Drupal/C3/Styling-a-Page-using-Themes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 20:49, 16 January 2018 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Styling a Page using Themes स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

थिमहरू को परिचय थिमहरू खोज्न एउटा आधारभूत थिम इन्स्टल गर्न

00:16 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछु:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:30 पहिले उल्लेख गरे अनुसार एउटा ड्रुपल वेबसाइट हामीले चाहे अनुसार जस्तो सुकै पनि देखिन सक्छ
00:36 वास्तवमा, यहाँ विभिन्न ड्रुपल साइटहरूको रूपरंगहरू रहेका छन्
00:42 याद गरौँ तिनीहरू पूर्ण रुपमा भिन्न छन्
00:45 यो Theme मा आधारित छ
00:48 Themes ले हाम्रो ड्रुपल साइटलाई आफूले चाहेको जस्तो देखाउँछ
00:51 हामीले थिमहरू को बारेमा सम्झन पर्ने केही कुराहरू यहाँ रहेका छन्
00:55 हामी थिमहरू विभिन्न स्थानहरूबाट प्राप्त गर्न सक्छौं

हामीसँग drupal.org मा Contributed Themes नामक निशुल्क थिमहरू उपलब्ध छन् अथवा, हामी विभिन्न सेवाग्राहीबाट एउटा थिम पनि किन्न सक्छौं

01:11 वा, हामी Artisteer जस्तै आफैँ सम्पूर्ण थिम Artisteer.com मा सृजना गर्न सक्छौं
01:19 Contributed Themes drupal.org/project/themes मा उपलब्ध छन्
01:26 Block Regions Theme ले निर्धारण गर्छ
01:29 त्यसैले, हाम्रो वेबसाइटमा ब्लकहरू कहाँ राख्ने भनेको थिम प्रयोगको एक हिस्सा हो
01:36 यदि हाम्रीसँग सहि क्षेत्र छैन भने यो ब्लक को समस्या नभएर Theme को समस्या हो
01:42 अब Themes को बारेमा केही थप जानकारी लिऊ
01:46 हामी drupal.org मा केही उत्कृष्ट थिमहरू प्राप्त गर्न सक्छौं
01:51 drupal.org/project/themes मा जाऊ
01:56 ड्रुपलको लागि उपलब्ध केही थिमहरू हेरौं
02:01 हाम्रो Modules ट्युटोरियल याद गरौँ, हामीले अहिले प्रयोग गरिरहेको ड्रुपल संस्करण Core compatibility को प्रयोग गरी फिल्टर गर्नुपर्छ
02:10 हामीसँग २२०५ थिमहरू छन्, हामीले Drupal 8 मा क्लिक गरे पछि यो संख्या घट्ने छ
02:18 यो ट्युटोरियल रेकर्ड गरिसके पछि थपिएका नयाँ थिमहरू धेरै संख्यामा देख्न सकिन्छ
02:25 अब थिमहरू कसरी पत्ता लगाउने र मुल्यांकन गर्ने हेरौं
02:30 यो Modules जस्तै छ
02:33 हामी drupal.org मा सूरु गर्ने छौँ
02:36 जब हामीले Core compatibility अनुसार फिल्टर गर्छौं स्वत: Most Installed अनुसार क्रममा बस्ने छन्
02:43 अहिले Adaptive Theme एक नम्बरमा छ
02:46 दोस्रो नम्बरमा Bootstrap
02:50 Bootstrap मा क्लिक गरौं
02:53 हाम्रो मोड्युल ट्युटोरियलको DMV उदाहरण सम्झनुहुन्छ? यहाँ पनि उही हो
02:59 हामीले पहिले डकुमेन्टेसन पढ्नुपर्छ
03:02 अनि Maintainers हेर्नुपर्छ
03:05 संस्करणप्रोजेक्टको जानकारी हरू हेर्नुपर्छ
03:08 रेकर्ड गर्ने समयमा यो थिम Drupal 8 x 3.0 अल्फा १ संस्करणमा थियो
03:16 र हामीसँग डेभलपमेन्ट संस्करण पनि छ
03:20 पछि त्यहाँ हरियोमा यो थिम को Drupal 8 संस्करण हुने छ
03:27 कुनै पनि Contributed Theme मा विभिन्न विशेषताहरू हुनेछन्, त्यहाँ ३ भिन्न प्रकारका थिमहरू हुने छन्
03:34 हामी एकदमै सरल Contributed Theme पनि प्राप्त गर्न सक्छौं जसलाई हामी एउटा पोइन्टमा कन्फिगर गर्न सक्छौं
03:40 हामीसँग Starter Themes जस्तै Bootstrap वा Zen रहेका छन्
03:46 यसले आफ्नै CSS राख्न एउटा खाली स्क्रिन र minor फ्रेमवर्क देखाउने छ
03:52 वा हामी माथिबाट Sub-Themes हुने गरी डिजाइन गरिएको एउटा Base Theme प्रयोग गर्न सक्छौं जस्तै कि एउटा Adaptive Theme
04:02 तर यहाँ सम्पूर्ण नियमहरू एकै छन्
04:05 documentation मा हेरौं अनि Maintainers versions मा हेरौं
04:11 अब हामी एउटा Contributed Theme इन्स्टल गर्ने छौं
04:13 अब drupal.org/project/zircon मा जाऊ
04:20 तल स्क्रोल गरौं, यो विशेषत: ड्रुपल ७ को बनाइएको थिम हो
04:28 यो धेरै साइटमा प्रयोग गरिदैन
04:31 यो थिम ड्रुपल ८ मा प्रयोग गर्न सकिने भएकोले हामी यो प्रयोग गर्दै छौं
04:37 tar.gz मा क्लिक गरौं र लिंक कपि गरौं, यो मोड्युल इन्स्टल गरे जस्तै हो, अब हाम्रो साइटमा फर्कौं
04:47 यो पटक Appearance Install new theme मा क्लिक गरौं
04:52 पुन: प्रक्रिया मोड्युल हरूको झैँ छ
04:56 त्यो URL पेस्ट गरौं र Install क्लिक गरौं
05:00 हाम्रो वेब सर्भर मा थिम डाउनलोड गरिएको छ र अब हामी यसलाई ON गर्न सक्छौं
05:06 Install newly added themes क्लिक गरौं
05:09 तल स्क्रोल गरौं
05:12 र हामी Zircon देख्न सक्छौं

"A flexible, recolorable theme with many regions and a responsive mobile first layout"

05:21 Install and set as default क्लिक गरौं
05:25 अब हामीले अगाडीको भिडियोमा सिकेका कुरा सम्झौं -

पहिलो नम्बर : नयाँ थिम इन्स्टल गर्दा पृष्ठभूमि फेरिदैन दोस्रो नम्बर : हामीले हाम्रो ब्लक पुन: स्थानान्तरण गर्नु पर्ने हुन सक्छ

05:38 अब एकैछिन settings को बारेमा हेरौं
05:42 Settings मा क्लिक गरौं
05:45 Zircon मा साधारण TOGGLE DISPLAY
05:49 shortcut आइकन छ
05:51 पुन: हामीले लोगो अपडेट गर्न परेमा - Global settings
05:56 LOGO IMAGE SETTINGS मा जाऊ
05:59 Save क्लिक गरौं
06:02 र हाम्रो साइटमा जाऊ
06:04 यो Zircon हो - ड्रुपलको लागि एउटा पूर्ण लचिलो, सशक्त, र ग्लोबल मैत्री थिम
06:11 अब Structure Blocks हेरौं
06:15 Demonstrate block regions for Zircon मा क्लिक गरौं
06:19 यहाँ हामी धेरै ब्लक क्षेत्र हरू देख्ने छौं
06:22 एउटा Header क्षेत्र: Main menu, Main menu Block Region मा जानुपर्छ किनभने यसरी सहि फर्म्याटिंग गर्न सकिन्छ
06:32 त्यहाँ एउटा Slideshow region रहेको छ यदि तपाई View Slideshow जस्तै केहि प्रयोग गर्दै हुनुहुन्छ भने
06:37 एउटा Featured block region
06:39 Help,

Sidebar First, Sidebar Second, Content,

06:44 Panel First, Panel Second col 1, 2, 3 4 अनि एउटा Footer क्षेत्र
06:53 हाम्रो डिफल्ट Theme को केहि क्षेत्रहरू हराएको याद गरौं
07:00 अब यहाँ हामीले के गर्नुपर्छ हेरौं
07:03 त्यहाँ Header क्षेत्रमा धेरै सामग्री रहेका छन्, हामीले "Powered by Drupal" ब्लक निर्धारित Footer क्षेत्र अहिले उपलब्ध छैन
07:14 हामी त्यसलाई पुन: Footer मा राख्ने छौं
07:17 यो तुरुन्त Header बाट हराउने छ
07:20 Header को Status message निकालेर messages मा राखौं
07:26 अब पुन: Footer menu लाई तल Footer मा राखौं
07:30 अहिले को लागि हामी Search, Site branding User account menu लाई यही छोड्ने छौं
07:36 Primary menu गलत स्थानमा छ तर त्यसमा केहिबेर हेरौं
07:42 Save blocks क्लिक गरौं
07:44 हाम्रो साइट मा फर्कौं
07:47 र हामी Main menu कतै पनि भेट्दैनौं किनभने यो थिम मा Primary menu उपलब्ध छैन
07:55 अब हामी हाम्रो Main navigation लाई Main menu मा बदल्ने छौं
08:01 तल स्क्रोल गरी एकचोटि हेरौं
08:05 हाम्रो Content क्षेत्रमा Help block
08:09 यसलाई Help मा राखौं
08:12 Page title, Primary admin actions Page Tabs हरू ठीक छन्
08:18 Sidebar first, Welcome to Drupalville, Book navigation, Recent Events Added Tools
08:26 अब Tools menu लाई Sidebar second मा राखौं

हामीले यसो पहिले गरेका थिएनौं

08:34 यहाँ हामीले चाहेको कुनै पनि कुरा राख्न सकिने चार Panel क्षेत्र रहेको छ
08:39 अब Save क्लिक गरौं
08:41 अब अहिले सम्म हामीले गरेका कार्यहरू हेरौं
08:44 यो अहिले एकदमै राम्रो देखिएको छ
08:47 हाम्रो मेनु उचित रूपमा Main menu block region मा राखिएको छ

CSS केही रंग-रोगन गरी in-line menu मा राम्रो देखिएको छ

08:58 बायाँ BOOK NAVIGATION, RECENTLY ADDED EVENTS रहेको छ
09:03 र दायाँ TOOLS, Sidebar first Sidebar second छन्
09:10 र सम्पूर्ण सामग्रीहरू बीचमा छन्
09:12 यहाँ केही कुराहरू ध्यान दिनुपर्छ
09:15 हामीले हाम्रो थिम परिवर्तन गरेका छौं, सामग्री बाहेक सम्पूर्ण कुरा परिवर्तन भएका छन्
09:20 हामीसँग अहिले नयाँ फन्ट, फन्ट स्टाइल, नयाँ H3 ट्याग, नयाँ ब्लक क्षेत्र, लेआउट र एउटा फूटर क्षेत्र छन्
09:31 तर नबदलिएको भनेको हाम्रो सामग्री र यसको वास्तविक लेआउट हो
09:37 तिनीहरू बदल्न हामीले Panels वा Display fields प्रयोग गर्नुपर्छ

तिनीहरू हामीले drupal.org बाट प्राप्त गरेका add-on मोड्युल हरू हुन्

09:48 थिम हरु एकदमै उत्कृष्ट छन्, यो एकदमै सरल थिम हो

हामी Drupal को लागि एकदमै जटिल थिम पनि प्राप्त गर्न सक्छौं

09:58 हामी drupal.org/project/themes मा फर्किन सक्छौं, Drupal 8 themes मा उपलब्ध थिमहरू हेरौं
10:08 आफूलाई मन पर्ने केही थिम हरू खोजौं, इन्स्टल गरौं र प्रयोग गर्न सिकौं
10:13 यो थिमहरू ले कसरी हाम्रो साइट लाई असर गर्छ भनेर जान्ने राम्रो तरिका हो, हामी आफुले चाहेको कुरा पनि डिजाइन गर्न सक्छौं
10:21 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:24 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:

थिम हरूको परिचय थिमहरू खोज्न र एउटा आधारभूत थिम इन्स्टल गर्न

10:45 यो भिडियो AcquiaOSTraining बाट साभार गरी Spoken Tutorial Project, IIT Bombay ले संशोधन गरेको हो
10:54 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
11:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
11:08 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ
11: 19 म मन्दिरा थापा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya