Difference between revisions of "KiCad/C2/Designing-circuit-schematic-in-KiCad/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
m
 
Line 40: Line 40:
 
|-
 
|-
 
| 01:04
 
| 01:04
|KiCad सुरु गर्न,  
+
|KiCad सुरु गर्न, उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
|-
+
| 01:05
+
|उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
+
 
|-
 
|-
 
| 01:08
 
| 01:08
Line 445: Line 442:
 
|-
 
|-
 
| 13:25
 
| 13:25
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,  
+
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद
सहभागितको लागि धन्यवाद
+
|}

Latest revision as of 18:40, 24 April 2017

Time Narration
00:01 “Designing circuit schematic in Kicad” को स्पोकन टुटोरियलमा स्वागत छ
00:08 PCB डिजाइन गर्न लाग्ने प्रक्रियाहरु हेरौं
00:12 पहिलो प्रक्रिया भनेको चाहेको सर्किटको खाका बनाउने हो
00:16 दोस्रो प्रक्रिया netlist बनाउने हो
00:19 तेस्रो सामग्रीलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्ने हो
00:22 र चौथो प्रक्रिया सर्किटको लागि बोर्ड लेआउट बनाउने हो
00:27 यो टुटोरियलमा हामी पहिलो प्रक्रिया सिक्नेछौं मतलब
00:32 चाहेको सर्किटको लागि एउटा खाका रचना गर्ने
00:35 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:40 साथै यो ट्युटोरियलको लागि KiCad संस्करण 2011 हाइफन 05 हाइफन 25
00:49 यो ट्युटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
00:56 हामी यो ट्युटोरियलमा एउटा उदाहरण सर्किटको रुपमा Astable multivibrator प्रयोग गर्नेछौं
01:04 KiCad सुरु गर्न, उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
01:08 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01:12 सर्च बारमा 'KiCad' टाइप गरौँ, र इन्टर थिचौं
01:19 स्क्रिनमा KiCad को मुख्य विन्डो देखापर्छ
01:22 ध्यान दिनुस्, उबुन्टु १२.०४ मा KiCad को मेनुबार उबुन्टु डेस्कटपको टप प्यानलमा देखापर्छ
01:30 नयाँ प्रोजेक्ट सुरु गर्न, फाइल अनि न्यू मा क्लिक गर्नुहोस्
01:35 तपाइको प्रोजेक्टलाई नाम दिनुहोस्, उदाहरणको लागि project1
01:42 ध्यान दिनुहोस, प्रोजेक्ट .pro एक्सटेन्सन सहित सेभ हुदैछ
01:47 म राम्रोसंग हेर्नलाई यो विन्डो रिसाइज गर्दैछुँ
01:52 तपाइको प्रोजेक्ट कहाँ सेभ हुदैछ सम्झौं र चाहिएको खण्डमा डीरेक्टरी पनि बदलौं
01:58 Save मा क्लिक गरौँ
02:01 KiCad मा EESchema प्रयोग गरि सर्किटको खाका बनाइएको छ
02:06 म तपाइलाई KiCad मा कसरी EESchema सुरु गर्ने देखाउदै छुँ
02:10 KiCad मुख्य विन्डोको पहिलो ट्याब EESchema वा schematic एडिटर भनिन्छ
02:19 EESchema ट्याबमा क्लिक गर्नाले schematic एडिटर खुल्छ
02:23 एउटा इन्फो डायलग बक्स खुल्छ, यसले schematic भेट्टाउन नसकेको बताउछ
02:28 Ok मा क्लिक गरौँ
02:32 हामी यहाँ सर्किट schematics बनाउनेछौं
02:35 EESchema विन्डोको दायाँ प्यानल तिर जाउँ
02:38 Place a component बटनमा क्लिक गरौँ
02:42 अब, EESchema विन्डोमा क्लिक गर्नुहोस्
02:46 कम्पोनेन्ट सेलेक्सन विन्डो खुल्नेछ
02:49 अब, हामी EESchema विन्डोमा 555 timer IC schematic राख्नेछौं
02:56 कम्पोनेन्ट सेलेक्सन विन्डोको Name फिल्डमा 555 टाइप गरौँ र Ok मा क्लिक गरौँ
03:05 यसले सर्चको नातिजा LM555N देखाउनेछ
03:11 यो नतिजा छानौ र OK मा क्लिक गरौँ
03:14 कम्पोनेन्टको schematic , EESchema विन्डोमा देखापर्नेछ
03:19 यसमा कर्सर रहनेछ
03:22 कम्पोनेन्टलाई एउटा क्लिकले स्क्रिनको बीचमा राख्नुहोस्
03:27 जूम इन् र जुम आउट गरि राम्रोसंग हेर्न, तपाईको माउसको स्क्रोल बटन प्रयोग गर्नुहोस्
03:35 तपाइले जूम इन् र जूम आउट गर्न चाहनुभएको कम्पोनेन्टमा कर्सर राख्नुहोस्
03:39 तपाई जूम इन् र जूम आउट गर्न क्रमश F1 र F2 किहरु प्रयोग गर्न सक्नुहुन्छ
03:46 तपाई VCC र GND ग्राउण्ड टर्मिनल 555 IC मा देख्न वा नदेख्न सक्नुहुन्छ
03:56 यदि तपाईले यसलाई देख्नसक्नुभएन भने EESchema विन्डोको बायाँ प्यानलमा जानुहोस्
04:00 Show hidden pins बटनमा क्लिक गर्नुहोस्
04:04 अब हामी EESchema विन्डोमा एउटा रेजिस्टर राख्दैछौं
04:09 हामीले पहिले नै प्लेस ए कम्पोनेन्ट अप्सन छानेको छौं
04:13 त्यसैले, खाली EESchema मा क्लिक गर्नुहोस् र तपाईले कम्पोनेन्ट सेलेक्सन विन्डो देख्नुहुनेछ
04:21 नेम फिल्डमा टाइप गरौँ, r र OK मा क्लिक गरौँ
04:26 EESchemaमा Resistor schematic देखापर्नेछ जसमा कर्सर रहनेछ
04:32 एउटा क्लिक गरि रेजीस्टरलाई EESchema मा कतै राखौं
04:37 हामीलाई थप दुई रेजिस्टरहरु चाहिन्छ
04:39 हामी प्लेस ए कम्पोनेन्ट बटन प्रयोग गरि दुई रेसिस्टर पाउन सक्छौं
04:42 तर हामीसंग पहिले नै एउटा रेजिस्टर भएको हुनाले, कसरी एउटा कम्पोनेन्ट कपि गर्ने हेरौं
04:48 एउटा कम्पोनेन्ट कपि गर्न, कम्पोनेन्टमा राइट क्लिक गर्नुहोस् र कपि कम्पोनेन्ट छानौं
05:01 कम्पोनेन्टको कपिमा तपाइको कर्सर रहेको देखिन्छ
05:05 एउटा क्लिक गरि यो रेजिस्टरलाई EESchema मा कतै राखौं
05:11 यो किबोर्ड शर्टकट C प्रयोग गरि अझ छिटो गर्न सकिन्छ
05:16 यसको लागि, कर्सर कम्पोनेन्टमा राखौं अनि C थिचौं
05:22 फेरि यसमा तपाइको कर्सर बस्नेछ
05:27 यसलाई राख्नलाई एकचोटी क्लिक गर्नुहोस्
05:30 शिफ्ट र ? प्रश्न चिन्ह , कि प्रयोग गरि एउटा शर्टकटको सूची पाउन सकिन्छ
05:36 यहाँ किबोर्ड शर्टकटहरुको सूची छ
05:40 यो विन्डो बन्द गरौँ
05:43 कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EESchema विन्डोमा क्लिक गरौँ
05:49 अर्को हामीलाई दुई capacitors चाहिन्छ, electrolytic र ceramic
05:53 electrolytic capacitor थप्न, cp1 टाइप गरौँ र OK मा क्लिक गरौँ
06:00 ceramic capacitor थप्न, c टाइप गरौँ र OK मा क्लिक गरौँ
06:06 हामीलाई एउटा Light Emitting Diode, LED पनि चाहिन्छ
06:10 कम्पोनेन्ट सेलेक्सन विन्डोमा, led टाइप गरौँ र OK क्लिक गरौँ
06:17 अब, हामीलाई एउटा पावर सप्लाई मतलब Vcc र ग्राउण्ड टर्मिनल चाहिन्छ
06:22 EESchema को दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
06:29 कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न एकचोटी EESchema मा क्लिक गरौँ
06:34 List All बटनमा क्लिक गर्नुहोस् र तपाईले बिभिन्न power notations हरु देख्नुहुनेछ
06:40 +5V (प्लस 5 भोल्ट) छानौं र OK मा क्लिक गर्नुहोस्
06:48 EESchema विन्डोमा एउटा क्लिक गरि कम्पोनेन्ट राखौं
06:52 त्यसैगरी, ग्राउण्ड टर्मिनल पाउन,
06:54 सूचीबाट ग्राउण्ड छानौं र OK मा क्लिक गरौँ
07:01 म ग्राउण्ड टर्मिनल छान्दैछुँ
07:08 हामीलाई बाहिरको पावर सप्लाई जोड्न एउटा कनेक्टर पनि चाहिन्छ
07:14 EESchema मा क्लिक गरि कम्पोनेन्ट सेलेक्सन विन्डो खोलौं
07:19 List All बटनमा क्लिक गरौँ र तपाईले एउटा सूची देख्नुहुनेछ
07:24 conn अप्सन छानौं र OK मा क्लिक गरौँ
07:31 तल स्क्रोल गरौँ र सूची बाट CONN_2 छानौं र OK मा क्लिक गरौँ
07:41 एउटा दुई टर्मिनल कनेक्टर देखापर्नेछ, यसमा तपाइको माउस पोइन्टर रहनेछ
07:48 यसलाई प्लेस गर्न एकचोटी क्लिक गरौँ
07:56 अब, हामी कम्पोनेन्टहरुलाई सहि ठाउँमा सारी मिलाउने छौं
08:01 हामी कम्पोनेन्टहरु सार्न शर्टकट कि m प्रयोग गर्नेछौं
08:04 एउटा कम्पोनेन्ट सार्न, कम्पोनेन्ट माथि माउस पोइन्टर राखौं, मानौं रेजिस्टर अनि m थिचौं
08:15 हामी यो रेजिस्टरलाई EESchema मा एकचोटी क्लिक गरि IC 555 को दायाँ राख्छौं
08:28 हामी LED घुमाउन र यसलाई ठाडो मिलाउन किबोर्ड शर्टकट r प्रयोग गर्नेछौं
08:40 अब, हामी कसरी हाम्रो सर्किटको चित्र अनुसार कम्पोनेन्टहरु जोड्ने हेर्नेछौं
08:45 अब, कम्पोनेन्टहरु जोडेर सुरु गरौँ
08:48 EESchema को दायाँ प्यानलमा, Place a wire बटनमा क्लिक गरौँ
08:56 अब, हामी दुई रेजिस्टरहरु जोड्नेछौं
08:58 हामी रेजिस्टरको दुवै टर्मिनलमा क्लिक गरि तार जोड्नेछौं
09:11 अब, हामी IC 555 को सातौं पिन दुई रेजिस्टर जोड्ने तारमा जोड्ने छौं
09:18 IC 555 को सातौं पिनमा क्लिक गरौँ अनि दुई रेजिस्टर जोड्ने तारमा क्लिक गरौँ
09:30 ध्यान दिनुहोस् यसले स्वतः एउटा नोड़को रुपमा देखापर्ने जन्क्सन बनाउनेछ
09:35 मैले पहिले कम्पोनेन्टहरु जोडेर यसलाई सेभ गरेकी छुँ
09:39 अब, म यो खोल्ने छुँ र समय बचाउन यो प्रयोग गर्नेछुँ
09:44 म फाइलमा जानेछुँ र ओपनमा क्लिक गर्नेछौं
09:53 एउटा कन्फरमेसन विन्डो देखापर्छ, Yes क्लिक गरौँ
10:04 म चाहेको डिरेक्टरीबाट project1.sch छान्नेछुँ
10:18 पहिले म यो रिसाइज गर्नेछुँ
10:22 अनि खोल्नलाई ओपनमा क्लिक गर्नेछौं
10:33 यहाँ पहिले बनाएको schematic छ
10:36 हामी अब कसरी कम्पोनेन्टको ब्याख्या गर्ने हेर्नेछौं
10:39 एनोटेसनले हरेक कम्पोनेन्टलाई एउटा भिन्न परिचय दिन्छ
10:43 एनोटेटिंगले कम्पोनेन्टको प्रश्न चिन्ह हटाई त्यसलाई बिशेष नम्बरले बदल्छ
10:50 EESchema को माथिल्लो प्यानलमा “Annotate schematic” बटनमा क्लिक गरौँ
10:58 यसले Annotate Schematic विन्डो खोल्नेछ
11:02 यो विन्डोमा डिफल्ट कन्फिगुरेसन राख्नुहोस्
11:05 Annotation बटनमा क्लिक गरौँ
11:09 यसले तपाईलाई यसले खाली एनोटेट नभएका कम्पोनेन्ट मात्र एनोटेट गर्छ भनि चेतावनी दिन्छ
11:13 OK मा क्लिक गरौँ
11:15 Annotate schematic विन्डोको Close बटनमा क्लिक गरौँ
11:20 याद गर्नुहोस्, कम्पोनेन्टका प्रश्न चिन्हहरु बिशेष नम्बरले बदलिन्छ
11:30 फाइलमा क्लिक गरौँ
11:37 र यो schematic सेभ गर्न Save whole schematic project छानौं
11:43 File मा क्लिक गरौँ र Quit छानौं
11:48 यसले EESchema विन्डो बन्द गर्नेछ
11:50 अब, KiCad मुख्य विन्डोमा जाउँ
11:53 File मा क्लिक गरि Quit छानौं
11:56 यसले KiCad मा सर्किटको खाका बनाउने यो ट्युटोरियलको उद्देश्य पूरा गर्छ
12:01 यो ट्युटोरियलमा हामीले के सिक्यौं सारांशमा हेरौं
12:05 यो ट्युटोरियलमा हामीले सिक्यौं,
12:07 सर्किटको खाका बनाउन KiCad मा EESchema प्रयोग गर्न
12:11 सर्किट schematic को एनोटेसन
12:15 तलको कार्य गर्नुहोस्
12:17 कम्पोनेन्ट सेलेक्सन विन्डो प्रयोग गरि EESchema मा Inductor कम्पोनेन्ट राख्नुहोस्
12:24 शर्टकट कीहरु a, x र y को बारेमा जानकारी लिनुहोस्
12:31 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
12:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
12:37 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
12:45 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
12:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
12:52 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
12:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
13:03 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
13:09 यो मिसन सम्बन्धि थप जानकारी
13:13 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
13:20 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
13:25 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble