Difference between revisions of "Xfig/C2/Feedback-diagram-with-Maths/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|Border=1 !Time !Narration |- |0:00 |इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउट…')
 
Line 277: Line 277:
 
|11:16
 
|11:16
 
|यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ
 
|यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ
 +
|-
 
|11:20
 
|11:20
 
|कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ  
 
|कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ  
Line 342: Line 343:
 
|-
 
|-
 
|13:30
 
|13:30
|अरु विकल्पहरु जस्तै फ्लिप र रोटेट जुन स्पोकन टिउटोरीअलमा गरिएन त्यो पनि परिक्षण गर्नुहोस् |-
+
|अरु विकल्पहरु जस्तै फ्लिप र रोटेट जुन स्पोकन टिउटोरीअलमा गरिएन त्यो पनि परिक्षण गर्नुहोस्  
 +
|-
 
|13:36
 
|13:36
 
|भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस  
 
|भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस  

Revision as of 09:27, 12 July 2013

Time Narration
0:00 इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउटोरीअल मा स्वागत छ
0:05 यो टिउटोरीअलमा म यो चित्र बनाउनेछु
0:11 दोस्रो ब्लक मा भएको म्याथम्याटिकल एक्सप्रेसन हेर्नुहोला
0:16 तपाई यो टिउटोरीअल सिकेर कुनै पनि म्याथम्याटिकल एक्सप्रेसन लागूगर्न सक्नुहुन्छ
0:23 हामीले फिडब्याक डाएग्राम थ्रू एक्सफिग को स्पोकन टिउटोरीअलमा बनेको चित्रबाट सुरु गरि पहिलेको स्लाइडमा चित्र बनाउनु पर्ने हुन्छ
0:36 तपाईले यो टिउटोरीअल अहिलेको सुरु गर्नु भन्दा पहिले पहिले नै सिक्नुपर्छ
0:42 अब यो टिउटोरीअल सिक्न चाहिने सामग्री हरुको बारेमा बताउछुँ
0:48 म एक्सफिग भर्सन ३.२, प्याच लेबल ५प्रयोग गर्दै छुँ
0:52 तपाइलाई ल्याटेक्स र यस सम्बन्धि जानकारी पनि चाहिन्छ
0:56 तपाईलाई इमेज क्रपिंग सफ्टवेर पनि चाहिन्छ
1:01 पिडिएफ़क्रप ले लिनक्स र म्याक ओएस मा कम गर्छ, हामी यसलाई पनि हेर्छौं
1:09 ब्रिस ले विन्डोज मा पनि कम गर्छ भनिन्छ तर यो टिउटोरीअलमा हेर्दैनौं
1:15 एक्सफिग मा जाऔं
1:19 फायल त्यसपछि ओपन छानौं
1:26 तपाईले फायल को सूची स्क्रोल गर्नु भयो, फिडब्याक डाएग्राम थ्रू एक्सफिगमा बनाएको फिडब्याक डट फिग फायल गर्न सक्नुहुन्छ
1:42 हामीले यो बाकस भित्र चित्र देख्नेछौं
1:45 यसलाई खोलौं
1:53 यसलाई भित्र लेराऊ
2:01 जूम पनि गरौँ
2:05 फायल को सेभ एज विकल्प प्रयोग गरि हामी यो फायल लाई maths को रुपमा सेभ गर्नेछौं
2:20 सेभ गरौँ
2:24 अब हामीसंग maths.figफायल छ
2:27 एडिट छानेर plant टेक्स्ट क्लिक गरौँ
2:34 म माउस यहाँ लैजान्छु र यो मेटी तलको इन्टर गर्छुं

$G(z) = \frac z{z-1}$

2:50 टाइप गर्दा माउस बाकसभित्रै छ भनि पक्का गर्नुहोस्
2:56 फ्ल्याग को डिफल्ट मान “normal” छ यसलाई “special” बनाउनुहोस्
3:01 डन क्लिक गर्नुहोस्
3:07 टेक्स्ट लामो भएकोले अरु इन्ट्रीज संग ओभर ल्याप हुन्छ
3:12 टेक्स्ट लाई बाकस बाहिर लागि यसमा कामगरौँ
3:23 मा यहाँ क्लिक गर्दैछुं
3:26 मा ग्रिड मोड छान्दैछुं
3:31 हामीले चाहेको फेरेपछि हामी यसलाई बाकस भित्र राख्न सक्छौं
3:39 फायललाई सेभ गरौँ
3:44 अब कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स फायल्स प्रयोग गरि एक्सपोर्ट गरौँ
3:51 फायल, एक्सपोर्ट, कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स , अब एक्सपोर्ट गरौँ
4:03 मैले एक इरर मेसेज पाएँ तर यसको बारेमा चिन्ता नगरौं
4:11 म टर्मिनल तिर जादैछुं
4:13 म “ls -lrt” टाइप गर्दैछुं
4:21 हामीले फायल को सूची पायौं जहाँ अन्तिम को सबैभन्दा पछिल्लो हो
4:26 अन्तिम दुई फायल maths.pdf_t र maths.pdf हुन्
4:33 अब “open maths.pdf”कमाण्ड दिउँ
4:42 यसलाई भित्र लेराऊ
4:45 हामी म्याथम्याटिकल एक्सप्रेसन बिना नै ब्लक डाएग्राम देख्न सक्छौं
4:50 म यो बन्द गर्दैछुं
4:52 अब maths.pdf_t इम्याक्स एडिटर मा हेरौं जुन मैले खोलिसकें
5:01 यो यहाँ छ , म यसलाई खोल्दैछुं
5:14 यो ध्यान दिनुहोस् कि तपाईलाई इम्याक्स प्रयोग गर्नु पर्दैन
5:17 तपाई आफुलाई सजिलो लाग्ने कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ
5:22 तपाई देख्न सक्नुहुन्छ कि पिक्चर प्रयोग गरिएको छ
5:26 यसमा इन्क्ल्युग्राफिक्स र कलर प्याकेजहरु पनि Iप्रयोग गरिन्छ र यी आवश्यकता को लागि हामीले ल्याटेक्समा बताउनु पर्छ
5:41 म अब मैले यो टिउटोरीअल को लागि बनाएको maths-bp.tex फायल खोलौं
5:59 मैले आर्टिकल क्लास प्रयोग गरेको छुँ
6:02 हामीले pdf_t मा देखे जस्तै, कलर र ग्राफिक्स प्याकेज मैले यहाँप्रयोग गरेको छुँ
6:15 मलाई पेज नम्बर नचाहिकोलेI म खाली पेजस्टाइल चाहन्छुँ
6:20 अन्त्यमा, maths.pdf_t फायल राख्न चाहन्छुँ
6: 27 “pdflatex maths-bp” कमाण्ड टर्मिनलमा बोलाऔं
6:42 हामीले maths-bp.pdf फायल रचना भयो भनि सूचना पाउछौ
6:48 यसलाई “open maths-bp.pdf” कमाण्ड ले खोलौं
6:58 हामीसंग हामीले चाहेको फायल छ, यसलाई जूम गरौँ
7:07 अब हामीले थाहा पायौं कि म्याथम्याटिकल एक्सप्रेसनले काम गरिरहेको छ, टेक्स्ट लाई ब्लक भित्र हालौं
7:30 सेभ र एक्सपोर्ट गरौँ , यो पहिले नै चाहिएको भाषामा छ , एक्सपोर्ट
7:38 यो चेतावनी लाई खारेज गरौँ
7:41 यसलाई फेरी संग्रह गरौँ
7:44 फायल भएको पिडिएफ़ ब्राउजर क्लिक गरौँ
7: 49 तपाईले बाकस भित्र हामीले चाहेको जस्तो म्याथम्याटिकल एक्सप्रेसन देख्न सक्नुहुन्छ
7:56 हामीले स्पेशल फ्ल्याग छानेन भने के हुन्छ हेरौं
8:01 म यहाँ आउदैछुँ
8:04 म टेक्स्ट सम्पादन गर्दै छु, स्पेशल फ्ल्याग लाई नर्मल बनाउनुहोस्, भयो
8:25 फायल अनि सेभ , अब एक्सपोर्ट गरौँ
8:37 म सङ्ग्रह गर्नेछु र यहाँ आउनेछु
8:41 फर्मुला हामीले चाहेको जस्तो रहेन
8:46 स्पेशल फ्ल्याग लाई फेरी स्पेशल बनाऊ
9:03 सेभ गरि एक्सपोर्ट गरौँ
9:12 फेरी संग्रह गरौँ, देख्नुभयो फायल हामीले चाहेको रुपमा छ
9:18 अब यो फर्मुलाको रुप सुधारौं
9:22 यसमा dfrac को प्रयोगले यो अंश राम्रो देखिन्छ
9:28 यसको लागि frac लाई dfrac मा बदलौं
9:38 म यहाँ क्लिक गर्दैछुं,माउसलाई बाकस भित्रै राख्नुहोस्
9:43 यहाँ d राख्नुहोस्, भयो , सेभ र एक्सपोर्ट गर्नुहोस्
9:52 एकचोटी फेरी “pdflatex” पर्यिग गरि कम्पायल गरौँ
10:03 हामीले “Undefined control sequence” \dfrac भनेर एरर मेसेज पायौं
10:11 हामीले \dfrac कमाण्ड जुन “Amsmath” प्याकेजमा रहेको छ त्यसलाई संलग्न लगार्को हुनाले ल्याटेक्सले हाम्रो गल्ती देखायो
10:21 हामीले यसलाई maths-bp.tex फायल मा संलग्न गर्नुपर्छ
10:27 यसो गरौँ , इम्याक्समा जाऔँ
10:35 “\usepackage{amsmath}” इन्टर गर्नुहोस्
10:41 फायल सेभ गरौँ, फेरी कम्पायल गरौँ, पहिले म निस्किन्छुं
10:49 म फेरी रिकम्पायल गर्छुँ, अब कम्पायल हुन्छ, यसलाई क्लिक गर्नुहोस्
10:59 हामी देख्न सक्छौं कि त्यो अंश राम्रो संग आएको छ
11:03 अहिले हामीले, एक्सफिगमा म्याथम्याटिकल एक्सप्रेसन कसरी इम्बेड गर्ने भन्ने हाम्रो उद्देश्य प्राप्त गरेउ
11:11 यो ध्यान दिनु महत्वपुर्ण छ कि एक्सफिग ले ल्याटेक्सको कमाण्ड को ब्याख्या गर्दैन
11:16 यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ
11:20 कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ
11:25 अब हामी चित्र को वरिपरि भएको सेतो भाग कसरी हटाउने भनि चर्चा गर्नेछौं
11:31 म टर्मिनल मा जादैछुं
11:33 म “pdfcrop maths-bp.pdf” कमाण्ड टाइप गर्दै छुँ – यो हामीले “maths-out.pdf” मा बनाएकोफायल हो
11:53 पिडिएफ़ क्रपले यो फायलमा एक पेज लेखियो भन्दछ
11:57 पिडिएफ़क्रप ले इन्पुट फायल लिन्छ, चित्रको वरिपरिको भाग मिलाउछ र क्रप्ड फायल लाई आउटपुट फायलमा लेख्छ
12:09 पिडिएफ़क्रप मेरो सिस्टममा पहिले नै स्थापित छ
12:12 तपाईसंग छैन भने पहिले स्थापना गर्नुहोस्
12:15 यो आउटपुट फायल “open maths-out.pdf” कमाण्ड ले हेरौं
12:29 म यसलाई भित्र लेराऊदै छुँ
12:31 चित्र अब एकदमै संगठित भएको छ
12:34 यहाँ भएको सेतो भाग पुरै हटाईएको छ
12:38 अब हामी यसलाई डकुमेन्ट्समा हाल्न सक्छौं
12:42 म यसलाई बन्द गर्छु, म यो पनि बन्द गर्छु, म यो पनि बन्द गर्छु
12:52 म स्लाइडमा फर्कदै छु
12:57 सेतो भागलाई क्रप गर्न ब्रिस सफ्टवेर पनि प्रयोग गर्न सकिन्छ
13:01 यसले लिनक्स, म्याक ओएस र विन्डोजमा पनि काम गर्दछ
13:08 मैले म्याक ओएस एक्समा यसको काम हेरेको छुँ तर हामी यो देखाऊदैनौं
13:17 हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
13:20 हामीसंग तपाईका लागि एक कार्य छ, यो टिउटोरीअलमा बनाएको चित्रलाई अझ सुडोल र सुन्दर बनाउनुहोस्
13:27 विभिन्न म्याथम्याटिकल एक्सप्रेसनहरु प्रयोग गर्नुहोस्
13:30 अरु विकल्पहरु जस्तै फ्लिप र रोटेट जुन स्पोकन टिउटोरीअलमा गरिएन त्यो पनि परिक्षण गर्नुहोस्
13:36 भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस
13:41 इन्टरनेट मा सर्च गरि एक्सफिगसंग मिल्ने जानकारी पत्ता लगाउनुहोस
13:47 उपयोगी सामग्रीहरु spoken-tutorial.org मा उपलब्ध छन्
14:02 स्पोकन टिउटोरीअल को धारणाको "What is a Spoken Tutorial" मा बताईएको छ
14:09 तपाई यहाँ उपलब्ध स्पोकन टिउटोरीअल प्रयोग गरी ल्याटेक्स सिक्न सक्नुहुन्छ जुन मैले यो ट्याबमा डाउनलोड़ गरेको छुँ
14:19 म्याथेम्याटिकल टाइपसेटिंगमा रहेको टिउटोरीअलले ल्याटेक्समा कसरी म्याथ्स रचना भनि बर्णन गर्छ
14:29 यो टेबल्स र फिगर्स को टिउटोरीअलले डकुमेन्ट्समा कसरी यो टिउटोरीअलमा रचना गरे जस्तो चित्र राख्ने भनि वर्णन गर्छ
14:38 वेब साइटमा एक्सफिग सहित धेरै उपयोगी जानकारी रहेका छन्, स्लाइड तिर फर्की आउ
14:53 स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
15:03 यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ

http://spoken-tutorial.org/NMEICT-Intro

15:12 हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं
15:16 म मन्दिरा थापा बिदा हुदैछुं

जोडिनु भएकोमा धन्यवाद

नमस्कार


Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble