Difference between revisions of "LaTeX/C2/Bibliography/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |0:00 | LaTeX र BibTeX प्रयोग गरि सन्दर्भ रचना गर्ने यो ट्युटोरीअल म…')
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
| LaTeX र BibTeX प्रयोग गरि सन्दर्भ रचना गर्ने यो ट्युटोरीअल मा स्वागत छ
 
| LaTeX र BibTeX प्रयोग गरि सन्दर्भ रचना गर्ने यो ट्युटोरीअल मा स्वागत छ
 
|-
 
|-
|0:09
+
|00:09
 
|तपाइले गर्न पर्ने भनेको ref.bib फायल को सन्दर्भ सूची बनाउनु हो
 
|तपाइले गर्न पर्ने भनेको ref.bib फायल को सन्दर्भ सूची बनाउनु हो
 
|-
 
|-
|0:23
+
|00:23
 
|यो फायल को तल जाऊ र फेरी माथि आऊ
 
|यो फायल को तल जाऊ र फेरी माथि आऊ
 
|-
 
|-
|0:30
+
|00:30
 
|हरेक सन्दर्भ हरु भिन्न किवर्ड बाट सुरु भएका छन जस्तै यो सन्दर्भ को किवर्ड भनेको  KMM07 हो
 
|हरेक सन्दर्भ हरु भिन्न किवर्ड बाट सुरु भएका छन जस्तै यो सन्दर्भ को किवर्ड भनेको  KMM07 हो
 
|-
 
|-
|0:43
+
|00:43
 
| म LaTeX फायल खोल्दैछु,तपाइले सन्दर्भ प्रयोग गर्न चाहेको स्थान मा cite किवर्ड कमाण्ड दिनुहोस
 
| म LaTeX फायल खोल्दैछु,तपाइले सन्दर्भ प्रयोग गर्न चाहेको स्थान मा cite किवर्ड कमाण्ड दिनुहोस
 
|-
 
|-
|1:00
+
|01:00
 
|उदाहरण को लागि हामीले cite कमाण्ड हेर्दा यो cite KMM07 कमाण्ड हामीले ref.bib फायल मा देखेका थियौं
 
|उदाहरण को लागि हामीले cite कमाण्ड हेर्दा यो cite KMM07 कमाण्ड हामीले ref.bib फायल मा देखेका थियौं
 
|-
 
|-
|1:15
+
|01:15
 
|तपाइले गर्न पर्ने अर्को कार्य भनेको त्यो फायल को नाम राख्नु हो जसको स्रोत फायलमा सन्दर्भ रहेको छ
 
|तपाइले गर्न पर्ने अर्को कार्य भनेको त्यो फायल को नाम राख्नु हो जसको स्रोत फायलमा सन्दर्भ रहेको छ
 
|-
 
|-
|1:23
+
|01:23
 
|मैले यसलाई डकुमेन्ट को अन्त्यमा राखेको छु – bibliography ref, सम्झिनुहोस कि सन्दर्भहरु  ref.bib फायलमा रहेको छ
 
|मैले यसलाई डकुमेन्ट को अन्त्यमा राखेको छु – bibliography ref, सम्झिनुहोस कि सन्दर्भहरु  ref.bib फायलमा रहेको छ
 
|-
 
|-
|1:38
+
|01:38
 
|अन्त्यमा तपाइले त्यो सन्दर्भ शैली छान्नुपर्छ
 
|अन्त्यमा तपाइले त्यो सन्दर्भ शैली छान्नुपर्छ
 
|-
 
|-
|1:44
+
|01:44
 
|जुन यो स्रोत फायल मा राखिएको छ
 
|जुन यो स्रोत फायल मा राखिएको छ
 
|-
 
|-
|1:48
+
|01:48
 
|यसले plain सन्दर्भ शैली देखाउछ
 
|यसले plain सन्दर्भ शैली देखाउछ
 
|-
 
|-
|1:53
+
|01:53
 
|मानौं, हामी यहाँ प्लेन शैली प्रयोग गर्छौं, प्लेन शैली मा सन्दर्भ बनाउन हामी तलका यी प्रकृया हरु क्रमशः प्रयोग गर्नेछौं
 
|मानौं, हामी यहाँ प्लेन शैली प्रयोग गर्छौं, प्लेन शैली मा सन्दर्भ बनाउन हामी तलका यी प्रकृया हरु क्रमशः प्रयोग गर्नेछौं
 
|-
 
|-
|2:04
+
|02:04
 
|पहिले pdf LaTeX references प्रयोग गरि स्रोत फायल लाई कम्पाइल गरौँ
 
|पहिले pdf LaTeX references प्रयोग गरि स्रोत फायल लाई कम्पाइल गरौँ
 
|-
 
|-
|2:13
+
|02:13
 
|‘BibTeX references’ कमाण्ड चलाऊ
 
|‘BibTeX references’ कमाण्ड चलाऊ
 
|-
 
|-
|2:23
+
|02:23
 
|अब फेरी pdf LaTeX references प्रयोग गरि  दुइचोटी स्रोत फायल कम्पाइल गरौँ  
 
|अब फेरी pdf LaTeX references प्रयोग गरि  दुइचोटी स्रोत फायल कम्पाइल गरौँ  
 
|-
 
|-
|2:31
+
|02:31
 
|एकचोटी, दुइचोटी
 
|एकचोटी, दुइचोटी
 
|-
 
|-
|2:35
+
|02:35
 
|सन्दर्भ रचियो, यसलाई हेरौं
 
|सन्दर्भ रचियो, यसलाई हेरौं
 
|-
 
|-
|2:40
+
|02:40
 
|दोस्रो पेज, यहाँ टेक्स्ट छ, यहाँ सन्दर्भ सूची छ, तल जाऊ
 
|दोस्रो पेज, यहाँ टेक्स्ट छ, यहाँ सन्दर्भ सूची छ, तल जाऊ
 
|-
 
|-
|2:58
+
|02:58
 
|प्लेन शैली ले सन्दर्भहरुलाई वर्ण क्रमानुसार र नम्बर को आधारमा सुचिकृत गर्छ
 
|प्लेन शैली ले सन्दर्भहरुलाई वर्ण क्रमानुसार र नम्बर को आधारमा सुचिकृत गर्छ
 
|-
 
|-
|3:07
+
|03:07
 
|यी नम्बर हरु मुख्य टेक्स्ट मा पनि प्रयोग गरिएको छ
 
|यी नम्बर हरु मुख्य टेक्स्ट मा पनि प्रयोग गरिएको छ
 
|-
 
|-
|3:13
+
|03:13
 
|सन्दर्भ शैली u-n-s-r-t प्लेन शैली जस्तै हो तर एउटा भिन्नता छ
 
|सन्दर्भ शैली u-n-s-r-t प्लेन शैली जस्तै हो तर एउटा भिन्नता छ
 
|-
 
|-
|3:23
+
|03:23
 
|त्यहाँ u-n-s-r-t राख्नुहोस
 
|त्यहाँ u-n-s-r-t राख्नुहोस
 
|-
 
|-
|3:31
+
|03:31
 
|सन्दर्भहरु पहिले भएको जसरी नै सुचिकृत छन
 
|सन्दर्भहरु पहिले भएको जसरी नै सुचिकृत छन
 
|-
 
|-
|3:36
+
|03:36
 
|अब हामीले गरेको जस्तै प्लेनलाई u-n-s-r-t मा बदलौं, र  LaTeX र  BibTeX का प्रकृयाहरु दोहोराऊ, पहिले pdfLaTeX  प्रयोग गरि LaTeX स्रोत फायल, अनि BibTeX स्रोत फायल,र फेरी दुइचोटी LaTeX स्रोत फायल,पहिलो चोटी, दोस्रो चोटी  
 
|4:07
+
|04:07
 
|के भयो ध्यान दिनुहोस
 
|के भयो ध्यान दिनुहोस
 
|-
 
|-
|4:09
+
|04:09
 
|तपाई देख्न सक्नुहुन्छ कि यसले सन्दर्भहरु कागजमा भएको क्रममा देखाउछ, उदाहरण को लागि यो पहिलो सन्दर्भ पहिलो छ
 
|तपाई देख्न सक्नुहुन्छ कि यसले सन्दर्भहरु कागजमा भएको क्रममा देखाउछ, उदाहरण को लागि यो पहिलो सन्दर्भ पहिलो छ
 
|-
 
|-
|4:20
+
|04:20
 
|सन्दर्भ दुई मा ‘2’ उल्लेखित छ किनकि यो यहाँ उल्लेखित छ
 
|सन्दर्भ दुई मा ‘2’ उल्लेखित छ किनकि यो यहाँ उल्लेखित छ
 
|-
 
|-
|4:26
+
|04:26
 
|यो सूची मा यसलाई दोस्रो राखिएकोछ
 
|यो सूची मा यसलाई दोस्रो राखिएकोछ
 
|-
 
|-
|4:30
+
|04:30
 
|अब यो सूची को तल जाऊ
 
|अब यो सूची को तल जाऊ
 
|-
 
|-
|4:39
+
|04:39
 
|ल, फेरी फर्कौं
 
|ल, फेरी फर्कौं
 
|-
 
|-
|4:44
+
|04:44
 
|कम्प्युटर बैज्ञानिक ले बनेको जस्तो सन्दर्भ बनाउन, शैली लाई अल्फा मा बदलौं
 
|कम्प्युटर बैज्ञानिक ले बनेको जस्तो सन्दर्भ बनाउन, शैली लाई अल्फा मा बदलौं
 
|-
 
|-
|4:52
+
|04:52
 
|यसलाई अल्फा मा बदलौं
 
|यसलाई अल्फा मा बदलौं
 
|-
 
|-
|4:59
+
|04:59
 
|सेभ गर्नुहोस र  LaTeX र BibTeX प्रकृया दोहोराउनुहोस, जुन pdf LaTeX स्रोत फायल, BibTeX  references , pdf LaTeX references , एकचोटी, दुइचोटी, ध्यान दिनुहोस,  
 
|सेभ गर्नुहोस र  LaTeX र BibTeX प्रकृया दोहोराउनुहोस, जुन pdf LaTeX स्रोत फायल, BibTeX  references , pdf LaTeX references , एकचोटी, दुइचोटी, ध्यान दिनुहोस,  
 
|-
 
|-
|5:20
+
|05:20
 
|अब, हामीले सन्दर्भ शैली पायौं
 
|अब, हामीले सन्दर्भ शैली पायौं
 
|-
 
|-
|5:26
+
|05:26
 
|यसको तल जाऊ र हेरौं
 
|यसको तल जाऊ र हेरौं
 
|-
 
|-
|5:31
+
|05:31
 
|ल
 
|ल
 
|-
 
|-
|5:37
+
|05:37
 
|त्यहाँ विभिन्न सन्दर्भ शैली रहेका छन, अहिले मैले: Harvard.sty  र  ifac.bst दुई फायल हरु डाउनलोड गरेको छु
 
|त्यहाँ विभिन्न सन्दर्भ शैली रहेका छन, अहिले मैले: Harvard.sty  र  ifac.bst दुई फायल हरु डाउनलोड गरेको छु
 
|-
 
|-
|5:48
+
|05:48
 
|अब यी फेरबदल गर्नुहोस, पहिले Harvard लाई प्रयोग गर्ने कमाण्ड को प्याकेज मा उल्लेख गर्नुहोस  
 
|अब यी फेरबदल गर्नुहोस, पहिले Harvard लाई प्रयोग गर्ने कमाण्ड को प्याकेज मा उल्लेख गर्नुहोस  
 
|-
 
|-
|5:58
+
|05:58
 
| मैले अहिले गरे जस्तै र शैली लाई ifac मा बदल्नुहोस
 
| मैले अहिले गरे जस्तै र शैली लाई ifac मा बदल्नुहोस
 
|-
 
|-
|6:08
+
|06:08
 
|फायल सेभ गर्नुहोस
 
|फायल सेभ गर्नुहोस
 
|-
 
|-
|6:13
+
|06:13
 
|अब फेरी LaTeX र BibTeX प्रकृया फेरी पुरा गरौँ
 
|अब फेरी LaTeX र BibTeX प्रकृया फेरी पुरा गरौँ
 
|-
 
|-
|6:18
+
|06:18
 
|Latex, BibTeX, LaTeX एकपटक, LaTeX दुइपटक  
 
|Latex, BibTeX, LaTeX एकपटक, LaTeX दुइपटक  
 
|-
 
|-
|6:31
+
|06:31
 
|हामीले सन्दर्भसूची यो pdf फायलमा पाउछौ
 
|हामीले सन्दर्भसूची यो pdf फायलमा पाउछौ
 
|-
 
|-
|6:37
+
|06:37
 
|अब फेरी एकपटक तल जाऊ
 
|अब फेरी एकपटक तल जाऊ
 
|-
 
|-
|6:46
+
|06:46
 
|यो वर्ण क्रमानुसार राखिएको छ, तर यसमा प्लेन शैली जस्तो क्रम संख्या छैन
 
|यो वर्ण क्रमानुसार राखिएको छ, तर यसमा प्लेन शैली जस्तो क्रम संख्या छैन
 
|-
 
|-
|6:52
+
|06:52
 
|सन्दर्भ सूची लेखक को नाम र साल बाट गरिएको छ
 
|सन्दर्भ सूची लेखक को नाम र साल बाट गरिएको छ
 
|-
 
|-
|7:00
+
|07:00
 
|यो शैली मा, एउटा बिशेष cite-as-noun नामक कमाण्ड रहेको छ, जसले चलिरहेको टेक्स्टको मान्छेको नाम ब्राकेट बाहिर राख्छ
 
|यो शैली मा, एउटा बिशेष cite-as-noun नामक कमाण्ड रहेको छ, जसले चलिरहेको टेक्स्टको मान्छेको नाम ब्राकेट बाहिर राख्छ
 
|-
 
|-
|7:15
+
|07:15
 
|ध्यान दिनुहोस कि त्यहाँ हामीले एक तर्फी मात्रै प्रयोग गरेका छौं र हामीले ब्राकेट भित्रको मात्रै सन्दर्भहरु पायौ
 
|ध्यान दिनुहोस कि त्यहाँ हामीले एक तर्फी मात्रै प्रयोग गरेका छौं र हामीले ब्राकेट भित्रको मात्रै सन्दर्भहरु पायौ
 
|-
 
|-
|7:22
+
|07:22
 
|उदाहरण को लागि मानौं
 
|उदाहरण को लागि मानौं
 
|-
 
|-
|7:28
+
|07:28
|यो दोस्रो प्याराग्राफ मा हेरौं, cite KMM07 को किताब, सबै चिज ब्राकेट भित्र आउछ
+
|यो दोस्रो प्याराग्राफ मा हेरौं, cite KMM07 को किताब, सबै चिज ब्राकेट भित्र आउछ मानौं मैले यसलाई cite-as-noun मा परिवर्तन गरे
मानौं मैले यसलाई cite-as-noun मा परिवर्तन गरे
+
 
|-
 
|-
|7:44
+
|07:44
 
|यसलाई सेभ अनि कम्पाइल गरौँ
 
|यसलाई सेभ अनि कम्पाइल गरौँ
 
|-
 
|-
|7:50
+
|07:50
 
|यसले गर्दा यो मौदगल्या अहिले को टेक्स्ट मा ब्राकेट बाहिर आएको छ
 
|यसले गर्दा यो मौदगल्या अहिले को टेक्स्ट मा ब्राकेट बाहिर आएको छ
 
|-
 
|-
|7:59
+
|07:59
 
|यदि तपाइलाई अन्य सन्दर्भ शैली चाहिन्छ भने, वेब मा खोज्नुहोस
 
|यदि तपाइलाई अन्य सन्दर्भ शैली चाहिन्छ भने, वेब मा खोज्नुहोस
 
|-
 
|-
|8:04
+
|08:04
 
|यो सम्बभ छ कि चाहिएको sty र bst फायलहरु पहिले नै लेखिएका हुन्
 
|यो सम्बभ छ कि चाहिएको sty र bst फायलहरु पहिले नै लेखिएका हुन्
 
|-
 
|-
|8:10
+
|08:10
|यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं,  
+
|यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं, म मन्दिरा थापा बिदा चाहन्छु, सहभागिता को लागि धन्यवाद
म मन्दिरा थापा बिदा चाहन्छु, सहभागिता को लागि धन्यवाद
+
|}

Latest revision as of 11:01, 25 April 2017

Time Narration
00:00 LaTeX र BibTeX प्रयोग गरि सन्दर्भ रचना गर्ने यो ट्युटोरीअल मा स्वागत छ
00:09 तपाइले गर्न पर्ने भनेको ref.bib फायल को सन्दर्भ सूची बनाउनु हो
00:23 यो फायल को तल जाऊ र फेरी माथि आऊ
00:30 हरेक सन्दर्भ हरु भिन्न किवर्ड बाट सुरु भएका छन जस्तै यो सन्दर्भ को किवर्ड भनेको KMM07 हो
00:43 म LaTeX फायल खोल्दैछु,तपाइले सन्दर्भ प्रयोग गर्न चाहेको स्थान मा cite किवर्ड कमाण्ड दिनुहोस
01:00 उदाहरण को लागि हामीले cite कमाण्ड हेर्दा यो cite KMM07 कमाण्ड हामीले ref.bib फायल मा देखेका थियौं
01:15 तपाइले गर्न पर्ने अर्को कार्य भनेको त्यो फायल को नाम राख्नु हो जसको स्रोत फायलमा सन्दर्भ रहेको छ
01:23 मैले यसलाई डकुमेन्ट को अन्त्यमा राखेको छु – bibliography ref, सम्झिनुहोस कि सन्दर्भहरु ref.bib फायलमा रहेको छ
01:38 अन्त्यमा तपाइले त्यो सन्दर्भ शैली छान्नुपर्छ
01:44 जुन यो स्रोत फायल मा राखिएको छ
01:48 यसले plain सन्दर्भ शैली देखाउछ
01:53 मानौं, हामी यहाँ प्लेन शैली प्रयोग गर्छौं, प्लेन शैली मा सन्दर्भ बनाउन हामी तलका यी प्रकृया हरु क्रमशः प्रयोग गर्नेछौं
02:04 पहिले pdf LaTeX references प्रयोग गरि स्रोत फायल लाई कम्पाइल गरौँ
02:13 ‘BibTeX references’ कमाण्ड चलाऊ
02:23 अब फेरी pdf LaTeX references प्रयोग गरि दुइचोटी स्रोत फायल कम्पाइल गरौँ
02:31 एकचोटी, दुइचोटी
02:35 सन्दर्भ रचियो, यसलाई हेरौं
02:40 दोस्रो पेज, यहाँ टेक्स्ट छ, यहाँ सन्दर्भ सूची छ, तल जाऊ
02:58 प्लेन शैली ले सन्दर्भहरुलाई वर्ण क्रमानुसार र नम्बर को आधारमा सुचिकृत गर्छ
03:07 यी नम्बर हरु मुख्य टेक्स्ट मा पनि प्रयोग गरिएको छ
03:13 सन्दर्भ शैली u-n-s-r-t प्लेन शैली जस्तै हो तर एउटा भिन्नता छ
03:23 त्यहाँ u-n-s-r-t राख्नुहोस
03:31 सन्दर्भहरु पहिले भएको जसरी नै सुचिकृत छन
03:36 अब हामीले गरेको जस्तै प्लेनलाई u-n-s-r-t मा बदलौं, र LaTeX र BibTeX का प्रकृयाहरु दोहोराऊ, पहिले pdfLaTeX प्रयोग गरि LaTeX स्रोत फायल, अनि BibTeX स्रोत फायल,र फेरी दुइचोटी LaTeX स्रोत फायल,पहिलो चोटी, दोस्रो चोटी
04:07 के भयो ध्यान दिनुहोस
04:09 तपाई देख्न सक्नुहुन्छ कि यसले सन्दर्भहरु कागजमा भएको क्रममा देखाउछ, उदाहरण को लागि यो पहिलो सन्दर्भ पहिलो छ
04:20 सन्दर्भ दुई मा ‘2’ उल्लेखित छ किनकि यो यहाँ उल्लेखित छ
04:26 यो सूची मा यसलाई दोस्रो राखिएकोछ
04:30 अब यो सूची को तल जाऊ
04:39 ल, फेरी फर्कौं
04:44 कम्प्युटर बैज्ञानिक ले बनेको जस्तो सन्दर्भ बनाउन, शैली लाई अल्फा मा बदलौं
04:52 यसलाई अल्फा मा बदलौं
04:59 सेभ गर्नुहोस र LaTeX र BibTeX प्रकृया दोहोराउनुहोस, जुन pdf LaTeX स्रोत फायल, BibTeX references , pdf LaTeX references , एकचोटी, दुइचोटी, ध्यान दिनुहोस,
05:20 अब, हामीले सन्दर्भ शैली पायौं
05:26 यसको तल जाऊ र हेरौं
05:31
05:37 त्यहाँ विभिन्न सन्दर्भ शैली रहेका छन, अहिले मैले: Harvard.sty र ifac.bst दुई फायल हरु डाउनलोड गरेको छु
05:48 अब यी फेरबदल गर्नुहोस, पहिले Harvard लाई प्रयोग गर्ने कमाण्ड को प्याकेज मा उल्लेख गर्नुहोस
05:58 मैले अहिले गरे जस्तै र शैली लाई ifac मा बदल्नुहोस
06:08 फायल सेभ गर्नुहोस
06:13 अब फेरी LaTeX र BibTeX प्रकृया फेरी पुरा गरौँ
06:18 Latex, BibTeX, LaTeX एकपटक, LaTeX दुइपटक
06:31 हामीले सन्दर्भसूची यो pdf फायलमा पाउछौ
06:37 अब फेरी एकपटक तल जाऊ
06:46 यो वर्ण क्रमानुसार राखिएको छ, तर यसमा प्लेन शैली जस्तो क्रम संख्या छैन
06:52 सन्दर्भ सूची लेखक को नाम र साल बाट गरिएको छ
07:00 यो शैली मा, एउटा बिशेष cite-as-noun नामक कमाण्ड रहेको छ, जसले चलिरहेको टेक्स्टको मान्छेको नाम ब्राकेट बाहिर राख्छ
07:15 ध्यान दिनुहोस कि त्यहाँ हामीले एक तर्फी मात्रै प्रयोग गरेका छौं र हामीले ब्राकेट भित्रको मात्रै सन्दर्भहरु पायौ
07:22 उदाहरण को लागि मानौं
07:28 यो दोस्रो प्याराग्राफ मा हेरौं, cite KMM07 को किताब, सबै चिज ब्राकेट भित्र आउछ मानौं मैले यसलाई cite-as-noun मा परिवर्तन गरे
07:44 यसलाई सेभ अनि कम्पाइल गरौँ
07:50 यसले गर्दा यो मौदगल्या अहिले को टेक्स्ट मा ब्राकेट बाहिर आएको छ
07:59 यदि तपाइलाई अन्य सन्दर्भ शैली चाहिन्छ भने, वेब मा खोज्नुहोस
08:04 यो सम्बभ छ कि चाहिएको sty र bst फायलहरु पहिले नै लेखिएका हुन्
08:10 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं, म मन्दिरा थापा बिदा चाहन्छु, सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya