Linux/C3/More-on-sed-command/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:04, 14 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 More on sed स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी उदाहरणहरु प्रयोग गरि केहि थप sed कमाण्डहरु बारे सिक्ने छौ
00:13 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु
00:15 ’’’उबुन्टु लिनक्स’’’ संस्करण १२.०४‘’’ अपेरेटिंग सिस्टम’’’ र
00:20 GNU BASH संस्करण ४.२.२४
00:24 कृपया याद गरौ, यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिएको छ
00:32 पूर्वाधारको रुपमा,
00:34 तपाईसँग लिनक्स टर्मिनलको आधारभूत ज्ञान हुनुपर्छ
00:37 तपाईसँग सेड टूलको ज्ञान पनि हुनुपर्छ
00:40 सान्दर्भिक ट्युटोरियल लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्: http://spoken-tutorial.org
00:46 sed को मुख्य काम प्रतिस्थापन गर्ने हो
00:49 इनपुटका प्याटर्नलाई अन्य केहि ले नै प्रतिस्थापन गर्ने
00:55 पहिले मूल फाइल seddemo.txt मा हेरौ
01:01 याद गरौ, Kumar शब्द चौथो लाइनमा दुई पटक र छैटौं लाइनमा एकपटक देखिन्छ
01:10 यदि तपाई सबै ठाउँको ‘Kumar’ लाई ‘Roy’ ले प्रतिस्थापन गर्न चाहनुहुन्छ भने
01:16 टर्मिनल मा टाइप गरौ
01:18 sed स्पेस एकल उद्धरण भित्र 's स्ल्यास / खुल्ने स्क्वायर ब्राकेट सानो k ठूलो K बन्द हुने स्क्वायर ब्राकेट umar स्ल्याश Roy स्ल्यास' एकल उद्धरण पछि स्पेस seddemo.txt
01:40 इन्टर थिचौ
01:43 चौथो लाइन याद गरौ,
01:46 Kumar भएको पहिलो ठाउँ मात्र Roy मा परिवर्तन भएको छ, दोस्रो होइन
01:52 छैटों लाइनमा Kumar शब्द एक ठाउँमा थियो र यो अब प्रतिस्थापित भएको छ
01:57 ल, हामी देख्छौं लाइनको पहिलो इन्ट्री मात्र परिवर्तन गरिएको छ
02:03 यो किनभने, डिफल्टमा कुनै लाइनको पहिलो मिल्ने इन्ट्री बदलिने छ
02:11 सबै मिल्ने इन्ट्रीहरु बदल्न, हामीले फ्ल्याग ‘’’g’’’ विकल्प प्रयोग गर्नुपर्छ
02:17 प्रम्प्ट सफा गरौँ
02:20 टाइप गरौ: sed स्पेस एकल उद्धरण भित्र 's स्ल्यास खुल्ने स्क्वायर ब्राकेट सानो k ठुलो K बन्द हुने स्क्वायर ब्राकेट umar स्ल्यास Roy स्ल्याश g' एकल उद्धरण पछि स्पेस seddemo.txt

इन्टर थिचौ

02:43 अब, चौथों लाइनको दुवै इन्ट्रीहरु प्रतिस्थापित भएका छन्
02:48 हामी एकै पटक एक भन्दा बढि प्रतिस्थापनहरु पनि गर्नसक्छौं
02:53 मानौं, हामी electronics शब्दलाई electrical शब्दले प्रतिस्थापन गर्न चाहन्छौ
02:58 seddemo.txt फाइलमा civil लाई metallurgy ले
03:04 प्रम्प्ट सफा गरौ
03:07 टाइप गरौ:

sed स्पेस हाईफन e स्पेस एकल उद्धरण भित्र ‘s स्ल्यास electronics स्ल्यास electrical स्ल्यास g’ एकल उद्धरण पछि स्पेस हाईफन e स्पेस एकल उद्धरण भित्र ‘s स्ल्यास civil स्ल्यास metallurgy स्ल्यास g’ एकल उद्धरण पछि स्पेस seddemo.txt

03:37 इन्टर थिचौ
03:39 तपाई शब्दहरु प्रतिस्थापन भएको देख्न सक्नुहुन्छ
03:43 अब हामी Anirban को stream लाई computers बाट mathematics मा परिवर्तन गर्न चाहन्छौ
03:49 यस्तो अवस्थामा, हामीले यस्तो टाइप गर्नुपर्छ
03:54 sed स्पेस एकल उद्धरण भित्र 'स्ल्यास Anirban स्ल्यास s स्ल्यास computers स्ल्यास mathematics स्ल्यास g' एकल उद्धरण पछि स्पेस seddemo.txt
04:11 इन्टर थिचौ
04:14 हामी stream परिवर्तन भएको देख्छौं
04:17 यो के हो बुझौँ
04:21 पहिले, हामी sed लेख्छौ अनि एकल उद्धरणमा हामी मिलाउनु पर्ने प्याटर्न लेख्छौ
04:28 यो Anirban हो
04:30 अब स्ल्यास पछि कार्य हुनेछ
04:34 यो s हो जसको मतलब प्रतिस्थापन हो, जुन हामीले पहिले नै हेरिसकेका छौं
04:41 अनि हामी प्रतिस्थापन गर्नुपर्ने प्याटर्न दिन्छौं जुन computers हो
04:47 त्यसपछि, प्रतिस्थापन गरिने नयाँ शब्द जुन mathematics हो
04:53 हामी sed फाइलमा लाइनहरु थप्न वा मेट्न पनि प्रयोग गर्न सक्छौ
05:00 मानौं, हामी electronics stream नभएका लाइनहरु छान्न चाहन्छौ
05:06 त्यसको लागि, हामीसँग d फ्ल्याग छ
05:10 टाइप गरौ:

sed स्पेस एकल उद्धरण भित्र स्ल्यास electronics स्ल्यास d एकल उद्धरण पछि स्पेस seddemo.txt स्पेस ग्रेटर द्यान चिन्हं स्पेस nonelectronics.txt

05:31 इन्टर थिचौ
05:33 सामग्रीहरु हेर्न, टाइप गरौँ, cat स्पेस nonelectronics.txt
05:43 मानौं, फाइलको सुरुमा, हामी एउटा लाइन Student Information थप्न चाहन्छौ
05:49 त्यसको लागि हामीसँग i फंक्सन छ
05:54 हामीले यस्तो टाइप गर्नुपर्छ: sed स्पेस एकल उद्धरणमा '1i स्पेस Student Information' उद्धरण पछि seddemo.txt
06:10 इन्टर थिचौ
06:13 तपाई आउटपुट यस्तो देख्नुहुन्छ
06:15 वास्तवमा, हामी यसरी एक भन्दा बढि लाइनहरु थप्न सक्छौं
06:20 मानौं, हामी दुईवटा लाइनहरु थप्न चाहन्छौ, हामी यसलाई उही तरिकामा गर्नेछौ
06:26 Student Information संगै, हामी अर्को वर्षको academics पनि थप्न चाहन्छौ
06:33 त्यसैले, यो अवस्थामा हामी लेख्ने छौं
sed स्पेस  एकल उद्धरणमा 1i स्पेस Student Information स्ल्यास n 2013' उद्धरण पछि seddemo.txt 
06:55 इन्टर थिचौ
06:57 स्ट्रिंग ‘Information’ र ‘2013’ बीचको स्ल्यास n याद गरौ
07:05 स्ल्यास n ले अर्को लाइनमा ‘Student Information’ पछि 2013 प्रिन्ट गर्नेछ
07:12 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:14 संक्षेपमा हेर्दा
07:17 यो ट्युटोरियलमा हामीले सिक्यौ
07:19 प्रतिस्थापन गर्न
07:20 बदलाव गर्न
07:21 र इन्सर्ट गर्न
07:24 कार्यको रुपमा, सोहि टेक्स्ट फाइल seddemo.txt प्रयोग गरौ
07:30 र नाम Ankit नामलाई Ashish ले बदल्नुहोस्
07:35 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्

http://spoken-tutorial.org/What_is_a_Spoken Tutorial

07:39 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:42 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:53 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:57 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:04 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:09 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:16 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
http://spoken-tutorial.org\NMEICT-Intro
08:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:28 म मन्दिरा थापा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya