Difference between revisions of "KTurtle/C3/Special-Commands-in-KTurtle/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 2: Line 2:
 
|'''Time'''
 
|'''Time'''
 
|'''Narration'''
 
|'''Narration'''
 +
 
|-
 
|-
 
||00:01
 
||00:01
 
||नमस्कार सबैलाई, '''KTurtle''' को '''Special Commands'''ट्युटोरीअलमा स्वागत छ
 
||नमस्कार सबैलाई, '''KTurtle''' को '''Special Commands'''ट्युटोरीअलमा स्वागत छ
|-
+
|-
 
||00:08
 
||00:08
||यो ट्युटोरीअलमा हामी यी कुराहरु सिक्नेछौं
+
||यो ट्युटोरीअलमा हामी यी कुराहरु सिक्नेछौं '''“learn”''' कमाण्ड र '''“random”''' कमाण्ड
* '''“learn”''' कमाण्ड र
+
* '''“random”''' कमाण्ड
+
 
|-
 
|-
 
||00:15
 
||00:15
Line 118: Line 117:
 
|-
 
|-
 
|| 03:22
 
|| 03:22
||फेरी रन गरौँ
+
||फेरी रन गरौँ,'''Turtle'''ले भुजा ५० सहितको अर्को '''वर्ग''' कोर्छ
|-
+
|| 03:23
+
||'''Turtle'''ले भुजा ५० सहितको अर्को '''वर्ग''' कोर्छ
+
 
|-
 
|-
 
|| 03:28
 
|| 03:28
Line 295: Line 291:
 
|-
 
|-
 
||09:22
 
||09:22
||यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
+
||यो ट्युटोरीअलमा हामीले यो सिक्यौं “learn” कमाण्ड र “random” कमाण्ड
* “learn” कमाण्ड र  
+
* “random” कमाण्ड
+
 
|-
 
|-
 
||09:30
 
||09:30
Line 303: Line 297:
 
|-
 
|-
 
|| 09:32
 
|| 09:32
|| '''learn'''कमाण्ड प्रयोग गरि, एउटा  
+
|| '''learn'''कमाण्ड प्रयोग गरि, एउटा पंचभुज वर्ग आयतन खिच्नुहोस
* पंचभुज
+
* वर्ग
+
* आयतन खिच्नुहोस
+
 
|-
 
|-
 
|| 09:39
 
|| 09:39
Line 348: Line 339:
 
|-
 
|-
 
|| 10:40
 
|| 10:40
||यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
||यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ '''http://spoken-tutorial.org/NMEICT-Intro'''  
'''http://spoken-tutorial.org/NMEICT-Intro'''  
+
 
|-
 
|-
 
|| 10:46
 
|| 10:46
Line 356: Line 346:
 
|| 10:50
 
|| 10:50
 
|| '''कारखाना नेपाल'''बाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|| '''कारखाना नेपाल'''बाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
|-
+
|}

Revision as of 10:01, 25 April 2017

Time Narration
00:01 नमस्कार सबैलाई, KTurtle को Special Commandsट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यी कुराहरु सिक्नेछौं “learn” कमाण्ड र “random” कमाण्ड
00:15 यो ट्युटोरीअल रेकर्ड गर्न म Ubuntu Linux OS संस्करण१२.०४ र KTurtle ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00:28 हामी यो मान्दछौं कि तपाइलाई KTurtle मा काम गर्ने आधारभूत ज्ञान छ
00:33 यदि छैन भने सान्दर्भिक ट्युटोरीअलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस
http://spoken-tutorial.org 
00:39 एउटा नयाँ KTurtle एप्लिकेसन खोलौं
00:42 ड्यास होममा क्लिक गरौँ
00:44 सर्च बारमा KTurtleटाइप गरौँ
00:47 KTurtle आइकनमा क्लिक गरौँ
00:50 पहिले “learn” कमाण्ड हेरौं
00:53 learn एउटा बिशेष कमाण्ड हो जसले तपाइको आफ्नै कमाण्ड बनाउछ
01:01 'learn' कमान्डले इनपुट लिन र दिन सक्छ
01:05 अब कसरी नयाँ कमाण्ड बनाइन्छ हेरौं
01:10 म स्पष्ट हेराईको लागि प्रोग्राम टेक्स्ट ठुलो पार्दैछु
01:14 एडिटरमा एउटा बर्ग खिच्न कोड टाइप गरौँ:
01:19 repeat 4 कर्ली ब्राकेट भित्र

{ forward 10 turnleft 90 }

01:31 यहाँ नम्बर 10ले बर्गको भुजाको लम्बाई जनाउछ
01:37 अब, learn कमाण्ड प्रयोग गरि एउटा बर्ग खिच्ने कोड सिकौं
01:45 हामी यो बर्ग खिच्ने कमान्डको सेटलाई squareनाम दिन्छौं
01:50 'learn' संगै हामीले सिक्ने कमान्डको नाम हुन्छ जुन अहिले square हो
01:59 तलको कोड टाइप गरौँ
02:02 learn स्पेस square स्पेस $x
02:10 कर्ली ब्राकेट राखौं
02:13 10 लाई $xमा बदलौं
02:19 हामीले परिभाषा दिएको नयाँ कमाण्ड square हो
02:23 squareले बर्गको साइजको लागि एउटा इनपुट आर्गुमेंट $x लिन्छ,
02:31 ध्यान दिनुहोस कि तपाइले यो कोड चलाउदा, squareले कुनै आउटपुट फर्काउदैन
02:37 learnकमाण्डले अर्को कमाण्ड square बनाउदैछ जसलाई पछी प्रयोग गर्न सकिन्छ
02:43 square कमाण्डलाई अब बाकी कोडमा अन्य सामान्य कमाण्ड जस्तै प्रयोग गर्न सकिन्छ
02:51 यहाँ केहि लाइनहरु थपौं
02:54 टाइप गरौँ

go 200,200 square 100

03:04 square 100कमाण्ड प्रयोग गरि Turtleले १०० भुजाको बर्ग खिच्छ
03:11 अब, कोड रन गरौँ
03:13 Turtleले क्यानभासमा बर्ग कोर्छ
03:17 अब, १०० लाई ५०ले बदलौं
03:22 फेरी रन गरौँ,Turtleले भुजा ५० सहितको अर्को वर्ग कोर्छ
03:28 कृपया याद गर्नुहोस कि यो कमाण्ड खाली यही प्रोग्राम भित्र मात्र प्रयोग गर्न सकिन्छ
03:35 म एडिटरबाट हालको कोड मेट्दैछु
03:38 क्यानभास सफा पार्न “clear”कमाण्ड टाइप गरि रन गर्नुहोस
03:44 अर्को हामी “random” कमाण्ड बारे जान्नेछौँ
03:48 random कमान्डले इन्पुट लिन्छ र आउटपुट फर्काउछ
03:52 random कमान्डको सिनट्याक्स “random X,Y” हो
03:57 जहाँ X र Y दुई इन्पुट हुन्
04:01 X ले न्युनतम आउटपुट र Yले अधिकतम आउटपुट सेट गर्छ
04:07 आउटपुट दुई नम्बरबीच छानिएको अनियमित नम्बर हो
04:13 एप्लिकेसनमा प्रयोग गर्न “random” कमाण्ड राखौं
04:18 मसंग पहिले नै टेक्स्ट एडिटरमा कोड छ
04:22 म कोड बर्णन गर्दैछु
04:24 “reset” कमान्डले Turtleलाई साबिकको स्थानमा पुर्याउछ
04:29 यहाँ, कमाण्डrandom 1,20 ले १भन्दा ठुलो वा बराबर र २० भन्दा सानो वा बराबर एउटा अनियमित नम्बर छान्छ र यसलाई भ्यारीएबल xमा राख्छ
04:44 repeatकमाण्ड र कर्ली ब्राकेट भित्रको कमान्डले एउटा वृत कोर्छ
04:51 म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरि यसलाई KTurtleएडिटरमा पेस्ट गर्नेछु
04:58 ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटरमा पेस्ट गर्नुहोस
05:03 प्रोग्राम टाइप गरेपछि पुन ट्युटोरीअल सुरु गर्नुहोस
05:08 जब हामी यो कोड रन गर्छौं,
05:10 Turtleले क्यानभासमा १ र २० बीचको अर्धब्यास सहितको वृत खिच्छ
05:16 यो कोड केहि पटक एक्जिक्युट गरौँ,
05:20 तपाई देख्नुहुन्छ हरेक चोटी भिन्न साइजको वृत खिचिन्छ
05:26 हरेक पटक तपाइले कोड एक्जिक्युट गरेपछि एउटा भिन्न अर्धब्यासको वृत क्यानभासमा खिचिन्छ
05:33 अब, एउटा उदाहरणमा दुबै learnrandom कमाण्डहरु प्रयोग गरौँ
05:39 म एडिटरबाट हालको कमाण्ड मेट्नेछु, क्यानभास सफा पार्न clear कमाण्ड टाइप गरिRun गर्नुहोस
05:48 म संग पहिले नै टेक्स्ट एडिटरमा प्रोग्राम छ
05:52 म अब कोड बर्णन गर्नेछु
05:55 “reset”कमान्डले Turtleलाई यसको साबिक स्थानमा पुर्याउछ
06:00 canvassize 300,300ले क्यानभासको चौडाई र उचाई प्रत्येक३०० पिक्सलमा सेट गर्छ
06:09 $R, $G,$B तीन भ्यारीएबलहरु हुन् जसमा म ० र २५५ बिचको अनियमित मानहरु राख्दैछु
06:19 कमाण्ड canvascolor $R,$G, and $Bमा ,
06:23 Red-Green-Blueको समूहलाई पहिलेको तहको R, G, र B भ्यारीएबलमा राखिएको मानमा बदलिन्छ
06:34 जब यो कमाण्ड एक्जिक्युट गरिन्छ क्यानभासको रंग अनियमित रुपमा सेट हुन्छ
06:41 $red, $blue, $green अर्को भ्यारीएबलको समूह हो
06:45 जसमा ० र २५५बीचको मान अनियमित रुपमा दिईएको हुन्छ
06:53 pencolor $red, $blue and $green , Red-Blue -Green समूहको मान भ्यारीएबलले बदल्छन
07:02 $red, $green$blue जसमा पहिलेको तहमा कुनै अनियमित मान दिईएको हुन्थ्यो
07:10 जब कमाण्ड एक्जिक्युट गरिन्छ, कलमको रंग पनि अनियमित रुपमा सेट हुन्छ
07:18 penwidth 2 ले कलमको चौडाई २ पिक्सलमा सेट गर्छ
07:25 अब मैले एउटा वर्ग खिच्ने कोड इन्टर गरेकी छु
07:30 यहाँ, $xले वर्गको साइज जनाउछ
07:35 repeatकमाण्ड र यसपछिको कर्ली ब्राकेट भित्रको कोडले एउटा वृत कोर्छ
07:43 अर्को कमान्डको सेट go हो जसको पछाडी circle छ, दिएको साइजको वर्ग खिच्छ
07:54 उदाहरणको लागि: साइज 5 भएको सर्कलले साइज ५ सहितको वृत खिच्छ
08:01 go कमान्डमा दिएको X र Yको स्थानमा वृत बनाउछ
08:09 हरेक वृतको लागि मैले क्यानभासमा भिन्न स्थान दिएकी छु
08:16 म टेक्स्ट एडिटरबाट कोड कपि गर्छु र यसलाई KTurtle एडिटरमा पेस्ट गर्छु
08:23 यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटरमा पेस्ट गर्नुहोस
08:29 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल पुनः सुरु गर्नुहोस
08:33 म प्रोग्राम Fullspeedमा एक्जिक्युट गर्नेछु
08:37 तपाई यो कोड Run विकल्पमा दिएको कुनै पनि गतिमा चलाउन सक्नुहुन्छ
08:43 म यो कोड केहि पटक रन गर्नेछु
08:46 तपाई पेनको रंग र क्यानभासको रंग अनियमित मानहरुमा भिन्न पाउनुहुनेछ
08:54 याद गर्नुहोस, हरेक एक्जिक्युसनमा पेन र क्यानभासको रंग फेरिएको छ
09:01 तपाई कोड आफुले चाहेजति पटक एक्जिक्युट गर्न सक्नुहुन्छ र कलम र क्यानभासको भिन्न रङ्गहरु याद गर्नसक्नुहुन्छ
09:15 यो संगै हामी यस ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
09:20 संक्षेपमा हेरौं
09:22 यो ट्युटोरीअलमा हामीले यो सिक्यौं “learn” कमाण्ड र “random” कमाण्ड
09:30 कार्यको रुपमा तपाई ,
09:32 learnकमाण्ड प्रयोग गरि, एउटा पंचभुज वर्ग आयतन खिच्नुहोस
09:39 क्यानभासको चारै कुनामा षट्भूज खिच्नुहोस र
09:45 क्यानभासको बीचमा एउटा वृत
09:49 “random” कमाण्ड प्रयोग गरि विभिन्न रंगहरु बनाउनुहोस
09:55 तपाइको ज्यामितीय आकार र क्यानभासलाई चाहे अनुसार बदल्नुहोस
10:00 यो URLमा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org/What is a Spoken Tutorial
10:04 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
10:08 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:13 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम :
10:15 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:19 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:22 बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोला
10:29 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10:33 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:40 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
10:46 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
10:50 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble