LibreOffice-Suite-Draw/C4/Working-with-3D-objects/Nepali

From Script | Spoken-Tutorial
Revision as of 02:44, 29 February 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को 3D Objects स्पोकन ट्युटोरियल मा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी तलका विकल्पहरु प्रयोग गरी कसरी 3D अब्जेक्ट हरु सृजना गर्ने सिक्नेछौं:
  • Extrusion
  • 3D Toolbar
  • 3D Rotation Object
00:16 हामी 3D इफेक्ट एडिट र लागू गर्न र Duplication प्रयोग गरी स्पेसल इफेक्ट सृजना गर्न सिक्नेछौं
00:24 यो ट्युटोरियल प्रयोग गर्न ड्र को BasicIntermediate लेभलको ट्युटोरियलहरुको ज्ञान हुनुपर्छ
00:30 यहाँ हामी अपरेटिंग सिस्टम को रुपमा
  • उबुन्टु लिनक्स संस्करण १०.०४
  • लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:40 एउटा 2D आकार देखाउने ज्यामितीय चार्ट सृजना गरी यसको 3D पनि बनाऊ

उदाहरणको लागि, एउटा वर्ग 2D अब्जेक्ट हो भने एउटा क्युब यसको 3D आकार हो

00:53 यहाँ हामीसँग 3DObjectsChart नामक एउटा नयाँ ड्र फाइल छ
00:59 चित्र कोर्न सुरु गन्रु पहिले, ग्रिडगाइडलाइन इनेबल गरौँ, हामीले यसको बारेमा अघिल्लो ट्युटोरियलहरुमा सिकेका छौं
01:08 Main मेनु बाट View मा क्लिक गरौँ र GridDisplay Grid छानौं
01:17 अनि फेरि View मा क्लिक गरौँ र Guides अनि Display Guides छानौं
01:23 म दुवै रुलरहरु सेन्टिमिटरमा सेट गर्न चाहन्छु
01:29 माउस पोइन्टर लाई तेर्सो रुलरमा राखौं र राइट क्लिक गरी Centimeter छानौं
01:38 माउस पोइन्टर ठाडो रुलरमा राखौं, राइट क्लिक गरी Centimeter छानौं
01:45 page को माथि एउटा टेक्स्ट बक्स कोरौं
01:49 यस भित्र "Geometric shapes in 2D and 3D" टेक्स्ट इन्सर्ट गरौँ
01:55 एउटा स्न्याप लाइन प्रयोग गरी पेज लाई दुई ठाडो भागमा बिभाजन गरौँ
02:01 ठाडो रुलरमा क्लिक गरौँ र यसलाई Draw page सम्म तानौं
02:05 एउटा ठाडो डट लाइन देखापर्छ
02:08 डट लाइनलाई यसले पेज दुई भागमा बिभाजन गर्ने गरी राखौं
02:14 बायाँ पट्टि एउटा टेक्स्ट बक्स इन्टर गरौँ र यसभित्र "2D Shapes" टाइप गरौँ
02:23 दायाँ पट्टि अर्को टेक्स्ट बक्स इन्सर्ट गरौँ र यस भित्र "3D Shapes" टाइप गरौँ
02:30 3D टूलबार इनेबल गरौँ
02:33 Main मेनुको, View मा क्लिक गरौँ र Toolbars अनि 3D-Objects छानौं
02:43 पुन: View मा क्लिक गरौँ र Toolbars अनि 3D-settings छानौं
02:53 3D-Objects3D-Settings टूल-बक्सहरु देखापर्छन
03:02 हामी पहिले 2D आकारहरु कोर्ने छौं
03:05 हामी एउटा आयत, एउटा वृत र एउटा त्रिभुज कोर्ने छौं र तिनिहरु एकको मूनि अर्को राख्ने छौं
03:14 एउटा 2D अब्जेक्ट प्रयोग गरी एउटा 3D अब्जेक्ट प्राप्त गर्ने प्रक्रियालाई Extrusion भनिन्छ
03:19 मूलतः 3D object सृजना गर्न सतहहरु बाहिरतिर सारिन्छ
03:25 पहिले, आयतको रंग Turquoise 1 मा बदलौं
03:31 आयतको एउटा कपि बनाऊ
03:35 नक्कल गरेको आयतलाई तानेर पेजको दायाँ भागमा राखौं
03:40 यो छान्ने क्रममा, कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
03:45 अब, Convert मा क्लिक गरौँ र To 3D छानौं
03:48 2D आयत एउटा क्युबोइडमा परिवर्तन भएको छ
03:52 आयत भित्र Rectangle टाइप गरौँ
03:55 तर हामी 3D objects भित्र टाइप गर्न सक्दैनौं
04:00 त्यसको लागि, हामीले Text tool प्रयोग गर्नुपर्छ
04:04 Text टूल मा क्लिक गरौँ र क्युबोइड भित्र एउटा टेक्स्ट बक्स कोरौं
04:10 यस भित्र टेक्स्ट "Cuboid"' टाइप गरौँ
04:14 टेक्स्ट बक्स र क्युबोइड दुई भिन्न अब्जेक्टको रुपमा लिइन्छ, त्यसैले तिनीहरुलाई ग्रुप गरौँ
04:21 त्यसैगरी, हामी रंग भर्न र वर्ग, वृत र त्रिकोणलाई 3D अब्जेक्टहरु मा बदल्न सक्छौं
04:30 हामीले 2D3D चित्रका चार्ट सृजना गर्न extrusion प्रयोग गरेका छौं
04:36 यो ट्युटोरियल रोकौं र तलको कार्य गरौँ
04:40 तपाईको ड्र फाइलमा एउटा पेज थप्नुहोस
04:42 एउटा वर्ग कोरौं र "Square" टेक्स्ट टाइप गरौँ
04:46 टेक्स्ट सहितको वर्गलाई 3D मा बदलौं
04:49 2D वर्गको टेक्स्ट सँग तुलना गरौँ
04:53 हिन्ट: 3D objects सृजना गर्न 3D Settings toolbar प्रयोग गरौँ
04:58 Draw मा पहिले नै तयार 3D आकारहरु पनि उपलब्ध छ
05:01 हामी यी आकारहरु 3D Objects toolbar प्रयोग गरी इन्सर्ट गर्न सक्छौं
05:09 हाम्रो Draw फाइलमा एउटा नयाँ पेज इन्सर्ट गरौँ
05:13 3D-Objects toolbar बाट एउटा आकार छानौं, मानौ Shell
05:18 अनि यसलाई पेजमा कोरौं
05:24 Draw ले हामीलाई 2D अब्जेक्टहरु रोटेट गरी 3D अब्जेक्टहरु सृजना गर्न पनि दिन्छ
05:33 हाम्रो ड्र पेजमा एउटा 2D आकार कोरौं, मानौं एउटा वृत
05:39 कन्टेक्स्ट मेनु को लागि राइट क्लिक गरौँ र Convert छानौं अनि To 3D Rotation Object छानौं
05:47 वृतमा के हुन्छ हेरौं, अब यो एउटा 3D अब्जेक्ट भएको छ
05:54 तल Drawing toolbar मा Fontwork Gallery आइकनमा क्लिक गरौँ
05:59 Favorite 16 छानौं र OK बटन क्लिक गरौँ
06:04 हाम्रो ड्र पेज मा Fontwork देखिएको छ
06:09 हामी टेक्स्ट चाहे अनुसार री-साइज गर्न सक्छौं
06:12 अब हामी यसको ठाउँमा अरु कुनै टेक्स्ट चाहन्छौं, त्यो कसरी गर्ने हेरौं?
06:17 Fontwork टेक्स्ट भित्र दोहोरो क्लिक मात्र गरौँ
06:21 अब हामी Fontwork शब्द ठूलो फन्टमा कालो रंगमा देख्न सक्छौं
06:26 यो टेक्स्ट छानौं र "Spoken Tutorials" टाइप गरौँ
06:30 अब, Draw page मा कतै क्लिक गरौँ
06:33 "Spoken Tutorials" अब पेजमा देखापर्ने छ
06:36 अब 3D अब्जेक्ट हरुमा कसरी इफेक्ट लागू गर्ने हेरौं
06:41 अब हाम्रो गोलार्धमा इफेक्ट लागू गरौँ
06:44 अब यसलाई छानौं र कन्टेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र 3D Effects छानौं
06:51 यहाँ तपाई विभिन्न विकल्पहरु देख्न सक्नुहुन्छ
06:57 अहिलेको लागि, Depth प्यारामिटर 3cm राखौं
07:05 Segments भित्र Horizontal लाई 12 बनाऊ
07:10 Normal मा Flat विकल्प छानौं
07:14 अब्जेक्टको प्रिभ्यु विन्डो मा यो कस्तो देखिन्छ हेरौं
07:19 अब, डाइलग बक्सको माथि दायाँको Assign आइकनमा क्लिक गरुं
07:26 अब, डाइलग बक्सबाट बाहिर निस्कन माथि बायाँ कुनाको X चिन्ह मा क्लिक गरौ
07:32 अब हाम्रो आकार हेरौं, छानिएको इफेक्टहरु यसमा लागू भएको छ
07:38 यहाँ तपाईको लागि एउटा कार्य छ, स्लाइडमा देखाए झैँ एउटा चित्र कोर्नुहोस्
07:45 यसको लागि 3D Effects डाइलग बक्स प्रयोग गर्नुहोस्
07:49 तपाई Duplication प्रयोग गरी 2D3D अब्जेक्ट हरुमा स्पेसल इफेक्ट सृजना गर्न सक्नुहुन्छ
07:55 अब एउटा नयाँ पेज सृजना गरौँ र यसमा एउटा आयत कोरौं
08:00 Duplication प्रयोग गरी 2D आयतमा इफेक्ट सृजना गरौँ
08:04 Main menu बाट Edit छानौं र Duplicate मा क्लिक गरौँ
08:09 Duplicate डाइलग बक्स देखापर्छ
08:12 यी मानहरु इन्टर गरौँ - Number of copies = 10
08:18 Placement, X Axis = 10
08:26 Y Axis = 20
08:30 Angle = 0 डिग्री
08:34 हामी Enlargement WidthHeight डिफल्ट नै राख्ने छौं
08:44 हामी Start रंग Yellow End रंग Red मा बदल्ने छौं
08:57 OK क्लिक गरौँ
08:58 हामीले प्राप्त गरेको यो उत्कृष्ट स्पेसल इफेक्ट हेरौं
09:04 हामी एंगल र अन्य मानहरु बदलेर अन्य थुप्रै इफेक्टहरु प्राप्त गर्न सक्छौं
09:09 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:12 यो ट्युटोरियलमा हामीले तलका विकल्पहरु प्रयोग गरी 3D अब्जेक्टहरु सृजना गर्न सिक्यौं:
  • Extrusion
  • 3D toolbar
  • 3D Rotation Object
09:23 हामीले 3D अब्जेक्टहरु सृजना गर्न र अब्जेक्ट हरुमा 3D इफेक्ट हरु लागू गर्न सिक्यौं
09:27 हामीले Duplication प्रयोग गरी स्पेसल इफेक्ट सृजना गर्न पनि सिक्यौं
09:32 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:39 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
09:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: * स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:49 * अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:53 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial .org मा सम्पर्क गर्नुहोस्
09:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
10:03 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:10 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:

स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो

10:20 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya