Difference between revisions of "Linux-AWK/C2/Basics-of-Single-Dimensional-Array-in-awk/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 | <center>'''Time'''</center> | <center>'''Narration'''</center> |- | 00:01 | '''Basics of single dimensional array in awk''' '''स्पोकन ट्यु...")
 
 
Line 8: Line 8:
 
|-
 
|-
 
| 00:07
 
| 00:07
|यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं -  '''awk''' का '''एरेहरू'''
+
|यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं -  '''awk''' का '''अरेहरू'''
 
|-
 
|-
 
|00:12
 
|00:12
| '''एरे एलिमेंटहरू''' राख्न,
+
| '''अरे एलिमेंटहरू''' राख्न,
 
|-
 
|-
 
|00:15
 
|00:15
|यो कसरी अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजका '''एरेहरू''' भन्दा भिन्न छ र कुनै '''एरे''' को '''एलिमेंटहरू''' लाई कसरी प्रयोग गर्ने
+
|यो कसरी अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजका '''अरेहरू''' भन्दा भिन्न छ र कुनै '''अरे''' को '''एलिमेंटहरू''' लाई कसरी प्रयोग गर्ने
 
|-
 
|-
 
|00:23
 
|00:23
Line 41: Line 41:
 
|-
 
|-
 
| 01:11
 
| 01:11
| '''awk''' मा '''एरे''' भन्नाले के बुझिन्छ?  
+
| '''awk''' मा '''अरे''' भन्नाले के बुझिन्छ?  
'''awk''' मा '''एरेहरू''' सम्बन्धित् '''एलिमेंट''' हरू भण्डार गर्न प्रयोग गरिन्छ
+
'''awk''' मा '''अरेहरू''' सम्बन्धित् '''एलिमेंट''' हरू भण्डार गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
 
|01:18
 
|01:18
Line 48: Line 48:
 
|-
 
|-
 
|01:21
 
|01:21
|'''awk''' मा '''एरेहरू ''' '''''एसोसिएटिभ''''' हुन्छन्
+
|'''awk''' मा '''अरेहरू ''' '''''एसोसिएटिभ''''' हुन्छन्
 
|-
 
|-
 
|01:24
 
|01:24
|यसको मतलब प्रत्येक '''एरे एलिमेंट ''' को एउटा '''इन्डेक्स-मान''' को जोडी हुन्छ
+
|यसको मतलब प्रत्येक '''अरे एलिमेंट ''' को एउटा '''इन्डेक्स-मान''' को जोडी हुन्छ
 
|-
 
|-
 
| 01:29
 
| 01:29
|यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजको '''एरेहरू''' जस्तै देखिन्छ  
+
|यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजको '''अरेहरू''' जस्तै देखिन्छ  
 
|-
 
|-
 
|01:33
 
|01:33
Line 60: Line 60:
 
|-
 
|-
 
|01:36
 
|01:36
|पहिलो, हामीले कुनै '''एरे''' प्रयोग गर्नु अघि यसलाई '''घोषणा''' गर्नुपर्दैन
+
|पहिलो, हामीले कुनै '''अरे''' प्रयोग गर्नु अघि यसलाई '''घोषणा''' गर्नुपर्दैन
 
|-
 
|-
 
|01:41
 
|01:41
|साथै, एउटा '''एरे''' मा कतिवटा '''एलिमेंटहरू''' हुन्छन् भनेर उल्लेख गर्न आवश्यक छैन
+
|साथै, एउटा '''अरे''' मा कतिवटा '''एलिमेंटहरू''' हुन्छन् भनेर उल्लेख गर्न आवश्यक छैन
 
|-
 
|-
 
| 01:47
 
| 01:47
|प्रोग्रामिंग ल्याङ्ग्वेजहरूमा '''एरे इन्डेक्स ''' एउटा पोजिटिभ इन्टिजर हुन्छ
+
|प्रोग्रामिंग ल्याङ्ग्वेजहरूमा '''अरे इन्डेक्स ''' एउटा पोजिटिभ इन्टिजर हुन्छ
 
|-
 
|-
 
|01:52
 
|01:52
Line 75: Line 75:
 
|-
 
|-
 
| 02:03
 
| 02:03
|'''awk''' मा कुनै '''एरे एलिमेंट ''' राख्ने सिन्ट्याक्स यस्तो छ
+
|'''awk''' मा कुनै '''अरे एलिमेंट ''' राख्ने सिन्ट्याक्स यस्तो छ
'''एरेको नाम''' कुनै भेरिएबललाई मान्य हुने नाम हुन सक्छ
+
'''अरेको नाम''' कुनै भेरिएबललाई मान्य हुने नाम हुन सक्छ
 
|-
 
|-
 
|02:11
 
|02:11
Line 88: Line 88:
 
|-
 
|-
 
| 02:27
 
| 02:27
|मैले पहिले नै एउटा कोड लेखेर यसलाई '''array_intro.awk''' मा सेभ गरेकी छु
+
|मैले पहिले नै एउटा कोड लेखेर '''array_intro.awk''' मा सेभ गरेकी छु
 
|-
 
|-
 
|02:34
 
|02:34
Line 98: Line 98:
 
|-
 
|-
 
|02:48
 
|02:48
|यहाँ, '''एरे ''' को नाम '''day''' रहेको छ
+
|यहाँ, '''अरे ''' को नाम '''day''' रहेको छ
 
|-
 
|-
 
|02:52
 
|02:52
Line 104: Line 104:
 
|-
 
|-
 
| 02:57
 
| 02:57
|यो '''एरे एलिमेंटमा''', मैले '''इन्डेक्स''' मा एउटा '''स्ट्रिंग''' प्रयोग गरेकी छु
+
|यो '''अरे एलिमेंटमा''', मैले '''इन्डेक्स''' मा एउटा '''स्ट्रिंग''' प्रयोग गरेकी छु
 
त्यसैले, '''first इन्डेक्स''' को लागि मान '''"Sunday"''' रहेको छ
 
त्यसैले, '''first इन्डेक्स''' को लागि मान '''"Sunday"''' रहेको छ
 
|-
 
|-
 
|03:06
 
|03:06
|यसैगरी, सम्पूर्ण '''एरे''' बनेको छ
+
|यसैगरी, सम्पूर्ण '''अरे''' बनेको छ
 
|-
 
|-
 
| 03:10
 
| 03:10
|यहाँ याद गरौं, '''एरे एलिमेंटहरू''' कुनै क्रममा छैनन्
+
|यहाँ याद गरौं, '''अरे एलिमेंटहरू''' कुनै क्रममा छैनन्
 
मैले '''day three''' भन्दा अगाडी '''day four ''' घोषणा गरेकी छु
 
मैले '''day three''' भन्दा अगाडी '''day four ''' घोषणा गरेकी छु
 
|-
 
|-
 
| 03:18
 
| 03:18
| '''awk एरेमा, इन्डेक्स''' क्रमानुसार हुनु पर्दैन
+
| '''awk अरेमा, इन्डेक्स''' क्रमानुसार हुनु पर्दैन
 
|-
 
|-
 
|03:23
 
|03:23
| '''एसोसिएटिभ एरे''' हुनुको फाइदा भनेको कुनै पनि समयमा एउटा नयाँ जोडी थप्न सक्छौं
+
| '''एसोसिएटिभ अरे''' हुनुको फाइदा भनेको कुनै पनि समयमा एउटा नयाँ जोडी थप्न सक्छौं
 
|-
 
|-
 
| 03:29
 
| 03:29
|म '''एरे ''' मा '''day 6''' थप्दै छु
+
|म '''अरे ''' मा '''day 6''' थप्दै छु
 
|-
 
|-
 
|03:33
 
|03:33
Line 131: Line 131:
 
|-
 
|-
 
| 03:44
 
| 03:44
|हामीले '''एरे''' घोषणा गरेका छौं
+
|हामीले '''अरे''' घोषणा गरेका छौं
अब, '''एरे एलिमेंट''' हरू कसरी प्रयोग गर्न सकिन्छ त?
+
अब, '''अरे एलिमेंट''' हरू कसरी प्रयोग गर्न सकिन्छ त?
 
|-
 
|-
 
|03:49
 
|03:49
|कुनै पनि '''इन्डेक्स ''' को '''एलिमेंट ''' प्रयोग गर्न '''एरेको नाम''' अनि स्क्वायर ब्राकेटमा ''' इन्डेक्स''' लेख्नुपर्छ
+
|कुनै पनि '''इन्डेक्स ''' को '''एलिमेंट ''' प्रयोग गर्न '''अरेको नाम''' अनि स्क्वायर ब्राकेटमा ''' इन्डेक्स''' लेख्नुपर्छ
 
ल, यो गरेर हेरौं
 
ल, यो गरेर हेरौं
 
|-
 
|-
Line 164: Line 164:
 
|-
 
|-
 
| 04:42
 
| 04:42
|अब, हामी '''एरे ''' को निश्चित '''इन्डेक्स ''' मा कुनै '''एलिमेंट ''' छ कि जाँच्ने छौं
+
|अब, हामी '''अरे ''' को निश्चित '''इन्डेक्स ''' मा कुनै '''एलिमेंट ''' छ कि जाँच्ने छौं
 
|-
 
|-
 
|04:48
 
|04:48
Line 194: Line 194:
 
|-
 
|-
 
|05:35
 
|05:35
|हामी देख्न सक्छौं: '''एरे''' मा '''इन्डेक्स 2''' छ भने '''7''' छैन
+
|हामी देख्न सक्छौं: '''अरे''' मा '''इन्डेक्स 2''' छ भने '''7''' छैन
अब आउटपुट herna यो फाइल '''एक्जिक्युट गरौं
+
अब आउटपुट हेर्न यो फाइल '''एक्जिक्युट गरौं
 
|-
 
|-
 
| 05:44
 
| 05:44
Line 268: Line 268:
 
|-
 
|-
 
|07:41
 
|07:41
|यसले '''एरे''' मा कुनै थप '''एलिमेंट''' सृजना गर्ने छैन
+
|यसले '''अरे''' मा कुनै थप '''एलिमेंट''' सृजना गर्ने छैन
 
यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
 
यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
 
|-
 
|-
 
| 07:50
 
| 07:50
 
|यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं -  
 
|यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं -  
'''awk''' मा '''एरेहरू''',
+
'''awk''' मा '''अरेहरू''',
 
|-
 
|-
 
|07:54
 
|07:54
| '''एरे एलिमेंटहरू''' राख्न,
+
| '''अरे एलिमेंटहरू''' राख्न,
 
|-
 
|-
 
|07:56
 
|07:56
|यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजहरूको '''एरेहरू''' भन्दा कसरी फरक छ
+
|यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजहरूको '''अरेहरू''' भन्दा कसरी फरक छ
 
|-
 
|-
 
|08:00
 
|08:00
|कुनैपनि '''एरे''' को '''एलिमेंट ''' प्रयोग गर्न
+
|कुनैपनि '''अरे''' को '''एलिमेंट ''' प्रयोग गर्न
 
|-
 
|-
 
|08:03
 
|08:03
 
|कार्यको रूपमा -  
 
|कार्यको रूपमा -  
एउटा '''एरे flowerColor''' परिभाषित गर्नुहोस्
+
एउटा '''अरे flowerColor''' परिभाषित गर्नुहोस्
 
|-
 
|-
 
|08:07
 
|08:07
Line 299: Line 299:
 
|08:18
 
|08:18
 
|चौथो फूलको रङ्ग '''प्रिन्ट''' गर्नुहोस्
 
|चौथो फूलको रङ्ग '''प्रिन्ट''' गर्नुहोस्
'''एरे''' मा “Lotus” नामक फूल छ कि जाँच्नुहोस्
+
'''अरे''' मा “Lotus” नामक फूल छ कि जाँच्नुहोस्
 
|-
 
|-
 
| 08:25
 
| 08:25

Latest revision as of 11:08, 18 July 2019

Time
Narration
00:01 Basics of single dimensional array in awk स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं - awk का अरेहरू
00:12 अरे एलिमेंटहरू राख्न,
00:15 यो कसरी अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजका अरेहरू भन्दा भिन्न छ र कुनै अरे को एलिमेंटहरू लाई कसरी प्रयोग गर्ने
00:23 यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं
00:26 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु:

उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम gedit टेक्स्ट एडिटर ३.२०.१

00:38 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:42 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले हाम्रो वेबसाइटको अघिल्ला awk ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ
00:49 तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को ज्ञान हुनुपर्छ
00:56 अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला
01:02 यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ

तिनीहरूलाई डाउनलोड गरी प्रयोग गर्नुहोला

01:11 awk मा अरे भन्नाले के बुझिन्छ?

awk मा अरेहरू सम्बन्धित् एलिमेंट हरू भण्डार गर्न प्रयोग गरिन्छ

01:18 एलिमेंट हरू कुनै एउटा नम्बर वा एउटा स्ट्रिंग हुन सक्छन्
01:21 awk मा अरेहरू एसोसिएटिभ हुन्छन्
01:24 यसको मतलब प्रत्येक अरे एलिमेंट को एउटा इन्डेक्स-मान को जोडी हुन्छ
01:29 यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजको अरेहरू जस्तै देखिन्छ
01:33 तर, केही एकदमै महत्त्वपूर्ण भिन्नताहरू छन्
01:36 पहिलो, हामीले कुनै अरे प्रयोग गर्नु अघि यसलाई घोषणा गर्नुपर्दैन
01:41 साथै, एउटा अरे मा कतिवटा एलिमेंटहरू हुन्छन् भनेर उल्लेख गर्न आवश्यक छैन
01:47 प्रोग्रामिंग ल्याङ्ग्वेजहरूमा अरे इन्डेक्स एउटा पोजिटिभ इन्टिजर हुन्छ
01:52 प्रायजसो, इन्डेक्स 0 बाट सुरु हुन्छ अनि 1, अनि 2 हुँदै जान्छ
01:58 तर awk मा, इन्डेक्स नम्बर वा स्ट्रिंग हुन सक्छ
02:03 awk मा कुनै अरे एलिमेंट राख्ने सिन्ट्याक्स यस्तो छ

अरेको नाम कुनै भेरिएबललाई मान्य हुने नाम हुन सक्छ

02:11 यहाँ, इन्डेक्स एउटा इन्टिजर वा एउटा स्ट्रिंग हुन सक्छ
02:16 एउटा इन्डेक्स वा एउटा मान जे भएपनि स्ट्रिंगहरू लाई सधैँ दोहोरो उद्दरणमा लेख्नुपर्छ
02:23 एउटा उदाहरण सहित बुझौं
02:27 मैले पहिले नै एउटा कोड लेखेर array_intro.awk मा सेभ गरेकी छु
02:34 यो प्ल्येर मुनिको Code Files लिंकमा उपलब्ध छ

कृपया यसलाई डाउनलोड गरी प्रयोग गर्नुहोला

02:41 यहाँ, मैले एउटा उदाहरणको रूपमा हप्ताका बारहरू BEGIN सेक्सन भित्र लेखेकी छु
02:48 यहाँ, अरे को नाम day रहेको छ
02:52 मैले इन्डेक्स मा 1 र यसको मानमा "Sunday" राखेकी छु
02:57 यो अरे एलिमेंटमा, मैले इन्डेक्स मा एउटा स्ट्रिंग प्रयोग गरेकी छु

त्यसैले, first इन्डेक्स को लागि मान "Sunday" रहेको छ

03:06 यसैगरी, सम्पूर्ण अरे बनेको छ
03:10 यहाँ याद गरौं, अरे एलिमेंटहरू कुनै क्रममा छैनन्

मैले day three भन्दा अगाडी day four घोषणा गरेकी छु

03:18 awk अरेमा, इन्डेक्स क्रमानुसार हुनु पर्दैन
03:23 एसोसिएटिभ अरे हुनुको फाइदा भनेको कुनै पनि समयमा एउटा नयाँ जोडी थप्न सक्छौं
03:29 अरे मा day 6 थप्दै छु
03:33 अन्तिम लाइनको अन्त्यमा कर्सर राखौं र एन्टर थिचौं

तलको टाइप गरौं

03:42 फाइल सेभ गरौं
03:44 हामीले अरे घोषणा गरेका छौं

अब, अरे एलिमेंट हरू कसरी प्रयोग गर्न सकिन्छ त?

03:49 कुनै पनि इन्डेक्स को एलिमेंट प्रयोग गर्न अरेको नाम अनि स्क्वायर ब्राकेटमा इन्डेक्स लेख्नुपर्छ

ल, यो गरेर हेरौं

03:58 पुन: एकपटक कोड मा जाऊ
04:01 बन्द हुने कर्ली ब्राकेटको अगाडी कर्सर राखौं
04:05 एन्टर थिचौं र टाइप गरौं: print स्पेस day स्क्वायर ब्राकेट भित्र 6
04:13 कोड सेभ गरौं
04:15 टर्मिनल खोल्न Ctrl, AltT किहरू थिचौं
04:20 cd कमाण्ड प्रयोग गरी Code Files डाउनलोड गरेको फोल्डरमा जाऊ
04:27 अब टाइप गरौं: awk स्पेस हाइफन सानो f स्पेस array_intro.awk

एन्टर थिचौं

04:38 हामीले आउटपुटमा Friday पाएको देख्छौं
04:42 अब, हामी अरे को निश्चित इन्डेक्स मा कुनै एलिमेंट छ कि जाँच्ने छौं
04:48 यसको लागि, हामीले in अपरेटर प्रयोग गर्नुपर्छ, म एउटा उदाहरण प्रयोग गर्ने छु
04:55 एडिटर विन्डो मा रहेको कोड मा जाऊ
04:59 print स्टेटमेन्ट को अन्त्यमा कर्सर राखौं र एन्टर थिचौं

देखाए झैँ टाइप गरौं

05:09 कोड सेभ गरौं
05:11 मैले दुईवटा 'if' कन्डिसनहरू थपेकी छु
05:15 पहिलो if कन्डिसनले day मा इन्डेक्स 2 छ कि जाँच्ने छ
05:21 यदि यो sahi भएमा सम्बन्धित् print स्टेटमेन्ट एक्जिक्युट हुने छ
05:26 अनि दोस्रो कन्डिसन ले day मा इन्डेक्स 7 छ कि जाँच्ने छ

यदि यो सही भएमा print स्टेटमेन्ट एक्जिक्युट हुने छ

05:35 हामी देख्न सक्छौं: अरे मा इन्डेक्स 2 छ भने 7 छैन

अब आउटपुट हेर्न यो फाइल एक्जिक्युट गरौं

05:44 टर्मिनल मा जाऊ, अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त नभएसम्म अप एरो कि थिचौं
05:51 एक्जिक्युट गर्न एन्टर थिचौं
05:54 हामीले सोचे अनुसारको आउटपुट प्राप्त गरेका छौं
05:57 अब, हामी कोडमा केही परिवर्तन गर्ने छौं

यहाँ देखाए झैँ कोड अपडेट गरौं

06:04 मैले 7 in day कन्डिसनको मुनि एउटा अर्को कन्डिसन थपेकी छु
06:09 यसले इन्डेक्स सेभेन को मान नल छ/छैन जाँच्ने छ
06:14 यो सही भएमा यसले Index 7 is not null प्रिन्ट गर्ने छ
06:18 हामीलाई पहिले नै थाहा छ कि इन्डेक्स 7 छैन,

त्यसैले, यसले केही प्रिन्ट गर्दैन

06:24 अर्को, हामीले कन्डिसन 7 in day को print स्टेटमेन्ट मा केही परिवर्तन गरेका छौं
06:30 कोड सेभ गरौं

अब यो कोड एक्जिक्युट गर्दा के हुन्छ हेरौं

06:35 टर्मिनल मा जाऊ

अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं

06:43 एक्जिक्युट गर्न एन्टर थिचौं
06:46 हामीले अप्रत्याशित आउटपुट प्राप्त गरेका छौं
06:49 स्टेटमेन्ट "Index 7 is present after null comparison" प्रिन्ट भएको छ

यो कसरी सम्भव भयो त?

06:57 जब हामीले, day[7] नट इक्वल टु null लेखेका थियौं हामी इन्डेक्स 7 को एलिमेंट मा पुग्न चाहन्थ्यौं
07:04 यस्तो गर्दा, पहिले यसले आफैँ इन्डेक्स 7 मा एउटा एलिमेंट सृजना गर्छ र यसको मानमा null राख्छ
07:12 अर्को, हामीले इन्डेक्स 7 मा कुनै एलिमेंट छ कि जाँच्न खोजेका थियौँ
07:18 null एलिमेंट पहिले नै सृजना भएकोले आउटपुटमा, "Index 7 is present after null comparison" देखिन्छ
07:26 त्यसैले, यो सम्झौं:

day at index 7 not equal to null भन्नु कुनै एलिमेंट भए/नभएको को जाँच्ने गलत तरिका हो

07:34 यसले इन्डेक्स7 मा एउटा नल एलिमेंट सृजना गर्ने छ
07:38 त्यसको सट्टामा, हामीले एउटा in अपरेटर प्रयोग गर्नुपर्छ
07:41 यसले अरे मा कुनै थप एलिमेंट सृजना गर्ने छैन

यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

07:50 यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं -

awk मा अरेहरू,

07:54 अरे एलिमेंटहरू राख्न,
07:56 यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजहरूको अरेहरू भन्दा कसरी फरक छ
08:00 कुनैपनि अरे को एलिमेंट प्रयोग गर्न
08:03 कार्यको रूपमा -

एउटा अरे flowerColor परिभाषित गर्नुहोस्

08:07 फूलहरूको नाम इन्डेक्स हुने छ
08:10 मान मा सम्बन्धित फूलको रङ्ग हुने छ
08:14 तपाईको रोजाईको कुनैपनि पाँच फूलहरूको नाम दिनुहोस्
08:18 चौथो फूलको रङ्ग प्रिन्ट गर्नुहोस्

अरे मा “Lotus” नामक फूल छ कि जाँच्नुहोस्

08:25 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

08:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ

र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

08:42 विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
08:46 आफ्नो जिज्ञासा रहेको समय सहित प्रश्नहरू यो फोरममा पोस्ट गर्नुहोला
08:50 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

09:01 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमको योगदान रहेको छ

आइआइटि बम्बेको तर्फबाट म मन्दिरा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira