Difference between revisions of "LaTeX-Old-Version/C2/Equations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
m (Nancyvarkey moved page LaTeX/C2/Equations/Nepali to LaTeX-Old-Version/C2/Equations/Nepali without leaving a redirect)
 
(No difference)

Latest revision as of 17:17, 16 October 2019

Time Narration
00:00 क्रियटिंग इक्वेसंस थ्रु लेटेक स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 सधै झैं तपाई तीन विन्डोहरु देख्न सक्नुहुन्छ
00:10 मैले 12pt साइज को आर्टिकल क्लास डकुमेन्ट बनाएको छुँ, र AMSmath प्याकेज साथै यहाँ जस्तै क्रियटिभ कमन कपिराइट स्टेटमेन्टको लागि ccliscences प्याकेज पनि प्रयोग गर्दैछुँ
00:30 make title ले शिर्ष पेज सिर्जना गर्छ, न्यु पेज कमाण्डले बाँकी डकुमेन्टलाई एउटा नयाँ पेजमा लैजान्छ
00:43 हामीसँग इक्वेसन बनाउने धेरै तरिकाहरु छन्, म एक्वेसनहरु सिर्जना गर्न कमाण्ड align star प्रयोग गर्नेछुँ
00:51 अब चार कम्पोनेन्टहरु भएको एउटा म्याट्रिक्स डिफरेन्सियल इक्वेसन सहित सुरु गरौँ
01:03 Align star, Frac ,d बाई dt अफ begin b-matrix, x_1, नेक्स्ट लाइन, x_2,end b-matrix
01:27 म यो बन्द गर्छु, यसलाई कम्पाइल गरौँ
01:37 ल, हामीले ‘d बाई dt अफ x1 x2’ सिर्जना गरेका छौं
01:42 अब भेक्टरमा थप दुई कम्पोनेन्टहरु थपौं
01:48 यो हामी यसरी गर्नेछौं, नेक्स्ट लाइन x3, नेक्स्ट लाइन x4, यसलाई सेभ गरौँ र कम्पाइल गरौँ, ल, मसँग चार कम्पोनेन्टहरु छन्
02:03 मानौं, यो दायाँको begin b-matrix सँग बराबर छ
02:20 जिरो,जिरो,वान, जिरो
02:29 नेक्स्ट लाइन: जिरो, जिरो,जिरो,वान
02:37 अनि यो म्याट्रिक्स बन्द गरौँ, सेभ गरौँ
02:47 ल, मसँग यो छ, मैले पहिलो दुई रोहरु लेखेको छुँ
02:53 सधैं केहि थप्ने बितिक्कै कम्प्लाइल गर्नु राम्रो सोच हो जसले गर्दा गल्ति हुने छैन
03:00 याद गरौँ, एलाइन स्टार इन्भायरोमेन्टले डलर चिन्हको काम गर्छ
03:06 उदाहरणको लागि, हामीले डलर चिन्ह कतै इन्टर गरेनौं, वास्तबमा हामीले एलाइन स्टार इन्भायोरेमेंटमा डलर चिन्ह इन्टर गर्नु हुदैन
03:14 अब दायाँतिरको म्याट्रिक्समा तेस्रो लाइन थपौं र यो कुरा देखाऊ
03:25 जिरो, डलर माइनस गामा, जिरो जिरो, ल त्यहाँ चार इन्ट्रीहरु छन्, यसलाई कम्पाइल गरौँ, यहाँ यसले यो संदेश दिन्छ, missing dollar inserted
03:50 यहाँ हामी के गर्छौं भने यहाँ जाउँ, यी डलर चिन्हहरु हटाउ, सेभ गरौँ
03:59 x प्रयोग गरि यो कम्पाइलबाट निस्कौं र पुन: कम्पाइल गरौँ, माइनस गामा देखिएको याद गरौँ, हामीलाई यहाँ थप एउटा लाइन चाहिन्छ, हामी त्यो थप्छौँ, जिरो, अल्फा डलर चिन्ह विनाको, जिरो,जिरो, यो यसरी गरिन्छ
04:28 यो एक्वेसन पुरा गरौँ, मसँग यहाँ केहि थप सामग्रीहरु छन्
04:34 यो यहाँ छ कि हेरौं, अँ, यो यहाँ छ
04:39 यो कट गरौँ र यहाँ राखौं
04:46 मैले यो कम्पाइल गरेपछि के हुन्छ हेरौं
04:52 यो एउटा inverted pendulum को मोडल हो
04:59 यदि तपाईसँग एक भन्दा बढि इक्वेसन भएमा के गर्नुहुन्छ?
05:04 एउटा थप एलाइन स्टेटमेन्ट थपौं, र मैले यो यहाँ लेखेको छुँ
05:13 म यसलाई त्यहाँबाट ल्याउने छुँ
05:17 इक्वेसन यहाँ छ, begin align star
05:26 यो कट गरौँ, यो कपि गरौँ, यो एलाइन बन्द गरौँ, हामी यो कम्पाइल गर्छौं
05:39 मैले यो कम्पाईल गर्दा, हामी यो दोस्रो इक्वेसन देख्छौं
05:44 यहाँ यसमा दुई समस्याहरु छन्, दुई इक्वेसनहरु बिच ठूलो अन्तर छ र हामी इक्वेसनहरु एलाइन गर्न चाहन सक्छौं
05:52 यी कुराहरु हेर्दा, हामी यी दुवै इक्वेसनहरु एकल एलाइन स्टार इन्भायरोमेन्टमा राख्ने छौं
06:01 त्यसैले हामी यसो गर्ने छौं, यो मेटौं
06:08 यो सेभ गरौँ, यो कम्पाइल गरौँ
06:14 अहिले दुवै इक्वेसनहरु एकै लाइनमा रहेका छन्
06:20 हामी यसको लागि लेटेकमा उल्टो स्ल्याश प्रयोग गरी टुक्राउने छौं, तिनीहरु मध्ये दुई
06:33 मैले यो कम्पाइल गर्दा, यिनीहरु दोस्रो इक्वेसनमा गएका छन्
06:40 तर यी इक्वेसनहरु एलाइन छैनन्, मानौं हामी बराबर चिन्ह एलाइन गर्न चाहन्छौं, हामी यी दुई चिन्हहरु एलाइन गर्न चाहन्छौं, हामी यहाँ बराबर चिन्ह अगाडी एउटा एम्परस्यांड चिन्ह राख्ने छौं, यसलाई राखौं
07:00 हामी यो यहाँ पनि राख्ने छौं, एम्परस्यांड, यो कम्पाइल गरौँ, अब तिनीहरु दुवै एलाइन भएको याद गरौँ
07:18 मानौं हामी एलाइनमेन्ट अपसेटिंग नगरी इक्वेसनहरु बिच केहि टेक्स्ट थप्न चाहन्छौं
07:24 यो इन्टर-टेक्स्ट कमाण्ड प्रयोग गरि प्राप्त गर्न सकिन्छ
07:29 त्यसैले हामी यो हटाउछौं, हामीले यहाँ एउटा गल्ति गर्यौं, यहाँ डेल्टा mu छ, अब हामीले के गर्नुपर्छ भने यसलाई सहि तरिकाले राखौं, यो कम्पाइल गरौँ
07:48 अब डेल्टा mu यहाँ छ, यहाँ U अफ t छ
07:51 अब हामी यी दुई बिच केहि टेक्स्ट थप्न चाहन्छौं, त्यसैले लाइन छुट्टयाउने स्ल्याश स्ल्याश हटाइएको छ र अब त्यो स्थानमा हामी आफूले चाहेको टेक्स्ट थप्ने छौं
08:07 यो टेक्स्टलाई त्यहाँ राखौं, हामीले राख्न चाहेको कुनै पनि टेक्स्टहरु एउटा इन्टर-टेक्स्ट कमाण्ड सहित ब्राकेटमा देखापर्छ
08:24 याद गरौँ, खुल्ने ब्राकेट बन्द गर्नुपर्छ, यसलाई बन्द नगर्नु सिकारुहरुले गर्ने साधारण गल्ति हो
08:37 यसलाई कम्पाइल गरौँ, ल, यहाँ टेक्स्ट छ र इक्वेसन एलाइन पनि भएको छ
08:50 इन्टर-टेक्स्ट कमाण्ड भित्र डलर चिन्हको प्रयोग याद गरौँ
08:54 इन्टर-टेक्स्ट चलिरहेको टेक्स्ट जस्तै हो, त्यसैले यो एलाइन इन्भायरोमेन्टको हिस्सा होइन, तपाईले यहाँ डलर संलग्न गर्नुपर्छ
09:03 यी इक्वेसनहरुमा नम्बर छैन, वास्तबमा एलाइन स्टारको स्टारले लेटेकलाई इक्वेसन नम्बर नराख्न भनेको हुन्छ
09:14 अब स्टार हटाऊ र एलाइन इन्भायरोमेन्टले के गर्छ हेरौं, यहाँ स्टार हटाऊ, यहाँको पनि स्टार हटाऊ, अब के हुन्छ हेरौं
09:30 ल, इक्वेसन नम्बरहरु स्वत: देखापरेका छन्
09:36 हामी तिनीहरुलाई जनाउन चाहन्छौं, उदाहरणको लागि मानौं, हामी तिनीहरु जनाउन चाहन्छौं, ल यो यहाँ छ
09:49 मानौं, म यो दोस्रो इक्वेसन अलग गर्न चाहन्छु, त्यसैले म यो स्टेटमेन्ट लेख्ने छुँ
09:55 म यसलाई यहाँ मुनि राख्दै छुँ,
10:04 यो कम्पाइल गरौँ, ल, यसले भन्छ, we will now discretize the PID controller given in equation 2
10:13 इक्वेसनहरु थप्दा वा मेट्दा इक्वेसन नम्बरहरु बदलिन सक्छ
10:20 यो देखाउन मानौं, हामी यहाँ एउटा इक्वेसन थप्ने छौं
10:32 स्ल्याश, स्ल्याश, A बराबर B
10:40 अनि हामी यी लाइनहरु मेट्ने छौं, यो कम्पाइल गरौँ
10:47 अब हामीसँग A बराबर B छ, अब दोस्रो इक्वेसन तेस्रो इक्वेसन भएको छ
10:53 यहाँ, हामीले इक्वेसन 2 अलग गरिनुपर्छ भनी हार्डकोड गरेका छौं तर अब यो दोस्रो इक्वेसन रहदैन
11:04 रेफ्रेंसिंगमा इक्वेसन नम्बरहरुको हार्डकोड गर्दा सधै यो समस्या देखापर्छ, यो समाधान गर्न label कमाण्ड प्रयोग गरिन्छ
11:12 ल अब यहाँ आऊ, र यहाँ इक्वेसनको अन्त्यमा हामी ‘label equation PID’ थप्छौँ अनि यहाँ लेखौं, given in equation, ‘ref’ रेफ्रेंसिंग कमाण्ड हो र यहाँ आउने जुनसुकै कुराहरु यहाँ पनि देखिनुपर्छ र ब्राकेट भित्र,’ equation PID’
11:39 यसलाई कम्पाइल गर्दा के हुन्छ हेरौं
11:47 यसलाई कम्पाइल गर्दा, हामी यहाँ प्रश्न चिन्ह देख्छौं
11:52 दोस्रो पटक कम्पाइल गर्दा यहाँ के हुन्छ हेरौं – अब यो थ्री भएको छ, दोस्रोपटक कम्पाइल गर्दा नम्बरहरु सहि भएको छ
12:03 यो हामीले टेबल अफ कन्टेन्टस मा हेरे जस्तै छ
12:08 अब A बराबर B इक्वेसन मेटौं
12:15 यसबाट पनि छुटकारा पाउँ
12:22 यो कम्पाइल गरौँ, अब यो इक्वेसन 2 गएको छ तर यहाँ इक्वेसन थ्री अझै छ
12:30 पहिलोपटक कम्पाइल गर्दा, रेफरेन्सले अघिल्लो नम्बर दिन्छ, दोस्रो पटक कम्पाइल गर्दा नम्बर सहि हुनेछ
12:40 लेबलहरु केस सेंसीटिभ छन्, उदाहरणको लागि, यहाँ यसलाई इक्वेसन PID भनिएको छ, PID क्यापिटलमा छ, यसलाई सानो PID मा बदलौं
12:54 अब के हुन्छ हेरौं, यहाँ यसले यो थाहा नभएको जनाउँछ
13:02 यिनीहरु एकै हुनुपर्छ, यो क्याराक्टर हुनु पर्दैन, उदाहरणको लागि, मानौं, म यहाँ नम्बर चाहन्छु, म 100 दिन्छु, यो सेभ गरौँ, कम्पाइल गरौँ
13:21 ल, यसले पहिलोपटक कम्पाइल गर्दा थाहा पाउदैन तर दोस्रो कम्पाइल गर्दा थाहा हुनेछ, नम्बरहरु एकै छन्
13:30 यसैगरी हामी सेक्सन, सब-सेक्सन आदिको लागि लेबल सिर्जना गर्न सक्छौं
13:35 ल अब त्यो गरौँ, यो सेक्सन सहित देखाऊ, यो यहाँ गरौँ
13:45 सेक्सन, This is first section,Label, sec 100
13:56 अनि हामी यहाँ डकुमेन्टको अन्त्यमा जानेछौं
14:00 र यहाँ छ, section ref sec-100, shows how to write equations, यो सेभ गरौँ
14:23 ‘Section, question marks shows how to write equations’
14:26 अर्को पटक कम्पाइल गर्दा यो ठिक हुन्छ
14:30 सेक्सन 1 मा यो नम्बर मिल्छ
14:34 ल, यसले सेक्सन, सब-सेक्सन र आदिलाई काम गर्छ, वास्तबमा कुनै पनि यस सम्बन्धित नम्बर भएको इन्भायरोमेन्टमा
14:42 ल यिनीहरु मेटौं
14:56 यिनीहरु कम्पाइल गरौँ, पुन एकपटक
15:04 अब हामी लामो इक्वेसनहरु कसरी अटाउने देखाउने छौं
15:09 ल, मैले पहिले नै यो यहाँ लेखेको छुँ, म डकुमेन्टको अन्तमा जाने छुँ, ल, यो यहाँ छ
15:23 म यो थप्ने छुँ
15:29 यसलाई यहाँ राखौं, मैले यो कम्पाइल गर्दा के हुन्छ हेरौं
15:40 ल, मसँग अब तेस्रो इक्वेसन छ, जुन मैले यहाँ थपेको छुँ, यो एउटा लामो इक्वेसन हो त्यसैले यो एउटा लाइनमा अट्दैन
15:49 यसलाई दुईवटामा टुक्राउ, त्यसो गर्ने तरिका भनेको यहाँ टुक्राउन स्ल्याश स्ल्याश र म यहाँ एउटा एम्परस्यांड सहित एलाइन राख्दै छुँ
16:11 म यो सेभ गर्छु, कम्पाइल गर्छु, यो इक्वेसन दुईवटामा टुक्रिएको छ, र म यसलाई प्लस चिन्हले एलाइन गर्दै छुँ
16:26 यी सबै बराबर चिन्हहरु र प्लस चिन्हहरु अहिले एलाइन भएका छन्
16:30 दुर्भाग्यबस हाम्रो दुवै खण्डहरुमा इक्वेसन नम्बरहरु छन्
16:35 मानौं, हामी पहिलो लाइनमा नम्बर चाहदैनौं, यो स्ल्याश स्ल्याश चिन्ह पहिले ‘no number’ कमाण्ड राखौं, यो यसरी गरौँ
16:51 यो सेभ गरौँ, कम्पाइल गरौँ, यो इक्वेसन नम्बर हराएको छ र यो थ्री भएको छ
17:02 हामी देख्छौं, हामीले चाहेका केहिमा ब्राकेटहरु छुटेका छन्, उदाहरणको लागि, मैले यहाँ लेखेको थिएँ,E N, E N माइनस 1, यहाँ यो यी ब्राकेटहरु विना देखापर्छ, यो किनभने लेटेकमा ब्राकेटहरु डेलिमीटर हुन्
17:16 अब हामी लेटेकलाई यी ब्राकेटहरु इंटप्रेट नगर्न भन्न चाहन्छौं, यसो गर्न ब्राकेट अगाडी एउटा उल्टो स्ल्याश राखिन्छ
17:24 म यहाँ एउटा उल्टो स्ल्याश राख्ने छुँ, म यहाँ पनि एउटा उल्टो स्ल्याश राख्ने छुँ
17:36 यहाँ हामीसँग ब्राकेट छ, सोहि अनुसार यो यहाँ पनि राखौं
17:46 यहाँ र यहाँ, यो सेभ गरौँ, अब हामीले त्यो प्राप्त गर्यौं
17:58 अब हामी इक्वेसनहरुमा ठूला ब्राकेटहरु सिर्जना गर्न देखाउने छौं, उदाहरणको लागि यहाँ यी ब्राकेटहरु साना छन्
18:08 यो गर्ने तरिका भनेको लेफ्ट र राइट कमाण्डहरु प्रयोग गर्ने हो
18:15 ल, यहाँ आऊ, इक्वेसन यहाँ छ
18:21 यसो गर्ने तरिका भनेको – K स्ल्याश लेफ्ट र यस तर्फ यो छ, अब म यहाँ स्ल्याश राइट राख्ने छुँ
18:38 यो कम्पाइल गरौँ, यो हेरौं, यो ठूलो भएको छ
18:45 हामी स्क्वेर ब्राकेटले पनि यसो गर्न सक्छौं
18:58 हामीसँग स्क्वेर ब्राकेट छ, हामी ब्राकेटहरु राख्न सक्छौं, खाली मैले लेटेकलाई इंटप्रेट नगर्न भन्नुपर्छ, त्यसैले म यहाँ एउटा स्ल्याश ब्राकेट राखें छुँ
19:12 यो कम्पाइल गरौँ
19:17 यो ब्राकेट हेरौं
19:22 जब हामीसँग एउटा इक्वेसन धेरै लाइनमा टुक्रिएको हुन्छ, हामीले खाली पहिलोमा लेफ्ट राख्नुपर्छ, उदाहरणको लागि, यहाँ हामीसँग एउटा ब्राकेट छ र यहाँ एउटा ब्राकेट, म यसलाई ठूलो पार्न चाहन्छु, त्यसैले म त्यो यहाँ गर्ने छुँ
19:35 उदाहरणको लागि मानौं, म यहाँ एउटा लेफ्ट ब्राकेट राख्न चाहन्छु र यहाँ म एउटा राइट ब्राकेट राख्न चाहन्छु, यो कम्पाइल गरौँ
19:57 यसले प्रतिक्रिया दिन्छ, ‘forgotten right’, किनकी मैले यो यहाँ खोलें तर मैले यसलाई सोहि इक्वेसनमा बन्द गरिनँ
20:04 यो गर्ने तरिका भनेको स्ल्याश राइट डट प्रयोग गर्ने हो, जसको मतलब दायाँतिरको बारेमा सोच्नुपर्दैन
20:15 यसैगरी, यहाँ हामीले स्ल्याश लेफ्ट डट राख्नुपर्छ, बायाँ तर्फको चिन्ता लिनुपर्दैन, म यहाँ निस्कदै छुँ, म यसलाई पुन: कम्पाइल गर्ने छुँ, यसले काम गर्छ
20:30 अब मलाई लाग्छ म यसलाई अलि भित्र घचेट्न चाहन्छु, म slash h-space 1cm प्रयोग गर्न सक्छु
20:45 अब त्यो शिफ्ट हुनेछ
20:51 ल, यो शिफ्ट भएको छ, यो एलाइन भएको छ
20:54 यदि तपाई यो चाहनुहुन्न भने तपाई प्लस चिन्ह भित्र चाहन सक्नुहुन्छ
20:59 यो यहाँ गरौँ, प्लस चिन्ह यहाँ राखौं
21:08 ल, यो प्लस अब भित्र छ, अब यो राम्रोसँग भएको छ
21:17 डलर चिन्ह भित्र काम गर्ने सबै कमाण्डहरुले एलाइन इन्भायरोमेन्टमा पनि काम गर्छन् तर धेरै चिन्हहरु एलाइन गर्न प्रयोग गरिने एम्परस्यांड चिन्हमा भने
21:27 एलाइन इन्भायरोमेन्टमा काम गर्ने सबै कमाण्डहरुले डलर चिन्हहरु बिच पनि काम गर्ने छन्
21:32 तैपनि, एलाइन इन्भायरोमेन्टमा र डलर चिन्ह सहित प्राप्त रनिंग मोडमा केहि थोरै भिन्नता छ
21:41 यो इन्टिग्रल मोडमा देखाउन सकिन्छ
21:46 त्यसैले, यहाँ आऊ
21:50 यो मेटौं
21:53 ल, मसँग यहाँ यो स्टेटमेन्ट छ, म यो लिने छुँ
22:10 म यो यहाँ राख्ने छुँ
22:15 इन्टिग्रल मोडमा यो इन्टिग्रल समाबेस हुने छ
22:21 यो बन्द गरौँ नत्र एलाइनमेन्टमा समस्या आउने छ
22:28 ल, इन्टिग्रल मोडमा यो इन्टिग्रल समाबेस भएको छ
22:33 यो इन्टिग्रलको साइज याद गरौँ र यो इन्टिग्रलको पनि, यो एकदमै ठूलो छ र यो सानो छ
22:47 ती परिवर्तनहरु फ्र्याक्सन, सम, प्रडक्ट आदिमा पनि हुन सक्छ
22:52 म यो ट्युटोरियल सकिनु अघि अर्को एउटा कुरा भन्न चाहन्छु
22:58 एलाइन इन्भायरोमेन्टले बिचमा खाली लाइनहरु चाहदैन, उदाहरणको लागि मानौं, मैले यहाँ एउटा खाली लाइन सिर्जना गरें
23:11 यसले भन्छ, Pargraph ended before align was complete, यदि तपाई साच्चै एउटा स्पेस चाहनुहुन्छ भने एउटा प्रतिशत चिन्ह राखौं जसले लेटेकमा कमेन्ट जनाउँछ
23:24 पुन-कम्पाइल गरौँ, तपाई सम्पूर्ण टेक्स्टहरु पहिले जस्तै पाउनुहुन्छ
23:32 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं, सहभागिताको लागि धन्यवाद
23:37 म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya