Difference between revisions of "LibreOffice-Suite-Base/C2/Create-reports/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
||'''Time'''
!Narration
+
||'''Narration'''
 
|-
 
|-
 
||00:00
 
||00:00
Line 91: Line 91:
 
|-
 
|-
 
||03:05
 
||03:05
||माथिको ड्रप डाउन लिस्टबाट हाम्रो क्वेरी छानौं
+
||माथिको ड्रप डाउन लिस्टबाट हाम्रो क्वेरी छानौं ‘History of Books Issued to Members’  
‘History of Books Issued to Members’  
+
 
|-
 
|-
 
||03:14
 
||03:14
Line 159: Line 158:
 
||05:16
 
||05:16
 
||ल, पाँचौं चरण, Choose Layout
 
||ल, पाँचौं चरण, Choose Layout
 
 
|-
 
|-
 
||05:20
 
||05:20
Line 187: Line 185:
 
||06:07
 
||06:07
 
||अहिलेको लागि, हामी पहिलो बस्तु ‘Tabular’ मा क्लिक गर्नेछौं
 
||अहिलेको लागि, हामी पहिलो बस्तु ‘Tabular’ मा क्लिक गर्नेछौं
|-
+
|-
 
||06:12
 
||06:12
 
||र Next बटनमा क्लिक गरौँ
 
||र Next बटनमा क्लिक गरौँ
Line 215: Line 213:
 
||अब, हामी नयाँ विन्डो देख्न सक्छौं र यो हामीले भर्खर बनाएको रिपोर्ट हो
 
||अब, हामी नयाँ विन्डो देख्न सक्छौं र यो हामीले भर्खर बनाएको रिपोर्ट हो
 
|-
 
|-
||07;12
+
||07:12
 
||याद गरौँ, यसमा माथि फिल्ड लेबल बोल्ड फन्टमा छ र वास्तविक डाटा तालिका शैलीमा सुचिकृत छ
 
||याद गरौँ, यसमा माथि फिल्ड लेबल बोल्ड फन्टमा छ र वास्तविक डाटा तालिका शैलीमा सुचिकृत छ
 
|-
 
|-
Line 230: Line 228:
 
||यहाँ एक कार्य छ
 
||यहाँ एक कार्य छ
 
|-
 
|-
||07;54
+
||07:54
 
||लाइब्रेरीमा भएका सबै किताबहरु तिनीहरुको Publishers आधारमा ग्रुप गरि एउटा रिपोर्ट बनाउनुहोस्
 
||लाइब्रेरीमा भएका सबै किताबहरु तिनीहरुको Publishers आधारमा ग्रुप गरि एउटा रिपोर्ट बनाउनुहोस्
 
|-
 
|-
||08;01
+
||08:01
 
||दुवै Publishers र Book शिर्षकहरु आरोही क्रममा हुनुपर्छ
 
||दुवै Publishers र Book शिर्षकहरु आरोही क्रममा हुनुपर्छ
 
|-
 
|-
Line 246: Line 244:
 
|-
 
|-
 
||08:21
 
||08:21
||एउटा रिपोर्ट बनाउन
+
||एउटा रिपोर्ट बनाउन,रिपोर्ट फिल्डहरु छान्न, लेबल गर्न र क्रम मिलाउन
|-
+
||08;22
+
||रिपोर्ट फिल्डहरु छान्न, लेबल गर्न र क्रम मिलाउन
+
|-
+
||08;25
+
||रिपोर्ट लेआउट छान्न
+
 
|-
 
|-
||08:26
+
||08:25
||र स्ट्याटिक वा डाइनामिक रिपोर्ट टाइप छान्न सिक्यौं
+
||रिपोर्ट लेआउट छान्न,र स्ट्याटिक वा डाइनामिक रिपोर्ट टाइप छान्न सिक्यौं
 
|-
 
|-
 
||08:31
 
||08:31
Line 267: Line 259:
 
|-
 
|-
 
||08:51
 
||08:51
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
+
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार
सहभागिताको लागि धन्यबाद, नमस्कार
+
|}
9:02
+

Latest revision as of 12:14, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:03 यो ट्युटोरियलमा हामी कसरी एउटा रिपोर्ट बनाउन
00:07 लेबल छान्न र रिपोर्ट फिल्डहरु क्रमानुसार राख्न सिक्नेछौं
00:12 रिपोर्ट लेआउट छानौं र रिपोट टाइप: static वा dynamic छानौं
00:19 यसको लागि, हाम्रो परिचित डाटाबेस उदाहरण मानौं
00:27 यहाँ, हामीले लाइब्रेरी डाटाबेसमा पुस्तक र सदस्यहरुको जानकारी भण्डार गरेका छौं
00:36 हामीसँग सदस्यहरुलाई जारी गरिएका पुस्तकहरुको जानकारीको टेबल पनि छ
00:42 हामीले अघिल्लो ट्युटोरियलमा कसरी फर्म र क्वेरिज बनाउने सिक्यौं
00:48 रिपोर्ट कसरी बनाउने सिक्नुपुर्व एउटा रिपोर्ट के हो जानौं
00:56 एउटा रिपोर्ट क्वेरी जस्तै एउटा डाटाबेसबाट जानकारी लिने तरिका हो
01:05 हामी यसलाई पेपरमा पढ्न वा प्रिन्ट गर्न सजिलो होस् भनि यसको लेआउट, र रुपरंग चाहे अनुसार राख्न सक्छौं
01:14 रिपोर्ट डाटाबेसको टेबल वा क्वेरिजबाट उत्पादन गर्न सकिन्छ
01:21 त्यसमा टेबल वा क्वेरीका सबै फिल्डहरु वा कुनै एक छानिएका फिल्डहरुको समूह हुनसक्छ
01:32 रिपोर्टका दुई प्रकारहरु हुन्छन् – स्ट्याटिक र डाइनामिक
01:38 जब एउटा स्ट्याटिक रिपोर्ट हेर्नलाई खोलिन्छ
01:42 यसले सधै रिपोर्ट रचना गर्दा भएका सोहि डाटाहरु नै देखाउनेछ
01:48 यसलाई स्न्यापसट पनि भनिन्छ
01:52 तर एउटा डाइनामिक रिपोर्ट हेर्न खोल्दा सधै डाटाबेसबाट हालको डाटा देखाउनेछ
02:00 ल, एउटा नमुना रिपोट रचना गरौँ
02:05 लाइब्रेरी डाटाबेसमा,
02:08 बायाँ प्यानलको रिपोर्ट्स आइकनमा क्लिक गरौँ
02:12 दायाँ प्यानलमा, ‘Use Wizard to create report’ मा क्लिक गरौँ
02:18 यो रिपोर्ट बनाउने सजिलो र छिटो तरिका हो
02:24 अब हामी एउटा नयाँ विन्डो देख्छौं जसलाई Report Builder विन्डो पनि भनिन्छ
02:31 र हामी बायाँ हात पट्टि ६ चरणहरु सुचिकृत एउटा विजार्ड पनि देख्छौं
02:39 हामीले अन्तिम ट्युटोरियलमा बनाएको क्वेरीको आधारमा विजार्डमा गएर एउटा रिपोर्ट बनाउनेछौं
02:47 ’ History of books issued to the Library members’
02:51 हामी पहिलो चरण - Field Selection मा छौं
02:56 यहाँ हामी रिपोर्ट डाटाको स्रोत उल्लेख गर्नेछौं : एउटा टेबल वा क्वेरी
03:05 माथिको ड्रप डाउन लिस्टबाट हाम्रो क्वेरी छानौं ‘History of Books Issued to Members’
03:14 अब हामी बायाँ हात पट्टि क्वेरीमा उपलब्ध फिल्डहरुको सूची देख्न सक्छौं
03:21 हामी हाम्रो रिपोर्टमा सबै फिल्ड चाहन्छौं, त्यसैले हामी दायाँतिर डबल एरो बटनमा क्लिक गर्नेछौं
03:30 अब अर्को चरणमा जान Next बटनमा क्लिक गरौँ
03:35 दोस्रो चरण, Labelling Fields
03:39 इमेजमा देखाए जस्तै तलका व्याख्यात्मक लेबलहरु लेबल टेक्स्ट बक्समा टाइप गरौँ
03:50 ल, अब नेक्स्ट बटनमा क्लिक गरौँ
03:55 हामी तेस्रो चरण – Grouping मा छौं
03:59 हामीलाई एउटा छानिएको फिल्डहरुको सेटले डाटा ग्रुप गर्न परेमा यो प्रयोग गरिन्छ
04:05 उदाहरणको लागि, हाम्रो रिपोर्टमा हामी डाटा Book शिर्षकमा ग्रुप गर्न सक्छौं
04:12 यदि हामीले त्यसो गरेमा, रिपोर्टमा एउटा बुक शिर्षक र यो जारी गरिएका सबै सदस्यहरु देख्नेछौं
04:22 अनि हाम्रो अर्को पुस्तकको शिर्षक देख्नेछौं र आदि
04:27 अहिलेको लागि, हाम्रो रिपोर्ट सामान्य राखौं
04:31 त्यसैले हामी Next बटनमा क्लिक गर्नेछौं
04:36 अहिले हामी चौथो चरण - Sorting Options मा छौं
04:41 डाटालाई वर्ण क्रमानुसार मिलाउ
04:46 अनि यसलाई पुस्तकको शिर्षक अनुसार आरोही क्रममा राखौं
04:52 यसको लागि हामी Sort by ड्रप डाउन बक्समा क्लिक गर्नेछौं
04:58 र त्यसपछि Issue Date मा क्लिक गरौँ
05:03 अनि हाम्रो दोस्रो ड्रप डाउन बक्समा क्लिक गर्नेछौं
05:08 अनि Book Title मा
05:12 अब Next बटनमा क्लिक गरौँ
05:16 ल, पाँचौं चरण, Choose Layout
05:20 यहाँ हामी रिपोर्टको रुपरंग फेरबदल गर्न सक्छौं
05:25 ‘Columnar, single-column’ लेआउट लिस्टमा क्लिक गरौँ
05:31 पृष्ठभूमिको Report Builder रिफ्रेस भएको याद गरौँ
05:36 यसले सबै लेबलहरु बायाँ र सम्बन्धित फिल्डहरु दायाँ देखाउँछ
05:43 अब ‘Columnar, two columns’ मा क्लिक गरौँ
05:48 फेरि तलको विन्डो रिफ्रेस भएर एउटा दुई कोलमको लेआउट देखाउँछ
05:54 यसरी, हामी Base Wizard मा उपलब्ध कुनै पनि लेआउट छान्न सक्छौं
06:02 हामी यसलाई पछि हाम्रो आवश्यकता अनुसार बदल्न सक्छौं
06:07 अहिलेको लागि, हामी पहिलो बस्तु ‘Tabular’ मा क्लिक गर्नेछौं
06:12 र Next बटनमा क्लिक गरौँ
06:16 ल, अन्तिम चरण - Create Report
06:20 यहाँ हाम्रो रिपोर्टलाई एउटा व्याख्यात्मक शिर्षक दिऊ: ‘Books Issued to Members: Report History’
06:30 अब, हाम्रो रिपोर्टलाई सधै डाटाबेसको ताजा डाटा दिने गरि डिजाइन गरौँ
06:38 यसको लागि, ‘Dynamic Report’ विकल्पमा क्लिक गरौँ
06:45 हामी जहिले पनि रिपोर्ट हेर्न खोल्दा ताजा डाटा हेर्न मन पराउछौं
06:52 ल, हामीले रिपोर्टमा काम सक्यौं, ‘Create Report now’ विकल्पमा क्लिक गरौँ
06:59 र अन्तमा Finish बटनमा क्लिक गरौँ
07:05 अब, हामी नयाँ विन्डो देख्न सक्छौं र यो हामीले भर्खर बनाएको रिपोर्ट हो
07:12 याद गरौँ, यसमा माथि फिल्ड लेबल बोल्ड फन्टमा छ र वास्तविक डाटा तालिका शैलीमा सुचिकृत छ
07:24 यो पनि याद गरौँ यसलाई Issue Date फिल्डको हिसाबले आरोही वर्ण क्रमानुसार अनि Book Title को हिसाबले आरोही क्रममा राखिएको छ
07:38 यसरी हामीले लाइब्रेरी सदस्यहरुलाई जारी पुस्तकको वर्ण क्रमानुसारको रिपोर्ट बनाएका छौं
07:46 अर्को ट्युटोरियलमा, हामी हाम्रो रिपोर्ट फेरबदल गर्न सिक्नेछौं
07:52 यहाँ एक कार्य छ
07:54 लाइब्रेरीमा भएका सबै किताबहरु तिनीहरुको Publishers आधारमा ग्रुप गरि एउटा रिपोर्ट बनाउनुहोस्
08:01 दुवै Publishers र Book शिर्षकहरु आरोही क्रममा हुनुपर्छ
08:07 Columnar, Single-column लेआउट प्रयोग गरौँ
08:11 यसले हामीलाई लिब्रे अफिस बेसको रिपोर्ट्स ट्युटोरियलको अन्त्यमा ल्याएको छ
08:17 संक्षेपमा हेर्दा, हामीले कसरी
08:21 एउटा रिपोर्ट बनाउन,रिपोर्ट फिल्डहरु छान्न, लेबल गर्न र क्रम मिलाउन
08:25 रिपोर्ट लेआउट छान्न,र स्ट्याटिक वा डाइनामिक रिपोर्ट टाइप छान्न सिक्यौं
08:31 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:42 यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ
08:48 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya