Drupal/C3/Modifying-the-Page-Layout/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:34, 15 January 2018 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Modifying the Page Layout स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

लेआउट ब्लक कन्फिगरेसनपर्मिसन हरू र ब्लक हरू हटाउन र पुन: क्रममा राख्न

00:16 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर

00:26 तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:30 पहिले, हामी लेआउट को बारेमा सिक्ने छौं
00:33 यहाँ, हामी Theme Block हरूको बारेमा पनि जान्ने छौं
00:37 थिम ले साधारण लेआउट र हाम्रो स्पोकन ट्युटोरियल साइट को रुपरंग दिन्छ
00:42 म केही बेरमा Theme को परिचय सुरु गर्ने छुँ
00:47 अहिलेको लागि, एउटा Theme सामग्रीमा केही परिवर्तन नगरी नै एउटा ड्रुपल साइट मा प्रयोग गर्न सकिन्छ
00:54 र यसले हामीलाई विभिन्न रंगहरू प्रयोग गर्न, ब्लक हरूको स्थान र टेक्स्ट र ईमेजहरू फर्म्याट गर्न दिन्छ
01:03 अघिल्लो पटक हामीले ब्लक हरू साइटको कुनै पनि स्थानमा राख्न सकिने जानकारी रहेको जान्यौं
01:10 ब्लक हरू ब्लक क्षेत्रमा रहन्छन् भने ब्लक क्षेत्र Theme ले निर्धारण गर्छन्
01:15 डिजाइन क्षेत्रमा,

हामीसँग ब्लक, थिममेनु हरू रहेका छन्

01:23 याद गरौं, हामीले पहिले थिम लागू गर्ने बारेमा चर्चा गरेनौं
01:29 यसको चर्चा हामीले कुनै पनि साइट निर्माण गर्दा एउटा थिम प्रयोग गर्न सक्ने सन्दर्भमा भएको थियो
01:36 अहिले सम्म हामीले यसको चर्चा नगरेको एकै कारण भनेको हामी एउटा थिम अन्त्यमा प्रयोग गर्न सक्ने भएर हो
01:42 तर, म सधै यो तयार हुने बितिक्कै Theme प्रयोग गर्न रूचाउँछुँ
01:49 हामीले पहिले सृजना गरेको हाम्रो वेबसाइट खोलौं
01:52 अब ब्लकब्लक क्षेत्र हरू सहितको लेआउट हेरौं
01:58 ब्लक ले हामीलाई सामग्रीहरू साइटमा जता पनि राख्न दिन्छ
02:03 Structure मा जाऊ र Block layout क्लिक गरौं
02:06 यहाँ हाम्रो हालको थिम मा उपलब्ध सम्पूर्ण ब्लक हरू छन्
02:11 उदाहरणको लागि: हेडर, प्राइमरी मेनु, सेकेण्डरी मेनु र अन्य
02:18 वास्तवमा हामीले तिनीहरू मध्ये केही राखि सकेका छौं
02:22 हामीले साइड बार मा "Welcome To Drupalville" कस्टम ब्लक थपेको याद गरौं
02:28 यो अहिलेको थिममा बायाँ साइडबारमा देखा पर्छ
02:33 हामीले हाम्रो लेफ्ट साइडबार मा एउटा "Recent Events Added" भ्यू पनि थपेका छौं
02:39 अब हाम्रो ब्लकहरू कसरी कन्फिगर गर्ने र अनुमति दिने सिकौं
02:44 पहिले, हामीलाई कुन ब्लक रिजन ले के गर्छ थाहा हुनुपर्छ
02:48 माथि एउटा Demonstrate Block Regions रहेको छ, यसमा क्लिक गरौं
02:53 ड्रुपलको प्रत्येक थिम मा यस्तो Block Region भएको क्षेत्रको ज्ञान दिने छ
03:00 ब्लक रिजनहरू थिम हरूमा भर पर्छन्
03:04 Bartik मा यस्ता विकल्पहरू छन्:
03:07 Secondary Menu, Header,
03:09 Primary Menu, Highlighted, Featured top, Breadcrumb, Sidebar first, Content
03:16 Sidebar second
03:18 हामी कुनै पनि ब्लक कुनै पनि क्षेत्र मा राख्न सक्छौं
03:21 महत्वपूर्ण ब्लकहरू जस्तै कन्टेन्ट ब्लक भने कन्टेन्ट क्षेत्र मा हुनुपर्छ
03:27 Exit मा क्लिक गरौं
03:30 Breadcrumb क्षेत्रको Breadcrumbs ब्लक छोडौं
03:34 तर त्यहाँ हामीले यताउति सार्न सक्ने केही बस्तुहरू रहेका छन्
03:38 Search block मा क्लिक गरेर वा तानेर सारौँ वा
03:43 ड्रप डाउनमा क्लिक गरी यसलाई Header मा राखौं र यो माथि सर्छ
03:49 यसैगरी, "Welcome to Drupalville" लाई Sidebar first को माथि सारौं
03:55 परिवर्तनहरू सेभ गर्न Save बटन क्लिक गरौं
03:59 परिवर्तनहरू हेर्न होमपेज मा जाऊ
04:03 यहाँ माथि हेडर मा हाम्रो सर्च बार रहेको छ
04:06 र अहिले हाम्रो "Welcome to Drupalville" सबैभन्दा माथि रहेको छ
04:11 ल, यसरी हामी ब्लकहरू राख्न र मिलाउन सक्छौं
04:15 अब हामी ब्लकहरू को कन्फिगरेसनपर्मिसन को चर्चा गर्ने छौं
04:20 Structure Block layout मा क्लिक गरौं
04:24 र हाम्रो Recent Events Added ब्लक खोजौं
04:27 अहिले यो Sidebar first मा छ र प्रत्येक पेजमा देखिन्छ
04:33 Configure मा क्लिक गरौं
04:35 अहिले Recent Events Added ब्लक जतासुकै देखिन्छ
04:40 तर हामी एउटा इभेन्ट पेज मा मात्र देखाउन सक्छौं
04:44 Events मा एउटा ठीक चिन्ह राखौं र Save Block क्लिक गरौं
04:49 पुन: तल स्क्रोल गरौं र पुन: Save Block बटन क्लिक गरौं
04:54 Back to site क्लिक गरौं
04:56 अहिले, त्यहाँ Recent Events Added ब्लक छैन
05:00 तर हामी कुनै इभेन्ट मा गएमा हामी Recent Events Added देख्न सक्छौं
05:05 यहाँ माथि "Welcome to Drupalville" ब्लक तल हामी स्वागत सन्देश देख्न सक्छौं जुन लगिन गरे पछि आवश्यक छैन
05:15 यसलाई लुकाऊ
05:17 यहाँ सानो पेन्सिल मा क्लिक गरौं र Configure block क्लिक गरौं
05:22 ड्रुपलको महत्वपूर्ण विशेषताहरू मध्ये एउटा यो हो कि हामी पेन्सिल वा गियर प्रयोग गरी फ्रन्ट एण्ड सम्पादन गर्न सक्छौं
05:29 Content type ले नछानी यसलाई कुनै एउटा पेज प्रयोग गरी छानौं
05:35 यहाँ हेरौं, ’Specify pages by using their paths..’
05:40 मुख पृष्ठमा केही देखाउन वा लुकाउन यो angle bracket- front- angle bracket प्रयोग गरौं
05:47 यसलाई कपिपेस्ट गरौं, अब "Show for the listed page" छानौं
05:52 हाम्रो होमपेज मा वेलकम ब्लक हुने छ
05:58 अब अर्को चरणमा जाऊ
06:00 Roles मा क्लिक गरौं र Anonymous user मा एउटा ठीक चिन्ह राखौं
06:05 Save block क्लिक गरौं
06:07 अब, यो हामीले लगिन नगरेको समयमा मात्र देखिन्छ
06:12 हामी अहिले यो लगिन भएकोले यो संदेश देख्दैनौं
06:16 लग आउट गरेर हेरौं, हाम्रो 'Welcome to Drupalville' ब्लक पुन: देखा पर्छ
06:21 तर जब हामीले लगिन गरेर Home मा क्लिक गर्छौं, यो त्यहाँ हुदैन
06:27 यसरी ब्लकहरू कन्फिगर गर्न, सार्न र पर्मिसन दिने काम एकदमै सरल छ
06:34 यसलाई एकपटक पुन: हेरौं
06:36 Structure अनि Blocks मा क्लिक गरौं
06:40 हाम्रो प्राइमरी मेनु ब्लकमा मेन नेभिगेसन रहेको छ
06:44 यदि हामीले त्यसलाई सारेमा हाम्रो Main navigation एउटा भिन्नै स्थानमा हुने छ
06:51 यहाँ तल हामीसँग: Featured bottom first, second third
06:58 Footer first, second, third, fourth fifth
07:03 Powered by Drupal Footer मेनु Footer fifth को स्थानमा छन्
07:08 अहिले, त्यहाँ कुनै निष्क्रिय ब्लकहरू छैनन्
07:12 हाम्रो एउटा मेनु लाई Footer first ब्लक क्षेत्रमा राखौं
07:17 माथि स्क्रोल गरौं
07:19 तपाईको Footer first मा User account menu राखौं
07:25 यो तुरुन्तै तल सर्छ
07:28 अब Save blocks क्लिक गरौं
07:31 Back to the site
07:33 तल स्क्रोल गरी हेरौं, user account माथि नभएर तल footer मा रहेको छ
07:40 यसरी कुनै पनि ब्लक आवश्यकता अनुसार कहीं पनि राख्न सकिन्छ
07:45 Structure मा जाऊ अनि Block layout क्लिक गरौं
07:49 अब एउटा ब्लक हटाऊ
07:52 Footer fifth block बाट Powered by Drupal हटाऊ
07:57 ड्रप डाउन क्लिक गरौं र None छानौं, Save blocks क्लिक गरौं
08:04 अब तल स्क्रोल गरौं
08:06 अहिले हामी Powered by Drupal block disabled block region मा देख्न सक्छौं
08:12 Back to site मा क्लिक गरी यो सम्पूर्ण रूपमा हराएको हेरौं
08:16 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:19 संक्षेपमा हेरौं
08:21 यो ट्युटोरियलमा हामीले सिक्यौं:

लेआउट ब्लक कन्फिगरेसन पर्मिसन हरू र ब्लकहरू हटाउन र पुन: क्रममा राख्न

08:42 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट ,आइआइटी बम्बे ले संशोधन गरेको हो
08:50 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
08:56 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ
विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
09:04 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ
09:15 म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira