Difference between revisions of "KiCad/C2/Designing-circuit-schematic-in-KiCad/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
m
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
| “Designing circuit schematic in Kicad” को स्पोकन टुटोरियलमा स्वागत छ
 
| “Designing circuit schematic in Kicad” को स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.08
+
| 00:08
 
|PCB डिजाइन गर्न लाग्ने प्रक्रियाहरु हेरौं
 
|PCB डिजाइन गर्न लाग्ने प्रक्रियाहरु हेरौं
 
|-
 
|-
| 00.12
+
| 00:12
 
|पहिलो प्रक्रिया भनेको चाहेको सर्किटको खाका बनाउने हो
 
|पहिलो प्रक्रिया भनेको चाहेको सर्किटको खाका बनाउने हो
 
|-
 
|-
| 00.16
+
| 00:16
 
|दोस्रो प्रक्रिया netlist बनाउने हो
 
|दोस्रो प्रक्रिया netlist बनाउने हो
 
|-
 
|-
| 00.19
+
| 00:19
 
|तेस्रो सामग्रीलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्ने हो
 
|तेस्रो सामग्रीलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्ने हो
 
|-
 
|-
| 00.22
+
| 00:22
 
|र चौथो प्रक्रिया सर्किटको लागि बोर्ड लेआउट बनाउने हो
 
|र चौथो प्रक्रिया सर्किटको लागि बोर्ड लेआउट बनाउने हो
 
|-
 
|-
| 00.27
+
| 00:27
 
|यो टुटोरियलमा हामी पहिलो प्रक्रिया सिक्नेछौं मतलब
 
|यो टुटोरियलमा हामी पहिलो प्रक्रिया सिक्नेछौं मतलब
 
|-
 
|-
| 00.32
+
| 00:32
 
|चाहेको सर्किटको लागि एउटा खाका रचना गर्ने
 
|चाहेको सर्किटको लागि एउटा खाका रचना गर्ने
 
|-
 
|-
|00.35
+
|00:35
 
|हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
 
|हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
 
|-
 
|-
|00.40
+
|00:40
 
|साथै यो ट्युटोरियलको लागि KiCad संस्करण  2011 हाइफन 05 हाइफन 25
 
|साथै यो ट्युटोरियलको लागि KiCad संस्करण  2011 हाइफन 05 हाइफन 25
 
|-
 
|-
| 00.49
+
| 00:49
 
|यो ट्युटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
 
|यो ट्युटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
 
|-
 
|-
| 00.56
+
| 00:56
 
|हामी यो ट्युटोरियलमा एउटा उदाहरण सर्किटको रुपमा Astable multivibrator प्रयोग गर्नेछौं
 
|हामी यो ट्युटोरियलमा एउटा उदाहरण सर्किटको रुपमा Astable multivibrator प्रयोग गर्नेछौं
 
|-
 
|-
| 01.04
+
| 01:04
 
|KiCad सुरु गर्न,  
 
|KiCad सुरु गर्न,  
 
|-
 
|-
| 01.05
+
| 01:05
 
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
 
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
 
|-
 
|-
| 01.08
+
| 01:08
 
|पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
 
|पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
 
|-
 
|-
|01.12
+
|01:12
 
|सर्च बारमा 'KiCad' टाइप गरौँ, र इन्टर थिचौं
 
|सर्च बारमा 'KiCad' टाइप गरौँ, र इन्टर थिचौं
 
|-
 
|-
| 01.19
+
| 01:19
 
|स्क्रिनमा KiCad को मुख्य विन्डो देखापर्छ
 
|स्क्रिनमा KiCad को मुख्य विन्डो देखापर्छ
 
|-
 
|-
| 01.22
+
| 01:22
 
|ध्यान दिनुस्, उबुन्टु १२.०४  मा  KiCad को मेनुबार उबुन्टु डेस्कटपको टप प्यानलमा देखापर्छ
 
|ध्यान दिनुस्, उबुन्टु १२.०४  मा  KiCad को मेनुबार उबुन्टु डेस्कटपको टप प्यानलमा देखापर्छ
 
|-
 
|-
| 01.30
+
| 01:30
 
|नयाँ प्रोजेक्ट सुरु गर्न, फाइल अनि न्यू मा क्लिक गर्नुहोस्
 
|नयाँ प्रोजेक्ट सुरु गर्न, फाइल अनि न्यू मा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 01.35
+
| 01:35
 
|तपाइको प्रोजेक्टलाई नाम दिनुहोस्, उदाहरणको लागि project1
 
|तपाइको प्रोजेक्टलाई नाम दिनुहोस्, उदाहरणको लागि project1
 
|-
 
|-
| 01.42
+
| 01:42
 
|ध्यान दिनुहोस, प्रोजेक्ट .pro एक्सटेन्सन सहित सेभ हुदैछ
 
|ध्यान दिनुहोस, प्रोजेक्ट .pro एक्सटेन्सन सहित सेभ हुदैछ
 
|-
 
|-
|01.47
+
|01:47
 
| म राम्रोसंग हेर्नलाई यो विन्डो रिसाइज गर्दैछुँ
 
| म राम्रोसंग हेर्नलाई यो विन्डो रिसाइज गर्दैछुँ
 
|-
 
|-
| 01.52
+
| 01:52
 
|तपाइको प्रोजेक्ट कहाँ सेभ हुदैछ सम्झौं र चाहिएको खण्डमा डीरेक्टरी पनि बदलौं
 
|तपाइको प्रोजेक्ट कहाँ सेभ हुदैछ सम्झौं र चाहिएको खण्डमा डीरेक्टरी पनि बदलौं
 
|-
 
|-
| 01.58
+
| 01:58
 
|Save मा क्लिक गरौँ
 
|Save मा क्लिक गरौँ
 
|-
 
|-
| 02.01
+
| 02:01
 
|KiCad मा  EESchema प्रयोग गरि सर्किटको खाका बनाइएको छ
 
|KiCad मा  EESchema प्रयोग गरि सर्किटको खाका बनाइएको छ
 
|-
 
|-
| 02.06
+
| 02:06
 
|म तपाइलाई KiCad मा कसरी EESchema सुरु गर्ने देखाउदै छुँ
 
|म तपाइलाई KiCad मा कसरी EESchema सुरु गर्ने देखाउदै छुँ
 
|-
 
|-
|02.10
+
|02:10
 
| KiCad मुख्य विन्डोको पहिलो ट्याब EESchema वा schematic एडिटर भनिन्छ
 
| KiCad मुख्य विन्डोको पहिलो ट्याब EESchema वा schematic एडिटर भनिन्छ
 
|-
 
|-
| 02.19
+
| 02:19
 
|EESchema ट्याबमा क्लिक गर्नाले schematic एडिटर खुल्छ
 
|EESchema ट्याबमा क्लिक गर्नाले schematic एडिटर खुल्छ
 
|-
 
|-
| 02.23
+
| 02:23
 
|एउटा इन्फो डायलग बक्स खुल्छ, यसले schematic भेट्टाउन नसकेको बताउछ
 
|एउटा इन्फो डायलग बक्स खुल्छ, यसले schematic भेट्टाउन नसकेको बताउछ
 
|-
 
|-
| 02.28
+
| 02:28
 
| Ok मा क्लिक गरौँ
 
| Ok मा क्लिक गरौँ
 
|-
 
|-
| 02.32
+
| 02:32
 
|हामी यहाँ सर्किट schematics बनाउनेछौं
 
|हामी यहाँ सर्किट schematics बनाउनेछौं
 
|-
 
|-
| 02.35
+
| 02:35
 
| EESchema विन्डोको दायाँ प्यानल तिर जाउँ
 
| EESchema विन्डोको दायाँ प्यानल तिर जाउँ
 
|-
 
|-
|02.38
+
|02:38
 
| Place a component  बटनमा क्लिक गरौँ
 
| Place a component  बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 02.42
+
| 02:42
 
|अब, EESchema विन्डोमा क्लिक गर्नुहोस्
 
|अब, EESchema विन्डोमा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 02.46
+
| 02:46
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो खुल्नेछ
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो खुल्नेछ
 
|-
 
|-
| 02.49
+
| 02:49
 
|अब, हामी EESchema विन्डोमा  555 timer IC schematic राख्नेछौं
 
|अब, हामी EESchema विन्डोमा  555 timer IC schematic राख्नेछौं
 
|-
 
|-
| 02.56
+
| 02:56
 
|कम्पोनेन्ट सेलेक्सन विन्डोको Name फिल्डमा 555 टाइप गरौँ र Ok मा क्लिक गरौँ
 
|कम्पोनेन्ट सेलेक्सन विन्डोको Name फिल्डमा 555 टाइप गरौँ र Ok मा क्लिक गरौँ
 
|-
 
|-
| 03.05
+
| 03:05
 
|यसले सर्चको नातिजा LM555N देखाउनेछ
 
|यसले सर्चको नातिजा LM555N देखाउनेछ
 
|-
 
|-
| 03.11
+
| 03:11
 
|यो नतिजा छानौ र OK मा क्लिक गरौँ
 
|यो नतिजा छानौ र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 03.14
+
| 03:14
 
|कम्पोनेन्टको schematic , EESchema विन्डोमा देखापर्नेछ
 
|कम्पोनेन्टको schematic , EESchema विन्डोमा देखापर्नेछ
 
|-
 
|-
| 03.19
+
| 03:19
 
|यसमा कर्सर रहनेछ
 
|यसमा कर्सर रहनेछ
 
|-
 
|-
| 03.22
+
| 03:22
 
|कम्पोनेन्टलाई एउटा क्लिकले स्क्रिनको बीचमा राख्नुहोस्
 
|कम्पोनेन्टलाई एउटा क्लिकले स्क्रिनको बीचमा राख्नुहोस्
 
|-
 
|-
| 03.27
+
| 03:27
 
|जूम इन् र जुम आउट गरि राम्रोसंग हेर्न, तपाईको माउसको स्क्रोल बटन प्रयोग गर्नुहोस्
 
|जूम इन् र जुम आउट गरि राम्रोसंग हेर्न, तपाईको माउसको स्क्रोल बटन प्रयोग गर्नुहोस्
 
|-
 
|-
| 03.35
+
| 03:35
 
|तपाइले जूम इन् र जूम आउट गर्न चाहनुभएको कम्पोनेन्टमा कर्सर राख्नुहोस्
 
|तपाइले जूम इन् र जूम आउट गर्न चाहनुभएको कम्पोनेन्टमा कर्सर राख्नुहोस्
 
|-
 
|-
| 03.39
+
| 03:39
 
|तपाई जूम इन् र जूम आउट गर्न क्रमश F1 र F2 किहरु प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाई जूम इन् र जूम आउट गर्न क्रमश F1 र F2 किहरु प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 03.46
+
| 03:46
 
|तपाई VCC र GND ग्राउण्ड टर्मिनल 555 IC मा देख्न वा नदेख्न सक्नुहुन्छ  
 
|तपाई VCC र GND ग्राउण्ड टर्मिनल 555 IC मा देख्न वा नदेख्न सक्नुहुन्छ  
 
|-
 
|-
| 03.56
+
| 03:56
 
|यदि तपाईले यसलाई देख्नसक्नुभएन भने EESchema विन्डोको बायाँ प्यानलमा जानुहोस्
 
|यदि तपाईले यसलाई देख्नसक्नुभएन भने EESchema विन्डोको बायाँ प्यानलमा जानुहोस्
 
|-
 
|-
| 04.00
+
| 04:00
 
|Show hidden pins बटनमा क्लिक गर्नुहोस्
 
|Show hidden pins बटनमा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 04.04
+
| 04:04
 
|अब हामी EESchema विन्डोमा एउटा रेजिस्टर राख्दैछौं
 
|अब हामी EESchema विन्डोमा एउटा रेजिस्टर राख्दैछौं
 
|-
 
|-
| 04.09
+
| 04:09
 
|हामीले पहिले नै प्लेस ए कम्पोनेन्ट अप्सन छानेको छौं
 
|हामीले पहिले नै प्लेस ए कम्पोनेन्ट अप्सन छानेको छौं
 
|-
 
|-
| 04.13
+
| 04:13
 
|त्यसैले, खाली EESchema मा क्लिक गर्नुहोस् र तपाईले कम्पोनेन्ट सेलेक्सन विन्डो देख्नुहुनेछ
 
|त्यसैले, खाली EESchema मा क्लिक गर्नुहोस् र तपाईले कम्पोनेन्ट सेलेक्सन विन्डो देख्नुहुनेछ
 
|-
 
|-
| 04.21
+
| 04:21
 
|नेम फिल्डमा टाइप गरौँ, r र OK मा क्लिक गरौँ
 
|नेम फिल्डमा टाइप गरौँ, r र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| EESchemaमा Resistor schematic देखापर्नेछ जसमा कर्सर रहनेछ
 
| EESchemaमा Resistor schematic देखापर्नेछ जसमा कर्सर रहनेछ
 
|-
 
|-
| 04.32
+
| 04:32
 
|एउटा क्लिक गरि रेजीस्टरलाई EESchema  मा कतै राखौं
 
|एउटा क्लिक गरि रेजीस्टरलाई EESchema  मा कतै राखौं
 
|-
 
|-
| 04.37
+
| 04:37
 
|हामीलाई थप दुई रेजिस्टरहरु चाहिन्छ
 
|हामीलाई थप दुई रेजिस्टरहरु चाहिन्छ
 
|-
 
|-
| 04.39
+
| 04:39
 
|हामी प्लेस ए कम्पोनेन्ट बटन प्रयोग गरि दुई रेसिस्टर पाउन सक्छौं
 
|हामी प्लेस ए कम्पोनेन्ट बटन प्रयोग गरि दुई रेसिस्टर पाउन सक्छौं
 
|-
 
|-
| 04.42
+
| 04:42
 
|तर हामीसंग पहिले नै एउटा रेजिस्टर भएको हुनाले, कसरी एउटा कम्पोनेन्ट कपि गर्ने हेरौं
 
|तर हामीसंग पहिले नै एउटा रेजिस्टर भएको हुनाले, कसरी एउटा कम्पोनेन्ट कपि गर्ने हेरौं
 
|-
 
|-
| 04.48
+
| 04:48
 
| एउटा कम्पोनेन्ट कपि गर्न, कम्पोनेन्टमा राइट क्लिक गर्नुहोस् र कपि कम्पोनेन्ट छानौं
 
| एउटा कम्पोनेन्ट कपि गर्न, कम्पोनेन्टमा राइट क्लिक गर्नुहोस् र कपि कम्पोनेन्ट छानौं
 
|-
 
|-
| 05.01
+
| 05:01
 
| कम्पोनेन्टको कपिमा तपाइको कर्सर रहेको देखिन्छ
 
| कम्पोनेन्टको कपिमा तपाइको कर्सर रहेको देखिन्छ
 
|-
 
|-
| 05.05
+
| 05:05
 
|एउटा क्लिक गरि यो रेजिस्टरलाई EESchema  मा कतै राखौं
 
|एउटा क्लिक गरि यो रेजिस्टरलाई EESchema  मा कतै राखौं
 
|-
 
|-
| 05.11
+
| 05:11
 
|यो किबोर्ड शर्टकट C प्रयोग गरि अझ छिटो गर्न सकिन्छ
 
|यो किबोर्ड शर्टकट C प्रयोग गरि अझ छिटो गर्न सकिन्छ
 
|-
 
|-
| 05.16
+
| 05:16
 
|यसको लागि, कर्सर कम्पोनेन्टमा राखौं अनि C थिचौं
 
|यसको लागि, कर्सर कम्पोनेन्टमा राखौं अनि C थिचौं
 
|-
 
|-
| 05.22
+
| 05:22
 
|फेरि यसमा तपाइको कर्सर बस्नेछ
 
|फेरि यसमा तपाइको कर्सर बस्नेछ
 
|-
 
|-
| 05.27
+
| 05:27
 
|यसलाई राख्नलाई एकचोटी क्लिक गर्नुहोस्
 
|यसलाई राख्नलाई एकचोटी क्लिक गर्नुहोस्
 
|-
 
|-
| 05.30
+
| 05:30
 
|शिफ्ट र ? प्रश्न चिन्ह , कि प्रयोग गरि एउटा शर्टकटको सूची पाउन सकिन्छ
 
|शिफ्ट र ? प्रश्न चिन्ह , कि प्रयोग गरि एउटा शर्टकटको सूची पाउन सकिन्छ
 
|-
 
|-
| 05.36
+
| 05:36
 
|यहाँ किबोर्ड शर्टकटहरुको सूची छ
 
|यहाँ किबोर्ड शर्टकटहरुको सूची छ
 
|-
 
|-
| 05.40
+
| 05:40
 
|यो विन्डो बन्द गरौँ
 
|यो विन्डो बन्द गरौँ
 
|-
 
|-
| 05.43
+
| 05:43
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न  EESchema विन्डोमा क्लिक गरौँ
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न  EESchema विन्डोमा क्लिक गरौँ
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|अर्को हामीलाई दुई capacitors चाहिन्छ, electrolytic र ceramic
 
|अर्को हामीलाई दुई capacitors चाहिन्छ, electrolytic र ceramic
 
|-
 
|-
| 05.53
+
| 05:53
 
| electrolytic capacitor थप्न, cp1 टाइप गरौँ  र OK मा क्लिक गरौँ
 
| electrolytic capacitor थप्न, cp1 टाइप गरौँ  र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 06.00
+
| 06:00
 
| ceramic capacitor थप्न, c टाइप गरौँ र OK मा क्लिक गरौँ
 
| ceramic capacitor थप्न, c टाइप गरौँ र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|हामीलाई एउटा Light Emitting Diode, LED पनि चाहिन्छ
 
|हामीलाई एउटा Light Emitting Diode, LED पनि चाहिन्छ
 
|-
 
|-
|06.10
+
|06:10
 
|कम्पोनेन्ट सेलेक्सन विन्डोमा, led टाइप गरौँ र OK क्लिक गरौँ
 
|कम्पोनेन्ट सेलेक्सन विन्डोमा, led टाइप गरौँ र OK क्लिक गरौँ
 
|-
 
|-
|06.17
+
|06:17
 
|अब, हामीलाई एउटा पावर सप्लाई मतलब Vcc र ग्राउण्ड टर्मिनल चाहिन्छ
 
|अब, हामीलाई एउटा पावर सप्लाई मतलब Vcc र ग्राउण्ड टर्मिनल चाहिन्छ
 
|-
 
|-
| 06.22
+
| 06:22
 
| EESchema को दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
 
| EESchema को दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 06.29
+
| 06:29
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न एकचोटी EESchema मा क्लिक गरौँ
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न एकचोटी EESchema मा क्लिक गरौँ
 
|-
 
|-
| 06.34
+
| 06:34
 
|List All बटनमा क्लिक गर्नुहोस् र तपाईले बिभिन्न power notations हरु देख्नुहुनेछ
 
|List All बटनमा क्लिक गर्नुहोस् र तपाईले बिभिन्न power notations हरु देख्नुहुनेछ
 
|-
 
|-
| 06.40
+
| 06:40
 
| +5V (प्लस  5 भोल्ट) छानौं र OK मा क्लिक गर्नुहोस्
 
| +5V (प्लस  5 भोल्ट) छानौं र OK मा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 06.48
+
| 06:48
 
| EESchema विन्डोमा एउटा क्लिक गरि कम्पोनेन्ट राखौं
 
| EESchema विन्डोमा एउटा क्लिक गरि कम्पोनेन्ट राखौं
 
|-
 
|-
| 06.52
+
| 06:52
 
|त्यसैगरी, ग्राउण्ड टर्मिनल पाउन,  
 
|त्यसैगरी, ग्राउण्ड टर्मिनल पाउन,  
 
|-
 
|-
| 06.54
+
| 06:54
 
|सूचीबाट ग्राउण्ड छानौं र OK  मा क्लिक गरौँ
 
|सूचीबाट ग्राउण्ड छानौं र OK  मा क्लिक गरौँ
 
|-
 
|-
| 07.01
+
| 07:01
 
|म ग्राउण्ड टर्मिनल छान्दैछुँ
 
|म ग्राउण्ड टर्मिनल छान्दैछुँ
 
|-
 
|-
| 07.08
+
| 07:08
 
|हामीलाई बाहिरको पावर सप्लाई जोड्न एउटा कनेक्टर पनि चाहिन्छ
 
|हामीलाई बाहिरको पावर सप्लाई जोड्न एउटा कनेक्टर पनि चाहिन्छ
 
|-
 
|-
| 07.14
+
| 07:14
 
|EESchema मा क्लिक गरि कम्पोनेन्ट सेलेक्सन विन्डो खोलौं
 
|EESchema मा क्लिक गरि कम्पोनेन्ट सेलेक्सन विन्डो खोलौं
 
|-
 
|-
| 07.19
+
| 07:19
 
|List All बटनमा क्लिक गरौँ र तपाईले एउटा सूची देख्नुहुनेछ
 
|List All बटनमा क्लिक गरौँ र तपाईले एउटा सूची देख्नुहुनेछ
 
|-
 
|-
| 07.24
+
| 07:24
 
| conn अप्सन छानौं र OK मा क्लिक गरौँ
 
| conn अप्सन छानौं र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 07.31
+
| 07:31
 
|तल स्क्रोल गरौँ र सूची बाट CONN_2 छानौं र OK मा क्लिक गरौँ
 
|तल स्क्रोल गरौँ र सूची बाट CONN_2 छानौं र OK मा क्लिक गरौँ
 
|-
 
|-
| 07.41
+
| 07:41
 
|एउटा दुई टर्मिनल कनेक्टर देखापर्नेछ, यसमा तपाइको माउस पोइन्टर रहनेछ
 
|एउटा दुई टर्मिनल कनेक्टर देखापर्नेछ, यसमा तपाइको माउस पोइन्टर रहनेछ
 
|-
 
|-
| 07.48
+
| 07:48
 
|यसलाई प्लेस गर्न एकचोटी क्लिक गरौँ
 
|यसलाई प्लेस गर्न एकचोटी क्लिक गरौँ
 
|-
 
|-
|07.56
+
|07:56
 
|अब, हामी कम्पोनेन्टहरुलाई सहि ठाउँमा सारी मिलाउने छौं
 
|अब, हामी कम्पोनेन्टहरुलाई सहि ठाउँमा सारी मिलाउने छौं
 
|-
 
|-
| 08.01
+
| 08:01
 
|हामी कम्पोनेन्टहरु सार्न शर्टकट कि m प्रयोग गर्नेछौं
 
|हामी कम्पोनेन्टहरु सार्न शर्टकट कि m प्रयोग गर्नेछौं
 
|-
 
|-
| 08.04
+
| 08:04
 
|एउटा कम्पोनेन्ट सार्न, कम्पोनेन्ट माथि माउस पोइन्टर राखौं, मानौं रेजिस्टर अनि m थिचौं
 
|एउटा कम्पोनेन्ट सार्न, कम्पोनेन्ट माथि माउस पोइन्टर राखौं, मानौं रेजिस्टर अनि m थिचौं
 
|-
 
|-
|08.15
+
|08:15
 
|हामी यो रेजिस्टरलाई EESchema मा एकचोटी क्लिक गरि IC 555 को दायाँ राख्छौं
 
|हामी यो रेजिस्टरलाई EESchema मा एकचोटी क्लिक गरि IC 555 को दायाँ राख्छौं
 
|-
 
|-
| 08.28
+
| 08:28
 
|हामी LED घुमाउन र यसलाई ठाडो मिलाउन किबोर्ड शर्टकट r प्रयोग गर्नेछौं
 
|हामी LED घुमाउन र यसलाई ठाडो मिलाउन किबोर्ड शर्टकट r प्रयोग गर्नेछौं
 
|-
 
|-
|08.40
+
|08:40
 
|अब, हामी कसरी हाम्रो सर्किटको चित्र अनुसार कम्पोनेन्टहरु जोड्ने हेर्नेछौं
 
|अब, हामी कसरी हाम्रो सर्किटको चित्र अनुसार कम्पोनेन्टहरु जोड्ने हेर्नेछौं
 
|-
 
|-
| 08.45
+
| 08:45
 
|अब, कम्पोनेन्टहरु जोडेर सुरु गरौँ
 
|अब, कम्पोनेन्टहरु जोडेर सुरु गरौँ
 
|-
 
|-
| 08.48
+
| 08:48
 
| EESchema को दायाँ प्यानलमा,  Place a wire बटनमा क्लिक गरौँ
 
| EESchema को दायाँ प्यानलमा,  Place a wire बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 08.56
+
| 08:56
 
|अब, हामी दुई रेजिस्टरहरु जोड्नेछौं
 
|अब, हामी दुई रेजिस्टरहरु जोड्नेछौं
 
|-
 
|-
|08.58
+
|08:58
 
|हामी रेजिस्टरको दुवै टर्मिनलमा क्लिक गरि तार जोड्नेछौं
 
|हामी रेजिस्टरको दुवै टर्मिनलमा क्लिक गरि तार जोड्नेछौं
 
|-
 
|-
| 09.11
+
| 09:11
 
|अब, हामी IC 555 को सातौं पिन दुई रेजिस्टर जोड्ने तारमा जोड्ने छौं
 
|अब, हामी IC 555 को सातौं पिन दुई रेजिस्टर जोड्ने तारमा जोड्ने छौं
 
|-
 
|-
| 09.18
+
| 09:18
 
| IC 555 को सातौं पिनमा क्लिक गरौँ अनि दुई रेजिस्टर जोड्ने तारमा क्लिक गरौँ
 
| IC 555 को सातौं पिनमा क्लिक गरौँ अनि दुई रेजिस्टर जोड्ने तारमा क्लिक गरौँ
 
|-
 
|-
| 09.30
+
| 09:30
 
|ध्यान दिनुहोस् यसले स्वतः एउटा नोड़को रुपमा देखापर्ने जन्क्सन बनाउनेछ
 
|ध्यान दिनुहोस् यसले स्वतः एउटा नोड़को रुपमा देखापर्ने जन्क्सन बनाउनेछ
 
|-
 
|-
| 09.35
+
| 09:35
 
|मैले पहिले कम्पोनेन्टहरु जोडेर यसलाई सेभ गरेकी छुँ
 
|मैले पहिले कम्पोनेन्टहरु जोडेर यसलाई सेभ गरेकी छुँ
 
|-
 
|-
| 09.39
+
| 09:39
 
|अब, म यो खोल्ने छुँ र समय बचाउन यो प्रयोग गर्नेछुँ
 
|अब, म यो खोल्ने छुँ र समय बचाउन यो प्रयोग गर्नेछुँ
 
|-
 
|-
| 09.44
+
| 09:44
 
|म फाइलमा जानेछुँ र ओपनमा क्लिक गर्नेछौं
 
|म फाइलमा जानेछुँ र ओपनमा क्लिक गर्नेछौं
 
|-
 
|-
| 09.53
+
| 09:53
 
|एउटा कन्फरमेसन विन्डो देखापर्छ, Yes क्लिक गरौँ
 
|एउटा कन्फरमेसन विन्डो देखापर्छ, Yes क्लिक गरौँ
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|म चाहेको डिरेक्टरीबाट  project1.sch छान्नेछुँ
 
|म चाहेको डिरेक्टरीबाट  project1.sch छान्नेछुँ
 
|-
 
|-
| 10.18
+
| 10:18
 
|पहिले म यो रिसाइज गर्नेछुँ
 
|पहिले म यो रिसाइज गर्नेछुँ
 
|-
 
|-
| 10.22
+
| 10:22
 
|अनि खोल्नलाई ओपनमा क्लिक गर्नेछौं
 
|अनि खोल्नलाई ओपनमा क्लिक गर्नेछौं
 
|-
 
|-
| 10.33
+
| 10:33
 
|यहाँ पहिले बनाएको schematic छ
 
|यहाँ पहिले बनाएको schematic छ
 
|-
 
|-
| 10.36
+
| 10:36
 
|हामी अब कसरी कम्पोनेन्टको ब्याख्या गर्ने हेर्नेछौं
 
|हामी अब कसरी कम्पोनेन्टको ब्याख्या गर्ने हेर्नेछौं
 
|-
 
|-
| 10.39
+
| 10:39
 
|एनोटेसनले हरेक कम्पोनेन्टलाई एउटा भिन्न परिचय दिन्छ
 
|एनोटेसनले हरेक कम्पोनेन्टलाई एउटा भिन्न परिचय दिन्छ
 
|-
 
|-
| 10.43
+
| 10:43
 
|एनोटेटिंगले कम्पोनेन्टको प्रश्न चिन्ह हटाई त्यसलाई बिशेष नम्बरले बदल्छ
 
|एनोटेटिंगले कम्पोनेन्टको प्रश्न चिन्ह हटाई त्यसलाई बिशेष नम्बरले बदल्छ
 
|-
 
|-
| 10.50
+
| 10:50
 
| EESchema को माथिल्लो प्यानलमा “Annotate schematic” बटनमा क्लिक गरौँ
 
| EESchema को माथिल्लो प्यानलमा “Annotate schematic” बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 10.58
+
| 10:58
 
|यसले Annotate Schematic विन्डो खोल्नेछ
 
|यसले Annotate Schematic विन्डो खोल्नेछ
 
|-
 
|-
|11.02
+
|11:02
 
|यो विन्डोमा डिफल्ट कन्फिगुरेसन राख्नुहोस्
 
|यो विन्डोमा डिफल्ट कन्फिगुरेसन राख्नुहोस्
 
|-
 
|-
|11.05
+
|11:05
 
| Annotation बटनमा क्लिक गरौँ
 
| Annotation बटनमा क्लिक गरौँ
 
|-
 
|-
|11.09
+
|11:09
 
|यसले तपाईलाई यसले खाली एनोटेट नभएका कम्पोनेन्ट मात्र एनोटेट गर्छ भनि चेतावनी दिन्छ
 
|यसले तपाईलाई यसले खाली एनोटेट नभएका कम्पोनेन्ट मात्र एनोटेट गर्छ भनि चेतावनी दिन्छ
 
|-
 
|-
|11.13
+
|11:13
 
| OK मा क्लिक गरौँ
 
| OK मा क्लिक गरौँ
 
|-
 
|-
| 11.15
+
| 11:15
 
| Annotate schematic  विन्डोको  Close बटनमा क्लिक गरौँ
 
| Annotate schematic  विन्डोको  Close बटनमा क्लिक गरौँ
 
|-
 
|-
|11.20
+
|11:20
 
|याद गर्नुहोस्, कम्पोनेन्टका प्रश्न चिन्हहरु बिशेष नम्बरले बदलिन्छ
 
|याद गर्नुहोस्, कम्पोनेन्टका प्रश्न चिन्हहरु बिशेष नम्बरले बदलिन्छ
 
|-
 
|-
|11.30
+
|11:30
 
|फाइलमा क्लिक गरौँ
 
|फाइलमा क्लिक गरौँ
 
|-
 
|-
| 11.37
+
| 11:37
 
|र यो schematic सेभ गर्न  Save whole schematic project छानौं
 
|र यो schematic सेभ गर्न  Save whole schematic project छानौं
 
|-
 
|-
| 11.43
+
| 11:43
 
|File मा क्लिक गरौँ र Quit छानौं
 
|File मा क्लिक गरौँ र Quit छानौं
 
|-
 
|-
| 11.48
+
| 11:48
 
|यसले EESchema विन्डो बन्द गर्नेछ
 
|यसले EESchema विन्डो बन्द गर्नेछ
 
|-
 
|-
|11.50
+
|11:50
 
|अब, KiCad मुख्य विन्डोमा जाउँ
 
|अब, KiCad मुख्य विन्डोमा जाउँ
 
|-
 
|-
|11.53
+
|11:53
 
| File मा क्लिक गरि Quit छानौं
 
| File मा क्लिक गरि Quit छानौं
 
|-
 
|-
| 11.56
+
| 11:56
 
|यसले KiCad मा सर्किटको खाका बनाउने यो ट्युटोरियलको उद्देश्य पूरा गर्छ
 
|यसले KiCad मा सर्किटको खाका बनाउने यो ट्युटोरियलको उद्देश्य पूरा गर्छ
 
|-
 
|-
| 12.01
+
| 12:01
 
|यो ट्युटोरियलमा हामीले के सिक्यौं सारांशमा हेरौं
 
|यो ट्युटोरियलमा हामीले के सिक्यौं सारांशमा हेरौं
 
|-
 
|-
| 12.05
+
| 12:05
 
|यो ट्युटोरियलमा हामीले सिक्यौं,  
 
|यो ट्युटोरियलमा हामीले सिक्यौं,  
 
|-
 
|-
| 12.07
+
| 12:07
 
|सर्किटको खाका बनाउन KiCad मा EESchema प्रयोग गर्न
 
|सर्किटको खाका बनाउन KiCad मा EESchema प्रयोग गर्न
 
|-
 
|-
| 12.11
+
| 12:11
 
|सर्किट schematic को एनोटेसन
 
|सर्किट schematic को एनोटेसन
 
|-
 
|-
| 12.15
+
| 12:15
 
|तलको कार्य गर्नुहोस्
 
|तलको कार्य गर्नुहोस्
 
|-
 
|-
| 12.17
+
| 12:17
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो प्रयोग गरि EESchema मा Inductor  कम्पोनेन्ट राख्नुहोस्
 
|कम्पोनेन्ट सेलेक्सन विन्डो प्रयोग गरि EESchema मा Inductor  कम्पोनेन्ट राख्नुहोस्
 
|-
 
|-
|12.24
+
|12:24
 
|शर्टकट कीहरु  a, x र y को बारेमा जानकारी लिनुहोस्
 
|शर्टकट कीहरु  a, x र y को बारेमा जानकारी लिनुहोस्
 
|-
 
|-
| 12.31
+
| 12:31
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
 
|-
 
|-
| 12.35
+
| 12:35
 
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
| यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 12.37
+
| 12:37
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ  
 
| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ  
 
|-
 
|-
| 12.43
+
| 12:43
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
| 12.45
+
| 12:45
 
| स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
 
| स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
 
|-
 
|-
| 12.48
+
| 12:48
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
|-
 
|-
| 12.52
+
| 12:52
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org ''' मा लेख्नुहोस्  
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org ''' मा लेख्नुहोस्  
 
|-
 
|-
| 12.59
+
| 12:59
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 13.03
+
| 13:03
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
|-
 
|-
| 13.09
+
| 13:09
 
| यो मिसन सम्बन्धि थप जानकारी  
 
| यो मिसन सम्बन्धि थप जानकारी  
 
|-
 
|-
| 13.13
+
| 13:13
 
| स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ  
 
| स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ  
 
|-
 
|-
| 13.20
+
| 13:20
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
|-
| 13.25
+
| 13:25
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
 
सहभागितको लागि धन्यवाद
 
सहभागितको लागि धन्यवाद

Revision as of 17:40, 23 June 2014

Time Narration
00:01 “Designing circuit schematic in Kicad” को स्पोकन टुटोरियलमा स्वागत छ
00:08 PCB डिजाइन गर्न लाग्ने प्रक्रियाहरु हेरौं
00:12 पहिलो प्रक्रिया भनेको चाहेको सर्किटको खाका बनाउने हो
00:16 दोस्रो प्रक्रिया netlist बनाउने हो
00:19 तेस्रो सामग्रीलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्ने हो
00:22 र चौथो प्रक्रिया सर्किटको लागि बोर्ड लेआउट बनाउने हो
00:27 यो टुटोरियलमा हामी पहिलो प्रक्रिया सिक्नेछौं मतलब
00:32 चाहेको सर्किटको लागि एउटा खाका रचना गर्ने
00:35 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:40 साथै यो ट्युटोरियलको लागि KiCad संस्करण 2011 हाइफन 05 हाइफन 25
00:49 यो ट्युटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
00:56 हामी यो ट्युटोरियलमा एउटा उदाहरण सर्किटको रुपमा Astable multivibrator प्रयोग गर्नेछौं
01:04 KiCad सुरु गर्न,
01:05 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
01:08 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01:12 सर्च बारमा 'KiCad' टाइप गरौँ, र इन्टर थिचौं
01:19 स्क्रिनमा KiCad को मुख्य विन्डो देखापर्छ
01:22 ध्यान दिनुस्, उबुन्टु १२.०४ मा KiCad को मेनुबार उबुन्टु डेस्कटपको टप प्यानलमा देखापर्छ
01:30 नयाँ प्रोजेक्ट सुरु गर्न, फाइल अनि न्यू मा क्लिक गर्नुहोस्
01:35 तपाइको प्रोजेक्टलाई नाम दिनुहोस्, उदाहरणको लागि project1
01:42 ध्यान दिनुहोस, प्रोजेक्ट .pro एक्सटेन्सन सहित सेभ हुदैछ
01:47 म राम्रोसंग हेर्नलाई यो विन्डो रिसाइज गर्दैछुँ
01:52 तपाइको प्रोजेक्ट कहाँ सेभ हुदैछ सम्झौं र चाहिएको खण्डमा डीरेक्टरी पनि बदलौं
01:58 Save मा क्लिक गरौँ
02:01 KiCad मा EESchema प्रयोग गरि सर्किटको खाका बनाइएको छ
02:06 म तपाइलाई KiCad मा कसरी EESchema सुरु गर्ने देखाउदै छुँ
02:10 KiCad मुख्य विन्डोको पहिलो ट्याब EESchema वा schematic एडिटर भनिन्छ
02:19 EESchema ट्याबमा क्लिक गर्नाले schematic एडिटर खुल्छ
02:23 एउटा इन्फो डायलग बक्स खुल्छ, यसले schematic भेट्टाउन नसकेको बताउछ
02:28 Ok मा क्लिक गरौँ
02:32 हामी यहाँ सर्किट schematics बनाउनेछौं
02:35 EESchema विन्डोको दायाँ प्यानल तिर जाउँ
02:38 Place a component बटनमा क्लिक गरौँ
02:42 अब, EESchema विन्डोमा क्लिक गर्नुहोस्
02:46 कम्पोनेन्ट सेलेक्सन विन्डो खुल्नेछ
02:49 अब, हामी EESchema विन्डोमा 555 timer IC schematic राख्नेछौं
02:56 कम्पोनेन्ट सेलेक्सन विन्डोको Name फिल्डमा 555 टाइप गरौँ र Ok मा क्लिक गरौँ
03:05 यसले सर्चको नातिजा LM555N देखाउनेछ
03:11 यो नतिजा छानौ र OK मा क्लिक गरौँ
03:14 कम्पोनेन्टको schematic , EESchema विन्डोमा देखापर्नेछ
03:19 यसमा कर्सर रहनेछ
03:22 कम्पोनेन्टलाई एउटा क्लिकले स्क्रिनको बीचमा राख्नुहोस्
03:27 जूम इन् र जुम आउट गरि राम्रोसंग हेर्न, तपाईको माउसको स्क्रोल बटन प्रयोग गर्नुहोस्
03:35 तपाइले जूम इन् र जूम आउट गर्न चाहनुभएको कम्पोनेन्टमा कर्सर राख्नुहोस्
03:39 तपाई जूम इन् र जूम आउट गर्न क्रमश F1 र F2 किहरु प्रयोग गर्न सक्नुहुन्छ
03:46 तपाई VCC र GND ग्राउण्ड टर्मिनल 555 IC मा देख्न वा नदेख्न सक्नुहुन्छ
03:56 यदि तपाईले यसलाई देख्नसक्नुभएन भने EESchema विन्डोको बायाँ प्यानलमा जानुहोस्
04:00 Show hidden pins बटनमा क्लिक गर्नुहोस्
04:04 अब हामी EESchema विन्डोमा एउटा रेजिस्टर राख्दैछौं
04:09 हामीले पहिले नै प्लेस ए कम्पोनेन्ट अप्सन छानेको छौं
04:13 त्यसैले, खाली EESchema मा क्लिक गर्नुहोस् र तपाईले कम्पोनेन्ट सेलेक्सन विन्डो देख्नुहुनेछ
04:21 नेम फिल्डमा टाइप गरौँ, r र OK मा क्लिक गरौँ
04:26 EESchemaमा Resistor schematic देखापर्नेछ जसमा कर्सर रहनेछ
04:32 एउटा क्लिक गरि रेजीस्टरलाई EESchema मा कतै राखौं
04:37 हामीलाई थप दुई रेजिस्टरहरु चाहिन्छ
04:39 हामी प्लेस ए कम्पोनेन्ट बटन प्रयोग गरि दुई रेसिस्टर पाउन सक्छौं
04:42 तर हामीसंग पहिले नै एउटा रेजिस्टर भएको हुनाले, कसरी एउटा कम्पोनेन्ट कपि गर्ने हेरौं
04:48 एउटा कम्पोनेन्ट कपि गर्न, कम्पोनेन्टमा राइट क्लिक गर्नुहोस् र कपि कम्पोनेन्ट छानौं
05:01 कम्पोनेन्टको कपिमा तपाइको कर्सर रहेको देखिन्छ
05:05 एउटा क्लिक गरि यो रेजिस्टरलाई EESchema मा कतै राखौं
05:11 यो किबोर्ड शर्टकट C प्रयोग गरि अझ छिटो गर्न सकिन्छ
05:16 यसको लागि, कर्सर कम्पोनेन्टमा राखौं अनि C थिचौं
05:22 फेरि यसमा तपाइको कर्सर बस्नेछ
05:27 यसलाई राख्नलाई एकचोटी क्लिक गर्नुहोस्
05:30 शिफ्ट र ? प्रश्न चिन्ह , कि प्रयोग गरि एउटा शर्टकटको सूची पाउन सकिन्छ
05:36 यहाँ किबोर्ड शर्टकटहरुको सूची छ
05:40 यो विन्डो बन्द गरौँ
05:43 कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EESchema विन्डोमा क्लिक गरौँ
05:49 अर्को हामीलाई दुई capacitors चाहिन्छ, electrolytic र ceramic
05:53 electrolytic capacitor थप्न, cp1 टाइप गरौँ र OK मा क्लिक गरौँ
06:00 ceramic capacitor थप्न, c टाइप गरौँ र OK मा क्लिक गरौँ
06:06 हामीलाई एउटा Light Emitting Diode, LED पनि चाहिन्छ
06:10 कम्पोनेन्ट सेलेक्सन विन्डोमा, led टाइप गरौँ र OK क्लिक गरौँ
06:17 अब, हामीलाई एउटा पावर सप्लाई मतलब Vcc र ग्राउण्ड टर्मिनल चाहिन्छ
06:22 EESchema को दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
06:29 कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न एकचोटी EESchema मा क्लिक गरौँ
06:34 List All बटनमा क्लिक गर्नुहोस् र तपाईले बिभिन्न power notations हरु देख्नुहुनेछ
06:40 +5V (प्लस 5 भोल्ट) छानौं र OK मा क्लिक गर्नुहोस्
06:48 EESchema विन्डोमा एउटा क्लिक गरि कम्पोनेन्ट राखौं
06:52 त्यसैगरी, ग्राउण्ड टर्मिनल पाउन,
06:54 सूचीबाट ग्राउण्ड छानौं र OK मा क्लिक गरौँ
07:01 म ग्राउण्ड टर्मिनल छान्दैछुँ
07:08 हामीलाई बाहिरको पावर सप्लाई जोड्न एउटा कनेक्टर पनि चाहिन्छ
07:14 EESchema मा क्लिक गरि कम्पोनेन्ट सेलेक्सन विन्डो खोलौं
07:19 List All बटनमा क्लिक गरौँ र तपाईले एउटा सूची देख्नुहुनेछ
07:24 conn अप्सन छानौं र OK मा क्लिक गरौँ
07:31 तल स्क्रोल गरौँ र सूची बाट CONN_2 छानौं र OK मा क्लिक गरौँ
07:41 एउटा दुई टर्मिनल कनेक्टर देखापर्नेछ, यसमा तपाइको माउस पोइन्टर रहनेछ
07:48 यसलाई प्लेस गर्न एकचोटी क्लिक गरौँ
07:56 अब, हामी कम्पोनेन्टहरुलाई सहि ठाउँमा सारी मिलाउने छौं
08:01 हामी कम्पोनेन्टहरु सार्न शर्टकट कि m प्रयोग गर्नेछौं
08:04 एउटा कम्पोनेन्ट सार्न, कम्पोनेन्ट माथि माउस पोइन्टर राखौं, मानौं रेजिस्टर अनि m थिचौं
08:15 हामी यो रेजिस्टरलाई EESchema मा एकचोटी क्लिक गरि IC 555 को दायाँ राख्छौं
08:28 हामी LED घुमाउन र यसलाई ठाडो मिलाउन किबोर्ड शर्टकट r प्रयोग गर्नेछौं
08:40 अब, हामी कसरी हाम्रो सर्किटको चित्र अनुसार कम्पोनेन्टहरु जोड्ने हेर्नेछौं
08:45 अब, कम्पोनेन्टहरु जोडेर सुरु गरौँ
08:48 EESchema को दायाँ प्यानलमा, Place a wire बटनमा क्लिक गरौँ
08:56 अब, हामी दुई रेजिस्टरहरु जोड्नेछौं
08:58 हामी रेजिस्टरको दुवै टर्मिनलमा क्लिक गरि तार जोड्नेछौं
09:11 अब, हामी IC 555 को सातौं पिन दुई रेजिस्टर जोड्ने तारमा जोड्ने छौं
09:18 IC 555 को सातौं पिनमा क्लिक गरौँ अनि दुई रेजिस्टर जोड्ने तारमा क्लिक गरौँ
09:30 ध्यान दिनुहोस् यसले स्वतः एउटा नोड़को रुपमा देखापर्ने जन्क्सन बनाउनेछ
09:35 मैले पहिले कम्पोनेन्टहरु जोडेर यसलाई सेभ गरेकी छुँ
09:39 अब, म यो खोल्ने छुँ र समय बचाउन यो प्रयोग गर्नेछुँ
09:44 म फाइलमा जानेछुँ र ओपनमा क्लिक गर्नेछौं
09:53 एउटा कन्फरमेसन विन्डो देखापर्छ, Yes क्लिक गरौँ
10:04 म चाहेको डिरेक्टरीबाट project1.sch छान्नेछुँ
10:18 पहिले म यो रिसाइज गर्नेछुँ
10:22 अनि खोल्नलाई ओपनमा क्लिक गर्नेछौं
10:33 यहाँ पहिले बनाएको schematic छ
10:36 हामी अब कसरी कम्पोनेन्टको ब्याख्या गर्ने हेर्नेछौं
10:39 एनोटेसनले हरेक कम्पोनेन्टलाई एउटा भिन्न परिचय दिन्छ
10:43 एनोटेटिंगले कम्पोनेन्टको प्रश्न चिन्ह हटाई त्यसलाई बिशेष नम्बरले बदल्छ
10:50 EESchema को माथिल्लो प्यानलमा “Annotate schematic” बटनमा क्लिक गरौँ
10:58 यसले Annotate Schematic विन्डो खोल्नेछ
11:02 यो विन्डोमा डिफल्ट कन्फिगुरेसन राख्नुहोस्
11:05 Annotation बटनमा क्लिक गरौँ
11:09 यसले तपाईलाई यसले खाली एनोटेट नभएका कम्पोनेन्ट मात्र एनोटेट गर्छ भनि चेतावनी दिन्छ
11:13 OK मा क्लिक गरौँ
11:15 Annotate schematic विन्डोको Close बटनमा क्लिक गरौँ
11:20 याद गर्नुहोस्, कम्पोनेन्टका प्रश्न चिन्हहरु बिशेष नम्बरले बदलिन्छ
11:30 फाइलमा क्लिक गरौँ
11:37 र यो schematic सेभ गर्न Save whole schematic project छानौं
11:43 File मा क्लिक गरौँ र Quit छानौं
11:48 यसले EESchema विन्डो बन्द गर्नेछ
11:50 अब, KiCad मुख्य विन्डोमा जाउँ
11:53 File मा क्लिक गरि Quit छानौं
11:56 यसले KiCad मा सर्किटको खाका बनाउने यो ट्युटोरियलको उद्देश्य पूरा गर्छ
12:01 यो ट्युटोरियलमा हामीले के सिक्यौं सारांशमा हेरौं
12:05 यो ट्युटोरियलमा हामीले सिक्यौं,
12:07 सर्किटको खाका बनाउन KiCad मा EESchema प्रयोग गर्न
12:11 सर्किट schematic को एनोटेसन
12:15 तलको कार्य गर्नुहोस्
12:17 कम्पोनेन्ट सेलेक्सन विन्डो प्रयोग गरि EESchema मा Inductor कम्पोनेन्ट राख्नुहोस्
12:24 शर्टकट कीहरु a, x र y को बारेमा जानकारी लिनुहोस्
12:31 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
12:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
12:37 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
12:45 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
12:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
12:52 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
12:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
13:03 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
13:09 यो मिसन सम्बन्धि थप जानकारी
13:13 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
13:20 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
13:25 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble