PERL/C3/Including-files-or-modules/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:49, 5 May 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Including files or modules in a PERL program स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी यिनीहरुको प्रयोग सिक्ने छौं

PERL प्रोग्रामिंगका

  • do
  • use
  • require मेथडहरु
00:16 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
  • उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
  • पर्ल ५.१४.२
  • gedit टेक्स्ट एडिटर
00:28 हामी आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्छौं
00:32 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग पर्ल प्रोग्रामिंगको ज्ञान हुनुपर्छ
00:37 यदि छैन भने सान्दर्भिक पर्ल ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्नुहोस्
00:44 Do Method: यो अन्य फाइलहरुबाट हालको स्क्रिप्ट फाइलमा सोर्स कोड संलग्न गर्ने सजिलो तरिका हो
00:53 अब do() मेथड कसरी प्रयोग गर्ने हेरौं
00:57 हाम्रो टेक्स्ट एडिटरमा एउटा नयाँ फाइल खोलौं र यसलाई datetime dot pl नाम दिउँ
01:03 datetime dot pl फाइलमा, स्क्रिनमा देखाए झैँ कोड टाइप गरौँ
01:09 यहाँबाट टर्मिनल मा प्रत्येक कमाण्ड पछि इन्टर की थिच्न याद गरौँ
01:15 अब कोड वर्णन गरौँ
01:18 हालको मिति र समय dollar datestring भेरिएबलमा भण्डार हुन्छ
01:23 यहाँ, हामीसँग msgThanks नामक एउटा फंक्सन छ जसले “Thank you” संदेश प्रिन्ट गर्छ
01:31 फाइल सेभ गर्न Ctrl+S थिचौं
01:35 अब यो datetime dot pl फाइलको प्रयोग गर्ने एउटा पर्ल प्रोग्राममा हेरौं
01:43 हाम्रो टेक्स्ट एडिटरमा एउटा नयाँ फाइल खोलौं र यसलाई main dot pl नाम दिउँ
01:49 main dot pl फाइलमा स्क्रिनमा देखिएको कोड टाइप गरौँ
01:55 अब कोड वर्णन गरौँ
01:58 पहिलो लाइनले वेलकम संदेश प्रिन्ट गर्ने छ
02:03 हामीले कोड प्रयोग गर्न चाहेको स्थान सहित do() मेथड कल गरिएको छ
02:09 हालको मिति र समय datetime dot pl फाइलको $datestring भेरिएबलमा सेभ गरिएको छ
02:16 र अन्त्यमा हामी सोहि फाइलबाट, msgThanks() फंक्सन कल गर्ने छौं
02:21 फाइल सेभ गर्न Ctrl+S थिचौं
02:25 प्रोग्राम एक्जिक्युट गरौँ
02:27 टर्मिनल मा फर्कौं र टाइप गरौँ perl main dot pl Enter थिचौं
02:34 टर्मिनल मा आउटपुट हेरौं
02:37 अब हामी एउटा पर्ल प्रोग्राममा require method use method कसरी प्रयोग गर्ने सिक्ने छौं
02:44 हामीसँग एकभन्दा बढि पर्ल प्रोग्रामहरुमा प्रयोग गर्न सकिने सबरुटिन भएमा यी मेथड हरु प्रयोग गरिन्छ
02:52 use मेथड मोड्युलहरु को लागि मात्र प्रयोग गरिन्छ
02:56 यो कम्पाइल गर्ने समयमा पुष्टि गरिन्छ
02:59 हामीले फाइल एक्सटेन्सन दिनुपर्दैन
03:03 require मेथड दुवै पर्ल प्रोग्राममोड्युल मा प्रयोग गरिन्छ
03:08 यो रन टाइम मा पुष्टि गरिन्छ
03:10 र यसमा फाइल एक्सटेन्सन दिनुपर्छ
03:14 use मेथड को सिनट्याक्स: use module name semicolon
03:20 पर्ल मोड्युल हरु .pm एक्सटेन्सनमा अन्त्य हुने फाइल हुन्
03:25 मोड्युल प्रयोग गरी कोड पुन: प्रयोग गर्न सकिन्छ
03:30 यिनीहरु अन्य ल्याङ्ग्वेजमा भएका लाइब्रेरी सरह हुन्
03:35 अब use method प्रयोग गरी पर्ल कोड मा एउटा module संलग्न गर्ने एउटा प्रोग्राम हेरौं
03:43 हाम्रो टेक्स्ट एडिटरमा एउटा अर्को फाइल खोलौं र यसको नाम sum dot pm राखौं
03:49 sum dot pm फाइलमा स्क्रिनमा दिएको कोड टाइप गरौँ
03:55 यहाँ दिएको नम्बरहरुको योगफल गणना गर्ने एउटा उदाहरण फंक्सन
04:01 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
04:05 यो sum dot pm फाइल प्रयोग गर्न अर्को एउटा पर्ल प्रोग्राम लेख्ने छौं
04:11 मैले पहिले नै सेभ गरेको app dot pl फाइल खोलौं
04:17 app dot pl फाइलमा स्क्रिनमा देखाइएको कोड टाइप गरौँ
04:22 म कोड वर्णन गर्ने छुँ
04:25 पहिलो लाइनले मोड्युल को नाम सहितको use मेथड देखाउँछ
04:29 अहिले, मोड्युल को नाम sum
04:33 हामी 1,7,5,4,9 लाई इन्पुट प्यारामिटर को रुपमा मा sum dot pm फाइलको total फंक्सनमा पठाउने छौं
04:44 पुन: अर्को लाइनमा हामी 1 देखि 10 सम्म इन्पुट प्यारामिटर को रुपमा सोहि फंक्सन मा पठाउने छौं
04:52 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
04:56 प्रोग्राम एक्जिक्युट गरौँ
04:59 टर्मिनल मा जाऊ र टाइप गरौँ perl app dot plइन्टर थिचौं
05:06 टर्मिनलमा देखिएको आउटपुट हेरौं
05:10 use method मा उपलब्ध थप विकल्पहरु हेरौं, टेक्स्ट एडिटर को sum dot pm मा जाऊ
05:18 सोर्स कोडको सुरुमा, use strict semicolon use warnings semicolon लाइनहरु थपौं
05:27 use strict use warnings हरु कम्पाईलर फ्ल्यागहरु हुन् जसले पर्ल लाई कडा रुपमा कार्य गर्न लगाउँछ
05:35 तिनीहरु प्रोग्रामिंगमा हुने सामान्य गल्तिहरु हटाउन प्रयोग गरिन्छ
05:39 'use strict ले युजरलाई प्रोग्राममा प्रयोग भएका सम्पूर्ण भेरिएबल हरु घोषणा गर्न लगाउँछ
05:45 यदि त्यहाँ कुनै एरर हरु भएमा use strict ले एक्जिक्युसन् रोक्ने छ
05:50 use warnings ले चेतावनी मात्रै दिनेछ र एक्जिक्युसन जारी राख्ने छ
05:56 मानौं हामीले variable $sum लाई my को रुपमा घोषणा गर्न बिर्स्यौ
06:02 अब सोहि प्रोग्राम कसरी एक्जिक्युट हुन्छ हेरौं
06:06 फाइल सेभ गर्न Ctrl+S थिचौं
06:09 टर्मिनल मा जाऊ र टाइप गरौं perl app dot pl
06:15 हामी प्रोग्राम एक्जिक्युट नगरी रोकिएको देख्न सक्छौं
06:21 टर्मिनल मा देखाइएको पहिलो लाइनहरु use strict ले सृजना गरेको एरर मेसेज हरु हुन्
06:29 अन्तिम दुई रोकिने संदेशहरु हुन्
06:32 यसरी, use method विकल्पले काम गर्छ
06:36 अब हामी require मेथड प्रयोग गरी एउटा पर्ल प्रोग्राम हेर्ने छौं
06:41 मैले पहिले नै सेभ गरेको उदाहरण प्रोग्राम commonfunctions dot pl खोलौं
06:48 स्क्रिनमा देखाए झैँ कोड हाम्रो commonfunctions dot pl फाइलमा टाइप गरौँ

अब कोड बुझौं

06:57 यहाँ हामी सामान्यतया प्रयोग गरिने फंक्सन हरुको समूह देख्न सक्छौं
07:01 पहिलो फंक्सन square() ले एउटा नम्बरको स्क्वेर फर्काउँछ
07:06 दोस्रो फंक्सन square underscore root() ले दिएको नम्बरको स्क्वेर रुट फर्काउँछ
07:12 अर्को फंक्सन random underscore number() ले एउटा कुनै नम्बर दिन्छ
07:18 अन्तिम फंक्सन random underscore range() ले एउटा सानो र ठूलो नम्बरको सीमा भित्रको एउटा कुनै नम्बर दिनेछ
07:26 हामीलाई फाइलको अन्त्यमा एउटा सेमिकोलन चाहिने याद गरौँ
07:31 यो किनभने पर्ल लाई एउटा सहि मान फर्काउन फाइलको अन्तिम एक्सप्रेसन आवश्यक पर्छ
07:37 अब, फाइल सेभ गर्न Ctrl+S थिचौं
07:41 अब हामी एउटा पर्ल प्रोग्राम लेख्ने छौं जसमा हामी require मेथड प्रयोग गरी यी सबरुटिन हरु कल गर्ने छौं
07:48 अब मैले पहिले नै सेभ गरेको callprogram dot pl फाइल खोल्ने छुँ
07:54 स्क्रिनमा देखाए झैँ तलको कोड फाइलमा टाइप गरौँ, म अब कोड वर्णन गर्ने छुँ
08:02 require ले पर्ल कोड भएको commonfunctions dot pl फाइल रिड गरेर कम्पाइल गर्ने छ
08:09 यो प्रोग्रामले युजरलाई ४ विकल्पहरु प्रदान गर्ने छ, युजरले एकपटकमा एउटा विकल्प छान्नुपर्छ
08:17 1, कुनै नम्बरको स्क्वेर निकाल्न हो
08:20 2, कुनै नम्बरको स्क्वेर रुट निकाल्न हो
08:23 3, दिएको सिमाभित्रको कुनै पनि नम्बर दिन हो, 4, प्रोग्रामको अन्त्य गर्न हो
08:29 यदि विकल्प वान टाइप गरेमा यसले युजरलाई एउटा नम्बर इन्टर गर्न भन्ने छ
08:34 यसको मान $number मा भण्डार हुन्छ, यो मान commonfunctions.pl फाइलको square फंक्सनमा पठाइन्छ
08:44 फंक्सन ले एउटा नम्बरको स्क्वेर फर्काउँछ
08:47 print स्टेटमेन्ट ले एउटा नम्बरको स्क्वेर आउटपुटमा प्रिन्ट गर्ने छ
08:52 यदि दोस्रो विकल्प टाइप गरेमा, एउटा नम्बरको स्क्वेर रुट आउटपुट प्रिन्ट गर्ने छ
08:58 एक्जिक्युसन अघिल्लो फंक्सन square स्क्वेरमा वर्णन गरिए झैँ हुने छ
09:03 यदि तेस्रो विकल्प टाइप गरेमा, दिएको सिमा भित्रको कुनै पनि एउटा नम्बर आउटपुटमा देखाइने छ
09:09 यदि चौथौं विकल्प भएमा प्रोग्राम बन्द हुनेछ, यदि उल्लेख नभएका विकल्पहरु दिएमा print स्टेटमेन्ट ले “Incorrect option” देखाउने छ
09:20 याद गरौँ, यो प्रोग्राममा commonfunctions dot pl का चार फंक्सनहरु मध्ये तीन मात्रै कल गरिएका छन्
09:28 फाइल सेभ गर्न Ctrl+S थिचौं
09:31 प्रोग्राम एक्जिक्युट गरौँ
09:34 टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl callprogram dot pl
09:41 आउटपुट हेरौं
09:44 म भिन्नै विकल्पहरु प्रयोग गरी पुन: प्रोग्राम एक्जिक्युट गर्ने छुँ
09:49 perl callprogram dot pl टाइप गरौँ
09:53 Enter the Option मा 3 इन्टर गरौँ
09:56 Enter a lower range मा 50 इन्टर गरौँ
09:59 Enter a upper range मा 99 इन्टर गरौँ
10:02 हामी दिएको नम्बरहरुको सिमा भित्रको एउटा नम्बर सृजना भएको देख्न सक्छौं
10:08 अन्य विकल्पहरु आफैं प्रयोग गरी हेर्नुहोस्
10:11 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
10:16 यो ट्युटोरियलमा हामीले सिक्यौं
  • पर्ल प्रोग्रामिंगमा do
  • use
  • require मेथडहरु
10:24 नोट: "require Module" भन्दा "use Module" सिफारिस गरिन्छ किनभने यसले "'कम्पाइल गर्ने समय"' मा module availability निर्धारण गर्छ
10:33 यहाँ तपाईको लागि एउटा कार्य रहेको छ, सहभागीहरुलाई चिठी लेख्ने reminder.pl "'पर्ल"' प्रोग्राम लेख्नुहोस्
10:41 युजरले To From नामहरु इन्टर गर्नुपर्ने छ
10:45 ‘use’ मेथड प्रयोग गरी Letter dot pm मा सबरुटिनहरु कल गरौँ
10:50 Letter dot pm फाइलमा तलका फंक्सनहरु लेखौं
10:54 LetterDate() फंक्सनले हालको मिति र समय दिनेछ
10:58 To() फंक्सन ले सहभागीको नाम फर्काउँछ
11:02 From() फंक्सनले प्रेषकको नाम फर्काउँछ
11:05 Lettermsg() फंक्सनले चिठीको सामग्री फर्काउने छ
11:09 Thanksmsg() फंक्सनले thanks and regards देखाउने छ
11:13 आउटपुट यहाँ देखाए झैँ हुनुपर्छ
11:20 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
11:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
  • स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र
  • अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:36 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:40 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

11:51 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya