम बन्द हुने कर्ली ब्राकेट अगाडी एन्टर थिचौं

04:30 else , एन्टर थिचौं
04:33 print स्पेस डलर 2 कमा डलर 6 कमा डलर 6 इन्टु 1.3
04:42 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
04:46 पहिले एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं

एन्टर थिचौं

04:53 अब, आउटपुट हेरौं

पहिले योजना चौधरीले १००० प्राप्त गर्दै थिइन् अहिले उनले १३०० प्राप्त गर्छिन्

05:04 अब, फेरी नियम बदलौं

८००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीलाई ५०% बृद्धि

05:13 ४००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीलाई ४०% बृद्धि
अन्यथा ३०% बृद्धि 
05:23 कोडमा जाऊ, देखाए झैँ कोड अपडेट गरौं
05:29 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
05:33 टर्मिनल क्लिएर गर्दै छु
05:36 पहिले एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं

एन्टर थिचौं

05:44 यो पटक मिरा नायरले ४०% बृद्धि पाएको देख्छौं
05:51 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
05:54 सङ्क्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले awk का कन्डिसनल स्टेटमेन्टहरू को बारेमा सिक्यौं जस्तै :

if , elseelse if

06:05 कार्यको रूपमा: यो नियम अनुसार श्रेणीहरू दिनुहोस् : यदि अङ्क ९० भन्दा धेरै भएमा A श्रेणी हुन्छ
06:15 यदि अङ्क ८० भन्दा बढि तर ९० भन्दा कम भएमा B श्रेणी हुन्छ
06:23 यदि ७० भन्दा बढि तर ८० भन्दा कम भएमा C श्रेणी हुन्छ
06:30 यदि अङ्क ६० भन्दा बढि तर ७० भन्दा कम भएमा, D श्रेणी हुन्छ

अन्यथा, F श्रेणी हुन्छ

06:41 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

06:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ

र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

06:58 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
07:02 के तपाईसँग यो ट्युटोरियलको बारेमा कुनै जिज्ञासा छ ?

कृपया यो साइट हेर्नुहोला

07:08 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

07:20 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमको योगदान रहेको छ

आइआइटि बम्बेको तर्फबाट म मन्दिरा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira