Difference between revisions of "LibreOffice-Suite-Base/C2/Create-queries-using-Query-Wizard/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
||'''Time'''
!Narration
+
||'''Narration'''
 
|-
 
|-
 
||00:02
 
||00:02
Line 7: Line 7:
 
|-
 
|-
 
||00:06
 
||00:06
||यो टूटोरियलमा, हामी क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन,फिल्डहरु छान्न,फिल्डको क्रम मिलाउन र
+
||यो टूटोरियलमा, हामी क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन,फिल्डहरु छान्न,फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्नेछौं
एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्नेछौं
+
 
|-
 
|-
 
||00:24
 
||00:24
Line 224: Line 223:
 
|-
 
|-
 
||09:45
 
||09:45
||संक्षेपमा हेर्दा, हामीले क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन, फिल्डहरु छान्न, फिल्डको क्रम मिलाउन र
+
||संक्षेपमा हेर्दा, हामीले क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन, फिल्डहरु छान्न, फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्यौं
एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्यौं
+
 
|-
 
|-
 
||10:00
 
||10:00
Line 237: Line 235:
 
|-
 
|-
 
||10:22
 
||10:22
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
+
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार
सहभागिताको लागि धन्यबाद, नमस्कार
+
|}
|-
+

Latest revision as of 12:05, 25 April 2017

Time Narration
00:02 लिब्रे अफिस बेसको स्पोकन टुटोरियलमा स्वागत छ
00:06 यो टूटोरियलमा, हामी क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन,फिल्डहरु छान्न,फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्नेछौं
00:24 सुरुमा हामी एउटा क्वेरी के हो बुझौं
00:29 डाटाबेसबाट खास जानकारी पाउन हामी Query प्रयोग गर्न सक्छौं
00:36 अर्को भाषामा भन्नुपर्दा, कुनै डाटा दिएको मापदण्डसंग मिलेमा हामी डाटाबेस "query" गर्न सक्छौं
00:48 उदाहरण को लागि हामी परिचित Library डाटाबेस लिन्छौं
00:56 हामीले Library डाटाबेसमा पुस्तकहरु र सदस्यहरुको जानकारी राखेका छौँ
01:04 अब हामी Library को सदस्यहरुको लागि डाटाबेस क्वेरी गर्छौं
01:12 वा Library मा नभएको सबै पुस्तकहरुको लागि डाटाबेस query गर्न सक्छौं
01:21 हामी कसरी बेस प्रयोग गरि साधारण क्वेरी बनाउन सक्छौं हेरौं
01:30 हाम्रो उदाहरणमा Library को सबै सदस्यहरुको फोन नम्बर सहित सूचीमा राख्ने हो
01:44 हामी Library डाटाबेसमा छौँ! सायद तपाइलाई अहिले सम्म यो खोल्न आउछ होला
01:51 हामी बायाँ पट्टिको Queries आइकनमा क्लिक गरौँ
01:57 हामी दायाँपट्टि तीन विकल्पहरु देख्छौं
02:03 हामीले सुरुमा साधारण क्वेरी बनाइरहेको हुनाले, हामी सजिलो र छिटो तरिका छान्छौँ
02:11 र त्यसको लागि Query Wizard प्रयोग गरौँ
02:17 कम्प्लेक्स क्वेरी बनाउनलाई, बेसले हामीलाई सजिलो विकल्प दिन्छ जस्तै 'Create Query in Design View'
02:28 र 'Create Query in SQL view' जुन हामी पछि सिक्नेछौं
02:36 अहिलेको लागि हामी 'Use Wizard to Create Query'मा क्लिक गरौँ
02:43 अब हामी Query Wizard नामक पप-अप विन्डोमा हेरौं
02:50 बायाँमा, हामीले हेर्ने ८ चरणहरु देख्छौं
02:57 हामी पहिलो चरणमा छौँ - 'Field Selection'
03:03 दायाँ पट्टि, हामी लेबल टेबलस् को मुनि ड्रप डाउन बक्स देख्छौं
03:11 क्वेरीबाट चाहिएको डाटाको स्रोत हामी यहीं सेलेक्ट गर्छौं
03:21 हाम्रो उदाहरण क्वेरी भन्नालेLibrary को सबै सदस्यहरुको सूची प्राप्त गर्नू हो, हामी ड्रप डाउन बक्स को Tables: Members मा क्लिक गर्छौं
03:35 अब हामी बायाँ पट्टि Available fields सूचीको 'Name' फिल्डमा दोहोरो किल्क गरौँ र दायाँ पट्टि सूची बक्समा सारौं
03:50 अब हामी बायाँको'Phone' फिल्डमा क्लिक गरौँ र दायाँ पट्टि सारौँ
04:00 याद गरौँ, सबै फिल्डहरु दायाँ पट्टि सार्न हामी दायाँ तिर देखाएको डबल एरो बटन प्रयोग गर्न सक्छौं
04:09 अब हामी मुनिको Next बटन क्लिक गरौँ
04:15 अब हामी दोस्रो चरणमा छौँ - Sorting Order
04:20 हाम्रो क्वेरीको नतिजा सदस्यहरु र उनीहरुको फोन नम्बर भएकोले हामी यसलाई यतिकै छोडौं
04:30 वा हामी सदस्यहरुको नामको आधारमा सुची बनाउन सक्छौं
04:36 Base Wizard ले हामीलाई एकै पटकमा रिजल्ट लिस्टको ४ फिल्ड सम्म क्रममा राख्न दिन्छ
04:45 अहिलेको लागि हामी सबैभन्दा माथिको ड्रपडाउन बक्समा क्लिक गरौँ
04:51 र Members.Name मा क्लिक गरौँ
04:55 यदि हामीले नामलाई ascending वा descending अर्डर क्रममा राख्न चाहेमा हामी छान्न सक्छौं
05:03 Ascending विकल्प मा क्लिक गरौँ
05:07 र अर्को चरणमा जाउँ
05:11 तेस्रो चरण - Search Conditions
05:16 यो चरणले हामीलाई हाम्रो result set केही हदसम्म सिमित गर्न चाहेमा मद्दत गर्ने छ
05:22 जस्तै हामी result set त्यो सदस्यहरुको लागि सिमित गर्छौं जसको नाम R बाट सुरु हुन्छ
05:34 यसकोलागि हामी Fields ड्रप डाउन बक्समा क्लिक गरौँ र Members.Name मा क्लिक गरौँ
05:45 अब Condition ड्रप डाउन बक्समा क्लिक गरौँ
05:51 यहाँ अनेक कन्डिसनहरु याद गरौँ
05:58 'Like' मा क्लिक गरौँ
06:02 Value टेक्स्ट बक्समा, हामी ‘क्यापिटल R’ र प्रतिशत चिन्ह’ टाइप गरौँ
06:13 यसरी हामी हाम्रो क्वेरीमा simple र complex conditions को परिचय दिन सक्छौं
06:22 अब सबै सदस्यहरुको सुची देखाउन हामी value टेक्स्ट बक्सबाट 'R%' हटाउछौं र Next बटनमा क्लिक गर्छौं
06:37 याद राखौं, हामी सातौं चरणमा छौं
06:43 यो किनभने हामी एउटा टेबलबाट साधारण क्वेरी बनाइरहेको छौँ
06:51 र हाम्रो query ले विस्तृत जानकारी दिन्छ सारांश दिदैन
06:57 Summary queries ले डाटा जोडिएको र समूहमा रहेको देखाउछ
07:05 सबै सदस्यहरु गन्ने वा सबै किताबहरुको मूल्य जोड्ने केही उदाहरणहरु हुन्
07:13 हामी यस बारे पछि सिक्नेछौं
07:17 ल अब यहाँ एलिएस सेट गरौँ
07:23 मतलब resulting list मा सुहाउदो र अर्थपूर्ण labels वा header दिऊ
07:32 'Name' फिल्डमा Member Name'alias हुन सकछ र 'Phone' फिल्डमा 'Phone Number'alias हुन् सक्छ
07:46 हामी यी दुई टेक्स्ट बक्सको नयाँ एलिएस टाइप गरौँ र Next बटनमा क्लिक गरौँ
07:57 अब हामी आठौँ चरणमा छौँ – अन्तिम चरण
08:03 यहाँ हामी एउटा अर्थ दिने simple query नाम दिन्छौं
08:09 हामी 'Name of the Query’ लेबलमा 'List of all members and their phone numbers' टाइप गर्छौं
08:20 अब हामी विजार्डमा आफ्नो छनोटको संक्षिप्त विवरण देख्छौं
08:27 र हामी यहाबाट कसरी अघि बढन चाहन्छौं?
08:31 माथिको दायाँ पट्टिको 'Display Query' मा क्लिक गरौँ र Finish बटनमा क्लिक गरौं
08:41 विजार्ड विन्डो बन्द भयो र त्यहाँ नयाँ विन्डो छ जसको टाइटलले 'List of all members and their phone numbers' भन्छ
08:52 याद गरौँ, हामीले Members टेबलमा पहिला इन्टर गरेको चार सदस्यहरुको नाम र संगसंगै उनीहरुको फोन नम्बर पनि देख्छौं
09:04 र यो सूची अक्षर अनुसार आरोही क्रममा मिलेको देख्छौं
09:13 यो हाम्रो पहिलो साधारण क्वेरी हो
09:18 यहाँ एउटा कार्य छ
09:21 एउटा क्वेरी बनाउनुहोस् जसले बुक्सलाई आरोही क्रममा देखाउछ
09:28 सबै फिल्ड समाबेस गर्नुहोस्
09:31 ‘List of all books in the Library’ नाम दिनुहोस्
09:38 यसरी हामी लिब्रे अफिस बेसको Creating Queries using Wizard ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
09:45 संक्षेपमा हेर्दा, हामीले क्वेरी विजार्ड प्रयोग गरि साधारण क्वेरी बनाउन, फिल्डहरु छान्न, फिल्डको क्रम मिलाउन र एउटा सर्च क्राइटेरिया वा क्वेरीका अवस्थाहरु उपलब्ध गराउन सिक्यौं
10:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:12 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
10:17 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:22 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya