Difference between revisions of "LibreOffice-Suite-Base/C2/Add-Push-Button-to-a-form/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
||'''Time'''
!Narration
+
||'''Narration'''
 
|-
 
|-
 
||00:00
 
||00:00
Line 219: Line 219:
 
|| यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|| यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
||09:02
+
||09:02
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
+
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार
सहभागिताको लागि धन्यबाद, नमस्कार
+
|}

Latest revision as of 11:59, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:03 यो टूयूटोरियलमा, हामी कसरी फर्ममा Push Button थप्ने सिक्नेछौं
00:10 अघिल्लो टूयूटोरियलमा हामीले फर्ममा list box form control थप्न सिक्यौं
00:17 अब यो टूयूटोरियलमा, हामी कसरी फर्म मा push button थप्ने सिक्छौं
00:24 यदि यो खुलेको छैन भने हामी पहिले लिब्रे अफिस बेस खोल्छौं
00:36 र हाम्रो Library डाटाबेस खोलौं! सायद तपाइलाई अहिले सम्म एउटा भइरहेको डाटाबेस खोल्न आउछ होला
00:45 फाइल मेनू भित्रको ओपन क्लिक गरौँ र Library डाटाबेस छानौं
00:52 अब हामी Library डाटाबेसमा छौं
00:56 हामीले अघिल्लो टूयूटोरियलमा काम गरेको 'Books Issued to Members' फर्म खोलौं
01:04 यो गर्न, हामी बायाँ पट्टिको फर्म आइकनमा क्लिक गरौँ
01:09 र त्यसपछि दायाँपट्टिको 'Books Issued to Members' फर्ममा राइट क्लिक गरौँ
01:16 अब Edit मा क्लिक गरौँ
01:19 हामी अहिले फर्म डिजाइन विन्डोमा छौँ
01:23 हामीले फर्ममा Push बटन थप्नु अघि, हाम्रो Member names को लागि second list box तयार राखौं
01:34 हामीले अघिल्लो टूयूटोरियलमा second list box बनाउने कार्य गरिसकेको याद गरौँ
01:41 सुरुमा हामी Member Name label को दायाँमा रहेको टेक्स्ट बक्स हटाऊ
01:50 टेक्स्ट बक्स मा राइट क्लिक गरौँ र त्यसपछि कटमा क्लिक गरौँ
01:57 टेक्स्ट बक्स मेटिएको छ
02:00 अब हामी form elements मिलाउछौँ
02:04 list box मा text box भन्दा बढी स्पेस चाहिएको हुनाले हामी फर्मको form elements लाई तल तान्छौँ
02:15 यो कसरी गर्ने यहाँ छ
02:17 सुरुमा हामी बुक टाइटल लेबल मुनिको सबै form elements छान्छौँ
02:26 यसको लागि हामी click, drag र drop प्रक्रिया प्रयोग गर्छौं
02:32 अब हामी सेलेक्ट गरेको एरियामा क्लिक गर्छौं र यसलाई ठाडो तल तान्छौँ
02:39 जसले गर्दा Book Title लेबल सँगैको पहिलो लिस्ट बक्समा पर्याप्त ठाउँ हुन्छ
02:48 अब हामी Member Name label को लागि सोहि कदम दोहाराउछौँ
03:05 अब हामी Member Name लेबलको बायाँ पट्टि दोस्रो लिस्ट बक्समा click, drag र drop गर्छौं
03:14 र यसको दायाँतिर सारौँ जसले गर्दा यो बाकी रहेको form controls संग सजिलै मिल्छ
03:22 ल हामी किबोर्ड सर्टकट Control S प्रयोग गरि अहिले सम्म गरेको काम सेभ गरौँ
03:32 अब हामी फर्ममा Push बटन थप्न सक्छौं
03:39 Push बटन फर्म कन्ट्रोलको एउटा उदाहरण हो
03:44 हामी OK, Cancel, Next, र Finish बटनसँग परिचित छौं; यिनीहरु Push बटनका उदाहरण हुन्
03:56 बेसमा हामी हाम्रो फर्ममा यी Push बटनहरु थप्न र क्लिक गरेमा कुनै निश्चित काम गर्न अह्राउन सक्छौं
04:07 त्यस्तै Save वा Undo, वा Delete पनि केहि उदाहरण हुन्
04:14 कसरी हेरौं
04:17 अब हामी इमेजमा देखाए जस्तै अन्य सबै form elements को तल फर्ममा चार वटा push बटनहरु थप्छौँ
04:30 यसो गर्न फर्म डिजाइन विन्डोमा फर्कौं
04:35 र Form Controls टूलबार को Push button icon मा एक पटक क्लिक गरौँ
04:43 यो आइकन एउटा Ok शब्द सहितको बटन जस्तै देखिन्छ
04:50 याद गरौँ, माउस पोइन्टर प्लस चिन्ह जस्तै देखिन्छ
04:57 अब, अन्य सबै तत्वहरुको तल फर्ममा click, drag र drop गरेर बायाँ मुनि हाम्रो पहिलो बटन कोरौं
05:10 र हामी सोहि अनुसार resize गर्छौं
05:14 अब हामी माथिको कदमलाई पुन तीन पटक दोहाराउछौँ
05:27 र अब हामी संग थप तीन बटन छ जुन एउटा तेर्सो लाइनमा राखिएको छ
05:35 हामीले फर्ममा push बटन कोरेका छौँ; अब तिनीहरुको लेबलहरु फेरबदल गरौँ
05:43 यसो गर्न पहिलो बटनमा दोहोरो क्लिक गरौँ
05:49 हामी अब Properties window देख्छौं! यहाँ 'Label'मा 'Save Record' टाइप गरौँ
05:59 अब हामी फर्मको दोस्रो बटनमा क्लिक गरौँ
06:06 र प्रोपर्टीज विन्डोमा, 'Label'मा 'Undo Changes' टाइप गरौँ
06:15 तेस्रो र चौथो बटनको लागि क्रमश 'Delete Record'
06:25 र 'New Record' टाइप गरौँ
06:31 अब तिनीहरुको कार्यको व्याख्या गरौँ
06:37 यसो गर्न 'Save Record' बटनमा क्लिक गरौँ
06:43 र Properties विन्डोमा, हामी 'Action' लेबल नभेटिएसम्म तलतिर scroll गर्छौं
06:51 यहाँ हामी ड्रप डाउन लिस्ट बक्समा क्लिक गर्छौं र 'Save record' मा क्लिक गर्छौं
06:59 सोहि कदमहरु अन्य तीन बटनहरुलाई दोहोराउ
07:05 ' Undo Changes' बटनको लागि, हामी 'Undo changes' कार्य छान्छौँ
07:12 'Delete Record' बटनको लागि, हामी 'Delete Record' कार्य छान्छौँ
07:18 र 'New Record' बटनको लागि, हामी 'New Record' कार्य छान्नेछौं
07:25 अब हामीले push बटन थपेका छौं
07:29 ल किबोर्ड सर्टकट Control S प्रयोग गरि आफनो फर्म सेभ गरौँ र विन्डो बन्द गरौँ
07:40 हामी अर्को टूयूटोरियालमा हाम्रो फर्ममा तीन थप साधारण फेरबदल गर्न सिक्ने छौँ
07:47 र त्यसपछि हामी फर्मलाई डाटा इन्ट्री र अपडेटमा प्रयोग गर्न सक्छौं
07:54 उदाहरणको लागि, जब एउटा लाइब्रेरी सदस्यले पुस्तक फर्काउँछ, हामी यो जानकारी फर्मको प्रयोगले डाटाबेसमा अपडेट गर्न सक्छौं
08:06 यहाँ एक कार्य छ
08:08 पाँचौ push बटनलाई फर्मको चौथो नजिक थपौं र यो प्रयोग गर्दा फर्म refresh हुनुपर्छ
08:18 र अर्को लाइनमा ४ narrow push बटनहरु थपौं! यी बटनहरुले हामीलाई रेकर्डहरुमा जान मद्दत गर्छ
08:30 यसरी हामी लिब्रे अफिस बेस ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
08:35 संक्षेपमा हेर्दा, हामीले एउटा फर्ममा Push Button थप्न सिक्यौं
08:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:52 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
08:57 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:02 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya