Difference between revisions of "KiCad/C2/Electric-rule-checking-and-Netlist-generation/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|प्यारा साथीहरु,  
 
|प्यारा साथीहरु,  
 
|-
 
|-
| 00.03
+
| 00:03
 
|KiCad मा इलेक्ट्रिक रुल चेक र नेटलिस्ट जेनेरेसन स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|KiCad मा इलेक्ट्रिक रुल चेक र नेटलिस्ट जेनेरेसन स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.09
+
| 00:09
 
|यो टुटोरियलमा हामी सिक्नेछौं
 
|यो टुटोरियलमा हामी सिक्नेछौं
 
|-
 
|-
| 00.12
+
| 00:12
 
|कम्पोनेन्टमा मानहरु राख्न
 
|कम्पोनेन्टमा मानहरु राख्न
 
|-
 
|-
| 00.14
+
| 00:14
 
|इलेक्ट्रिक रुल चेक गर्न
 
|इलेक्ट्रिक रुल चेक गर्न
 
|-
 
|-
| 00.17
+
| 00:17
 
|बनाएको खाकाको लागि नेटलिस्ट बनाउन
 
|बनाएको खाकाको लागि नेटलिस्ट बनाउन
 
|-
 
|-
| 00.21
+
| 00:21
 
|हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
 
|हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
 
|-
 
|-
| 00.25
+
| 00:25
 
|साथै यो टुटोरियलमा KiCad भर्सन 2011 हाइफन 05 हाइफन 25  
 
|साथै यो टुटोरियलमा KiCad भर्सन 2011 हाइफन 05 हाइफन 25  
 
|-
 
|-
|00.33
+
|00:33
 
|यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान आवश्यक छ
 
|यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान आवश्यक छ
 
|-
 
|-
|00.38
+
|00:38
 
|युजरलाई KiCad मा कसरी सर्किटको खाका कोर्ने ज्ञान हुनुपर्छ
 
|युजरलाई KiCad मा कसरी सर्किटको खाका कोर्ने ज्ञान हुनुपर्छ
 
|-
 
|-
| 00.42
+
| 00:42
 
|सान्दर्भिक टुटोरियलको लागि कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा हेर्नुहोला
 
|सान्दर्भिक टुटोरियलको लागि कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा हेर्नुहोला
 
|-
 
|-
| 00.49
+
| 00:49
 
| KiCad सुरु गर्न,
 
| KiCad सुरु गर्न,
 
|-
 
|-
| 00.50
+
| 00:50
 
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
 
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
 
|-
 
|-
| 00.56
+
| 00:56
 
|पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
 
|पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
 
|-
 
|-
| 01.01
+
| 01:01
 
|सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
 
|सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
 
|-
 
|-
|01.10
+
|01;10
 
|यसले मुख्य  KiCad विन्डो खोल्नेछ
 
|यसले मुख्य  KiCad विन्डो खोल्नेछ
 
|-
 
|-
| 01.13
+
| 01:13
 
|EEschema  ट्याबमा क्लिक गरौँ
 
|EEschema  ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
| 01.17
+
| 01:17
 
|एउटा इन्फो डायलग बक्स देखापर्छ जसले खाका भेट्टाउन नसकेको बताउछ
 
|एउटा इन्फो डायलग बक्स देखापर्छ जसले खाका भेट्टाउन नसकेको बताउछ
 
|-
 
|-
| 01.21
+
| 01:21
 
| OK मा क्लिक गरौँ
 
| OK मा क्लिक गरौँ
 
|-
 
|-
| 01.23
+
| 01:23
 
|हामी पहिले बनाएको फाइल project1.sch प्रयोग गर्नेछौं
 
|हामी पहिले बनाएको फाइल project1.sch प्रयोग गर्नेछौं
 
|-
 
|-
|01.29
+
|01:29
 
| File मेनुमा जाउँ र Open मा क्लिक गरौँ
 
| File मेनुमा जाउँ र Open मा क्लिक गरौँ
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|चाहेको डिरेक्टरीबाट project1.sch छानौं
 
|चाहेको डिरेक्टरीबाट project1.sch छानौं
 
|-
 
|-
| 01.44
+
| 01:44
 
|अब, हामी कम्पोनेन्टहरुमा मान राख्नेछौं
 
|अब, हामी कम्पोनेन्टहरुमा मान राख्नेछौं
 
|-
 
|-
| 01.49
+
| 01:49
 
|R2 कम्पोनेन्टमा मान राखौं
 
|R2 कम्पोनेन्टमा मान राखौं
 
|-
 
|-
| 01.54
+
| 01:54
 
|कर्सर R माथि राख्नुहोस्, R2 रेजिस्टर सम्बन्धित
 
|कर्सर R माथि राख्नुहोस्, R2 रेजिस्टर सम्बन्धित
 
|-
 
|-
|02.01
+
|02:01
 
|राइट क्लिक गरौँ र फिल्डको मान छानौं
 
|राइट क्लिक गरौँ र फिल्डको मान छानौं
 
|-
 
|-
| 02.05
+
| 02:05
 
|यसले Edit value field विन्डो खोल्नेछ
 
|यसले Edit value field विन्डो खोल्नेछ
 
|-
 
|-
| 02.11
+
| 02:11
 
| 1M टाइप गरौँ र OK मा क्लिक गरौँ
 
| 1M टाइप गरौँ र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 02.17
+
| 02:17
 
|हामी देख्छौं 1M (मतलब १ मेघा ओम) मान रेजिस्टर R2 मा राखिएको छ
 
|हामी देख्छौं 1M (मतलब १ मेघा ओम) मान रेजिस्टर R2 मा राखिएको छ
 
|-
 
|-
| 02.24
+
| 02:24
 
|मैले यस्तै तरिकाले अन्य कम्पोनेन्टहरुमा पनि मानहरु राखिसकेकी छुँ
 
|मैले यस्तै तरिकाले अन्य कम्पोनेन्टहरुमा पनि मानहरु राखिसकेकी छुँ
 
|-
 
|-
|02.29
+
|02:29
 
|अर्को प्रक्रिया भनेको यो सर्किटको इलेक्ट्रिक रुल जाँच गर्ने हो
 
|अर्को प्रक्रिया भनेको यो सर्किटको इलेक्ट्रिक रुल जाँच गर्ने हो
 
|-
 
|-
| 02.36
+
| 02:36
 
| EEschema विन्डोको माथिको प्यानलमा जाउँ  
 
| EEschema विन्डोको माथिको प्यानलमा जाउँ  
 
|-
 
|-
| 02.39
+
| 02:39
 
| Perform Electric Rule Check बटनमा क्लिक गरौँ
 
| Perform Electric Rule Check बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 02.44
+
| 02:44
 
|यसले EEschema Erc  विन्डो खोल्नेछ
 
|यसले EEschema Erc  विन्डो खोल्नेछ
 
|-
 
|-
| 02.48
+
| 02:48
 
|Test Erc  बटनमा क्लिक गरौँ
 
|Test Erc  बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 02.52
+
| 02:52
 
| हामी त्यहाँ दुई एररहरु भएको देख्छौं
 
| हामी त्यहाँ दुई एररहरु भएको देख्छौं
 
|-
 
|-
| 02.56
+
| 02:56
 
|दुवै एररहरुले टर्मिनलमा पावर स्रोत छैन भन्छ  
 
|दुवै एररहरुले टर्मिनलमा पावर स्रोत छैन भन्छ  
 
|-
 
|-
| 03.00
+
| 03:00
 
| Close बटनमा क्लिक गरौँ
 
| Close बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 03.03
+
| 03:03
 
| schematic मा, एरर नोड़हरु एरोले देखाईएको छ
 
| schematic मा, एरर नोड़हरु एरोले देखाईएको छ
 
|-
 
|-
| 03.12
+
| 03:12
 
|यहाँ एउटा power Flag जोडौं, त्यसैले kicad ले हामी यहाँ एउटा पावर सप्लाई जोड्न जादैछौं भन्ने थाहा पाउनेछ
 
|यहाँ एउटा power Flag जोडौं, त्यसैले kicad ले हामी यहाँ एउटा पावर सप्लाई जोड्न जादैछौं भन्ने थाहा पाउनेछ
 
|-
 
|-
| 03.22
+
| 03:22
 
|यसका लागि,  
 
|यसका लागि,  
 
|-
 
|-
| 03.24
+
| 03:24
 
| दायाँ प्यानलमा,  Place a power port  बटनमा क्लिक गरौँ  
 
| दायाँ प्यानलमा,  Place a power port  बटनमा क्लिक गरौँ  
 
|-
 
|-
| 03.29
+
| 03:29
 
|अब, कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न  EEschema  विन्डोमा क्लिक गरौँ
 
|अब, कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न  EEschema  विन्डोमा क्लिक गरौँ
 
|-
 
|-
| 03.34
+
| 03:34
 
| List All बटनमा क्लिक गरौँ र तपाई पावर नोटेसनको सूची देख्न सक्नुहुन्छ
 
| List All बटनमा क्लिक गरौँ र तपाई पावर नोटेसनको सूची देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 03.40
+
| 03:40
 
| PWR_(अन्डरस्कोर)FLAG छानौं  र OKमा क्लिक गरौँ
 
| PWR_(अन्डरस्कोर)FLAG छानौं  र OKमा क्लिक गरौँ
 
|-
 
|-
| 03.49
+
| 03:49
 
|हामी पावर फ्ल्याग, Vcc टर्मिनल संगै राख्नेछौं
 
|हामी पावर फ्ल्याग, Vcc टर्मिनल संगै राख्नेछौं
 
|-
 
|-
| 03.55
+
| 03:55
 
|यसलाई राख्न EEschema मा क्लिक गरौँ
 
|यसलाई राख्न EEschema मा क्लिक गरौँ
 
|-
 
|-
| 03.59
+
| 03:59
 
|हामीलाई त्यस्ता दुई पावर फ्ल्यागहरु चाहिन्छ किनभने हामीसंग त्यो प्रकारका दुई एररहरु छन
 
|हामीलाई त्यस्ता दुई पावर फ्ल्यागहरु चाहिन्छ किनभने हामीसंग त्यो प्रकारका दुई एररहरु छन
 
|-
 
|-
| 04.05
+
| 04:05
 
|पावर फ्ल्यागमा कर्सर राखौं र यसलाई कपि गर्न c थिचौं
 
|पावर फ्ल्यागमा कर्सर राखौं र यसलाई कपि गर्न c थिचौं
 
|-
 
|-
| 04.10
+
| 04:10
 
|यो पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनल नजिक राखौं
 
|यो पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनल नजिक राखौं
 
|-
 
|-
| 04.15
+
| 04:15
 
|अब, हामी पावर फ्ल्याग तारले जोड्नेछौं, दायाँ प्यानलमा जाउँ र place a wire बटनमा क्लिक गरौँ
 
|अब, हामी पावर फ्ल्याग तारले जोड्नेछौं, दायाँ प्यानलमा जाउँ र place a wire बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 04.24
+
| 04:24
 
|अब पावर फ्ल्यागलाई VCC  टर्मिनलमा जोडौं
 
|अब पावर फ्ल्यागलाई VCC  टर्मिनलमा जोडौं
 
|-
 
|-
| 04.35
+
| 04:35
 
|यसैगरी, पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनलमा जोडौं
 
|यसैगरी, पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनलमा जोडौं
 
|-
 
|-
| 04.44
+
| 04:44
 
|अब, हामी Schematic ERC रन गर्नेछौं, एक चोटी पक्का गर्न जाच्नुहोस्
 
|अब, हामी Schematic ERC रन गर्नेछौं, एक चोटी पक्का गर्न जाच्नुहोस्
 
|-
 
|-
| 04.49
+
| 04:49
 
|यसको लागि, EEschema  विन्डोको माथिको प्यानलकोElectric Rules Check गरौँ
 
|यसको लागि, EEschema  विन्डोको माथिको प्यानलकोElectric Rules Check गरौँ
 
|-
 
|-
| 04.55
+
| 04:55
 
|यसले  EEschema Erc विन्डो खोल्नेछ
 
|यसले  EEschema Erc विन्डो खोल्नेछ
 
|-
 
|-
| 04.58
+
| 04:58
 
|Test Erc बटनमा क्लिक गरौँ
 
|Test Erc बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 05.01
+
| 05:01
 
|हामी त्यहाँ कुनै एरर नभएको देख्न सक्छौं
 
|हामी त्यहाँ कुनै एरर नभएको देख्न सक्छौं
 
|-
 
|-
| 05.04
+
| 05:04
 
| Close मा क्लिक गरौँ
 
| Close मा क्लिक गरौँ
 
|-
 
|-
| 05.07
+
| 05:07
 
|अब कसरी नेटलिस्ट बनाउने हेरौं
 
|अब कसरी नेटलिस्ट बनाउने हेरौं
 
|-
 
|-
| 05.10
+
| 05:10
 
|नेटलिस्टले कम्पोनेन्टको सूची र तिनीहरुलाई संगै जोड्ने नोड़हरुको जानकारी दिन्छ
 
|नेटलिस्टले कम्पोनेन्टको सूची र तिनीहरुलाई संगै जोड्ने नोड़हरुको जानकारी दिन्छ
 
|-
 
|-
| 05.16
+
| 05:16
 
|हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ नेटलिस्टको प्रयोग देख्नेछौं
 
|हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ नेटलिस्टको प्रयोग देख्नेछौं
 
|-
 
|-
| 05.20
+
| 05:20
 
|नेटलिस्ट बनाउन माथिको प्यानलमा जाउँ, netlist generation  बटनमा क्लिक गरौँ
 
|नेटलिस्ट बनाउन माथिको प्यानलमा जाउँ, netlist generation  बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 05.27
+
| 05:27
 
|यसले Netlist विन्डो खोल्नेछ
 
|यसले Netlist विन्डो खोल्नेछ
 
|-
 
|-
| 05.31
+
| 05:31
 
|यो विन्डोमा ट्याब छ जसले तपाइलाई विभिन्न फर्म्याटमा नेटलिस्ट बनाउन दिन्छ
 
|यो विन्डोमा ट्याब छ जसले तपाइलाई विभिन्न फर्म्याटमा नेटलिस्ट बनाउन दिन्छ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
| KiCad को लागि हामी Pcbnew  ट्याब प्रयोग गर्नेछौं
 
| KiCad को लागि हामी Pcbnew  ट्याब प्रयोग गर्नेछौं
 
|-
 
|-
| 05.42
+
| 05:42
 
| Default format अप्सनमा ठिक गरौँ र Netlist  बटनमा क्लिक गरौँ
 
| Default format अप्सनमा ठिक गरौँ र Netlist  बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 05.48
+
| 05:48
 
|ध्यान दिनुहोस्, यसले नेटलिस्ट फाइल project1.net को नाममा सेभ गर्छ
 
|ध्यान दिनुहोस्, यसले नेटलिस्ट फाइल project1.net को नाममा सेभ गर्छ
 
|-
 
|-
| 05.54
+
| 05:54
 
|कृपया ध्यान दिनुहोस्, जब नेटलिस्ट बन्छ, फाइल .net एक्सटेन्सनमा सेभ हुन्छ
 
|कृपया ध्यान दिनुहोस्, जब नेटलिस्ट बन्छ, फाइल .net एक्सटेन्सनमा सेभ हुन्छ
 
|-
 
|-
| 06.00
+
| 06:00
 
| Save बटनमा क्लिक गरौँ
 
| Save बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 06.02
+
| 06:02
 
|म विन्डो रिसाइज गर्दैछुँ
 
|म विन्डो रिसाइज गर्दैछुँ
 
|-
 
|-
|06.04
+
|06:04
 
| Save  बटनमा क्लिक गरौँ
 
| Save  बटनमा क्लिक गरौँ
 
|-
 
|-
|06.06
+
|06:06
 
|नेटलिस्ट फाइलमा प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न चाहिने कम्पोनेन्टहरुको जानकारी रहेको छ
 
|नेटलिस्ट फाइलमा प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न चाहिने कम्पोनेन्टहरुको जानकारी रहेको छ
 
|-
 
|-
| 06.14
+
| 06:14
 
| हामी यो नेटलिस्ट फाइलको प्रयोग अर्को टुटोरियलमा हेर्नेछौं
 
| हामी यो नेटलिस्ट फाइलको प्रयोग अर्को टुटोरियलमा हेर्नेछौं
 
|-
 
|-
| 06.20
+
| 06:20
 
| File मेनुमा जाउँ र यो खाका सेभ गर्न Save Whole Schematic Project मा क्लिक गरौँ
 
| File मेनुमा जाउँ र यो खाका सेभ गर्न Save Whole Schematic Project मा क्लिक गरौँ
 
|-
 
|-
| 06.27
+
| 06:27
 
| File मेनुमा जाउँ र EEschema बन्द गर्न Quit क्लिक गरौँ
 
| File मेनुमा जाउँ र EEschema बन्द गर्न Quit क्लिक गरौँ
 
|-
 
|-
| 06.32
+
| 06:32
 
|KiCad मुख्य विन्डोमा
 
|KiCad मुख्य विन्डोमा
 
|-
 
|-
| 06.34
+
| 06:34
 
|File मेनुमा जाउँ र Quit गरौँ, यसले KiCad मुख्य विन्डो बन्द गर्नेछ
 
|File मेनुमा जाउँ र Quit गरौँ, यसले KiCad मुख्य विन्डो बन्द गर्नेछ
 
|-
 
|-
| 06.40
+
| 06:40
 
|यो टुटोरियलमा हामीले सिक्यौं
 
|यो टुटोरियलमा हामीले सिक्यौं
 
|-
 
|-
| 06.44
+
| 06:44
 
|कम्पोनेन्टहरुमा मानहरु राख्न
 
|कम्पोनेन्टहरुमा मानहरु राख्न
 
|-
 
|-
| 06.46
+
| 06:46
 
|सर्किटको खाकामा गल्तिहरु जाच्न र सच्च्याउन   
 
|सर्किटको खाकामा गल्तिहरु जाच्न र सच्च्याउन   
 
|-
 
|-
| 06.50
+
| 06:50
 
|सर्किटको नेटलिस्ट बनाउन
 
|सर्किटको नेटलिस्ट बनाउन
 
|-
 
|-
| 06.53
+
| 06:53
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
 
|-
 
|-
| 06.56
+
| 06:56
 
| यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
 
| यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 06.58
+
| 06:58
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ  
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 07.02
+
| 07:02
 
| स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
 
| स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
| 07.04
+
| 07:04
 
| स्पोकन टुटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
 
| स्पोकन टुटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
 
|-
 
|-
| 07.07
+
| 07:07
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
|-
 
|-
| 07.10
+
| 07:10
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org '''  मा लेख्नुहोस्  
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org '''  मा लेख्नुहोस्  
 
|-
 
|-
| 07.16
+
| 07:16
 
| स्पोकन टुटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन टुटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 07.19
+
| 07:19
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
|-
 
|-
| 07.25
+
| 07:25
 
| यो मिसन सम्बन्धि थप जानकारी  
 
| यो मिसन सम्बन्धि थप जानकारी  
 
|-
 
|-
| 07.28
+
| 07:28
 
|स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
 
|स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
 
|-
 
|-
| 07.34
+
| 07:34
 
| यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
| यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 07.39
+
| 07:39
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
 
सहभागितको लागि धन्यवाद
 
सहभागितको लागि धन्यवाद

Revision as of 17:45, 23 June 2014

Time Narration
00:01 प्यारा साथीहरु,
00:03 KiCad मा इलेक्ट्रिक रुल चेक र नेटलिस्ट जेनेरेसन स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो टुटोरियलमा हामी सिक्नेछौं
00:12 कम्पोनेन्टमा मानहरु राख्न
00:14 इलेक्ट्रिक रुल चेक गर्न
00:17 बनाएको खाकाको लागि नेटलिस्ट बनाउन
00:21 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:25 साथै यो टुटोरियलमा KiCad भर्सन 2011 हाइफन 05 हाइफन 25
00:33 यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान आवश्यक छ
00:38 युजरलाई KiCad मा कसरी सर्किटको खाका कोर्ने ज्ञान हुनुपर्छ
00:42 सान्दर्भिक टुटोरियलको लागि कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा हेर्नुहोला
00:49 KiCad सुरु गर्न,
00:50 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
00:56 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01:01 सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
01;10 यसले मुख्य KiCad विन्डो खोल्नेछ
01:13 EEschema ट्याबमा क्लिक गरौँ
01:17 एउटा इन्फो डायलग बक्स देखापर्छ जसले खाका भेट्टाउन नसकेको बताउछ
01:21 OK मा क्लिक गरौँ
01:23 हामी पहिले बनाएको फाइल project1.sch प्रयोग गर्नेछौं
01:29 File मेनुमा जाउँ र Open मा क्लिक गरौँ
01:33 चाहेको डिरेक्टरीबाट project1.sch छानौं
01:44 अब, हामी कम्पोनेन्टहरुमा मान राख्नेछौं
01:49 R2 कम्पोनेन्टमा मान राखौं
01:54 कर्सर R माथि राख्नुहोस्, R2 रेजिस्टर सम्बन्धित
02:01 राइट क्लिक गरौँ र फिल्डको मान छानौं
02:05 यसले Edit value field विन्डो खोल्नेछ
02:11 1M टाइप गरौँ र OK मा क्लिक गरौँ
02:17 हामी देख्छौं 1M (मतलब १ मेघा ओम) मान रेजिस्टर R2 मा राखिएको छ
02:24 मैले यस्तै तरिकाले अन्य कम्पोनेन्टहरुमा पनि मानहरु राखिसकेकी छुँ
02:29 अर्को प्रक्रिया भनेको यो सर्किटको इलेक्ट्रिक रुल जाँच गर्ने हो
02:36 EEschema विन्डोको माथिको प्यानलमा जाउँ
02:39 Perform Electric Rule Check बटनमा क्लिक गरौँ
02:44 यसले EEschema Erc विन्डो खोल्नेछ
02:48 Test Erc बटनमा क्लिक गरौँ
02:52 हामी त्यहाँ दुई एररहरु भएको देख्छौं
02:56 दुवै एररहरुले टर्मिनलमा पावर स्रोत छैन भन्छ
03:00 Close बटनमा क्लिक गरौँ
03:03 schematic मा, एरर नोड़हरु एरोले देखाईएको छ
03:12 यहाँ एउटा power Flag जोडौं, त्यसैले kicad ले हामी यहाँ एउटा पावर सप्लाई जोड्न जादैछौं भन्ने थाहा पाउनेछ
03:22 यसका लागि,
03:24 दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
03:29 अब, कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EEschema विन्डोमा क्लिक गरौँ
03:34 List All बटनमा क्लिक गरौँ र तपाई पावर नोटेसनको सूची देख्न सक्नुहुन्छ
03:40 PWR_(अन्डरस्कोर)FLAG छानौं र OKमा क्लिक गरौँ
03:49 हामी पावर फ्ल्याग, Vcc टर्मिनल संगै राख्नेछौं
03:55 यसलाई राख्न EEschema मा क्लिक गरौँ
03:59 हामीलाई त्यस्ता दुई पावर फ्ल्यागहरु चाहिन्छ किनभने हामीसंग त्यो प्रकारका दुई एररहरु छन
04:05 पावर फ्ल्यागमा कर्सर राखौं र यसलाई कपि गर्न c थिचौं
04:10 यो पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनल नजिक राखौं
04:15 अब, हामी पावर फ्ल्याग तारले जोड्नेछौं, दायाँ प्यानलमा जाउँ र place a wire बटनमा क्लिक गरौँ
04:24 अब पावर फ्ल्यागलाई VCC टर्मिनलमा जोडौं
04:35 यसैगरी, पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनलमा जोडौं
04:44 अब, हामी Schematic ERC रन गर्नेछौं, एक चोटी पक्का गर्न जाच्नुहोस्
04:49 यसको लागि, EEschema विन्डोको माथिको प्यानलकोElectric Rules Check गरौँ
04:55 यसले EEschema Erc विन्डो खोल्नेछ
04:58 Test Erc बटनमा क्लिक गरौँ
05:01 हामी त्यहाँ कुनै एरर नभएको देख्न सक्छौं
05:04 Close मा क्लिक गरौँ
05:07 अब कसरी नेटलिस्ट बनाउने हेरौं
05:10 नेटलिस्टले कम्पोनेन्टको सूची र तिनीहरुलाई संगै जोड्ने नोड़हरुको जानकारी दिन्छ
05:16 हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ नेटलिस्टको प्रयोग देख्नेछौं
05:20 नेटलिस्ट बनाउन माथिको प्यानलमा जाउँ, netlist generation बटनमा क्लिक गरौँ
05:27 यसले Netlist विन्डो खोल्नेछ
05:31 यो विन्डोमा ट्याब छ जसले तपाइलाई विभिन्न फर्म्याटमा नेटलिस्ट बनाउन दिन्छ
05:38 KiCad को लागि हामी Pcbnew ट्याब प्रयोग गर्नेछौं
05:42 Default format अप्सनमा ठिक गरौँ र Netlist बटनमा क्लिक गरौँ
05:48 ध्यान दिनुहोस्, यसले नेटलिस्ट फाइल project1.net को नाममा सेभ गर्छ
05:54 कृपया ध्यान दिनुहोस्, जब नेटलिस्ट बन्छ, फाइल .net एक्सटेन्सनमा सेभ हुन्छ
06:00 Save बटनमा क्लिक गरौँ
06:02 म विन्डो रिसाइज गर्दैछुँ
06:04 Save बटनमा क्लिक गरौँ
06:06 नेटलिस्ट फाइलमा प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न चाहिने कम्पोनेन्टहरुको जानकारी रहेको छ
06:14 हामी यो नेटलिस्ट फाइलको प्रयोग अर्को टुटोरियलमा हेर्नेछौं
06:20 File मेनुमा जाउँ र यो खाका सेभ गर्न Save Whole Schematic Project मा क्लिक गरौँ
06:27 File मेनुमा जाउँ र EEschema बन्द गर्न Quit क्लिक गरौँ
06:32 KiCad मुख्य विन्डोमा
06:34 File मेनुमा जाउँ र Quit गरौँ, यसले KiCad मुख्य विन्डो बन्द गर्नेछ
06:40 यो टुटोरियलमा हामीले सिक्यौं
06:44 कम्पोनेन्टहरुमा मानहरु राख्न
06:46 सर्किटको खाकामा गल्तिहरु जाच्न र सच्च्याउन
06:50 सर्किटको नेटलिस्ट बनाउन
06:53 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
06:56 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
06:58 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:02 स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
07:04 स्पोकन टुटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07:10 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:16 स्पोकन टुटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:25 यो मिसन सम्बन्धि थप जानकारी
07:28 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:34 यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:39 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble