Difference between revisions of "LibreOffice-Suite-Base/C2/Add-List-Box-form-control-to-a-form/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
||'''Time'''
!Narration
+
||'''Narration'''
 
|-
 
|-
 
||00:03
 
||00:03
Line 208: Line 208:
 
|-
 
|-
 
||08:08
 
||08:08
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
+
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार
सहभागिताको लागि धन्यबाद, नमस्कार
+
|}
|
+
|-
+

Latest revision as of 11:56, 25 April 2017

Time Narration
00:03 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी कसरी फर्म कन्ट्रोलबाट एउटा लिस्ट बक्स फर्ममा थप्ने हेर्नेछौं
00:14 अन्तिम ट्युटोरियलमा हामीले लिब्रे अफिस बेसको प्रयोगले एउटा फर्म कसरी फेरबदल गर्ने सिक्यौं
00:20 हामीले यो इमेज अन्तिम ट्युटोरियलमा बनाउन सुरु गर्दा पनि देखेका थियौं
00:34 र जब हाम्रो डिजाइन तयार हुन्छ हाम्रो फर्म यस्तो देखिनेछ
00:45 यहाँ याद गरौँ हामी Books Issued Table को पहिलो रेकर्ड देख्दैछौं
00:52 र, साथै हामी बुक आइडी र मेम्बर आइडीको सट्टामा वास्तविक शिर्षक र सदस्य नामहरु भएको बक्सको सूचीहरु देख्न सक्छौं
01:01 तल एउटा रेकर्ड सेभ गर्ने, बदलावहरु अंडू गर्ने आदि केहि बटनहरु रहेका छन्
01:11 ल, हामी यो ट्युटोरियलमा हाम्रो फर्ममा एउटा लिस्ट बक्स थप्न सिक्नेछौं
01:20 यदि लिब्रे अफिस बेस प्रोग्राम पहिले खोलेको छैन भने यसलाई खोलौं
01:32 र हाम्रो लाइब्रेरी डाटाबेस खोलौं
01:35 यदि पहिले नै बेस खोलेको छ भने हामी फाइल मेनुको ओपनमा क्लिक गरेर लाइब्रेरी डाटाबेस खोल्न सक्छौं
01:45 वा फाइल मनुको रिसेन्ट डकुमेन्टस् मा क्लिक गर्न सकिन्छ
01:50 अब हामी लाइब्रेरीडाटाबेसमा छौं
01:54 हामीले अन्तिम ट्युटोरियलमा बनाएको 'Books Issued to Members' फर्म खोलौं
02:01 यसो गर्न, दायाँ पट्टिको फर्म्स आइकनमा क्लिक गरौँ
02:07 र दायाँ पट्टिको 'Books Issued to Members' फर्ममा राइट क्लिक गरौँ र एडिटमा क्लिक गरौँ
02:17 अहिले हामी डिजाइन विन्डोमा छौं
02:21 पहिले 'Book Title' लेबल मानौं
02:25 याद गरौँ यहाँको टेक्स्ट बक्सले हाम्रो आँखामा बिझाउने BookId नम्बरहरु मात्र देखाउँछ
02:33 हाम्रो लागि पुस्तकहरुको शिर्षकहरु परिचित छन्
02:37 त्यसैले यी शिर्षकहरु देखाउन बेसले केहि माध्यम दिन्छ र एउटा माध्यम लिस्ट बक्स फर्म कन्ट्रोल प्रयोग गर्ने हो
02:48 यो कसरी गर्ने हेरौं
02:51 यसको लाग, Book Title लेबल सँगैको टेक्स्ट बक्स हटाऊ
02:59 हामी यसो गर्न टेक्स्ट बक्समा क्लिक गर्न सक्छौं जसले एउटा हरियो बक्सहरुको समूह छान्छ,
03:09 त्यसपछि राइट क्लिक गरेर तलको 'Cut' मा क्लिक गरौं
03:16 यहाँ हामीले टेक्स्ट बक्स हटाएका छौं
03:20 अब हामी यहाँ एउटा लिस्ट बक्स फर्म कन्ट्रोल राख्नेछौं
03:26 यसलाई फर्म कन्ट्रोलस् टूलबारबाट प्रयोग गर्न सकिन्छ
03:31 हामी यसलाई भ्यु मेनु प्रयोग गरेर फम्स कन्ट्रोलस् मा क्लिक गरि माथि ल्याउन सक्छौं
03:39 ध्यान दिउँ बेसले धेरै फर्मलाई नियन्त्रण गर्न दिन्छ; टूलको टिप्स पढ्न हाम्रो कर्सर यी आइकनहरु माथि राखौं
04:01 हाम्रो लिस्ट बक्स आइकन खोजौं
04:04 यो त्यहाँ छ, यो आइकनमा एक चोटी क्लिक गरौँ
04:11 र माउस पोइन्टर फर्ममा लैजाऊ; ध्यान दिउँ यो एउटा पातलो प्लस चिन्हमा बदलिएको छ
04:21 अब हामी हाम्रो फर्ममा लिस्ट बक्स फर्म कन्ट्रोल बनाउन सक्छौं;
04:26 यसको लागि हामी क्लिक गर्छौं र यसलाई तानेर हाम्रो फर्ममा छोड्छौं
04:34 यसलाई हामीले पहिले टेक्स्ट बक्स हटाएको स्थानमा राखौं
04:39 एउटा 'List Box Wizard'नामक नयाँ विन्डो Form design window विन्डो माथि खुलेको याद गरौँ
04:48 अब, यो विजार्डले हामीलाई लिस्ट बक्स बुक टाइटल लेबलसँग जोड्न मद्दत गर्छ
04:56 यो कसरी गर्ने हेरौं
04:58 यो विजार्डमा, पहिले हामीले पुस्तकको शिर्षक पाउन सक्ने स्थानबाट टेबल छानौं
05:07 हामी लिस्टबाट Books टेबल छान्छौँ र Next बटन क्लिक गर्छौं
05:15 अब यो विन्डोमा, हामीले लिस्ट बक्समा देखाइने फिल्ड छान्नुपर्छ
05:24 र हामीलाई टाइटल फिल्डमा पुस्तकको शिर्षक हुन्छ थाहा छ
05:29 त्यसैले अर्को चरणमा जाउँ
05:32 यो अन्तिम विन्डोमा हामीले केहि जादु गर्नेछौं
05:37 हामी सम्बन्धित टेबल र फिल्डहरु जोड्नेछौं
05:41 फिल्डको नामहरुमा हेरौं,बायाँको 'Fields in the Value table' Books Issued टेबलको फिल्ड हो
05:52 र दायाँको 'Fields in the list table' Books टेबलको फिल्डहरु हुन्
05:59 हामीलाई बुक आइडी बुक टेबुलको मुख्य फिल्ड भएको पनि थाहा छ र Books Issued टेबुलमा देखाइएको छ
06:10 त्यसैले हामी बायाँ भएको 'Field from the value table' मा क्लिक गर्नेर्छौं
06:19 अनि हामी दायाँ भएको 'Field from the list table' भन्ने बुक आइडीमा क्लिक गर्नेछौं
06:29 विजार्ड बन्द गर्न Finish बटनमा क्लिक गरौँ
06:34 त्यहाँ हामीले सम्बन्धित टेबल र फिल्डहरु जोडेका छौं
06:40 अब बेसले स्वत सबै Book टाइटलहरु यो लिस्ट बक्समा देखाउनेछ
06:46 अब फर्म सेभ गरौँ
06:49 र यो विन्डो बन्द गरौँ
06:52 बेस ट्युटोरियलको अर्को खण्डमा, हामी हाम्रो फर्ममा बाँकी फर्म कन्ट्रोलहरु थप्नेछौँ
07:00 र जब हामीले सबै कार्य गर्छौं हाम्रो फर्म यस्तो देखिनेछ
07:06 यहाँ एक कार्य रहेको छ
07:08 अप्ठेरो सदस्य आइडीको सट्टामा सदस्यहरुको नाम सुचिकृत गर्न एउटा अर्को लिस्ट बक्स थपौं
07:17 अब, लिस्ट बक्सको स्थानको बारेमा चिन्ता लिनुपर्दैन, यसलाई Member नेम लेबलको बायाँ राखौं
07:27 हामी हाम्रो अर्को ट्युटोरियलमा यसलाई सहि रुपमा पुनर्स्थापना गर्नेछौं
07:34 यसले हामीलाई लिब्रे अफिस बेसको List Box Control ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:40 संक्षेपमा हेर्दा, हामीले एउटा फर्ममा लिस्ट बक्स फर्म कन्ट्रोल कसरी थप्ने सिक्यौं
07:47 स्पोकन ट्युटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:58 यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ
08:04 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:08 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya