Inkscape/C2/Align-and-distribute-objects/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:09, 3 December 2018 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केपमा “Align and distribute objects” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 बिभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रिब्युट गर्न
00:12 अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन
00:16 अब्जेक्टहरु बिच स्पेसिंग सेट गर्न र एउटा टाईल प्याटर्न बनाउन
00:22 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ,
00:24 उबुन्टु लिनक्स १२.०४ ओएस
00:27 Inkscape संस्करण ०.४८.४
00:31 Dash home मा जाऊ र टाइप गरौँ, Inkscape
00:35 अब लोगोमा क्लिक गरौँ
00:37 म पहिले नै सेभ गरेको Inkscape डकुमेन्ट खोल्ने छुँ
00:44 यहाँ हामी क्यानभासमा ५ भिन्न आकारका बस्तुहरु देख्न सक्छौं’
00:50 Inkscape क्यानभासमा ५ आकारहरु कोरौं र यहाँ देखाए झैँ राखौं
00:55 अब अब्जेक्टहरु एलाइन गर्न सुरु गरौँ
00:59 Object menu मा जाऊ र Align and distribute मा क्लिक गरौँ
01:04 इन्टरफेसको दायाँ Align and distribute डाइलग बक्स खुल्ने छ
01:09 यहाँ दुई प्रकारले राख्न सकिन्छ
01:12 अब्जेक्टहरुको बिच वा धार एलाइन भएको ठाउँमा Align गरौँ
01:18 Distribute अब्जेक्टको तेर्सो वा ठाडो दिशा, तिनीहरुको बिच भाग वा धारहरुको आधारमा हुन्छ
01:29 हामी यी र थप विकल्पहरु प्रयोग गरी अब्जेक्टहरु बिभिन्न तरिकामा एलाइन गर्न सक्छौं
01:36 यहाँ अर्को महत्वपूर्ण बिशेषता रहेको छ: Relative to
01:39 यसको प्रयोगले हामी अब्जेक्टहरु कुनै अर्को बस्तुको आधारमा एलाइन गर्न सक्छौं
01:44 यहाँको विकल्पहरु हेर्न ड्रप डाउन लिस्टमा क्लिक गरौँ
01:47 हामीले Last selected, First selected, Biggest object, Smallest object, Page, Drawing Selection छानेका छौं
02:00 डिफल्टमा, अब्जेक्टहरु Page को आधारमा एलाइन हुन्छन
02:04 यसको मतलब छानिएको अब्जेक्टले तपाईको Page डाइमेन्सन अनुसार Align and Distribute अपरेसनमा प्रतिक्रिया दिनेछ
02:13 क्यानभासका सबै अब्जेक्टहरु छान्न Ctrl + A थिचौं
02:17 पहिलो ५ आइकनहरुले अब्जेक्टलाई ठाडो दिशामा एलाइन गर्ने छन्
02:22 म पहिलो आइकनमा क्लिक गर्नेछुँ
02:25 टूल टिपले, right edges of the objects are aligned to the left edge of the anchor भन्छ
02:32 सम्झौं, यहाँ anchor point page हो र Relative to विकल्प Page हो
02:38 अहिले २ अब्जेक्टहरु ओभरल्याप भएको याद गरौँ
02:43 ओभरल्याप अब्जेक्टहरुको निकटताको आधारमा हुन्छ
02:48 हामी यो सच्याउन Distribute विकल्प भित्र रहेको Remove overlaps विकल्प प्रयोग गर्न सक्छौं
02:56 अहिले, ओभरल्याप हटाइएको छ
02:58 अब्जेक्टहरु बिचको खाली भाग ठाडो र तेर्सो दुवैतिर मिलाउन, H V विकल्पहरु प्रयोग गरौँ
03:06 अब, Align भित्रको विकल्प क्लिक गरौँ र अब्जेक्टहरु कसरी आफैं एलाइन हुन्छन् हेरौं
03:14 एलाइनमेन्टलाई अझ राम्ररी बुझ्न अंडू विकल्प CTRL + Z प्रयोग गरौँ
03:21 टूल टिपहरु एलाइनमेन्ट बुझ्न अति उपयोगी हुन्छन्
03:28 अन्तिम आइकनले टेक्स्टमा मात्र काम गर्छ, त्यसैले हामी यसको बारेमा अर्को ट्युटोरियलमा सिक्ने छौं
03:35 अर्को हामी Distribute विकल्प प्रयोग गरी अब्जेक्टहरु बिचको भाग मिलाउने छौं
03:40 अब्जेक्टहरु भर्टिकल डिरेक्सनमा भएकोले हामीले Distribute विकल्प भित्रको अन्तिम चार आइकनहरु प्रयोग गर्नुपर्छ
03:48 पहिले म तिनीहरुलाई बिचमा एलाइन गर्ने छुँ
03:51 अब Distribute भित्रको विकल्पहरुमा क्लिक गरौँ र अब्जेक्टहरु आफैं कसरी एलाइन हुन्छन् हेरौं
03:58 एलाइनमेन्टको बारेमा अझ राम्ररी बुझ्न पुन: एकपटक अंडू विकल्प CTRL + Z प्रयोग गरौँ
04:07 एलाइनमेन्टको बारेमा अझ बुझ्न टूल टिप्स हेरौं
04:13 Relative to संगै एउटा Treat selection as group नामक विकल्प रहेको छ
04:19 यसले अब्जेक्टहरुलाई एउटा ग्रुपको रुपमा एलाइन गर्ने छ
04:22 चेक बक्समा क्लिक गरौँ
04:24 अब एक एक गरी आइकनमा क्लिक गरौँ र अब्जेक्टहरु व्यक्तिगत रुपमा नभई एउटा ग्रुपको रुपमा एलाइन भएको हेरौं
04:34 बक्स अनचेक गरौँ
04:36 अब, अब्जेक्टहरु एक-एक गरी एलाइन हुनेछन्
04:40 अर्को, Last selected अनुसार अब्जेक्टहरु एलाइन र डिस्ट्रीब्युट गरौँ
04:45 Relative to विकल्पलाई Last selected मा परिवर्तन गरौँ
04:49 सम्पूर्ण अब्जेक्टहरुलाई क्यानभास भित्र लगौं र राखौं
05:01 एक-एक गरी अब्जेक्टहरु छानौं, अन्त्यमा सर्कल छानौं
05:06 पहिले जस्तै, आइकनहरुमा एक-एक गरी क्लिक गरौँ
05:10 अन्तिम अब्जेक्ट वृत भएकोले, अब्जेक्टहरु वृत अनुसार एलाइन भएका छन्
05:19 यसैगरी, तपाई Relative to मा सुचिकृत सम्पूर्ण अब्जेक्टहरु प्रयोग गर्न सक्नुहुन्छ र अब्जेक्टहरुको एलाइनमेन्ट हेर्न सक्नुहुन्छ
05:26 हामी आगामी ट्युटोरियलहरुमा Align and Distribute डाइलग बक्सका थप विषयहरुमा चर्चा गर्नेछौं
05:32 अब यो डाइलग बक्स बन्द गरौँ
05:37 अब, हामी अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन सिक्ने छौं
05:41 Object menu मा जाऊ
05:43 Rows and Columns मा क्लिक गरौँ
05:46 Rows and Columns डाइलग बक्स खुल्ने छ
05:50 यो विकल्प प्रयोग गरी हामी अब्जेक्टहरु आवश्यक ठाउँ छोडी रो र कोलमहरुमा राख्न सक्छौं
05:57 क्यानभास मा अब्जेक्टहरु यतिकै राखौं
06:01 अब यी अब्जेक्टहरुलाई २ रो र ३ कोलमहरुमा मिलाएर राखौं
06:05 Row प्यारामिटरलाई 2 मा परिवर्तन गरौँ
06:09 याद गर्रौं Row प्यारामिटर परिवर्तन गरेपछि Column प्यारामिटर स्वत: परिवर्तन हुनेछ
06:15 तल दायाँ रहेको Arrange बटनमा क्लिक गरौँ
06:19 Align विकल्पले अब्जेक्टहरु दायाँ, बिच र बायाँ एलाइन गर्न दिन्छ
06:29 यसलाई एक-एक गरी हेरौं र परिवर्तनहरु हेरौं
06:37 हामी दुवै रो र कोलमहरुमा अब्जेक्टहरु बिच Set spacing विकल्प प्रयोग गरी ठाउँ राख्न सक्छौं
06:45 अब, दुवै रो र कोलमको लागि स्पेस प्यारामिटर 5 राखौं
06:50 Arrange बटन क्लिक गरौँ
06:53 अब्जेक्टहरु बिचको खाली ठाउँ हेरौं
06:56 अब म Align and Distribute प्रयोग गरी कसरी एउटा शैली सृजना गर्ने देखाउने छुँ
07:01 मसँग ४ भिन्न साइज र रंगका वर्गहरु सहितको एउटा नयाँ Inkscape फाइल छ
07:06 सबैलाई छानौं र वर्गहरु रोटेट गरौँ जसले गर्दा यिनीहरु डायमण्ड आकारको देखिउन
07:12 Align and Distribute डायलग बक्स खोलौं
07:15 Centre on vertical axis मा क्लिक गरौँ
07:18 Centre on horizontal axis मा क्लिक गरौँ
07:22 क्यानभासमा एउटा टाईलको ढाँचा देखिएको छ
07:25 यी विकल्पहरु रचनात्मक रुपमा प्रयोग गरी हामी नौलो शैलीहरु सृजना गर्न सक्छौं
07:30 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
07:34 बिभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रीब्युट गर्न
07:37 अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन
07:40 अब्जेक्टहरु बिच स्पेस दिन र एउटा टाईल शैली सृजना गर्न
07:45 यहाँ तपाईको लागि २ कार्यहरु रहेका छन्
07:47 तलको डाईमेन्सन सहितको ५ वृतहरु कोरौं
07:54 तिनीहरुलाई क्यानभासमा यतिकै राखौं र सबैलाई छानौं
07:59 Align and Distribute, प्रयोग गरी Relative to विकल्पलाई Biggest Object मा बदल्नुहोस्
08:04 Align left edges मा क्लिक गरौँ
08:06 Centre on horizontal axis. मा क्लिक गरौँ
08:10 निलो रंगमा साइज 100 * 100 पिक्सल भएका ६ वर्गहरु सृजना गरौँ
08:17 सम्पूर्ण वर्गहरु छानौं र Rows and columns खोलौं
08:21 तिनीहरुलाई २ रो र ३ कोलमहरुमा मिलाऊ
08:25 दुवै भर्टिकल र हरिजन्टल स्पेस प्यारामिटर 20 राखौं
08:29 तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
08:35 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
08:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:51 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
08:54 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:03 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:07 हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
09:09 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble