Difference between revisions of "LibreOffice-Suite-Base/C2/Modify-a-simple-form/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1  
+
{| border = 1
!Time
+
||'''Time'''
!Narration
+
||'''Narration'''
 
|-
 
|-
 
||00:00
 
||00:00
Line 73: Line 73:
 
|-
 
|-
 
||03:03
 
||03:03
| Title टेक्स्ट बक्समा 'Paradise Lost' टाइप गरौँ र अर्को फिल्डमा जान ट्याब कि प्रयोग गरौँ
+
|| Title टेक्स्ट बक्समा 'Paradise Lost' टाइप गरौँ र अर्को फिल्डमा जान ट्याब कि प्रयोग गरौँ
 
|-
 
|-
 
||03:17
 
||03:17
Line 157: Line 157:
 
|-
 
|-
 
||06:34
 
||06:34
||बेसले स्वत फर्ममा भएका लेबल र टेक्स्ट बक्सहरुलाई समुहकृत गरेको छ  
+
||बेसले स्वत फर्ममा भएका लेबल र टेक्स्ट बक्सहरुलाई समुहकृत गरेको छ हामी तिनीहरुलाई समूहबाट निकाल्न सक्छौं
हामी तिनीहरुलाई समूहबाट निकाल्न सक्छौं
+
 
|-
 
|-
 
||06:44
 
||06:44
Line 224: Line 223:
 
|-
 
|-
 
||09:22
 
||09:22
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
+
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार
सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु  
+
|}
सहभागिताको लागि धन्यवाद  
+
नमस्कार
+

Latest revision as of 11:49, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो Modifying a Form ट्युटोरियलमा, हामी कसरी एउटा फर्म इन्टर गर्ने र यसलाई फेरबदल गर्ने सिक्नेछौं
00:14 अघिल्लो ट्युटोरियलमा हामीले लिब्रे अफिस बेस प्रयोग गरि एउटा फर्म बनाउन सिक्यौं
00:22 हामीले हाम्रो उदाहरण लाइब्रेरी डाटाबेसमा एउटा सामान्य Books डाटा इन्ट्री फर्म बनाएका थियौं
00:29 अब हामी यो फर्म प्रयोग गरि कसरी Books तालिकामा डाटा इन्टर गर्न सक्छौं हेरौं
00:39 पहिले यदि LibreOffice Base program खोलेको छैन भने खोलौं
00:48 र हाम्रो लाइब्रेरी डाटाबेस खोलौं
00:52 यदि बेस पहिले नै खोलेको छ भने हामी फाइल मेनु भित्रको ओपन क्लिक गरेर Library डाटाबेस खोल्न सक्छौं
01:03 वा फाइल मेनु भित्रको Recent Documents क्लिक गर्न
01:08 अहिले हामी Library Database मा छौं
01:12 बायाँपट्टिको डाटाबेस सूचिको Forms आइकनमा क्लिक गरौँ
01:18 यो विन्डोको फर्म्स मुनि रहेको 'Books Data entry form' रंगिन भएको याद गरौँ
01:28 यो फर्मको नाममा राइट क्लिक गरौँ र ओपन क्लिक गरौँ
01:33 अब, बुक्स तालिका सम्बन्धित नामहरु र टेक्स्ट बक्सहरु सहित एउटा निलो पृष्ठभूमिको नयाँ विन्डो देख्छौं
01:45 हरेक फिल्डमा जान ट्याबमा क्लिक गरौँ र हामी अन्तिमतिर जाँदा बेसले अर्को रेकर्ड खोल्छ
01:56 यसरी हामी रेकर्डहरु ट्रान्सभर्स गर्न सक्छौं
02:00 अथवा हामी रेकर्डहरुमा जान हामी कालो त्रिकोण चिन्ह पनि प्रयोग गर्न सक्छौं
02:10 वैकल्पिक रुपमा, कुनै रेकर्डलाई सरल बनाउन, तलको टूलबारमा रेकर्ड नम्बर टाइप गरौँ र इन्टर कि वा ट्याब कि थिचौं
02:23 अब अन्तिम मतलब पाँचौं रेकर्डमा जाउँ
02:29 अब एउटा नयाँ रेकर्ड थपौं
02:34 यसो गर्न, तलको टूलबारको Last record पछिको दोस्रो, New Record चिन्हमा क्लिक गरौँ
02:46 हामीले खाली टेक्स्ट बक्सहरु र तल 6 रेकर्ड नम्बर देख्छौं
02:55 अब हामी एउटा नयाँ पुस्तकको जानकारी सहित नयाँ रेकर्ड थप्न तयार छौं
03:03 Title टेक्स्ट बक्समा 'Paradise Lost' टाइप गरौँ र अर्को फिल्डमा जान ट्याब कि प्रयोग गरौँ
03:17 author मा 'John Milton' टाइप गरौँ
03:23 PublishYear मा '1975' टाइप गरौँ
03:28 Publisher मा 'Oxford' टाइप गरौँ
03:31 र price मा 200 टाइप गरौँ
03:36 यहाँ, हामीले भर्खर Books Data Entry Form प्रयोग गरि एउटा नयाँ रेकर्ड थपेका छौं
03:45 हामी यो विन्डो बन्द गर्नेछौं
03:47 यसरी हामी थप रेकर्ड वा डाटा थप्न सक्छौ
03:53 अब Base ले अन्तिम पटक इन्टर गरेको डाटा अपडेट गरेको छ/छैन हेरौं
04:02 यसको लागि, LibreOffice Base मुख्य विन्डोको बुक्स तालिकाको दायाँ दोहोरो क्लिक गरौँ
04:12 हामीले यहाँ फर्मबाट इन्टर गरेको नयाँ रेकर्डहरु याद गरौँ
04:18 ल, अहिले हामी यो विन्डो बन्द गर्छौं
04:23 अर्को, अब हाम्रो फर्ममा सामन्य फेरबदल कसरी गर्ने हेरौं
04:30 हामी बायाँपट्टिको डाटाबेस सूचिको Forms चिन्हमा क्लिक गर्नेछौं
04:37 र 'Books Data Entry form' फेरबदल गर्न खोल्नको लागि यसमा राइट क्लिक गरौँ र 'edit' छानौं
04:47 एउटा परिचित विन्डो खुल्छ
04:51 यदि तपाईले माथिको 'title' नाममा क्लिक गरेमा, तपाईले त्यो नामलाई घेरेर बसेका हरियो साना बक्सहरु र टेक्स्ट बक्स देख्नसक्नुहुन्छ
05:03 यसको मतलब हामी फर्म डिजाइन विन्डोमा छौं
05:08 र हामी यो फर्मको रुपरंग, यसको तत्वहरुको साथै कार्यक्षमता पनि फेरबदल गर्न सक्छौं
05:17 उदाहरणको लागि, हामी लेबल र टेक्स्टबक्सहरुको स्थान बदल्न सक्छौं
05:25 यसलाई प्रोपर्टिज पनि भनिन्छ
05:28 लेबल शिर्षकमा दोहोरो क्लिक गरौँ
05:31 यसले Properties नामक एउटा सानो विन्डो खोल्छ
05:38 यहाँ भएका विभिन्न विन्डोहरु याद गरौँ
05:48 अब 'author' लेबलमा क्लिक गरौँ, Properties विन्डो रिफ्रेस हुन्छ र लेबल Author को प्रोपर्टीज देखाउँछ
06:01 त्यसैले हामीले फर्मको बिभिन्न तत्वहरुमा क्लिक गरेमा प्रोपर्टीज विन्डो रिफ्रेस भएर छानेको बस्तुको प्रोपर्टीज देखाउँछ
06:14 अहिले, प्रोपर्टीज विन्डोको शिर्षक Properties MultiSelection छ
06:21 यो किनभने हामीले लेखकको नाम र यो सँगैको तालिकाहरु हरियो बक्सहरुको सेट भित्र भएको देख्छौं
06:34 बेसले स्वत फर्ममा भएका लेबल र टेक्स्ट बक्सहरुलाई समुहकृत गरेको छ हामी तिनीहरुलाई समूहबाट निकाल्न सक्छौं
06:44 Title लेबलमा राइट क्लिक गरौँ र तलको 'Group' मा क्लिक गरौँ र 'Ungroup' क्लिक गरौँ
06:54 अब हामी लेबल टाइटल र यसको टेक्स्ट बक्सहरु समूह बाहिर भएको देख्छौं
07:02 यसरी,हामी फर्ममा भएका प्रत्येक बस्तुहरुको बिशेषताहरु फेर्न सक्छौं
07:10 अर्को, टाइटल टेक्स्ट बक्समा एउटा टूल टिप थपौं
07:16 अब Properties विन्डोलाई तलसम्म स्क्रोल गरौँ
07:22 'Help text' लेबल याद गरौँ र 'Enter the title of the book here' मा टाइप गरौँ
07:32 अब, माथिको मेनु भित्रको फाइलमा रहेको सेभमा क्लिक गरेर फर्म सेभ गरौँ र हामी यो विन्डो बन्द गर्नेछौं
07:46 अब हामीले गरेको बदलाव पछि हाम्रो फर्म कस्तो देखिन्छ हेरौं
07:54 यसको लागि, बेसको मुख्य विन्डोमा जाउँ, बायाँपट्टिको Forms आइकनमा क्लिक गरौँ
08:03 र बायाँपट्टिको 'Books Data Entry Form' मा दोहोरो क्लिक गरौँ
08:10 टाइटल लेबल वा टेक्स्ट बक्समा माउस राखौं
08:17 'Enter the title of the book here' भन्ने टूल टिप देखिएको याद गरौँ
08:24 त्यसैले अब, हामीले हाम्रो फर्ममा सामान्य फेरबदल गर्न सिक्यौं
08:31 हामी बेस ट्युटोरियलको अर्को खण्डमा थप फेरबदल कसरी गर्ने सिक्नेछौं
08:39 यहाँ एक कार्य रहेको छ
08:41 Members तालिकाको लागि सामान्य फर्म बनाउनुहोस्
08:46 यसरी हामी लिब्रे अफिस बेसको Modifying a Form ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
08:52 संक्षेपमा हेर्दा, हामीले एउटा फर्ममा डाटा कसरी इन्टर गर्ने, कसरी फर्म फेरबदल गर्ने सिक्यौं
09:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:12 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:17 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya