Difference between revisions of "LaTeX-Old-Version/C2/Inside-story-of-Bibliography/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |0:00 |स्वागत छ सन्दर्भ सूची रचना गर्ने यस ट्युटोरीअल मा |- |0…')
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration  
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
|स्वागत छ सन्दर्भ सूची रचना गर्ने यस ट्युटोरीअल मा  
 
|स्वागत छ सन्दर्भ सूची रचना गर्ने यस ट्युटोरीअल मा  
 
|-
 
|-
|0:06
+
|00:06
 
|यसको लागि म BibTeX  प्रयोग गर्दैछु , Bibtex ,  LaTeX भन्दा छुट्टै काम गर्न सक्ने उपयोगी सफ्टवेर हो
 
|यसको लागि म BibTeX  प्रयोग गर्दैछु , Bibtex ,  LaTeX भन्दा छुट्टै काम गर्न सक्ने उपयोगी सफ्टवेर हो
 
|-
 
|-
|0:14
+
|00:14
 
|यो ट्युटोरीअल मा हामी कसरी अहिले तपाई ले देख्नुभएको pdf फायल बनाउने भनि हेर्नेछौं
 
|यो ट्युटोरीअल मा हामी कसरी अहिले तपाई ले देख्नुभएको pdf फायल बनाउने भनि हेर्नेछौं
 
|-
 
|-
|0:20
+
|00:20
 
|पहिलो पेजले शिर्षक देखाउछ
 
|पहिलो पेजले शिर्षक देखाउछ
 
|-
 
|-
|0:25
+
|00:25
 
|अब दोस्रो पेजमा जाऊ जहाँ टेक्स्ट छ
 
|अब दोस्रो पेजमा जाऊ जहाँ टेक्स्ट छ
 
|-
 
|-
|0:31
+
|00:31
 
|सन्दर्भ हरु एक देखि छ सम्म गिन्ती गरिएको छ , र अर्को पेजमा एघार सम्म
 
|सन्दर्भ हरु एक देखि छ सम्म गिन्ती गरिएको छ , र अर्को पेजमा एघार सम्म
 
|-
 
|-
|0:41
+
|00:41
 
|यो ध्यान दिनुहोस कि यी सन्दर्भ हरु वर्ण अनुसार पनि सूचिकृत छ
 
|यो ध्यान दिनुहोस कि यी सन्दर्भ हरु वर्ण अनुसार पनि सूचिकृत छ
 
|-
 
|-
|0:47
+
|00:47
 
|तपाई यहाँ देख्न सक्नुहुन्छ
 
|तपाई यहाँ देख्न सक्नुहुन्छ
 
|-
 
|-
|0:52
+
|00:52
 
|अब हामीले यसको लागि प्रयोग गरेको स्रोत फायल हेरौं
 
|अब हामीले यसको लागि प्रयोग गरेको स्रोत फायल हेरौं
 
|-
 
|-
|0:59
+
|00:59
 
|अब यो बाट जाऊ
 
|अब यो बाट जाऊ
 
|-
 
|-
|1:07
+
|01:07
 
|यो प्रष्ट छ कि यसमा हामीले देख्ने कुनै सन्दर्भ छैन
 
|यो प्रष्ट छ कि यसमा हामीले देख्ने कुनै सन्दर्भ छैन
 
|-
 
|-
|1:13
+
|01:13
 
|हामीसंग स्रोत फायल मा भएको कुनै जानकारी छैन
 
|हामीसंग स्रोत फायल मा भएको कुनै जानकारी छैन
 
|-
 
|-
|1:17
+
|01:17
 
|त्यसो भए सन्दर्भ कहाँ छ त? तिनीहरु  ‘ref’ फयलमा छन् , फायल नाम चाहिँ  ‘ref.bib’ हो
 
|त्यसो भए सन्दर्भ कहाँ छ त? तिनीहरु  ‘ref’ फयलमा छन् , फायल नाम चाहिँ  ‘ref.bib’ हो
 
|-
 
|-
|1:26
+
|01:26
 
|यो bibliography कमाण्ड को लागि डिफल्ट हो
 
|यो bibliography कमाण्ड को लागि डिफल्ट हो
 
|-
 
|-
|1:34
+
|01:34
 
|ल पायौं, ‘ref.bib’
 
|ल पायौं, ‘ref.bib’
 
|-
 
|-
|1:39
+
|01:39
 
|अब ref.bib मा के छ हेरौं
 
|अब ref.bib मा के छ हेरौं
 
|-
 
|-
|1:52
+
|01:52
 
|यस बिषय मा यहाँ जानकारी हरु राखिएको छ,उदाहरण को लागि यसमा किताब, टेक-रिपोर्ट, हुदै गरेको, बिबिध लगायत लेख पनि रहेको छ
 
|यस बिषय मा यहाँ जानकारी हरु राखिएको छ,उदाहरण को लागि यसमा किताब, टेक-रिपोर्ट, हुदै गरेको, बिबिध लगायत लेख पनि रहेको छ
 
|-
 
|-
|2:09
+
|02:09
 
|हामी यो फायल मा पुनः छलफल गर्नेछौं
 
|हामी यो फायल मा पुनः छलफल गर्नेछौं
 
|-
 
|-
|2:13
+
|02:13
 
|अब हामी कसरि आउटपुट मा सन्दर्भ सूची निकाल्ने भनि हेरौं
 
|अब हामी कसरि आउटपुट मा सन्दर्भ सूची निकाल्ने भनि हेरौं
 
|-
 
|-
|2:19
+
|02:19
 
|अब सन्दर्भहरु, टेक्स ब्याक, स्रोत फायल राखौं
 
|अब सन्दर्भहरु, टेक्स ब्याक, स्रोत फायल राखौं
 
|-
 
|-
|2:31
+
|02:31
 
|अब यो पेजको माथि जाऊ
 
|अब यो पेजको माथि जाऊ
 
|-
 
|-
|2:36
+
|02:36
 
| references भएका फायल हरु को सूची निकालौं
 
| references भएका फायल हरु को सूची निकालौं
 
|-
 
|-
|2:44
+
|02:44
 
|ल भेटियो
 
|ल भेटियो
 
|-
 
|-
|2:47
+
|02:47
 
|अब references.tex बाहेक सब फायल मेटौं
 
|अब references.tex बाहेक सब फायल मेटौं
 
|-
 
|-
|3:04
+
|03:04
 
|यो पक्का गरौँ,
 
|यो पक्का गरौँ,
 
|-
 
|-
|3:09
+
|03:09
 
|हामीसंग references.tex मात्र छ
 
|हामीसंग references.tex मात्र छ
 
|-
 
|-
|3:12
+
|03:12
 
|म यो कम्पाइल गर्दैछु
 
|म यो कम्पाइल गर्दैछु
 
|-
 
|-
|3:19
+
|03:19
|कम्पाइल गर्दा, चेतावनी संदेश पाउछौ
+
|कम्पाइल गर्दा, चेतावनी संदेश पाउछौ,जसले केहि सन्दर्भ परिभाषित नगरिएका र छुटेका छन भन्छ
 
|-
 
|-
|3:20
+
|03:39
|जसले केहि सन्दर्भ परिभाषित नगरिएका र छुटेका छन भन्छ
+
|-
+
|3:39
+
 
|हामी यो देख्न सक्छौं कि त्यहाँ pdf.tex कमान्डले बनाएका फायल हरु छन
 
|हामी यो देख्न सक्छौं कि त्यहाँ pdf.tex कमान्डले बनाएका फायल हरु छन
 
|-
 
|-
|3:52
+
|03:52
 
|त्यहाँ references.pdf सहित थप नयाँ फायल हरु पनि रहेका छ, हामीसंग references.log र references.aux जस्ता फायल पनि छन
 
|त्यहाँ references.pdf सहित थप नयाँ फायल हरु पनि रहेका छ, हामीसंग references.log र references.aux जस्ता फायल पनि छन
 
|-
 
|-
|4:04
+
|04:04
 
|पहिले references.log फायल हेरौं
 
|पहिले references.log फायल हेरौं
 
|-
 
|-
|4:15
+
|04:15
 
|यहाँ धेरै जानकारी हरु रहेको छ, यसमा यहाँ भएका सबै संदेश हरु रहनेछन
 
|यहाँ धेरै जानकारी हरु रहेको छ, यसमा यहाँ भएका सबै संदेश हरु रहनेछन
 
|-
 
|-
|4:20
+
|04:20
 
|अब तल जाऊ र हेरौं, त्यहाँ धेरै जानकारी साथै यी चेतावनीहरु पनि देखा पर्छन
 
|अब तल जाऊ र हेरौं, त्यहाँ धेरै जानकारी साथै यी चेतावनीहरु पनि देखा पर्छन
 
|-
 
|-
|4:36
+
|04:36
 
|हामीले प्राय यहाँ केहि फन्ट हरु छैन भनि चेतावनी पाउछौं  
 
|हामीले प्राय यहाँ केहि फन्ट हरु छैन भनि चेतावनी पाउछौं  
 
|-
 
|-
|4:43
+
|04:43
 
|तर केहि सन्दर्भ हरु छैन भन्ने चेतावनी हाम्रो लागि महत्वपूर्ण छ
 
|तर केहि सन्दर्भ हरु छैन भन्ने चेतावनी हाम्रो लागि महत्वपूर्ण छ
 
|-
 
|-
|4:50
+
|04:50
 
|अब हामी यी चेतावनी को लागि काम गर्छौं
 
|अब हामी यी चेतावनी को लागि काम गर्छौं
 
|-
 
|-
|4:55
+
|04:55
 
|अब  references.aux नामक अर्को फायल खोलौं
 
|अब  references.aux नामक अर्को फायल खोलौं
 
|-
 
|-
|5:04
+
|05:04
 
|यसमा विभिन्न उदाहरण कमाण्ड हरु रहेका छन, यी कहाँ बाट आए
 
|यसमा विभिन्न उदाहरण कमाण्ड हरु रहेका छन, यी कहाँ बाट आए
 
|-
 
|-
|5:13
+
|05:13
 
|देखिएका सबै उदाहरण क आर्गुमेंटहरु ‘cite command’ को रुपमा स्रोत फायल मा रहेको हुन्छ
 
|देखिएका सबै उदाहरण क आर्गुमेंटहरु ‘cite command’ को रुपमा स्रोत फायल मा रहेको हुन्छ
 
|-
 
|-
|5:18
+
|05:18
 
|अहिले हामीले देखे जस्तै, म यो खोल्नेछु
 
|अहिले हामीले देखे जस्तै, म यो खोल्नेछु
 
|-
 
|-
|5:26
+
|05:26
 
|अब तल जाऊ, यहाँ यसको लागि एउटा स्क्रोल रहेको छ,स्रोत फायल
 
|अब तल जाऊ, यहाँ यसको लागि एउटा स्क्रोल रहेको छ,स्रोत फायल
 
|-
 
|-
|5:31
+
|05:31
 
|उदाहरण हेर्नुहोस, मा संग  ‘cite vk 79’ छ, त्यो vk79 यहाँ छ
 
|उदाहरण हेर्नुहोस, मा संग  ‘cite vk 79’ छ, त्यो vk79 यहाँ छ
 
|-
 
|-
|5:37
+
|05:37
 
| ‘cite tk 80’,यहाँ आउछ र त्यस्तै गरि अरु ,साथै  bibstyle-plain, यो स्रोत फयलमा पनि आउछ
 
| ‘cite tk 80’,यहाँ आउछ र त्यस्तै गरि अरु ,साथै  bibstyle-plain, यो स्रोत फयलमा पनि आउछ
 
|-
 
|-
|5:51
+
|05:51
 
|तपाई माथि जानुहोस, सन्दर्भ शैली – प्लेन, यहाँ प्लेन देखापर्छ
 
|तपाई माथि जानुहोस, सन्दर्भ शैली – प्लेन, यहाँ प्लेन देखापर्छ
 
|-
 
|-
|6:00
+
|06:00
 
|aux फायल ले भ्यारीएबलको नाम पनि राख्न सक्छ, मानौं म यो खण्डमा केहि नाम राख्दैछु
 
|aux फायल ले भ्यारीएबलको नाम पनि राख्न सक्छ, मानौं म यो खण्डमा केहि नाम राख्दैछु
 
|-
 
|-
|6:11
+
|06:11
 
|म यहाँ जादैछु
 
|म यहाँ जादैछु
 
|-
 
|-
|6:18
+
|06:18
 
|ल, म यो नाम बिना नै गर्दैछु
 
|ल, म यो नाम बिना नै गर्दैछु
 
|-
 
|-
|6:26
+
|06:26
 
|अब उदाहरण को लागि, यसलाई मेटौं, यसलाई कम्पाइल गरौँ
 
|अब उदाहरण को लागि, यसलाई मेटौं, यसलाई कम्पाइल गरौँ
 
|-
 
|-
|6:37
+
|06:37
 
|म यो फायल लाई फेरी खोल्छु
 
|म यो फायल लाई फेरी खोल्छु
 
|-
 
|-
|6:47
+
|06:47
 
|र ध्यान दिनुहोस कि अब हामीसंग यो छैन
 
|र ध्यान दिनुहोस कि अब हामीसंग यो छैन
 
|-
 
|-
|6:50
+
|06:50
 
|जब म एउटा लेबल राख्छु, ‘label – sec arya’
 
|जब म एउटा लेबल राख्छु, ‘label – sec arya’
 
|-
 
|-
|7:06
+
|07:06
 
|यसलाई सेभ गरौँ, कम्पाइल गरौँ र खोलौं
 
|यसलाई सेभ गरौँ, कम्पाइल गरौँ र खोलौं
 
|-
 
|-
|7:13
+
|07:13
 
|अनि तपैले यो फायल लाई फेरी खोल्नुपर्छ
 
|अनि तपैले यो फायल लाई फेरी खोल्नुपर्छ
 
|-
 
|-
|7:18
+
|07:18
 
|ध्यान दिनुहोस, अब हामीसंग यो कमाण्ड छ, नया लेबल  sec arya,  
 
|ध्यान दिनुहोस, अब हामीसंग यो कमाण्ड छ, नया लेबल  sec arya,  
 
|-
 
|-
|7:23
+
|07:23
 
|यो त्यहि लेबल हो जुन हामी संग थियो र यसले यो खण्ड १ हो भन्छ,
 
|यो त्यहि लेबल हो जुन हामी संग थियो र यसले यो खण्ड १ हो भन्छ,
 
|-
 
|-
|7:31
+
|07:31
 
|यहाँ देखिए जस्तै, र यो २ ले डकुमेन्ट को पेज नम्बर २ जनाउछ
 
|यहाँ देखिए जस्तै, र यो २ ले डकुमेन्ट को पेज नम्बर २ जनाउछ
 
|-
 
|-
|7:41
+
|07:41
 
| अर्को कम्पाइल गर्दा Latexले aux फायल read गर्छ र लेबल को जानकारी लिन्छ
 
| अर्को कम्पाइल गर्दा Latexले aux फायल read गर्छ र लेबल को जानकारी लिन्छ
 
|-
 
|-
|7:48
+
|07:48
 
|यसैकारण हामीलाई सहि लेबल पाउनलाई दुइचोटी कम्पाइल गर्नुपर्छ
 
|यसैकारण हामीलाई सहि लेबल पाउनलाई दुइचोटी कम्पाइल गर्नुपर्छ
 
|-
 
|-
|7:52
+
|07:52
 
|म यहाँ कसरि सन्दर्भ सूची बनाइन्छ भनि चर्चा गर्दैछुं, अहिले  BibTeX प्रयोग गरौँ
 
|म यहाँ कसरि सन्दर्भ सूची बनाइन्छ भनि चर्चा गर्दैछुं, अहिले  BibTeX प्रयोग गरौँ
 
|-
 
|-
|8:01
+
|08:01
 
|म यहाँ BibTeX कमाण्ड references दिदैछु , अब कमाण्ड – BibTeX references
 
|म यहाँ BibTeX कमाण्ड references दिदैछु , अब कमाण्ड – BibTeX references
 
|-
 
|-
|8:17
+
|08:17
 
|यसले यहाँ भने जस्तै references.aux बाट इन्पुट लिन्छ ,मानौं यहाँ  references.aux प्रयोग भयो
 
|यसले यहाँ भने जस्तै references.aux बाट इन्पुट लिन्छ ,मानौं यहाँ  references.aux प्रयोग भयो
 
|-   
 
|-   
|8:30
+
|08:30
 
|यसले भन्छ कि यसले प्रयोग गर्ने शैली को फायल plain.bst हो
 
|यसले भन्छ कि यसले प्रयोग गर्ने शैली को फायल plain.bst हो
 
|-
 
|-
|8:39
+
|08:39
 
|प्लेन कमाण्ड र ref.bib को मिति जस्तै, हामीले पहिले चर्चा गरिसक्यौं कि डाटाबेस फायल नम्बर १ ref.bib हो
 
|प्लेन कमाण्ड र ref.bib को मिति जस्तै, हामीले पहिले चर्चा गरिसक्यौं कि डाटाबेस फायल नम्बर १ ref.bib हो
 
|-
 
|-
|8:51
+
|08:51
 
|सम्झिनुहोस कि हामीले प्लेन शैली र ref bib स्रोत फायल मा प्रय्ग गरेका छौं
 
|सम्झिनुहोस कि हामीले प्लेन शैली र ref bib स्रोत फायल मा प्रय्ग गरेका छौं
 
|-
 
|-
|8:56
+
|08:56
 
| अब हेरौ कि कुन फायल बनेको छ
 
| अब हेरौ कि कुन फायल बनेको छ
 
|-
 
|-
|9:00
+
|09:00
 
|ल, BibTeX.references कमान्डले बनेका नया फायलहरु यी हुन्
 
|ल, BibTeX.references कमान्डले बनेका नया फायलहरु यी हुन्
 
|-
 
|-
|9:10
+
|09:10
 
|यसलाई सुच्कृत गरौँ , तपाई यो देख्नुहुन्छ कि पहिले देखेका भन्दा थप,
 
|यसलाई सुच्कृत गरौँ , तपाई यो देख्नुहुन्छ कि पहिले देखेका भन्दा थप,
 
|-
 
|-
|9:15
+
|09:15
 
|दुई नया फायल हरु छ, references.blg रreferences.bbl
 
|दुई नया फायल हरु छ, references.blg रreferences.bbl
 
|-
 
|-
|9:23
+
|09:23
 
| references.blg फायल मा, फर्म्याट गर्ने जानकारी हरु रहेका छन ,हेरौं
 
| references.blg फायल मा, फर्म्याट गर्ने जानकारी हरु रहेका छन ,हेरौं
 
|-
 
|-
|9:35
+
|09:35
 
|तपाई देख्न सक्नुहुन्छ यसमा केहि फर्म्याट गर्ने जानकारी रहेका छन
 
|तपाई देख्न सक्नुहुन्छ यसमा केहि फर्म्याट गर्ने जानकारी रहेका छन
 
|-
 
|-
|9:39
+
|09:39
 
| म यो बन्द गर्दैछु
 
| म यो बन्द गर्दैछु
 
|-
 
|-
|9:41
+
|09:41
 
|र References . bbl फायलमा के छ हेरौं, यसमा यी जानकारी हरु रहेका छन , जो हामीले पहिले देखेका थियौं
 
|र References . bbl फायलमा के छ हेरौं, यसमा यी जानकारी हरु रहेका छन , जो हामीले पहिले देखेका थियौं
 
|-
 
|-
|9:55
+
|09:55
 
|References.bbl मा हामीले अन्त्यमा pdf फायल मा चाहे जस्तै उदाहरण सामग्री रहेका छन
 
|References.bbl मा हामीले अन्त्यमा pdf फायल मा चाहे जस्तै उदाहरण सामग्री रहेका छन
 
|-
 
|-
Line 518: Line 515:
 
|24:40
 
|24:40
 
|म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार
 
 
|}
 
|}

Revision as of 11:06, 25 April 2017

Time Narration
00:00 स्वागत छ सन्दर्भ सूची रचना गर्ने यस ट्युटोरीअल मा
00:06 यसको लागि म BibTeX प्रयोग गर्दैछु , Bibtex , LaTeX भन्दा छुट्टै काम गर्न सक्ने उपयोगी सफ्टवेर हो
00:14 यो ट्युटोरीअल मा हामी कसरी अहिले तपाई ले देख्नुभएको pdf फायल बनाउने भनि हेर्नेछौं
00:20 पहिलो पेजले शिर्षक देखाउछ
00:25 अब दोस्रो पेजमा जाऊ जहाँ टेक्स्ट छ
00:31 सन्दर्भ हरु एक देखि छ सम्म गिन्ती गरिएको छ , र अर्को पेजमा एघार सम्म
00:41 यो ध्यान दिनुहोस कि यी सन्दर्भ हरु वर्ण अनुसार पनि सूचिकृत छ
00:47 तपाई यहाँ देख्न सक्नुहुन्छ
00:52 अब हामीले यसको लागि प्रयोग गरेको स्रोत फायल हेरौं
00:59 अब यो बाट जाऊ
01:07 यो प्रष्ट छ कि यसमा हामीले देख्ने कुनै सन्दर्भ छैन
01:13 हामीसंग स्रोत फायल मा भएको कुनै जानकारी छैन
01:17 त्यसो भए सन्दर्भ कहाँ छ त? तिनीहरु ‘ref’ फयलमा छन् , फायल नाम चाहिँ ‘ref.bib’ हो
01:26 यो bibliography कमाण्ड को लागि डिफल्ट हो
01:34 ल पायौं, ‘ref.bib’
01:39 अब ref.bib मा के छ हेरौं
01:52 यस बिषय मा यहाँ जानकारी हरु राखिएको छ,उदाहरण को लागि यसमा किताब, टेक-रिपोर्ट, हुदै गरेको, बिबिध लगायत लेख पनि रहेको छ
02:09 हामी यो फायल मा पुनः छलफल गर्नेछौं
02:13 अब हामी कसरि आउटपुट मा सन्दर्भ सूची निकाल्ने भनि हेरौं
02:19 अब सन्दर्भहरु, टेक्स ब्याक, स्रोत फायल राखौं
02:31 अब यो पेजको माथि जाऊ
02:36 references भएका फायल हरु को सूची निकालौं
02:44 ल भेटियो
02:47 अब references.tex बाहेक सब फायल मेटौं
03:04 यो पक्का गरौँ,
03:09 हामीसंग references.tex मात्र छ
03:12 म यो कम्पाइल गर्दैछु
03:19 कम्पाइल गर्दा, चेतावनी संदेश पाउछौ,जसले केहि सन्दर्भ परिभाषित नगरिएका र छुटेका छन भन्छ
03:39 हामी यो देख्न सक्छौं कि त्यहाँ pdf.tex कमान्डले बनाएका फायल हरु छन
03:52 त्यहाँ references.pdf सहित थप नयाँ फायल हरु पनि रहेका छ, हामीसंग references.log र references.aux जस्ता फायल पनि छन
04:04 पहिले references.log फायल हेरौं
04:15 यहाँ धेरै जानकारी हरु रहेको छ, यसमा यहाँ भएका सबै संदेश हरु रहनेछन
04:20 अब तल जाऊ र हेरौं, त्यहाँ धेरै जानकारी साथै यी चेतावनीहरु पनि देखा पर्छन
04:36 हामीले प्राय यहाँ केहि फन्ट हरु छैन भनि चेतावनी पाउछौं
04:43 तर केहि सन्दर्भ हरु छैन भन्ने चेतावनी हाम्रो लागि महत्वपूर्ण छ
04:50 अब हामी यी चेतावनी को लागि काम गर्छौं
04:55 अब references.aux नामक अर्को फायल खोलौं
05:04 यसमा विभिन्न उदाहरण कमाण्ड हरु रहेका छन, यी कहाँ बाट आए
05:13 देखिएका सबै उदाहरण क आर्गुमेंटहरु ‘cite command’ को रुपमा स्रोत फायल मा रहेको हुन्छ
05:18 अहिले हामीले देखे जस्तै, म यो खोल्नेछु
05:26 अब तल जाऊ, यहाँ यसको लागि एउटा स्क्रोल रहेको छ,स्रोत फायल
05:31 उदाहरण हेर्नुहोस, मा संग ‘cite vk 79’ छ, त्यो vk79 यहाँ छ
05:37 ‘cite tk 80’,यहाँ आउछ र त्यस्तै गरि अरु ,साथै bibstyle-plain, यो स्रोत फयलमा पनि आउछ
05:51 तपाई माथि जानुहोस, सन्दर्भ शैली – प्लेन, यहाँ प्लेन देखापर्छ
06:00 aux फायल ले भ्यारीएबलको नाम पनि राख्न सक्छ, मानौं म यो खण्डमा केहि नाम राख्दैछु
06:11 म यहाँ जादैछु
06:18 ल, म यो नाम बिना नै गर्दैछु
06:26 अब उदाहरण को लागि, यसलाई मेटौं, यसलाई कम्पाइल गरौँ
06:37 म यो फायल लाई फेरी खोल्छु
06:47 र ध्यान दिनुहोस कि अब हामीसंग यो छैन
06:50 जब म एउटा लेबल राख्छु, ‘label – sec arya’
07:06 यसलाई सेभ गरौँ, कम्पाइल गरौँ र खोलौं
07:13 अनि तपैले यो फायल लाई फेरी खोल्नुपर्छ
07:18 ध्यान दिनुहोस, अब हामीसंग यो कमाण्ड छ, नया लेबल sec arya,
07:23 यो त्यहि लेबल हो जुन हामी संग थियो र यसले यो खण्ड १ हो भन्छ,
07:31 यहाँ देखिए जस्तै, र यो २ ले डकुमेन्ट को पेज नम्बर २ जनाउछ
07:41 अर्को कम्पाइल गर्दा Latexले aux फायल read गर्छ र लेबल को जानकारी लिन्छ
07:48 यसैकारण हामीलाई सहि लेबल पाउनलाई दुइचोटी कम्पाइल गर्नुपर्छ
07:52 म यहाँ कसरि सन्दर्भ सूची बनाइन्छ भनि चर्चा गर्दैछुं, अहिले BibTeX प्रयोग गरौँ
08:01 म यहाँ BibTeX कमाण्ड references दिदैछु , अब कमाण्ड – BibTeX references
08:17 यसले यहाँ भने जस्तै references.aux बाट इन्पुट लिन्छ ,मानौं यहाँ references.aux प्रयोग भयो
08:30 यसले भन्छ कि यसले प्रयोग गर्ने शैली को फायल plain.bst हो
08:39 प्लेन कमाण्ड र ref.bib को मिति जस्तै, हामीले पहिले चर्चा गरिसक्यौं कि डाटाबेस फायल नम्बर १ ref.bib हो
08:51 सम्झिनुहोस कि हामीले प्लेन शैली र ref bib स्रोत फायल मा प्रय्ग गरेका छौं
08:56 अब हेरौ कि कुन फायल बनेको छ
09:00 ल, BibTeX.references कमान्डले बनेका नया फायलहरु यी हुन्
09:10 यसलाई सुच्कृत गरौँ , तपाई यो देख्नुहुन्छ कि पहिले देखेका भन्दा थप,
09:15 दुई नया फायल हरु छ, references.blg रreferences.bbl
09:23 references.blg फायल मा, फर्म्याट गर्ने जानकारी हरु रहेका छन ,हेरौं
09:35 तपाई देख्न सक्नुहुन्छ यसमा केहि फर्म्याट गर्ने जानकारी रहेका छन
09:39 म यो बन्द गर्दैछु
09:41 र References . bbl फायलमा के छ हेरौं, यसमा यी जानकारी हरु रहेका छन , जो हामीले पहिले देखेका थियौं
09:55 References.bbl मा हामीले अन्त्यमा pdf फायल मा चाहे जस्तै उदाहरण सामग्री रहेका छन
10:07 प्राय, हामीलाई आफै यी फायलहरु बदल्न पर्दैन वा हेर्न पनि पर्दैन
10:15 अन्तिम कम्पाइल गर्दा, हामीले references.bbl छैन भन्ने चेतावनी पनि पाउछौं
10:23 हामी references.log फायल देख्न सक्छौं , यसलाई खोलौं
10:35 ल, मानौं कि यहाँ references.bbl फायल छन् भन्छ
10:47 पहिले कम्पाइल गर्दा यस्तो भएको थियो
10:55 तर BibTeX प्रयोग गरेर हामीले references.bbl फायल बनेका छौं
11:01 अब फेरी कम्पाइल गरौँ
11:10 अहिले चेतावनी भिन्नै छ,यसले ‘label’s may have changed’ भन्छ
11:15 हामीले references.bbl फायल लाई read गर्दा यसका references हरु यहाँ देखिन्छ
11:27 अनि यसको क्रम references.bbl मा भएको नै छ
11:33 उदाहरण तपाइले अहिले देख्नुहुन्छ
11:37 उदाहरण हेर्नुहोस, पहिलो सन्दर्भमा Chang र Pearson छ ,यहाँ पनि Chang र Pearson छ
11:43 तर यो जानकारी अहिले सम्म सहि छैन, हामीले राम्रोसंग उल्लेख गरिरहेका छैनौं
11:53 अब कम्पाइल गरौँ , यो हामीले पहिले सुरु गरेका थियौं, यसलाई फेरी एकचोटी कम्पाइल गरयो भने यो ठिक हुन्छ
12:03 यसलाई कसरि बर्णन गर्न सकिन्छ, references. aux फायल मा हेरौं
12:15 र ध्यान दिनुहोस कि पहिले उल्लेखित सन्देश बाहेक थप सन्दर्भ हरु छन
12:25 यसले bibcite cp82 र आदि भन्छ
12:33 यसले लेबल cp82 भएको सन्दर्भ सामग्री सन्दर्भ १ हो भन्छ
12:42 हामी यसलाई देख्न सक्छौं जस्तै हामी यसलाई खोल्न सक्छौं , अब फेरी स्रोत फायल खोलौं–
12:52 म cp82 खोल्दैछु
12:56 अँ, यो cp82 हो र यसको सन्दर्भ यहाँ छ जुन यसमा उल्लेखित छ
13:07 सन्दर्भ cp82 यहाँ १ नम्बर सामग्री को रुपमा references.aux फायलको सन्दर्भ सूचीमा उपलब्ध छ
13:24 अब मैले फेरी कम्पाइल गरे भने यो जानकारी आफै यहाँ आउछ
13:41 र हामी यो पनि देख्छौं कि अहिले चेतावनीहरु छैन
13:47 LaTeX ले references.aux बाट सन्दर्भ संख्या लिएर त्यसलाई स्रोत फायल को साइट कमाण्ड को लेबल मा राखिदिन्छ
14:05 अब हामी सन्दर्भ हरु भएका फायल हरु हेर्नेछौं, ref.bib यसमा हेरौं
14:17 ref.bib,
14:24 यो पेजको माथि जाऊ
14:29 इम्याक्स एडिटरमा, हामीले चाहेको सन्दर्भ थप्न तल्लो सुरुको प्रयोग गर्न सक्छौं
14:36 उदाहरण को लागि तपाईले इन्ट्रीका किसिमहरु देख्न सक्नुहुन्छ
14:50 इम्याक एडिटर मा तपाई ले यसो गर्न सक्नुहुन्छ र जब मैले ‘article in journal’ लाई बोलाउछु, मैले भर्न सक्ने खाली रेकर्ड पाउछु
15:09 यदि तपाइको एडिटर मा यस्तो सुबिधा छैन भने तपाइले यो आफै बनाउन सक्नुहुन्छ
15:16 मलाई यो नचाहिने भएकोले अहिले म यसलाई अन्डू गर्दैछु
15:24 हामी इस्ट्रिंग डिफाइन गरि ref.bib फायलमा भ्यारीएबल को रुपमा प्रयोग गर्न सक्छौं
15:33 उदाहरण को लागि इस्ट्रिंग JWC ले John Wiley and Songs Limited, Chichester जनाउछ जो केहि सन्दर्भ मा प्रयोग गरिएको छ
15:44 उदाहरण को लागि यो सन्दर्भमा, हरेक सन्दर्भ जनाउने एउटा शब्द, रेकर्ड को अगाडी देखापर्छ
15:52 उदाहरण, एउटा सन्दर्भ को, यो रेकर्डमा KMM07 छ र यहाँ पनि देखिन्छ, मैले यो रेकर्ड जनाउ शब्दबाट पाए
16:09 अब म यो चर्चा गर्नेछु कि कसरि BibTeX प्रयोग गरि विभिन्न किसिमका सन्दर्भ हरु राख्न सकिन्छ
16:21 हामीले हेरफेर गरेकाले हामी यो फेरी सम्झिन्छौँ कि सन्दर्भहरु वर्ण क्रमानुसार रहेका छन
16:29 उदाहरण को लागि B. C. Chang and Pearson, नम्बर १ मा देखापर्छ
16:37 पहिलो उल्लेखित सन्दर्भ ३ अनि ११ आदि हो किनकि सन्दर्भ वर्ण क्रमानुसार रहेका छन्
16:50 अब सन्दर्भ ग्रन्थ को शैली पनि फेरौं
16:59 अब यसको शैली u-n-s-r-t बनाऊ, जसले IEEE क प्रकाशन हरु मा प्रयोग गरे जस्तै सूची दिन्छ
17:13 एकचोटी कम्पाइल गर्दा references.aux नया शैली अनुसार अपडेट हुन्छ, र यसमा u-n-s-r-t हुन्छ
17:25 BibTeX.references कमाण्ड प्रयोग गरि BibTeX चलाउदा references.bbl मा सन्दर्भ सूची बन्दछ
17:42 ध्यान दिनुहोस references.bbl बनेको छ
17:47 तर यो u-n-s-r-t नयाँ शैली अनुसार सजिलो हुन्छ
17:52 अब हामी references.tex कम्पाइल गर्छौं
18:02 ध्यान दिनुहोस कि अहिले क्रम फेरिएको छ
18:09 सन्दर्भहरु वर्ण क्रम अनुसार छैन
18:16 तर यहाँ लेबल फेरिएको हुनसक्छ, त्यसैले यसलाई सहि बनाउन फेरी रन गरौँ
18:24 यसलाई फेरी रन गरेपछि यो चेतावनी संदेश हराउछ र ध्यान दिनुहोस कि यहाको सन्दर्भहरु स्रोत को क्रमानुसार रहेको छ
18:40 उदाहरण को लागि सन्दर्भ १ पहिलो, सन्दर्भ २ दोस्रो र त्यसैगरी तेस्रो, चौथो, पाचौं आदि सन्दर्भ हरु रहेका छन
18:54 अब हामी कम्प्युटर बिज्ञान पत्रिका को लागि सन्दर्भ रचना गर्छौं
19:01 अब यहाँ ‘alpha’ कल गरौँ
19:07 यसलाई एकचोटी कम्पील गरौँ
19:10 म BibTeX गर्छु;
19:14 र फेरी एकचोटी कम्पाइल गर्छु
19:17 यो फेरिएको छ तर सन्दर्भ फेरिएको छैन
19:21 यहाँ अब लेबल फेरिएको छ भन्ने सूचना छ
19:25 यदि मैले फेरी एकचोटी कम्पाइल गरे भने यो यस्तै हुन्छ
19:30 उदाहरण को लागि, हामीसंग B C Chang and Pearson छ जसमा CP82 छ ,
19:41 अब यिनीहरुको पनि सन्दर्भ यहाँ छ
19:56 हामीले वेबमा अन्य विभिन्न सन्दर्भशैली हरु पाउन सक्छौं
20:01 अब म ifac र रासायनिक इन्जिनिरियरिंग पत्रिकाहरुमा प्रयोग भएको शैली देखाउछु
20:08 पहिले, मैले देखाए जस्तै प्याकेज प्रयोग गर्न Harvard थप्नुहोस
20:19 शैली पनि ifac मा बदल्नुहोस
20:28 यिनीहरु प्राय दुई फायल प्रयोग गरि लागु गरिन्छ, Harvard,sty र ifac.bst
20:48 यी फायलहरु वेबमा भएकोले तपाई डाउनलोड गर्न सक्नुहुन्छ
20:53 यसलाई कम्पाइल गरौँ, pdf-LaTeX-references, र BibTeX चलाऊ,
21:09 दुईचोटी कम्पाइल गरौँ
21:14 हामीले यहाँ देखे जस्तै सन्दर्भ सूची पाउछौ जहाँ सन्दर्भहरु वर्ण क्रमानुसार सिरियल नम्बर बिना नै देखिन्छन
21:23 सिरियल नम्बरहरु हराए
21:25 सन्दर्भमा स्पष्ट संग लेखकको नाम दिइन्छ जस्तै ,बिद्यासागर र १९८५ साल
21:39 हामी अर्को पेज मा सन्दर्भ देख्न सक्छौं, यहाँ वर्ण क्रमानुसार छ
21:58 हामीले यो सन्दर्भ शैली प्रायोग गरेपछि cite कमाण्ड ले पुरै सन्दर्भ लाई ब्राकेट भित्र राखिदिन्छ
22:06 उदाहरण को लागि स्रोत फायलमा हेर्नुहोस
22:12 अब यहाँ हेरौं, cite KMM07 को टेक्स्ट बुक ले ‘the textbook by (Moudgalya, 2007b)’ देखाउछ
22:27 यहाँ Moudgalya नाम लाई ब्राकेटमा राख्नु हुदैन, खाली साल मात्रै ब्राकेट भित्र राख्नुपर्छ
22:35 यो काम cite-as-noun कमान्डले गर्दछ
22:43 म यो सेभ गर्दैछु
22:45 कम्पाइल गरौँ
22:48 ल अब नाम Moudgalya ब्राकेट बाहिर आएको छ, साल मात्र ब्राकेटभित्र छ
23:00 यो cite-as-noun यो समस्या समाधान गर्दछ, यो महत्वपूर्ण छ कि cite-as-noun सन्दर्भ शैली जनाउने बिशेष कमाण्ड हो
23:12 यसले अरु सन्दर्भ शैली हरु संग काम नगर्न सक्छ
23:16 पहिले भने जस्तै हामीसंग धेरै सन्दर्भ शैली हरु छ
23:20 खाली हामीलाई उपयुक्त sty र bst फायल डाउनलोड गर्नुपर्छ, जस्तै मैले Harvard.sty र ifac.bst फायल हरु प्रयोग गरे
23:37 तपाइले रामरी सोच्नुभयो भने यो थाहा पाउनुहुन्छ कि हामीले सन्दर्भहरु, जस्तै ref.bib को कुनैपनि तथ्यांक फेरेका छैनौं
23:47 यो BibTeX को बिशेषता हो
23:50 हामीले धेरै समय सन्दर्भ सूची रचना गर्न खर्चे पनि वास्तवमा यो निकै सजिलो छ
24:02 पहिलो, तथ्यांक रचना गर्ने, जस्तै .bib फायल, .sty र .bst फायलहरु निकालौं
24:10 यी मध्ये धेरै इन्स्टल गर्न पहिले नै तयार छन
24:15 फेरी एकचोटी स्रोत फायल कम्पाइल गरौँ , pdf LaTeX एकचोटी चलाऊ , स्रोत फायल दुई चोटी कम्पाइल गरौँ
24:24 तपाई मान्नुहुन्छ नि यो प्रकृया एकदमै सजिलो छ?
24:30 अब तपाई Bibtex र Latex को प्रसंशा गर्नुहुन्छ
24:35 हामी यो ट्युटोरीअलको अन्तयमा आइपुगेका छौं
24:38 सुन्नुभएको मा धन्यबाद
24:40 म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya