PERL/C3/Referencing-and-Dereferencing/Nepali

From Script | Spoken-Tutorial
Revision as of 08:01, 3 April 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 Referencing and Dereferencing in Perl स्पोकन ट्युटोरियल मा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
  • स्केलर रेफ्रेन्सहरु
  • एरे रेफ्रेन्सहरु
  • ह्याश रेफ्रेन्सहरु
  • डीरेफ्रेन्सहरु
  • एरे/ह्याश रेफ्रेन्स को एलिमेंटहरु थप्न, हटाउन र प्रयोग गर्न
00:22 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
  • उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
  • पर्ल ५.१४.२
  • gedit टेक्स्ट एडिटर
00:33 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:37 तपाईसँग यी ज्ञानहरु हुनुपर्छ
  • Perl प्रोग्रामिंग
  • Array फंक्सन
  • Hash फंक्सन
00:43 यदि छैन भने यो वेबसाइटको सान्दर्भिक Perl ट्युटोरियलहरु हेर्नुहोस्
00:49 रेफ्रेन्सहरु के हुन्?
00:51 एउटा रेफ्रेन्स एउटा पोइन्टर वा एउटा भेरिएबल, एरे, ह्याश वा एउटा सबरुटिन को एड्रेस हो
00:58 यसमा सिधै डेटा बस्दैन
01:01 रेफ्रेन्स एउटा कम्प्याक्ट स्केलर मान हो
01:05 हामीले ठूलो डेटा स्ट्रक्चरहरु पास गर्दा वा रिटर्न गर्दा रेफ्रेन्स ले पर्ल को कार्यक्षमता बढाउन सघाउँछ
01:12 यसले एउटा मान भण्डार गर्नुको सट्टा एउटा रेफ्रेन्स लाई सबरुटिनमा पठाउनाले मेमोरी जोगाउँछ
01:18 जटिल पर्ल डेटा स्ट्रक्चरहरु ब्यबस्थापन सजिलो हुन्छ
01:22 एउटा रेफ्रेन्स कसरी सृजना गर्ने हेरौं
01:25 हामी कुनै पनि भेरिएबल, सबरुटिन वा मानको लागि यसको अगाडी एउटा ब्याकस्ल्याश(\) राखेर एउटा रेफ्रेन्स सृजना गर्न सक्छौं
01:33 एउटा स्केलर भेरिएबल यहाँ देखाए झैँ ब्याकस्ल्याश डलर चिन्ह ले रेफ्रेन्स गरिन्छ
01:39 एउटा एरे भेरिएबल ब्याकस्ल्याशएट द रेट @ चिन्हले रेफ्रेन्स गरिन्छ
01:45 एउटा ह्याश भेरिएबल यहाँ देखाए झैँ ब्याकस्ल्याशपर्सेन्टेज चिन्हले रेफ्रेन्स गरिन्छ
01:53 डीरेफ्रेन्स के हो?
01:55 जब एउटा रेफ्रेन्स डीरेफ्रेन्स गरिन्छ, मूल मान प्राप्त हुन्छ
02:00 डीरेफ्रेन्स गर्न कर्ली ब्राकेट भित्र रेफ्रेन्स भेरिएबलहरु राखिन्छ
02:06 अनि लेफ्ट कर्ली ब्राकेट अगाडी रेफ्रेन्स को टाइप जनाउने क्यारेक्टर
02:12 अब भेरिएबलहरु कसरी डीरेफ्रेन्स गर्ने हेरौं
02:16 एउटा स्केलर भेरिएबल डलर चिन्ह($) र कर्ली ब्राकेटहरु प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ
02:21 एउटा एरे भेरिएबल एट द रेट (@) चिन्ह र कर्ली ब्राकेटहरु प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ
02:27 एउटा ह्याश भेरिएबल प्रतिशत (%) चिन्ह र कर्ली ब्राकेटहरु प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ
02:33 स्केलर रेफ्रेन्सडीरेफ्रेन्स को लागि एउटा उदाहरण हेरौं
02:38 gedit Text editor मा एउटा उदाहरण प्रोग्राम खोल्छु
02:43 टर्मिनल खोलौं र टाइप गरौँ gedit scalarRef dot pl ampersandइन्टर थिचौं
02:50 स्क्रीनमा देखाइएको कोड टाइप गरौँ
02:55 म अब कोड वर्णन गर्ने छुँ
02:57 पहिलो लाइनले एउटा स्केलर भेरिएबल '$a' घोषणा गरी 10 मान राख्छ
03:03 पहिले उल्लेख गरे अनुसार, एउटा scalar भेरिएबल रेफ्रेन्स गर्न ब्याकस्ल्याशडलर चिन्ह($) प्रयोग गरिन्छ
03:10 यो लाइनले रेफ्रेन्स को रुपमा सृजित भेरिएबलको मेमोरी एड्रेस प्रिन्ट गर्नेछ
03:16 वास्तविक मान प्रिन्ट गर्न, भेरिएबल $ सहितको कर्ली ब्राकेट प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ
03:23 यहाँ ref() फंक्सन ले रेफ्रेन्स टाइप जस्तै स्केलर वा एरे वा ह्याश फर्काउँछ
03:30 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
03:34 प्रोग्राम एक्जिक्युट गरौँ
03:36 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl scalarRef. pl इन्टर थिचौं
03:43 आउटपुट यस्तो देखिन्छ
03:46 पहिलो लाइनले मान 10 भण्डार गरेको मेमोरी एड्रेस देखाउँछ
03:51 दोस्रो लाइनले वास्तविक मान 10 इन्टर गर्छ
03:55 Ref() फंक्सन ले आउटपुट मा 'Scalar' फर्काउँछ
03:59 अब एउटा उदाहरण प्रोग्राम प्रयोग गरी एउटा रेफ्रेन्सडीरेफ्रेन्स एरे कसरी सृजना गर्ने हेरौं
04:07 मसँग पहिले नै एउटा उदाहरण प्रोग्राम छ, म यसलाई gedit टेक्स्ट एडिटर मा खोल्ने छुँ
04:13 टर्मिनल मा टाइप गरौँ, gedit arrayRef. pl ampersandइन्टर थिचौं
04:20 स्क्रिनको arrayRef dot pl फाइलमा देखाए झैँ कोड टाइप गरौँ
04:26 अब कोड वर्णन गरौँ
04:28 यहाँ, पहिलो लाइनमा मैले एउटा array @color घोषणा गरेको छुँ, यसमा तीन मानहरु राखेको छुँ
04:35 यसलाई backslash @color ले रेफ्रेन्स गरिन्छ जुन $colorRef मा रहेको एरे नेम हो
04:42 print स्टेटमेन्टले रेफ्रेन्स मान र डीरेफ्रेन्स मान प्रिन्ट गर्नेछ
04:47 अब, फाइल सेभ गर्न Ctrl+S थिचौं
04:51 प्रोग्राम एक्जिक्युट गरौँ
04:53 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl arrayRef dot plइन्टर थिचौं
05:00 आउटपुट यस्तो देखिन्छ
05:04 पहिलो लाइनले रेफ्रेन्स को रुपमा सृजित भेरिएबल को मेमोरी एड्रेस प्रिन्ट गर्छ
05:10 दोस्रो लाइनले डीरेफ्रेन्स भएको वास्तविक मान देखाउँछ
05:16 अर्को, हामी एउटा एरे को लागि डिरेक्ट रेफ्रेन्स कसरी सृजना गर्ने हेर्ने छौं
05:21 अब प्रोग्राममा फर्कौं
05:24 मैले हालको प्रोग्रामलाई एउटा एरे को डिरेक्ट रेफ्रेन्स देखाउन बदलेको छुँ
05:29 तपाई देखाए झैँ स्क्वेर ब्राकेटहरु प्रयोग गरी [] एउटा एरे को लागि डिरेक्ट रेफ्रेन्स सृजना गर्न सक्नुहुन्छ
05:35 डीरेफ्रेन्स गर्न एउटा एरो अपरेटर (->) प्रयोग गरौँ
05:39 print स्टेटमेन्टले आउटपुट मा 'Green' प्रिन्ट गर्छ
05:43 यहाँ print स्टेटमेन्टले इन्डेक्सको मान लिन्छ, मतलब हाम्रो प्रोग्राममा Green
05:50 फाइल सेभ गर्न Ctrl+S थिचौं
05:54 टर्मिनल मा फर्कौं र टाइप गरौँ perl arrayRef .pl र एक्जिक्युट गर्न इन्टर थिचौं
06:03 म सोहि कोड फाइलमा डिरेक्ट ह्याश रेफ्रेन्स कसरी प्रयोग गर्ने देखाउने छुँ, gedit मा जाऊ
06:11 तपाई यहाँ देखाए झैँ कर्ली ब्राकेटहरु {} प्रयोग गरी एउटा डिरेक्ट रेफ्रेन्स सृजना गर्न सक्नुहुन्छ
06:18 यसलाई डीरेफ्रेन्स गर्न एरो अपरेटर (->) प्रयोग गरौँ, “Name” ह्याश कि हो
06:24 यो कोड ब्लक एक्जिक्युट गर्दा दुवै print स्टेटमेन्टले आउटपुटमा 'Sunil' प्रिन्ट गर्ने छन्
06:31 अब हामी एउटा उदाहरण प्रयोग गरी एरे रेफ्रेन्स मा एलिमेंट हरु थप्न, हटाउन र प्रयोग गर्न सिक्ने छौं
06:39 मसँग पहिले नै एउटा उदाहरण प्रोग्राम छ, यसलाई gedit Text editor मा खोलौं
06:45 टर्मिनल खोलौं र टाइप गरौँ, gedit arrayRefadd .pl ampersand Enter थिचौं
06:54 अहिले gedit मा arrayRefadd.pl फाइल खुलेको छ, यहाँ देखाएको कोड तपाईको फाइलमा टाइप गर्नुहोस्
07:02 पहिलो लाइनले एउटा एरे इनिसियलाइज गर्छ
07:06 हामीले ब्याकस्ल्याश @numarray' ले एउटा एरे रेफ्रेन्स गरी $ref मा राखेका छौं
07:13 अब हामी कुनै एरे रेफ्रेन्स बाट निश्चित एलिमेंट कसरी प्रयोग गर्ने हेर्नेछौं
07:19 अब हामीले कुनै निश्चित मान प्रयोग गर्न स्क्वेर ब्राकेटमा एरे इन्डेक्स र यसलाई डीरेफ्रेन्स गर्न एउटा एरो अपरेटर (“->”) प्रयोग गर्नुपर्छ
07:28 print स्टेटमेन्टले ले इन्डेक्सको मान प्रिन्ट गर्नेछ
07:32 Push फंक्सन ले एरे रेफ्रेन्स को अन्तिम स्थानमा एलिमेंट हरु थप्ने छ

अहिलेको अवस्थामा 5,6,7 हाम्रो एरे 1,2,3,4 को अन्त्यमा थपिन्छ

07:47 यो print स्टेटमेन्टले array रेफ्रेन्स मा थपेर आउटपुट प्रिन्ट गर्छ
07:53 Pop फंक्सन ले एरे रेफ्रेन्स को अन्तिम स्थानबाट एउटा एलिमेंट हटाउँछ
07:58 हाम्रो उदाहरणमा, 7 हालको एरे रेफ्रेन्स बाट हट्ने छ
08:03 print स्टेटमेन्टले एरे रेफ्रेन्स बाट मेटे पछिको आउटपुट प्रिन्ट गर्छ
08:08 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
08:11 प्रोग्राम एक्जिक्युट गरौँ
08:14 टर्मिनल मा फर्कौं र टाइप गरौँ perl arrayRefadd .plइन्टर थिचौं
08:22 आउटपुट यस्तो देखिन्छ
08:26 अब, ह्याश रेफ्रेन्स को एलिमेंट हरु थप्न, हटाउन वा प्रयोग गर्न अर्को उदाहरण प्रोग्राम हेरौं
08:34 टर्मिनल मा टाइप गरौँ, gedit hashRefadd . pl ampersandइन्टर थिचौं
08:42 gedit मा hashRefadd.pl फाइल खुल्छ
08:47 अब यो उदाहरण प्रोग्राम वर्णन गरौँ
08:50 मैले एउटा scalar भेरिएबल $weektemp मा भण्डार गर्न सकिने एउटा डिरेक्ट ह्याश रेफ्रेन्स घोषणा गरेको छुँ
08:57 हामीले ह्याश रेफ्रेन्स जनाउन कर्ली ब्राकेट र डीरेफ्रेन्स जनाउन एरो अपरेटर प्रयोग गरेका छौं
09:04 यो कोडले सोमबार देखि शुक्रबार सम्मको तापक्रम भण्डार गर्छ
09:09 “keys” बिल्ट इन् फंक्सन प्रयोग गरी ह्याश को किहरु मा लुप चलाउने छुँ
09:15 print स्टेटमेन्टले hash को प्रत्येक एलिमेंटहरु प्रिन्ट गर्छ
09:19 हामी देखाए झैँ कुनै एलिमेंट को मान प्रयोग गर्न सक्छौं
09:25 print स्टेटमेन्टले सोमबारको तापक्रम प्रिन्ट गर्ने छ
09:29 फाइल सेभ गरौँ
09:32 टर्मिनल मा फर्कौं र टाइप गरौँ perl hashRefadd. pl र आउटपुट हेर्न इन्टर थिचौं
09:41 ह्याश किहरु ह्याश मानहरु क्रमानुसार भण्डार हुदैनन्
09:46 देखिने आउटपुट तिनीहरु थपिएको क्रममा आधारित छैनन्
09:52 यो सँगै, हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
09:57 यो ट्युटोरियलमा हामीले सिक्यौं:
  • स्केलर रेफ्रेन्सहरु
  • एरे रेफ्रेन्सहरु
  • ह्याश रेफ्रेन्सहरु
  • डीरेफ्रेन्सहरु
  • एरे/ह्याश रेफ्रेन्स कसरी थप्ने, हटाउने वा प्रयोग गर्ने उदाहरणहरु
10:14 यहाँ तपाईको लागि एउटा कार्य छ, हाम्रो hashRefadd . pl फाइल को ह्याश weektemp नयाँ किहरु “Saturday” र “Sunday” थपौं
10:24 अन्त्यमा “Saturday” कि मेटौं
10:27 ह्याश weektemp प्रिन्ट गरौँ
10:30 प्रोग्राम सेभ र एक्जिक्युट गरौँ, नतिजा जाचौं
10:35 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया डाउनलोड गरी हेर्नुहोस्

10:42 हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं

बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्

10:51 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:02 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya