Ruby/C3/for-and-each-Looping-Statements/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:25, 11 October 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 for एण्ड each Loops इन् रुबी स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:07 “loop” को मतलब
00:08 रुबी मा उपलब्ध लुपका प्रकारहरु
00:11 “for” लुप र
00:12 प्रत्येक “each” लूपिंग कन्स्ट्रक्ट
00:14 यहाँ हामी प्रयोग गर्दैछौं
00:16 उबुन्टु संस्करण १२.०४
00:19 रुबी १.९.३
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग इन्टरनेट हुनुपर्छ
00:25 तपाईसँग Linux कमाण्डहरु, टर्मिनलटेक्स्ट एडिटर को ज्ञान हुनुपर्छ
00:30 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:34 लुप भन्नाले के बुझिन्छ हेरौं
00:38 एउटा loop एउटा कमाण्ड वा कमाण्डहरुको सेट हो जुन निश्चित संख्यामा एक्जिक्युट हुनेछन्
00:44 मुख्य लूपिंग स्टेटमेन्टहरु:
00:47 for
00:48 each
00:49 while
00:49 until
00:50 यो ट्युटोरियलमा हामी foreach लूपिंग कन्स्ट्रक्टहरु सिक्ने छौं
00:55 हामीले सुरु गर्न पहिले हाम्रो होम डिरेक्टरीमा तलका फोल्डरहरु सिर्जना गरौँ
01:02 ttt, ruby हाइफन tutorial, looping हाइफन् statements
01:07 कृपया त्यहाँ उल्लेख भए अनुसार सब फोल्डरहरु सिर्जना गर्नुहोस्
01:11 अब हामीले आवश्यक फोल्डरहरु सिर्जना गरेका छौं
01:13 अब अगाडी बढौं
01:15 रुबी मा “for” लुपको सिनट्याक्स यस्तो छ
01:19 for “ भ्यारीएबल” मा “एउटा अब्जेक्टहरुको समूह”
01:22 रुबी कोड
01:23 end
01:25 यसलाई एउटा उदाहरण सहित हेरौं
01:28 gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ
01:32 र यसको नाम “for hyphen loop dot rb” राखौं
01:36 मसँग “for” लुपको एउटा उदाहरण छ
01:39 हामीले उदाहरण हेर्दै गर्दा तपाई कोड टाइप गर्न सक्नुहुन्छ
01:44 मैले यो उदाहरणमा एउटा “for” लुप घोषणा गरेको छुँ
01:47 हामीसँग 1 देखि 20 सम्मका नम्बरहरुको एउटा सेट छ
01:50 हामी “for” लुप भित्र एउटा “i” नामक भ्यारीएबल घोषणा गर्छौं
01:55 भ्यारीएबल “i” सेट नम्बरहरु 1 देखि 20 को पहिलो एलिमेंटमा इनिसियलाइज हुनेछ
02:00 “for” लुपको घोषणाले प्रत्येक एलिमेंटलाई सेट 1 देखि 20 सम्म दोहोराउनेछ
02:07 “for” लुप भित्र घोषित “puts” मेथोडले आउटपुट दिनेछ
02:14 अब टर्मिनल र टाइप गरौँ
02:17 ruby स्पेस for हाइफन loop डट rb र आउटपुट हेरौं
02:22 आउटपुट 1 देखि 20 सम्मको एरे हुनेछ
02:26 यो उदाहरणमा, हामीले एउटा “for” लुप घोषणा गरेका छौं
02:31 यसमा 1 देखि 20 सम्मका सम्पूर्ण नम्बरहरु उल्लेखित छन्
02:35 अर्को, हामी एउटा “for” लुप कसरी कार्यान्वयन गर्ने हेर्नेछौं
02:41 अब कोडको अर्को खण्ड टाइप गरौँ
02:44 नन-इन्क्लुसिभ भन्नाले यसमा अब्जेक्टहरुको समूहको अन्तिम एलिमेंट संलग्न हुने छैन
02:49 यहाँ “for” लुप एउटा नन-इन्क्लुसिभ नम्बरहरु 1 देखि 20 सम्ममा कार्यान्वयन हुनेछ
02:55 तपाई आउटपुटमा नम्बर 20 प्रिन्ट नभएको देख्नुहुनेछ
02:59 तपाईसँग नम्बरहरुबिच ३ डटहरु भएमा अन्तिम डिजिट संलग्न हुने छैन
03:04 अब टर्मिनल खोलौं र टाइप गरौँ, ruby स्पेस for हाइफन loop डट rb
03:13 र आउटपुट हेरौं
03:17 आउटपुट अझै नम्बरहरुको एउटा एरे हुनेछ तर यसमा नम्बर 20 संलग्न हुने छैन
03:22 अब, तपाई आफ्नै “for” लुप लेख्न सक्षम हुनुहुनेछ
03:27 रुबी मा “each” लुपको सिनट्याक्स हेरौं
03:31 “a collection of objects” dot each do item
03:36 ruby code end
03:38 यसलाई एउटा उदाहरण सहित बुझ्ने प्रयास गरौँ
03:42 gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ
03:46 र यसलाई each hyphen loop dot rb नाम दिऊ
03:50 मसँग each लुपमा एउटा उदाहरण छ
03:53 तपाई उदाहरण हेर्दै गर्दा कोड टाइप गर्न सक्नुहुन्छ
03:58 यो उदाहरणमा हामीले एउटा each लुप घोषणा गरेका छौं
04:03 हामीसँग 1 देखि 20 सम्मका नम्बरहरुको सेट रहेको छ
04:06 हामीले each लुप भित्र “i” नामक भ्यारीएबल घोषणा गरेका छौं
04:11 “i” भ्यारीएबल 1 देखि 20 नम्बरहरुको सेटको पहिलो एलिमेंटमा इनिसियलाइज हुनेछ
04:17 each लुप घोषणाले कोडलाई सेट 1 देखि 20 सम्मका प्रत्येक एलिमेंटमा दोहोराउने छ
04:23 each भित्र घोषित puts मेथोडले आउटपुट दिनेछ
04:30 अब टर्मिनल खोलौं र टाइप गरौँ, ruby space each hyphen loop dot rb
04:39 र आउटपुट हेरौं
04:43 आउटपुट 1 देखि 20 सम्मको एरे हुनेछ
04:46 माथिको उदाहरणमा हामीले एउटा each लुप फर इन्क्लुसिभ रेन्जमा घोषणा गरेका छौं
04:51 यसमा 1 देखि 20 सम्मका सम्पूर्ण नम्बरहरु उल्लेख हुनेछन्
04:54 अर्को हामी एउटा नन-इन्क्लुसिभ रेन्जमा each लुप कार्यान्वयन गर्ने छौं
05:00 कोडको यो खण्ड टाइप गर्न जारी राखौं
05:04 नन-इन्क्लुसिभ भन्नाले यसले अब्जेक्टहरुको समूहमा अन्तिम एलिमेंट संलग्न गर्ने छैन
05:10 यहाँ each लुप नम्बरहरु 1 देखि 20 सम्मको नन-इन्क्लुसिभ रेन्जको लागि कार्यान्वयन हुनेछ
05:16 तपाई आउटपुटमा नम्बर 20 प्रिन्ट नभएको देख्नुहुनेछ
05:20 नम्बरहरुबिच ३ डटहरु भएमा अन्तिम अक्षर संलग्न हुनेछैन
05:25 अब टर्मिनल खोलौं र टाइप गरौँ, ruby space each hyphen loop dot rb
05:34 र आउटपुट हेरौं
05:39 अब तपाई आफैं each लुपको कोड लेख्न सक्षम हुनुपर्नेछ
05:44 हामीले कुन लूपिंग कन्स्ट्रक्ट प्रयोग गर्ने भनी कसरी छुट्याउन सक्छौं?
05:48 अब for लुप कन्स्ट्रक्ट पुन: सम्झिने प्रयास गरौँ
05:53 यो पहिलो उदाहरणमा, हामीले for प्रयोग गरी एउटा नम्बरहरुको सेट 1 देखि 20 दोहोरायौं
05:59 टर्मिनलमा ruby space for hyphen loop dot rb एक्जिक्युट गरौँ र आउटपुट हेरौं
06:08 अब gedit को कोड हेरौं
06:11 जब तपाईले for loop कल गर्नुहुन्छ, Ruby ले वास्तबमा each मेथोड कल गरिरहेको हुन्छ
06:16 each वा for कल गर्नाले एकै आउटपुट दिनेछ
06:21 for कल गर्दा each कल हुनाले यसको सट्टामा each लुप प्रयोग गर्नु उपयोगी हुनेछ
06:28 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:30 संक्षेपमा हेरौं
06:32 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:33 for लुपको प्रयोग
06:35 each कन्स्ट्रक्टको प्रयोग
06:38 for को सट्टामा each प्रयोग गर्ने कारण
06:41 माथिका लूपिंग कन्स्ट्रक्ट प्रयोग गर्ने उदाहरणहरु
06:45 एउटा कार्यको रुपमा
06:47 उपयुक्त लुप कन्स्ट्रक्ट प्रयोग गरी एउटा रुबी प्रोग्राम लेख्नुहोस्
06:50 जसले सेट नम्बरहरु मानौं, 1 देखि 20 सम्मका जोड नम्बरहरु देखाउने छ
06:56 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:00 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:03 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:08 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
07:11 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:18 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:26 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:33 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:41 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble