Difference between revisions of "LibreOffice-Suite-Base/C2/Create-queries-using-Design-View/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
|| Time
+
||'''Time'''
|| Narration
+
||'''Narration'''
 
|-
 
|-
 
||00:00
 
||00:00
Line 106: Line 106:
 
|-
 
|-
 
||04:24
 
||04:24
||अर्को Return डेट,वास्तविक Return डेट  
+
||अर्को Return डेट,वास्तविक Return डेट र अन्तिममा checked in field
र अन्तिममा checked in field
+
 
|-
 
|-
 
||04:34
 
||04:34
Line 152: Line 151:
 
|-
 
|-
 
||06:17
 
||06:17
||अर्को हामी ‘Function’ पंक्तिमा जाऊ
+
||अर्को हामी ‘Function’ पंक्तिमा जाऊ यो कम्प्लेक्स क्वेरी बनाउन प्रयोग गरिन्छ अहिलेको लागि हामी यसलाई छोड्नेछौं
यो कम्प्लेक्स क्वेरी बनाउन प्रयोग गरिन्छ
+
अहिलेको लागि हामी यसलाई छोड्नेछौं
+
 
|-
 
|-
 
||06:27
 
||06:27
Line 220: Line 217:
 
|-
 
|-
 
||09:12
 
||09:12
||Nisha Sharma नाम गरेको सदस्यलाई जारी गरिएको किताबहरुको एउटा सुची बनाउनुहोस्  
+
||Nisha Sharma नाम गरेको सदस्यलाई जारी गरिएको किताबहरुको एउटा सुची बनाउनुहोस् सुची Issue date को आधारमा वर्ण क्रमानुसार हुनुपर्छ  
सुची Issue date को आधारमा वर्ण क्रमानुसार हुनुपर्छ  
+
 
|-
 
|-
 
||09:24
 
||09:24
Line 230: Line 226:
 
|-
 
|-
 
||09:33
 
||09:33
|| डिजाइन भ्यु प्रयोग गरि क्वेरी बनाउन  
+
|| डिजाइन भ्यु प्रयोग गरि क्वेरी बनाउन क्वेरी डिजाइन विन्डोमा टेबलहरु थप्न फिल्डहरु छान्न  
क्वेरी डिजाइन विन्डोमा टेबलहरु थप्न  
+
फिल्डहरु छान्न  
+
 
|-
 
|-
 
||09:41
 
||09:41
Line 241: Line 235:
 
|-
 
|-
 
||10:10
 
||10:10
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
+
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार
सहभागिताको लागि धन्यबाद, नमस्कार
+
|-
+
 
|}
 
|}

Latest revision as of 12:09, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
00:06 डिजाइन भ्यु प्रयोग गरि क्वेरी बनाउन
00:10 क्वेरी डिजाइन विन्डोमा टेबलहरु थप्न
00:13 फिल्डहरु छान्न, एलिएस सेट गर्न, क्रम सेट गर्न र एउटा क्वेरीको सर्च क्राइटेरिया रचना गर्न
00:23 उदाहरण को लागि हामी हाम्रो परिचित Library डाटाबेस लिन्छौं
00:29 यो Library डाटाबेसमा, हामीले पुस्तकहरु र सदस्यहरुको जानकारी राखेका छौं
00:37 र सदस्यहरुलाई जारी गरेको किताबहरु पत्ता लगाउन हामीसंग एउटा टेबल छ
00:45 अब सदस्यहरुका लागि जारी गरेको सबै किताबहरुको सुची बनाउन हामी एउटा नयाँ query बनाउछौं
00:54 अर्को भाषामा, हामी सदस्यहरुलाई जारी गरिएको किताबहरुको लेखा बनाउछौं
01:03 Library डाटाबेस खोलौं
01:07 हामी बायाँ पट्टिको Queries आइकनमा क्लिक गरौँ
01:13 दायाँ पट्टि ‘Create Query in Design view’ मा क्लिक गरौँ! अब हामी नयाँ विन्डो देख्छौं जसलाई Query Design window भनिन्छ
01:28 र माथि हामी Add Table or Query नामक सानो पप-अप विन्डो देख्छौं,
01:39 यहाँ हामी क्वेरीको डाटा स्रोत परिभाषित गर्नेछौं
01:46 र हामीलाई यी सबै तीन टेबलहरु क्वेरीको लागि सदस्यहरुलाई जारी गरिएको किताबहरुको लेखा राख्न चाहिन्छ
01:57 हामी यसो गर्न सुरुमा सूचीको Books टेबलमा क्लिक गरौँ र त्यसपछि दायाँमा पप-अप विन्डोको Add बटनमा क्लिक गरौँ
02:11 त्यसै गरि हामी BooksIssued टेबल र Members टेबल थप्छौं
02:19 अब तीन टेबलहरु पृष्ठभूमिको क्वेरी डिजाइन विन्डोमा देखा परेको छ
02:26 अब हामी पप-अप विन्डो बन्द गर्छौं
02:31 यसले Query डिजाइन विन्डोलाई अग्रभूमिमा ल्याउछ
02:39 विन्डोको माथिल्लो आधा भागमा तीन टेबलहरु रहेको याद राखौं
02:46 यहाँ हामी यी टेबलहरु बीच केही ठाउँ राखौं
02:53 हामी Members टेबललाई click, drag रdrop गरि दायाँतिर पर लगौं
03:01 र त्यसपछि BooksIssued टेबललाई click, drag र drop गरि बिचमा ल्याऊ
03:11 अब हामी यी टेबलहरुलाई लाइनहरु संग जोडिएको देख्छौं र यो सम्बन्ध हामीले पहिले नै बनाईसकेका छौं
03:23 हामी लाइनमा दोहोरो क्लिक गरी सम्बन्ध को विस्तृत जानकारी हर्न सक्छौं
03:30 अहिलेको लागी हामी Query डिजाइन विन्डोको तलको आधा भागमा हेरौं
03:37 यो क्षेत्रमा सेलहरुको अनेक पंक्ति छ! हामीले क्वेरी डिजाइन गरिसकेपछि हामी यो भर्नेछौं
03:48 पहिला हामी Field column जाच्नेछौँ
03:53 यो हामीले रिजल्ट सेटमा देखाउने फिल्डहरु जनाउन हो
04:01 यो गर्न हामी सुरुमा विन्डोको माथिल्लो भागमा Books table को Title फिल्डमा दोहोरो क्लिक गर्छौं
04:12 अर्को Members टेबलको Name फिल्ड हो
04:17 र त्यसपछि BooksIssued टेबलको Issue Date फिल्ड छ
04:24 अर्को Return डेट,वास्तविक Return डेट र अन्तिममा checked in field
04:34 यी फिल्डहरु विन्डोको तल्ल्लो आधा भागको सुरुको पंक्तिमा भएको याद गरौँ
04:44 र सम्बन्धित टेबलको नाम तेस्रो पंक्तिमा छ
04:50 अर्को हामी दोस्रो पंक्तिमा ‘Alias’ हेरौं
04:57 यहाँ हामी सेलेक्ट गरिएको फिल्डहरुको अर्थ दिने नामहरु लेख्न सक्छौं
05:04 अब हामी इमेजमा देखाए जस्तो एलिएस मा टाइप गरौँ
05:11 र एलिएस मा हाम्रो काम सकिएको छ
05:15 अर्को हामी Sort row मा हेरौं
05:21 यहाँ हामी result set को क्रम तोक्न सक्छौं
05:26 हामीलाई किताबहरु जारी गरेको लेखा चाहिएको हुनाले हामी यसलाई वर्णक्रमानुसार राख्छौं
05:34 मतलब हामी रिजल्ट सेट लाई Issue Date को आधारमा आरोही क्रममा राख्छौं
05:43 यसको लागि हामी Issuedate फिल्ड मूनिको Sort row को खाली सेलमा क्लिक गरौँ र ‘Ascending’ मा क्लिक गरौँ
05:56 ल हामी अर्को ‘Visible’ पंक्तिमा जाऊ
06:02 यहाँ हामी फिल्डहरु खोजेर वा नखोजिकन छानेको फिल्डहरुको दृश्यता सेट गर्न सक्छौं
06:11 याद गरौँ, डिफल्टमा तिनीहरु सबै छानिएका हुन्छन्
06:17 अर्को हामी ‘Function’ पंक्तिमा जाऊ यो कम्प्लेक्स क्वेरी बनाउन प्रयोग गरिन्छ अहिलेको लागि हामी यसलाई छोड्नेछौं
06:27 र हामी ‘Criterion’ पंक्तिमा जानेछौं
06:32 यहाँ हामी result set लाई साधारण वा कम्प्लेक्स सेटको मापदण्डमा सिमित गर्न सक्छौं
06:40 उदाहरणको लागि हामी त्यो किताबहरु मात्र query गर्न सक्छौं,जुन जारी भएको थियो र सदस्यहरुले फिर्ता गरेको छैन
06:49 मतलब, त्यो मात्र जसमा ठिक गरिएको छैन
06:54 CheckedIn फिल्ड मूनिको पंक्तिको खाली सेलमा क्लिक गरौँ र ‘Equals Zero’ टाइप गरौँ
07:06 ल, भयो, अब हामी query रन गर्छौं’
07:10 हामी किबोर्ड सर्टकट F5 को प्रयोग वा विन्डो माथिको Edit मेनूमा क्लिक गर्न सक्छौं, र त्यसपछि तलको ‘Run Query’ मा क्लिक गरौँ
07:27 के तपाई विन्डोको माथिको आधा भागमा केही डाटा देख्न सक्नुहुन्छ?
07:32 यिनीहरु query को रिजल्टहरु हुन्
07:36 हामी सदस्यहरुलाई जारी गरेका पुस्तकहरु र Issue Date को क्रममा राखेको लेखा देख्छौं, साथै कुनै पनि किताबहरु नछानिएको याद राखौं
07:51 अब हामी query डिजाइन विन्डो मुनि जान सक्छौं र यसलाई चाहेजस्तो परिवर्तन गर्न सक्छौं
08:00 उदाहरण, Checked In क्राइटेरिया हटाऊ
08:07 अब हामी फेरी F5 थिचेर query रन गर्छौं
08:15 यस पटक हामी query ले डाटाको लामो सुची देखाएको हेर्न सक्छौं
08:23 अर्को हामी Control S थिचेर query लाई सेभ गरौँ! यसले सानो पप-अप विन्डो खोल्छ
08:34 यहाँ हामी query लाई अर्थपूर्ण नाम दिन्छौं
08:38 ‘History of Books Issued to Members’ टाइप गरौँ
08:46 र त्यसपछि Ok बटनमा क्लिक गरौँ र विन्डो बन्द गरौँ
08:52 हामी यो सेभ गरेको क्वेरीलाई खोल्न मुख्य बेस विन्डोको query नेममा डबल क्लिक गर्न सक्छौं
09:01 त्यसको मतलब हामीले Design View प्रयोग गरि क्वेरी सफलतापूर्वक बनाउन सिक्यौं
09:09 यहाँ एक कार्य छ
09:12 Nisha Sharma नाम गरेको सदस्यलाई जारी गरिएको किताबहरुको एउटा सुची बनाउनुहोस् सुची Issue date को आधारमा वर्ण क्रमानुसार हुनुपर्छ
09:24 यसरी हामी लिब्रे अफिस बेसकोCreating Queries in Design View ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
09:31 संक्षेपमा हामीले यी कुराहरु कसरी गर्ने सिक्यौं
09:33 डिजाइन भ्यु प्रयोग गरि क्वेरी बनाउन क्वेरी डिजाइन विन्डोमा टेबलहरु थप्न फिल्डहरु छान्न
09:41 एलिएस सेट गर्न, क्रम सेट गर्न र एउटा क्वेरीको सर्च क्राइटेरिया रचना गर्न
09:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ!यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ! यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ!
10:10 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya