Difference between revisions of "LibreOffice-Suite-Base/C2/Introduction/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
 
||00:00
 
||00:00
Line 86: Line 86:
 
||02:54
 
||02:54
 
||तपाई लिब्रे अफिस बेसमा के गर्न सक्नुहुन्छ?
 
||तपाई लिब्रे अफिस बेसमा के गर्न सक्नुहुन्छ?
|-
+
|-
 
||02:57
 
||02:57
 
||बेसमा तपाई संगठित डाटा भण्डार गर्न सक्नुहुन्छ
 
||बेसमा तपाई संगठित डाटा भण्डार गर्न सक्नुहुन्छ
Line 93: Line 93:
 
||डाटा इन्ट्री गर्न र फर्म प्रयोग गरि डाटा हेर्न
 
||डाटा इन्ट्री गर्न र फर्म प्रयोग गरि डाटा हेर्न
 
|-
 
|-
||03:08
+
||03:08
 
||जिज्ञासाहरु प्रयोग गरि जानकारी लिन
 
||जिज्ञासाहरु प्रयोग गरि जानकारी लिन
 
|-
 
|-
Line 104: Line 104:
 
||03:21
 
||03:21
 
||हामीलाई थाहा छ, डाटाबेस डाटा, फर्म, जिज्ञासा र प्रतिवेदनहरुको संगालो हो
 
||हामीलाई थाहा छ, डाटाबेस डाटा, फर्म, जिज्ञासा र प्रतिवेदनहरुको संगालो हो
 
 
|-
 
|-
 
||03:29
 
||03:29
Line 190: Line 189:
 
||अनि, स्क्रिनको बायाँ स्टार्ट मेनु क्लिक गरौँ अनि All Programs क्लिक गरौँ र LibreOffice Suite, र LibreOffice Base मा क्लिक गरौँ
 
||अनि, स्क्रिनको बायाँ स्टार्ट मेनु क्लिक गरौँ अनि All Programs क्लिक गरौँ र LibreOffice Suite, र LibreOffice Base मा क्लिक गरौँ
 
|-
 
|-
|07:08
+
||07:08
|Database Wizard नामक एउटा विन्डो खुल्छ
+
||Database Wizard नामक एउटा विन्डो खुल्छ
 
|-
 
|-
 
||07:13
 
||07:13
Line 263: Line 262:
 
|-
 
|-
 
||09:43
 
||09:43
|Title, Field type Text, Author  
+
||Title, Field type Text, Author  
 
|-
 
|-
 
||09:52
 
||09:52
Line 357: Line 356:
 
||12:44
 
||12:44
 
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सर्ब शिक्षाबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद नमस्कार
 
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सर्ब शिक्षाबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद नमस्कार
 +
|}

Latest revision as of 11:29, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस बेसमा स्वागत छ
00:04 यो ट्युटोरियलमा, हामी सिक्नेछौं, लिब्रे अफिस बेस के हो
00:09 बेस प्रयोग गर्ने पूर्वाधारहरु
00:12 तपाई बेसमा के गर्न सक्नुहुन्छ?
00:14 आधारभूत रिलेसनल डाटाबेस, नयाँ डाटाबेसको बनाउने, एउटा टेबुल बनाउने
00:20 लिब्रे अफिस बेस, लिब्रे अफिस सुइटमा डाटाबेस अग्रभाग हो
00:26 बेस माइक्रोसफ्टको एक्सेस सरह हुन्छ
00:30 बेस निशुल्क र ओपन सोर्स सफ्टवेयर हो, यो निशुल्क प्रयोग र वितरण गर्न सकिन्छ
00:37 बेस प्रयोग गर्ने पूर्वाधारहरु हेरौं
00:41 माइक्रोसफ्ट विन्डोज सिस्टमका आवश्यकताहरु यी हुन्
00:45 Microsoft Windows 2000 (Service Pack 4 वा माथि), XP, Vista, वा Windows 7; १.५ जीबी हार्डडिस्क स्पेस भएको Pentium-सँग चल्ने PC;
01:02 उबुन्टु लिनक्सको लागि सिस्टमका आवश्यकतहरु यहाँ छन्
01:06 लिनक्स कर्नेल संस्करण २.६.१८ वा माथि; Pentium-सँग चल्ने PC
01:13 दुवै विन्डोज र लिनक्समा इन्स्टल गर्न हामीलाई २५६ एमबी र्याम चाहिन्छ (सिफारिस ५१२ एमवि)
01:24 पूर्ण सिस्टमका अवश्यकताहरु जान्न,लिब्रे अफिस वेबसाइटमा हेर्नुहोस्
01:30 तपाईले Java Runtime Environment पनि इन्स्टल गर्नुपर्छ जुन तलको लिंकमा उपलब्ध छ
01:38 'Free Java Download' भन्ने रातो बटनमा क्लिक गर्नुहोस्
01:44 फाइल एकचोटी डाउनलोड गरेपछि यसलाई दोहोरो क्लिक गरेर इन्स्टल गर्ने निर्देशनहरु पालना गर्नुहोस्
01:52 अब लिब्रे अफिस बेस इन्स्टल भएको हेरौं
01:56 यदि तपाइले पहिले नै कम्प्लिट इन्स्टलेसन अप्सन सहित इन्स्टल गर्नुभएको छ भने,
02:03 तपाई आफ्नो स्क्रिनको तल्लो बायाँमा रहेको स्टार्ट मेनुमा क्लिक गरि लिब्रे अफिस बेस प्रयोग गर्न सक्नुहुन्छ
02:12 All Programs मा क्लिक गरौँ र LibreOffice Suite मा क्लिक गरौँ
02:21 यदि तपाईले लिब्रे अफिस सुइट इन्स्टल गर्नुभएको छैन भने,
02:24 तपाई बेस आधिकारिक वेबसाइटमा गएर इन्स्टल गर्न 'Download LibreOffice' नामक हरियो क्षेत्रमा क्लिक गर्न सक्नुहुन्छ
02:37 बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो ट्युटोरियलमा उपलब्ध छ
02:43 इन्स्टल गर्दा बेस इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गरौँ
02:50 ल, अब अर्को बिषयमा जाउँ
02:54 तपाई लिब्रे अफिस बेसमा के गर्न सक्नुहुन्छ?
02:57 बेसमा तपाई संगठित डाटा भण्डार गर्न सक्नुहुन्छ
03:02 डाटा इन्ट्री गर्न र फर्म प्रयोग गरि डाटा हेर्न
03:08 जिज्ञासाहरु प्रयोग गरि जानकारी लिन
03:12 प्रिन्ट गर्न तयार प्रतिवेदनहरु डिजाइन र उत्पादन गर्न
03:17 बेसले तपाईलाई डाटाबेस व्यवस्थापन गर्न सघाउछ
03:21 हामीलाई थाहा छ, डाटाबेस डाटा, फर्म, जिज्ञासा र प्रतिवेदनहरुको संगालो हो
03:29 उदाहरणको लाग, बेसको प्रयोगले Customer Information डाटाबेस व्यवस्थापन गर्न सकिन्छ
03:36 बिक्रि माग र चलानी पत्ता लगाउन, एउटा बिद्दार्थीको अंक वा एउटा पुस्तकालयको डाटाबेस बनाउने
03:47 अब डाटाबेसको आधारभूत जानकारी लिऊ
03:51 एउटा डाटाबेसमा डाटा तालिकाहरुमा भण्डार र संगठित हुन्छन्
03:56 तालिकाहरुमा हरेक डाटा पंक्ति र कोलममा भण्डारण हुन्छन
04:03 त्यस्तो डाटाबेसलाई एउटा रिलेसनल डाटाबेस पनि भनिन्छ जसमा कोलममा एक-अर्कामा सम्बन्ध हुन्छ
04:15 एउटा पुस्तकालयको लागि सामान्य डाटा मानौं
04:20 पुस्तकालय पुस्तकहरुको समूह हुन सक्छ
04:23 र पुस्तक पुस्तकालयका सदस्यलाई दिन सकिनेछ
04:28 एउटा पुस्तकमा शिर्षक, लेखक , प्रकाशनको मिति र मुल्य हुन सक्छ
04:37 यिनीहरुलाई गुण वा एट्रीब्युट्स भनिन्छ
04:42 यसैगरी, एउटा पुस्तकालय सदस्यको नाम, फोन नम्बर र ठेगाना हुन्छ
04:48 र पुस्तकालयले आफ्नो पुस्तक आफ्ना सदस्यलाई मात्र जारी गर्छ
04:54 अब हामी कसरी यी डाटाहरुलाई एउटा भिन्न तालिकामा पंक्ति र कोलमको रुपमा भण्डार गर्न सक्छौं
05:02 हरेक पुस्तकको बारेमा एउटा बुक्स तालिकामा जानकारी भण्डार गर्न सकिन्छ,
05:08 यसको कोलमको एट्रीब्युट्सहरु हुन्: पुस्तकको शिर्षक, लेखक, प्रकाशक, प्रकाशनको वर्ष र मुल्य
05:19 हरेक पुस्तक छुट्टयाउन, एउटा BookId नामको फरक सूचक कोलम थपौं
05:27 यसरी, हामी दुई भिन्न पुस्तकहरु एकै शिर्षकमा राख्न सक्छौं
05:33 यसैगरी, एउटा सदस्यको तालिकामा कोलमहरु जस्तै नेम र फोन हुन सक्छ
05:40 र हरेक सदस्यहरु पहिचान गर्न र छुट्याउन एउटा Member Id
05:47 र हामी सदस्यलाई जारी गरिएको पुस्तकको जानकारी BookIssued नामक तेस्रो तालिकामा राख्न सक्छौं
05:56 यो तालिकाले जारी पुस्तक, सदस्य, जारी मिति, फिर्ता गर्ने दिन, फिर्ता गरेको दिन, चेक-इन् गरेको वा नगरेको आदि जानकरी दिन्छ
06:09 हामी यी तालिकाहरुका डाटाहरु एक-आपसमा जोड्न एउटा सम्बन्ध स्थापित गर्न सक्छौं
06:16 अब यसले हामीलाई 'रिलेसनल डाटाबेस' व्यवस्थापन गर्न मद्दत गर्छ
06:22 रिलेसनल डाटाबेसमा अन्य बिषयहरुको लागि Spoken tutorial.org वेबसाइटमा हेर्नुहोला
06:35 ल, अब बेसको हाम्रो पहिलो डाटाबेस “Library” सहित सुरु गरौँ!
06:43 एउटा नयाँ डाटाबेस बनाउन, पहिले बेस प्रोग्राम खोलौं
06:50 अनि, स्क्रिनको बायाँ स्टार्ट मेनु क्लिक गरौँ अनि All Programs क्लिक गरौँ र LibreOffice Suite, र LibreOffice Base मा क्लिक गरौँ
07:08 Database Wizard नामक एउटा विन्डो खुल्छ
07:13 एउटा नयाँ डाटाबेस बनाउन Next बटन क्लिक गरौँ
07:19 अर्को विन्डोमा Finish बटन क्लिक गरौँ
07:23 यसले एउटा Save As विन्डो खोल्नेछ
07:27 हामीले एउटा पुस्तकालयको डाटाबेस बनाउदै भएकोले हामी File Name टेक्स्ट बक्समा "Library" टाइप गर्छौं
07:35 अनि Save बटन क्लिक गरौँ
07:39 ल यो भयो
07:42 अर्को, अब डाटा भण्डार गर्ने तालिकाहरु बनाऊ
07:46 एउटा नयाँ तालिका बनाउन, बायाँ रहेको डाटाबेसको सूचीबाट Tables आइकनमा क्लिक गरौँ
07:54 दायाँ रहेको Tasks सूचीको 'Create Table in Design View' क्लिक गरौँ, यसले अर्को विन्डो खोल्नेछ
08:05 यहाँ फिल्ड नेमको पहिलो कोलममा 'BookId' टाइप गरौँ
08:13 फिल्ड टाइप कोलम सार्न ट्याब कि प्रयोग गरौँ
08:18 हरेक पुस्तकको लागि BookId भिन्न नम्बर हुनेभएकोले Field Type मा ड्रपडाउन सूची बाट इन्टिजर छानौं
08:32 तलको खण्डमा Field Properties बदलौं
08:36 AutoValue लाई No बाट Yes मा बदलौं
08:41 अब यो फिल्डले प्रत्येक पुस्तकलाई भिन्न रुपले पहिचान गर्छ
08:46 अर्को शब्दमा यो फिल्डलाई Primary Key पनि भनिन्छ
08:52 BookId फिल्ड को बायाँ रहेको पहेंलो साँचोको चिन्ह याद गरौँ
08:58 हामी फिल्डको नामको लागि फिल्ड टाइप कसरी छान्न सक्छौं हेरौं
09:05 फिल्ड टाइप टेक्स्ट, इन्टिजर,संख्या,डेसिमल वा मिति हुनसक्छ
09:13 सामान्य जानकारी भएको अक्षर वा फिल्डहरु प्रयोग गरौँ उदाहरणको लागि नाम, शिर्षक, ठेगाना आदि
09:22 संख्या मात्र रहने फिल्डको लागि इन्टिजर, नुमेरिक वा डेसिमल प्रयोग गरौँ
09:30 उदाहरणको लागि मूल्यको जानकारी रहेको फिल्डमा नुमेरिक र वर्ष जनाउने फिल्डमा इन्टिजर प्रयोग गरौँ
09:39 अब बाँकि फिल्डहरु बनाऊ
09:43 Title, Field type Text, Author
09:52 Field type Text, Published Year
09:59 Field type Integer
10:05 Publisher
10:09 Field type Text
10:11 Price
10:14 Field type Numeric
10:18 Length लाई 5 र Decimal places लाई 2 मा बदलौं
10:25 Format example बटन क्लिक गरौँ
10:29 यसले Field Format विन्डो खोल्छ
10:33 Category List बाट Currency र Format List बाट INR छानौं
10:42 मानौं Rs. 1234.00 मा दुई दशमलब स्थान छ
10:54 याद गरौँ दुई दशमलब स्थान सहित जम्मा लम्बाई ५ रहेको छ
11:02 OK बटन क्लिक गरौँ, अब हामीले Books तालिकाको लागि सबै कोलमहरु बनाएका छौं
11:11 अब तालिका सेभ गरौँ
11:14 फाइल मेनु तलको सेभ आइकनमा क्लिक गरौँ
11:20 तालिकाको नामको टेक्स्ट बक्समा 'Books' टाइप गरौँ
11:25 याद गरौँ यो त्यहि ‘Library’ डाटाबेसमा सेभ भएको छ किनभने तालिकाहरु डाटाबेसको एक अंश हुन्
11:36 र ok बटन क्लिक गरौँ
11:39 अर्को ट्युटोरियलमा, हामी Books तालिकामा डाटा थप्छौं र Members र BooksIssued तालिकाहरु पनि बनाउछौं
11:50 यसरी हामी ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
11:54 संक्षिप्तमा हेर्दा, हामीले यो सिक्यौं:
11:58 लिब्रे अफिस बेस के हो?
12:01 बेस प्रयोग गर्न पूर्वाधारहरु
12:03 तपाई बेसमा के गर्न सक्नुहुन्छ? आधारभूत रिलेसनल डाटाबेस
12:08 एउटा नयाँ डाटाबेस, तालिका सिर्जना गर्ने
12:13 यो ट्युटोरियलको अर्को शृंखलामा तालिकाहरु र त्यसको सम्बन्धहरु रहेको छ
12:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:32 यो प्रोजेक्टको संयोजन Spoken Tutorial.org ले गरेको छ
12:38 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सर्ब शिक्षाबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya