Difference between revisions of "LibreOffice-Suite-Base/C2/Enter-and-update-data-in-a-form/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
 
|00:02
 
|00:02
Line 208: Line 208:
 
|-
 
|-
 
|08:47
 
|08:47
|ल यो भयो
+
|ल यो भयो,हामीले फर्म डाटा इन्टर र अपडेट गरेर जाचेका छौं
|-
+
|08:48
+
|हामीले फर्म डाटा इन्टर र अपडेट गरेर जाचेका छौं
+
 
|-
 
|-
 
|08:54
 
|08:54
|यहाँ एक कार्य छ
+
|यहाँ एक कार्य छ सदस्यहरुको जानकारी देखाउन एउटा फर्म डिजाइन गर्नुहोस्
सदस्यहरुको जानकारी देखाउन एउटा फर्म डिजाइन गर्नुहोस्
+
 
|-
 
|-
 
|09:00
 
|09:00
Line 242: Line 238:
 
|-
 
|-
 
|09:44
 
|09:44
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
+
| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार
सहभागिताको लागि धन्यबाद, नमस्कार
+
|}

Latest revision as of 12:03, 25 April 2017

Time Narration
00:02 लिब्र अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 एउटा फर्ममा डाटा इन्टर र अपडेट गर्न
00:12 अन्तिम ट्युटोरियलमा हामीले एउटा फर्ममा फर्म कन्ट्रोलस् थप्न सिकेका थियौं
00:19 यो ट्युटोरियलमा, एउटा फर्म प्रयोग गरी डाटा इन्टर गर्न र अपडेट गर्न सिकौं
00:27 यसो गर्नुपुर्व, पहिला हाम्रो फर्ममा थप तीन परिवर्तन गरौँ
00:36 पहिले यदि लिब्रे अफिस बेस प्रोग्राम खोलेको छैन भने यसलाई खोलौं
00:51 र हाम्रो लाइब्रेरी डाटाबेस खोलौं
00:54 फाइल मेनुको ओपन क्लिक गरौँ
00:58 अब हामी लाइब्रेरी डाटाबेसमा छौं
01:02 र हामी 'Books Issued to Members' फर्म खोल्नेछौं
01:07 यसो गर्न, बायाँ प्यानलको Forms आइकन क्लिक गरौँ र दायाँ प्यानलको 'Books Issued to Members' फर्म राइट क्लिक गरौँ
01:20 अनि एडिट क्लिक गरौँ
01:24 अहिले हामी फर्म डिजाइन विन्डोमा छौं
01:28 यहाँ पहिले फर्मलाई खदिलो र कम भद्दा देखाउन रिसाइज गरौँ
01:36 यसो गर्न, हामी हाम्रो फर्म विन्डोको उचाई र लम्बाई घटाउने छौं
01:43 हामी यो विन्डोको माथि र दायाँ-बायाँ क्लिक गरेर, तानेर र छोडेर गर्नेर्छौं
01:51 अर्को, हाम्रो फर्मको हेडिंगको फन्ट बदलौं
01:57 फन्टलाई Arial Black मा बदलौं र माथिको फर्मेटिंग टूलबारबाट Size 12 छानौं
02:12 अन्तमा, फर्म कन्ट्रोलस् को ट्याब अर्डरमा हेरौं
02:19 यसले हामीलाई किबोर्डको ट्याब कि प्रयोग गरि फर्म कन्ट्रोलस् मा एक क्रममा सर्न मद्दत गर्छ
02:29 उदाहरणको लागि मानौं, माथि देखि तल
02:33 यसलाई ट्याब अर्डर भनिन्छ
02:37 अब, बेसले स्वत फर्म कन्ट्रोलको ट्याब क्रम माथि देखि तल स्थापित गर्छ
02:47 तर हामीले एक जोडी टेक्स्ट बक्सहरु हटाएको र दुई नयाँ लिस्ट बक्सहरु र चार बटनहरु थपेकोले हामीले ट्याब क्रम मिसाएको हुन सक्छौं
03:00 त्यसैले हामीले यसलाई अहिले मिलाउछौँ
03:05 फर्म डिजाइन टूलबारमा, प्राय जसो विन्डोको तल पाइने आइकनहरु मार्फत हामी ब्राउज गर्छौं
03:16 र टुलटिप सहितको 'Activation order' नामक आइकन खोज्छौं
03:25 यो आइकनमा क्लिक गरौँ
03:29 अब, हामी एउटा 'Tab Order' शिर्षकको पप-अप विन्डो देख्छौं
03:38 यी फर्म कन्ट्रोलस् को क्रम मिलाउन, हामी यी बस्तुहरु क्लिक गर्न, तान्न र ड्रप गर्न सक्छौं
03:46 वा हामी 'Move up', वा 'Move down' बटन क्लिक गर्न सक्छौं
03:52 यहाँ देखाइएको इमेजमा जस्तै ट्याब क्रम मिलाऊ <रोकौं>
04:04 हाम्रो काम सकियो त्यसैले सेभ गर्न Ok बटन थिचौं
04:12 ल, Control S थिचेर हाम्रो फर्म सेभ गरौँ
04:19 अनि हामी हाम्रो फर्म विन्डो बन्द गर्छौं
04:24 र अन्तमा, हाम्रो फर्ममा काम सकिन्छ
04:29 अब, हाम्रो फर्म जाचौं
04:33 मुख्य बेस विन्डोमा, 'Books Issued to Members' फर्ममा दोहोरो क्लिक गरेर यसलाई खोलौं
04:42 अहिले फर्म डाटा इन्ट्री मोडमा खुलेको छ
04:47 हेडिंगमा 'Form to track Books issued to Members' रहेको याद गरौँ
04:54 र यहाँ हामी bookIds र memberIds सट्टामा पुस्तकको शिर्षक र सदस्यहरुको नाम देख्छौं
05:03 साथै यो BooksIssued Table को पहिलो रेकर्ड हो; हामी किताबको शिर्षकमा 'An Autobiography' रंगिन भएको देख्छौं
05:15 र सदस्यको नाममा 'Nisha Sharma' रंगिन छ
05:21 हामी बाकी क्षेत्रहरु पनि देख्छौं
05:25 अब हामी तलको नेभिगेसन टूलबार आइकन प्रयोग गरि सबै रेकर्डको यात्रा तय गर्न सक्छौं
05:45 अब दोस्रो रेकर्डमा जाउँ
05:49 यहाँ हाम्रो सदस्य Jacob Robin ले 'Macbeth' किताब लगेको देखिन्छ, र मानौं उसले किताब फर्काउदै छ
06:01 त्यसैले यो जानकारी रेकर्डमा अपडेट गरौँ
06:07 यसको लागि, हामी वास्तविक पुस्तक फर्काएको दिन टाइप गर्नेछौं उदाहरण: 7/7/11
06:17 Checked In field मा ठिक गरौँ
06:21 हामीले राखेको जानकारी सेभ गर्न हामी 'Save Record' बटन थिच्छौँ
06:30 बटन धमिलो भएको याद गरौँ, मतलब यो अब निष्क्रिय भएको छ
06:38 तर यदि हामीले यो रेकर्ड पुन सम्पादन गर्यौं भने बटन पुन सक्रिय हुनेछ
06:45 ल, अब 'Undo changes' बटन जाचौं
06:50 यसको लागि, 'Conquest of Self' पुस्तकको शिर्षकमा क्लिक गरेर रेकर्ड सम्पादन गरौँ र Actual Return Date क्षेत्रमा 5/7/11 टाइप गरौँ
07:06 दुवै 'Save record' बटन र 'Undo changes' बटन प्रयोगको लागि सक्रिय भएको याद गरौँ
07:15 अब, 'Undo Changes' बटनमा क्लिक गरौँ र के हुन्छ हेरौं
07:22 हामीले गरेको अन्तिम परिवर्तन भएन, 'Conquest of Self' को सट्टामा 'Macbeth' रंगिन भएको र Actual return date 7/7/11 रहेको याद गरौँ
07:37 राम्रो, अब 'Delete Record' बटनमा क्लिक गरौँ, मतलब हामी दोस्रो रेकर्ड मेट्न खोज्दैछौं
07:47 बेस मेट्ने कुरामा अलि सतर्क हुन्छ, त्यसैले यसले हामीलाई सचेत बनाउंदै पक्का गर्न सोध्छ
07:55 अहिलेको लागि, अगाडी जाऊ र 'Yes' बटन क्लिक गरौँ
08:02 हामी देख्छौं रेकर्ड वास्तबमै मेटिएको छ, स्क्रिनबाट हटेको छ र यसको ठाउँमा हामी अर्को रेकर्ड देख्छौं
08:13 अन्तमा, अन्तिम बटन मतलब 'New record' मा क्लिक गरेर नयाँ रेकर्ड थपौं
08:22 केहि मानहरु टाइप गरौँ
08:26 IssueId स्वत उत्पादन हुने क्षेत्र भएकोले हामी यसलाई छाड्ने छौं
08:33 र यहाँ हामीले इमेजमा देखाए जस्तै डाटा छ
08:42 इन्ट्रीहरु सेभ गर्न Save Record बटनमा क्लिक गरौँ
08:47 ल यो भयो,हामीले फर्म डाटा इन्टर र अपडेट गरेर जाचेका छौं
08:54 यहाँ एक कार्य छ सदस्यहरुको जानकारी देखाउन एउटा फर्म डिजाइन गर्नुहोस्
09:00 फर्मलाई खदिलो बनाउनुहोस्
09:03 फन्ट बोल्ड बनाउनुहोस्
09:07 र Save र New रेकर्ड बटनहरु थप्नुहोस
09:10 यसले हामीलाई लिब्रे अफिस बेसको Form Data ट्युटोरियलको अन्त्यमा ल्याएको छ
09:17 संक्षेपमा भन्दा, हामीले कसरी एउटा फर्ममा
09:20 डाटा इन्टर र अपडेट गर्ने सिक्यौं
09:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:34 यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ, यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya