Difference between revisions of "Tux-Typing/S1/Learn-advanced-typing/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00.00 | इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल म…')
(No difference)

Revision as of 09:33, 12 July 2013

Time Narration
00.00 इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ


00.05 यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ
00.08 बाक्यांशहरु टाइप गर्न

तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन

00.12 भाषा स्थापना गर्ने जानकारी लिन
00.17 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
00.26 अब टक्स टाइपिंग खोलौं


00.28 ड्यास होममा क्लिक गर्नुहोस्
00.31 सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस्
00.36 टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
00.38 मेनुको अप्सन्स क्लिक गर्नुहोस्
00.42 अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ
00.47 फ्रेज टाइपिंग क्लिक गर्नुहोस्
00.49 अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ
00.53 यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ
01.06 अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन
01.10 इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ
01.14 अब हामीले बाक्य टाइप गर्न सिकेउ


01.17 तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ
01.21 अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं
01.26 अप्सन्स मेनु देखापर्छ
01.29 अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं
01.34 Edit Word Lists क्लिक गर्नुहोस्
01.37 वर्ड लिस्ट एडिटर देखापर्छ
01.40 हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ?
01.42 वर्ड लिस्ट एडिटरको विन्डोमा , NEW क्लिक गर्नुहोस्
01.46 क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ
01.49 क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस्
02.01 वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ
02.04 हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं
02.10 शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस
02.17 अप्सन्स मेनु देखापर्छ
02.20 इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ
02.26 टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ
02.32 तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन
02.38 अब एक खेल खेलौं
02.40 मेन मेनु क्लिक गर्नुहोस्
02.44 फिस् क्यासकेड बटन क्लिक गर्नुहोस्
02.47 गेम मेनु देखापर्छ
02.50 खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस्
02.57 खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस्
03.03 जारी राख्न, एस्पेस बार थिचौं
03.07 अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस्
03.13 विभिन्न विकल्प भएको विन्डो देखापर्छ
03.18 बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस्
03.26 आकाशबाट हरेक चोटि माछा खस्छ र हरेक माछामा एउटा अक्षर पनि हुन्छ
03.32 यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ
03.38 अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ
03.42 अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं
03.47 त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ
03.52 तपाईले चाहे जति खेल्नुहोस्
03.55 गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस्
04.00 यहाँ तपाईको लागि एक कार्य छ
04.02 Change the difficulty level to Medium or Hard and play the game.
04.09 यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
04.14 यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ
04.21 तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial 
04.24 यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
04.27 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
04.32 स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
04.34 स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
04.36 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ


04.41 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
04.47 स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
04.52 यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ


04.59 यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो

मा पाइन्छ


05.11 यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनु भएकोमा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya