Difference between revisions of "KiCad/C2/Electric-rule-checking-and-Netlist-generation/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 37: Line 37:
 
|-
 
|-
 
| 00:49
 
| 00:49
| KiCad सुरु गर्न,
+
| KiCad सुरु गर्न,उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
|-
+
| 00:50
+
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
+
 
|-
 
|-
 
| 00:56
 
| 00:56
Line 48: Line 45:
 
|सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
 
|सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
 
|-
 
|-
|01;10
+
|01:10
 
|यसले मुख्य  KiCad विन्डो खोल्नेछ
 
|यसले मुख्य  KiCad विन्डो खोल्नेछ
 
|-
 
|-
Line 286: Line 283:
 
|-
 
|-
 
| 07:39
 
| 07:39
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
+
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद
सहभागितको लागि धन्यवाद
+
|}

Latest revision as of 18:43, 24 April 2017

Time Narration
00:01 प्यारा साथीहरु,
00:03 KiCad मा इलेक्ट्रिक रुल चेक र नेटलिस्ट जेनेरेसन स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो टुटोरियलमा हामी सिक्नेछौं
00:12 कम्पोनेन्टमा मानहरु राख्न
00:14 इलेक्ट्रिक रुल चेक गर्न
00:17 बनाएको खाकाको लागि नेटलिस्ट बनाउन
00:21 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:25 साथै यो टुटोरियलमा KiCad भर्सन 2011 हाइफन 05 हाइफन 25
00:33 यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान आवश्यक छ
00:38 युजरलाई KiCad मा कसरी सर्किटको खाका कोर्ने ज्ञान हुनुपर्छ
00:42 सान्दर्भिक टुटोरियलको लागि कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा हेर्नुहोला
00:49 KiCad सुरु गर्न,उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
00:56 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01:01 सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
01:10 यसले मुख्य KiCad विन्डो खोल्नेछ
01:13 EEschema ट्याबमा क्लिक गरौँ
01:17 एउटा इन्फो डायलग बक्स देखापर्छ जसले खाका भेट्टाउन नसकेको बताउछ
01:21 OK मा क्लिक गरौँ
01:23 हामी पहिले बनाएको फाइल project1.sch प्रयोग गर्नेछौं
01:29 File मेनुमा जाउँ र Open मा क्लिक गरौँ
01:33 चाहेको डिरेक्टरीबाट project1.sch छानौं
01:44 अब, हामी कम्पोनेन्टहरुमा मान राख्नेछौं
01:49 R2 कम्पोनेन्टमा मान राखौं
01:54 कर्सर R माथि राख्नुहोस्, R2 रेजिस्टर सम्बन्धित
02:01 राइट क्लिक गरौँ र फिल्डको मान छानौं
02:05 यसले Edit value field विन्डो खोल्नेछ
02:11 1M टाइप गरौँ र OK मा क्लिक गरौँ
02:17 हामी देख्छौं 1M (मतलब १ मेघा ओम) मान रेजिस्टर R2 मा राखिएको छ
02:24 मैले यस्तै तरिकाले अन्य कम्पोनेन्टहरुमा पनि मानहरु राखिसकेकी छुँ
02:29 अर्को प्रक्रिया भनेको यो सर्किटको इलेक्ट्रिक रुल जाँच गर्ने हो
02:36 EEschema विन्डोको माथिको प्यानलमा जाउँ
02:39 Perform Electric Rule Check बटनमा क्लिक गरौँ
02:44 यसले EEschema Erc विन्डो खोल्नेछ
02:48 Test Erc बटनमा क्लिक गरौँ
02:52 हामी त्यहाँ दुई एररहरु भएको देख्छौं
02:56 दुवै एररहरुले टर्मिनलमा पावर स्रोत छैन भन्छ
03:00 Close बटनमा क्लिक गरौँ
03:03 schematic मा, एरर नोड़हरु एरोले देखाईएको छ
03:12 यहाँ एउटा power Flag जोडौं, त्यसैले kicad ले हामी यहाँ एउटा पावर सप्लाई जोड्न जादैछौं भन्ने थाहा पाउनेछ
03:22 यसका लागि,
03:24 दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
03:29 अब, कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EEschema विन्डोमा क्लिक गरौँ
03:34 List All बटनमा क्लिक गरौँ र तपाई पावर नोटेसनको सूची देख्न सक्नुहुन्छ
03:40 PWR_(अन्डरस्कोर)FLAG छानौं र OKमा क्लिक गरौँ
03:49 हामी पावर फ्ल्याग, Vcc टर्मिनल संगै राख्नेछौं
03:55 यसलाई राख्न EEschema मा क्लिक गरौँ
03:59 हामीलाई त्यस्ता दुई पावर फ्ल्यागहरु चाहिन्छ किनभने हामीसंग त्यो प्रकारका दुई एररहरु छन
04:05 पावर फ्ल्यागमा कर्सर राखौं र यसलाई कपि गर्न c थिचौं
04:10 यो पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनल नजिक राखौं
04:15 अब, हामी पावर फ्ल्याग तारले जोड्नेछौं, दायाँ प्यानलमा जाउँ र place a wire बटनमा क्लिक गरौँ
04:24 अब पावर फ्ल्यागलाई VCC टर्मिनलमा जोडौं
04:35 यसैगरी, पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनलमा जोडौं
04:44 अब, हामी Schematic ERC रन गर्नेछौं, एक चोटी पक्का गर्न जाच्नुहोस्
04:49 यसको लागि, EEschema विन्डोको माथिको प्यानलकोElectric Rules Check गरौँ
04:55 यसले EEschema Erc विन्डो खोल्नेछ
04:58 Test Erc बटनमा क्लिक गरौँ
05:01 हामी त्यहाँ कुनै एरर नभएको देख्न सक्छौं
05:04 Close मा क्लिक गरौँ
05:07 अब कसरी नेटलिस्ट बनाउने हेरौं
05:10 नेटलिस्टले कम्पोनेन्टको सूची र तिनीहरुलाई संगै जोड्ने नोड़हरुको जानकारी दिन्छ
05:16 हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ नेटलिस्टको प्रयोग देख्नेछौं
05:20 नेटलिस्ट बनाउन माथिको प्यानलमा जाउँ, netlist generation बटनमा क्लिक गरौँ
05:27 यसले Netlist विन्डो खोल्नेछ
05:31 यो विन्डोमा ट्याब छ जसले तपाइलाई विभिन्न फर्म्याटमा नेटलिस्ट बनाउन दिन्छ
05:38 KiCad को लागि हामी Pcbnew ट्याब प्रयोग गर्नेछौं
05:42 Default format अप्सनमा ठिक गरौँ र Netlist बटनमा क्लिक गरौँ
05:48 ध्यान दिनुहोस्, यसले नेटलिस्ट फाइल project1.net को नाममा सेभ गर्छ
05:54 कृपया ध्यान दिनुहोस्, जब नेटलिस्ट बन्छ, फाइल .net एक्सटेन्सनमा सेभ हुन्छ
06:00 Save बटनमा क्लिक गरौँ
06:02 म विन्डो रिसाइज गर्दैछुँ
06:04 Save बटनमा क्लिक गरौँ
06:06 नेटलिस्ट फाइलमा प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न चाहिने कम्पोनेन्टहरुको जानकारी रहेको छ
06:14 हामी यो नेटलिस्ट फाइलको प्रयोग अर्को टुटोरियलमा हेर्नेछौं
06:20 File मेनुमा जाउँ र यो खाका सेभ गर्न Save Whole Schematic Project मा क्लिक गरौँ
06:27 File मेनुमा जाउँ र EEschema बन्द गर्न Quit क्लिक गरौँ
06:32 KiCad मुख्य विन्डोमा
06:34 File मेनुमा जाउँ र Quit गरौँ, यसले KiCad मुख्य विन्डो बन्द गर्नेछ
06:40 यो टुटोरियलमा हामीले सिक्यौं
06:44 कम्पोनेन्टहरुमा मानहरु राख्न
06:46 सर्किटको खाकामा गल्तिहरु जाच्न र सच्च्याउन
06:50 सर्किटको नेटलिस्ट बनाउन
06:53 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
06:56 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
06:58 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:02 स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
07:04 स्पोकन टुटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07:10 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:16 स्पोकन टुटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:25 यो मिसन सम्बन्धि थप जानकारी
07:28 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:34 यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:39 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble