Xfig/C2/Feedback-control-diagram/Nepali

From Script | Spoken-Tutorial
Revision as of 09:26, 12 July 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
0:00 एक्सफिग प्रयोग गरी फिडब्याक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
0:07 हामीले ब्लक डाएग्राम रचना गर्नेटिउटोरिअलमा बनाएको चित्र देखाईएको छ
0:14 हामी यसलाई ब्लक्स टिउटोरीअल भनेर बुझ्नेछौँ
0:18 कृपया यो सुरु गर्नु अघि पहिले ब्लक टिउटोरिअल राम्रो संग सिक्नुहोस
0:22 यो टिउटोरिअलमा, हामी यो पेजमा देखाइएको जस्तो ब्लक डाएग्राम बनाउन सिक्दछौँ
0:31 म एक्स्फिग भर्सन ३.२, प्याच लेबल ५ प्रयोग गर्नेछु
0:37 हामी ब्लक टिउटोरिअलमाबनाएकोblock.fig सहित सुरु गर्नेछौं
0:43 एक्स्फिगमा जाऔं
0:47 अब फायल छानौं र खोलौं
0:52 इन्ट्री बक्समा हामी इन्टर गर्न सक्छौं र open थिच्नुहोस वा “block.fig”मा दुइचोटी क्लिक गर्नुहोस
1:04 “file” को“save as” विकल्प प्रयोग गरि हामी यो चित्रfeedbackको रुपमा सेभ् गर्नेछौं
1:24 हामीसंग अब feedback.fig फायल छ
1:28 अब “grids” मा क्लिक गरेर ग्रिड्स राखौं
1:34 दायाँपट्टि भएको स्क्रोल बार चलाएर क्यन्भासलाई तल -- माथि गर्न सकिन्छ
1:41 दायाँ हातको माथिमाउसका हरेक बटनहरुको भूमिका देखाइएको छ
1:46 यो भूमिका हाम्रो काममा भरपर्छ
1:49 यो देखाउनलाई म माउसलाई ठाडो स्क्रोल बार तिर लादैछुं
1:55 बायाँ बटन संगैको प्रतिक्रिया हेर्नुहोस्
1:59 यसो देखाउलाई म माउस सार्न सक्दिन किनकि यदि मैले माउसलाई स्क्रोल बारबाट सारे भने बटनहरुको कार्य फेरिनेछ
2:08 “left button” ले क्यानभास लाई माथि र “left button” ले तल सार्छ
2:17 बायाँ वा दायाँ बटन क्लिक गर्नु भन्दा हामी सेन्टर बटन क्लिक गरि राखेर तान्दै क्यानभास लाई तल – माथि गर्न सक्छौं
2:31 यसैगरी माथिको स्क्रोल बार प्रयोग गरि कयान्भासलाई दायाँ -– बायाँ सार्न सकिन्छ
2:44 म मिडल बटन क्लिक गरि राखेर तान्दै बाकसलाई क्यानभासको बीच तिर लैजान्छु
2:57 मैले माउस छोड्ने बित्तिकै बाकस बीचमा सर्छ
3:03 अब यो ब्लक बाट सुरु हुने फिडब्याक डाएग्राम रचना गरौँ
3:08 अब यो बक्सलाई कपि गरौँ
3:13 बक्समा क्लिक गरी छानौं
3:16 माउसलाई नयाँ स्थानमा सारौँ र क्लिक गरौँ
3:27 अब केहि टेक्स्ट हालौं
3:29 बायाँ हातमा T ले देखाएको टेक्स्ट बक्समा क्लिक गर्नुहोस्
3:37 टेक्स्टको साइज छानौं
3:43 माउसलाई मान बाकसतिर लगी १६ हाल्नुहोस्
3:51 सेट क्लिक गर्नुहोस्
3:53 एट्रिब्युट्स प्यानलको टेक्स्ट जस्ट बटन क्लिक गरौँ
4:02 सेन्टर एलाइन्मेंट छानौं
4:05 पहिलो बाकसको बीचमा क्लिक गर्नुहोस्
4:11 माफ गर्नुहोस्, मैले सहि स्थान लिईनँ
4:15 म कर्सर लाई हटाउन बिभिन्न स्थानमा क्लिक गर्नेछुं
4:19 म त्यसपछि सहि स्थानमा सार्नेछु
4:27 “Control” टाइप गरि माउस क्लिक गर्नुहोस्
4:35 अब हामी अझै धेरै ऐरो सहितको लाईन इन्टर गर्दछौं
4:40 पोलिलाईन बटन छानौं
4:43 एट्रिब्युट्स प्यानलको एरो मोड बटन छानौं र दोस्रो बटन छानौं
4:53 एरो टाइप बटन र एरो हेड क्लिक गर्नुहोस्
5:00 हामीलाई लाईन सुरु गर्न मन लागेको स्थानमा क्लिक गर्नुहोस्
5:08 माउस लाई चाहेको लाईनको अन्तिम बिन्दुमा सार्नुहोस
5:14 अब त्यहाँ मिडल माउस बटनले क्लिक गरौँ
5:20 एरो सहितको धर्को कोरिन्छ
5:25 म एउटा वृत राख्न चाहन्छुँ
5:27 लेफ्ट ह्यान्ड साइड प्यानल बाट सर्कलओन द लेफ्ट छानौं
5:33 हामी यसलाई पहिलो बाकसको बायाँ पट्टि राख्नेछौं
5:37 माउस क्लिक गर्नुहोस्, मैले माउस सार्दा वृत ठूलो हुन्छ
5:47 जब हामीले चाहेको साइज पाउछौं, माउस बटन छोड्दिउँ
5:54 ला! वृत मैले चाहेको भन्दा ठूलो भयो
5:57 म माथि रहेको एडिट बटन प्रयोग गरेर अन्डु गर्न सक्छु
6:02 हामी यो बस्तु लाई बया हात पट्टि रहेको डिलिटबटन प्रयोग गरि मेट्न पनि सक्छौं
6:10 अब त्यसो गरौँ
6:14 क्रस हेयर सहितको स्केलेटनदेखापर्छ
6:18 सबै बस्तुका कि पोइन्ट पनि देखापर्छ
6:22 क्रस हेयरलाई वृत जनाउने कि पोइन्टमा सार्नुहोस र क्लिक गर्नुहोस्
6:32 गलत बस्तु मेटिएमा दुख मान्नु पर्दैन
6:35 तपाई यसलाई अनडु गर्न सक्नुहुन्छ: एडिट बटन क्लिक गरि राखी “Undo” मा जानुहोस् र माउसलाई छोड्नुहोस्
6:44 तपाईले केहि बस्तुहरुलाई संगै राख्नु भयो भने तपाइलाई छान्न गाह्रो पर्न सक्छ
6:49 तपाईले जूम विशेषता प्रयोग गरि यसको समाधान गर्नसक्नुहुन्छ
6:55 बाया माथि रहेको भिउ बटन क्लिक गरी राखी कुनै एउटा जूमको विकल्प छान्नुहोस्
7:00 म माउसलाई जूम टू फिट द क्यानभास मा छोड़दछु
7:04 अब बस्तुहरुलाई छुट्टयाउन सजिलो हुन्छ.
7:08 अब मा यो वृत मेट्दैछु
7:12 म अनजूम गर्दैछु
7:20 म चित्रलाई स्क्रोल बटन प्रयोग गरेर बीच तिर लादैछुं
7:35 मलाई डिलिट चिन्ह अन छोड्न मन छैन किनकि म अकस्मात् अरु नै मेट्न सक्छुं
7:41 म कुनै अर्को बटन छानेर यो बदल्न सक्छु
7:44 बायाँ वृत छानौं
7:47 वृत फेरी बनाऊ
8:00 म यो लाईन बाट अर्को लाईन राख्न चाहन्छु
8:04 यसका लागि पहिले हामी लाईनमा एक डट राख्नेछौं
8:07 बायाँ हातको प्यानलमा लाईब्रेरी क्लिक गरौँ
8:11 लाईब्रेरीलाई किताबहरुको चाङले जानेको हुन्छ
8:15 एउटा डाएलग विन्डो खुल्छ
8:17 लाईब्रेरी संगै नन लोडेड रहेको छ
8:20 क्लिक गरेर राखी छोडौं
8:22 उपलब्ध लाईब्रेरी को सूची खुल्छ
8:25 माउसलाई लजिक लाईब्रेरीतिर सारौँ र छोडौं.
8:31 दुई चोटि क्लिक गरे स्मल डट छानौं
8:36 डाएलग विन्डो बन्द हुन्छ
8:38 हामीले छानेको सानो डट संगै एक क्रस हेयर देख्छौं
8:42 क्लिक गरेर डटलाई लाईनमा राखौं
8:51 कर्सर र सानो डटलाई हामीले कुनै अर्को स्थानमा पनि राख्न सक्छौं भन्ने बुझाउदै फेरी एक चोटि देखापर्छ
8:57 हामी कुना अर्को ठाउँमा डट राख्न चाहदैनौं
9:00 माउस को दायाँ बटन थिचेर यसलाई बन्द गरौँ
9:05 दायाँ बतनले अनडु कार्य गर्दछ
9:08 यसमा डट सेलेक्सन हटाईएको छ
9:10 यो डटबाट वृत सम्म एउटा धर्को कोरौं
9:15 अब पोलिलाईन छानौं
9:18 यो ख्याल गर्नुहोस् कि पहिलेको एरो मोड र एरो टाइपको छनोट सम्झिएको छ
9:24 एक्सफिगले एक सत्र भित्र प्यारामितर को मन सम्झन्छ
9:28 डटमा क्लिक गर्नुहोस्
9:34 माउसलाई तल लानुहोस र क्लिक गर्नुहोस्
9:41 अब माउसलाई वृत को तल नपुगुन्जेल बायाँ लैजानुहोस्
9:47 माउसलाई वृततिर सारी मिडल माउस बटन क्लिक गर्नुहोस्
9:54 अब नक्कल गरेर वृतको बायाँ तर्फ अर्को धर्को कोरौं
10:08 अब हामी यो चित्रलाई एक्सफिग को माथिल्लो बायाँ कुनामा रहेको फायल बटन प्रयोग गरी सेभ छानेर सेभ गर्छौं
10:19 अब फायल एक्सपोर्ट गरौं
10:22 एक चोटि फेरी फायल बटन क्लिक गरि एक्सपोर्ट छानौं
10:30 ल्यान्गोएज् अनि पिडिएफ़ छानौं
10:36 हामीले feedback.pdf फायल पाएऊ
10:43 open feedback.pdf बाट फायल खोलौं
10:56 अब हामीसंग हामीले चाहेको ब्लक डाएग्राम छ
11:00 हामीले हाम्रो उद्देश्य पर गरेउ
11:04 हामीसंग तपाईक लागि एक कार्य छ
11:08 ब्लक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस्
11:13 रोटेट र फ्लिप जस्ता कार्य हरु गर्नुहोस्
11:19 फिडब्याक डट फिग फायल एडिटर हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस्
11:25 लाईब्रेरी प्रयोग गरेर बिल्कुलै भिन्न ब्लक डाएग्राम को रचना गर्नुहोस्
11:32 स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
11:44 यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ

http://spoken-tutorial.org/NMEICT-Intro

11:53 We welcome your participation and also your feedback.
11:57 हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं

म मन्दिरा थापा बिदा हुदैछुं

जोडिनु भएकोमा धन्यवाद

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble