Tux-Typing/S1/Getting-started-with-Tux-Typing/Nepali

From Script | Spoken-Tutorial
Revision as of 09:31, 12 July 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.00 इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
00.04 यो टिउटोरीअलमा हामी टक्स टाइपिंग र टक्स टाइपिंग इन्टरफेसको बारेमा सिक्दछौँ
00.10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक :
00.12 इङ्गलिश वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00.19 तपाई प्रत्येक चोटी टाइप गर्दा किबोर्ड नहेरी नै टाइप गर्न पनि सिक्नुहुन्छ
00.25 टक्सटाइपिंग के हो?
00.27 टक्स टाइपिंग एक टाइपिंग गुरु हो
00.30 यसले तपाइलाई अन्तरक्रियात्मक खेलहरु प्रयोग गरि टाइप गर्न र बिस्तारै विभिन्न वर्णहरु टाइप गर्न पनि सिकाउछ


00.38 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00.41 र बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउनुहोस्
00.46 टक्स टाइपिंगले तपाइलाई नयाँ शब्द हाली अभ्यास गर्न र नयाँ भाषा स्थापना गर्न पनि दिन्छ
00.54 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
01.02 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी टक्स टाइपिंग स्थापना गर्न सक्नुहुन्छ
01.07 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01.16 अब टक्स टाइपिंग खोलौं
01.19 पहिले, माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01.26 सर्च बक्स देखापर्छ, ड्यास होमसंगैको सर्च बक्समा Tux Typing टाइप गर्नुहोस्
01.34 सर्च बक्सको मुनि टक्स टाइपिंग आइकन देखापर्छ
01.39 टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
01.42 टक्स टाइपिंग विन्डो देखापर्छ
01.46 टक्स टाइपिंगमा तलका मेनुहरु रहेका छन्
01.50 फिस् क्यासकेड – एक खेल क्षेत्र
कमेट ज्याप – अर्को खेल क्षेत्र
01.56 लेसन्स – हामीलाई वर्णहरु सिकाउने विभिन्न पाठहरु रहेका छन्
02.01 अप्सन्स् – हामीलाई शब्दहरु सम्पादन, बाक्यांशहरु टाइप गर्न, टक्स टाइपिंग कार्यक्रमको बारेमा जानकारी लिन र भाषा स्थापना गर्न सघाउने मेनुहरु रहेका छन्
02.13 कुइट – खेल छोड्न क्लिक गर्नुहोस्
02.16 अब पाठहरू टाइप गर्न अभ्यास गरौँ
02.20 मेन मेनुमा लेसन्स क्लिक गर्नुहोस्
02.23 पाठहरू भएको विन्डो देखापर्छ
02.26 अब पहिलो पाठ सिकेर सुरु गरौँ
02.30 basic_lesson_01.xml क्लिक गर्नुहोस्
02.35 निर्देशनहरु भएको विन्डो देखापर्छ, निर्देशनहरु पढ्नुहोस्
02.41 पाठ सुरु गर्न, इस्पेस बार थिचौं
02.45 किबोर्ड देखाऊने विन्डो देखापर्छ
02.48 अब हामी a अक्षर टाइप गर्न सिक्छौं
02.52 अभ्यास सुरु गर्न p थिचौं
02.56 टाइप गर्नुपर्ने वर्णहरु देखाऊने विन्डो देखापर्छ
03.01 ‘aaa aaa…..’ देखाउने धर्कोको माने के हो ?
03.07 तपाइले यी अक्षरहरु टाइप गर्नुपर्छ
03.10 यो धर्कोलाई Teacher’s line नाम दिउँ
03.13 अब हामी सबैले मानेको र प्रयोग गरिने इङ्गिलश किबोर्ड देख्छौं
03.19 तपाईले रातो घेरा भएको a देख्नुभयो? यसले तपाईले अब टाइप गर्नुपर्ने वर्ण जनाउछ
03.27 किबोर्ड को पहिले पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03.35 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03.39 किबोर्डमा अक्षरहरु, नम्बरहरु र अरु वर्णहरुको तीन पंक्तिहरु छन्
03.51 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र इन्टर कि रहेका छन्
03.58 तपाई अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
04.02 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
04.10 ठुलो टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
04.14 किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
04.21 ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
04.27 कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
04.34 उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ
04.39 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
04.44 किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌‍
04.52 अब टक्स टाइपिंग किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचम भिन्नता छ कि छैन हेरौं
05.00 यो ध्यान दिनुहोस् कि टक्स टाइपिंग किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
05.10 अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
05.14 यो स्लाइडमा हेरौं
05.16 यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ, बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
05.21 लिटिल फिन्गर्स,
रिंग फिन्गर्स, मिडल फिन्गर्स, इन्डेक्स फिन्गर्स र
थम्ब
05.27 तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
05.32 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05.35 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05.38 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05.41 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05.44 तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
05.49 यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ,
05.54 साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्,
05.56 माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्,
06.00 चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
06.03 दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
06.08 तपाइलाई सहि औंलाले टाइप गर्न दुईवटा हातका छायाँले सिकाउनेछ
06.14 तपाई यो सोच्दै हुनुहुन्छ होला कि बायाँ हातको कान्छी औंलामा रहेको रातो गोलो के हो ?
06.19 तपाइको अनुमान सहि छ, तपाईले त्यो औंला a टाइप गर्न प्रयोग गर्नु पर्छ
06.23 अघिल्लो पाठमा देखाएको जस्तै गरि किबोर्डमा औंलाहरू राख्नुहोस्
06.29 अब, टाइप गर्न सुरु गरौँ
06.32 हामीले टाइप गर्दै गर्दा वर्णहरु टिचर्स लाइन मुनि देखिन्छन्
06.39 यसलाई स्टुडेन्ट्स् लाईन नाम दिऊँ
06.42 अब टिचर्स लाइनमा नदेखाएको वर्ण टाइप गरौँ
06.47 तपाईले स्टुडेन्ट्स लाइनमा गलत टाइप भएको वर्ण देख्नुभयो ? यो देखाईएको छैन
06.53 त्यसको सट्टा किबोर्डमा गलत टाइप भएको वर्णमा बेठिक (X) चिन्ह देखापर्छ
06.59 अझ केहि अक्षरहरु टाइप गरौँ
07.02 अब हाम्रो टाइपिंग को मापन जम्मा पारौं
07.07 अहिलेसम्म तपाईले बायाँ हातको क्षेत्रले के जनाउछ भनि अनुमान गरिसक्नुभयो होला


07.13 टाईम – तपाईको टाइपिंग को गति बताउछ
07.17 क्यार्स – तपाईले टाइप गर्नुभएको वर्ण हरुको संख्या जनाउछ
07.21 सिपिएम– तपाइले एक मिनटमा टाइप गर्नुभएको वर्णहरुको संख्या जनाउछ
07.26 डब्ल्युपिएम – तपाइले एक मिनटमा टाइप गर्नुभएको शब्दहरुको संख्या जनाउछ
07.31 ईरर्स – तपाईले टाइप गर्नुभएको गल्तीहरुको संख्या जनाउछ
07.34 शुद्धता – तपाईको टाइपिंगको शुद्धता जनाउछ
07.40 मुख्य मेनुमा फर्कन ईस्केप कि दुई चोटि थिच्नुहोस्
07.45 हामीले हाम्रो पहिलो पाठ पढ्यौं!
07.47 पहिले कम गतिमा शुद्ध टाइप गर्न सिक्नु राम्रो अभ्यास हो
07.52 एकचोटी हामीले केहि गल्ती नगरी शुद्धसँग टाइप गर्न सिकेपछि टाइपिंगको गति बढाउन सक्छौं
07.59 यसरी हामी यो टक्स टाईपिंग टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
08.03 यस टिउटोरिअलमा हामीले टक्स टाइपिंग इन्टरफेसको बारेमा सिकेउ र हाम्रो पहिलो टाइपिंग पाठ पुरा गरेउ
08.11 तपाईलाई यहाँ एउटा कार्य रहेको छ
08.13 basic_lesson_02.xml मा जानुहोस्
08.19 यहीं तहमा अभ्यास गर्नुहोस्
08.21 सबै वर्णहरु यहीं तहमा टाइप गरिसक्नुहोस र इन्टर कि थिच्नुहोस्
08.26

पाठहरू अभ्यास गर्न सक्नुहुन्छ

08.30 तलको लिंकमा रहेको भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
08.33 यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
08.36 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
08.41 स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
08.43 स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
08.46 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
08.50 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
08.56 स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो


09.00 यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
09.08 यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो

मा पाइन्छ

09.19 यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ

Contributors and Content Editors

Mandira, PoojaMoolya