Difference between revisions of "KTurtle/C3/Control-Execution/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.01
+
|00:01
 
||नमस्कार सबैलाई
 
||नमस्कार सबैलाई
 
|-
 
|-
|00.03
+
|00:03
 
||केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
 
||केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
 
|-
 
|-
||00.10
+
||00:10
 
||यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
 
||यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
 
|-
 
|-
|00.13
+
|00:13
 
|| ''''while'''' loop र
 
|| ''''while'''' loop र
  
 
|-
 
|-
|00.15
+
|00:15
 
||''''for'''' loop
 
||''''for'''' loop
 
|-
 
|-
|| 00.17
+
|| 00:17
 
||यो ट्युटोरीअल रेकर्ड गर्न लाई मा उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दै छु
 
||यो ट्युटोरीअल रेकर्ड गर्न लाई मा उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दै छु
 
|-
 
|-
||00.32
+
||00:32
 
||हामी यो मान्छौं कि तपाई लाई केटर्टल काम गर्ने आधारभूत ज्ञान छ
 
||हामी यो मान्छौं कि तपाई लाई केटर्टल काम गर्ने आधारभूत ज्ञान छ
  
 
|-
 
|-
|00.38
+
|00:38
 
||यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला
 
||यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला
 
  http://spoken-tutorial.org
 
  http://spoken-tutorial.org
 
|-
 
|-
||00.45
+
||00:45
 
||पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
 
||पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
 
|-
 
|-
|00.48
+
|00:48
 
|| '''Dash  home''' मा क्लिक गर्नुहोस
 
|| '''Dash  home''' मा क्लिक गर्नुहोस
  
  
 
|-
 
|-
|00.50
+
|00:50
 
||सर्च बार मा  KTurtle टाइप गर्नुहोस
 
||सर्च बार मा  KTurtle टाइप गर्नुहोस
  
 
|-
 
|-
|00.53
+
|00:53
 
||अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
 
||अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
 
|-
 
|-
||00.59
+
||00:59
 
||पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
 
||पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
 
|-
 
|-
||01.05
+
||01:05
  
 
||कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
 
||कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
  
 
|-
 
|-
|01.10
+
|01:10
 
||प्रोग्राम को बहाब नियन्त्रण गर्न विभिन्न कन्डिसन हरु प्रयोग गरिन्छ
 
||प्रोग्राम को बहाब नियन्त्रण गर्न विभिन्न कन्डिसन हरु प्रयोग गरिन्छ
 
|-
 
|-
||01.16
+
||01:16
 
||लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
 
||लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
 
|-
 
|-
|01.25
+
|01:25
 
||जस्तै  '''“while”''' लूप र  '''“for”''' लूप
 
||जस्तै  '''“while”''' लूप र  '''“for”''' लूप
 
|-
 
|-
||01.30
+
||01:30
 
||अब  '''“while”''' लूप बाट ट्युटोरीअल सुरु गरौँ
 
||अब  '''“while”''' लूप बाट ट्युटोरीअल सुरु गरौँ
 
|-
 
|-
||01.34
+
||01:34
 
|| '''“while'''” लूप मा यदि '''boolean''' सहि भयो भने मात्र यस भित्र को कोड दोहोरिन्छ  
 
|| '''“while'''” लूप मा यदि '''boolean''' सहि भयो भने मात्र यस भित्र को कोड दोहोरिन्छ  
 
|-
 
|-
||01.42
+
||01:42
 
||म  '''“while”''' लूप को संरचना को बारेमा जानकारी दिनेछु
 
||म  '''“while”''' लूप को संरचना को बारेमा जानकारी दिनेछु
  
Line 79: Line 79:
 
}'''
 
}'''
 
|-
 
|-
||01.56
+
||01:56
 
||म संग पहिले नै टेक्स्ट एडिटर मा कोड रहेको छ
 
||म संग पहिले नै टेक्स्ट एडिटर मा कोड रहेको छ
 
|-
 
|-
||01.59
+
||01:59
 
||म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई  '''KTurtle''' एडिटर मा पेस्ट गर्नेछु
 
||म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई  '''KTurtle''' एडिटर मा पेस्ट गर्नेछु
 
|-
 
|-
|02.07
+
|02:07
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको '''KTurtle''' एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको '''KTurtle''' एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
 
|-
 
|-
|02.13
+
|02:13
 
|प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
 
|प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
 
|-
 
|-
||02.18
+
||02:18
 
||अब प्रोग्राम टेक्स्ट लाई जूम गरौँ यसले गर्दा अलिकति धमिलो हुन सक्छ
 
||अब प्रोग्राम टेक्स्ट लाई जूम गरौँ यसले गर्दा अलिकति धमिलो हुन सक्छ
 
|-
 
|-
||02.25
+
||02:25
 
||म कोड बर्णन गर्दैछु
 
||म कोड बर्णन गर्दैछु
 
|-
 
|-
||02.27
+
||02:27
 
||# चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
 
||# चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
 
|-
 
|-
|02.32
+
|02:32
 
||यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
 
||यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
 
|-
 
|-
||02.38
+
||02:38
 
||'''reset''' ले टर्टल लाई  '''“Turtle'''” यसको '''साबिक ''' स्थान मा लैजान्छ
 
||'''reset''' ले टर्टल लाई  '''“Turtle'''” यसको '''साबिक ''' स्थान मा लैजान्छ
 
|-
 
|-
||02.43
+
||02:43
 
||'''$x=0''' ले भ्यारीएबल को मान लाई शून्य बनाउछ
 
||'''$x=0''' ले भ्यारीएबल को मान लाई शून्य बनाउछ
 
|-
 
|-
||02.52
+
||02:52
 
||प्रोग्राम मा कुनै संदेश दिनलाई  किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छ'''keyword''' '''message "'  
 
||प्रोग्राम मा कुनै संदेश दिनलाई  किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छ'''keyword''' '''message "'  
 
'''“message”''' कमान्डले  '''“string”''' इन्पुट को रुपमा लिन्छ
 
'''“message”''' कमान्डले  '''“string”''' इन्पुट को रुपमा लिन्छ
 
|-
 
|-
|03.04
+
|03:04
 
||यसले स्ट्रिंग को टेक्स्ट एउटा  pop-up dialog box मा देखाउछ
 
||यसले स्ट्रिंग को टेक्स्ट एउटा  pop-up dialog box मा देखाउछ
 
|-
 
|-
||03.11
+
||03:11
 
||'''while $x<30'''  '''“while”''' कन्डिसन जाँच्छ
 
||'''while $x<30'''  '''“while”''' कन्डिसन जाँच्छ
 
|-
 
|-
||03.17
+
||03:17
 
||'''$x=$x+3'''  $x को मान ३ ले बढाउछ
 
||'''$x=$x+3'''  $x को मान ३ ले बढाउछ
 
|-
 
|-
||03.27
+
||03:27
 
||'''fontsize 15 ''' ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
 
||'''fontsize 15 ''' ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
 
|-
 
|-
|03.35
+
|03:35
 
||फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ  
 
||फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ  
 
|-
 
|-
||03.42
+
||03:42
 
||'''forward 20''' कमान्डले '''“Turtle”''' लाई क्यानभास मा २० हात अगाडी लैजान्छ
 
||'''forward 20''' कमान्डले '''“Turtle”''' लाई क्यानभास मा २० हात अगाडी लैजान्छ
 
|-
 
|-
||03.52
+
||03:52
 
||'''print $x''' ले भ्यारीएबल x को मान क्यानभास मा मनपर्छ
 
||'''print $x''' ले भ्यारीएबल x को मान क्यानभास मा मनपर्छ
 
|-
 
|-
||04.01
+
||04:01
 
||म प्रोग्राम रन गर्नलाई  '''“Run”''' बटन मा क्लिक गर्ने छु  
 
||म प्रोग्राम रन गर्नलाई  '''“Run”''' बटन मा क्लिक गर्ने छु  
  
 
|-
 
|-
|04.05
+
|04:05
 
||एउटा संदेश भएको डायलग बक्स देखापर्छ  OK मा क्लिक गर्नुहोस
 
||एउटा संदेश भएको डायलग बक्स देखापर्छ  OK मा क्लिक गर्नुहोस
 
|-
 
|-
||04.11
+
||04:11
 
||३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
 
||३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
 
|-
 
|-
|04.17
+
|04:17
 
||'''“Turtle”''' क्यानभासमा २० हात अगाडी बढ्छ
 
||'''“Turtle”''' क्यानभासमा २० हात अगाडी बढ्छ
 
|-
 
|-
||04.22
+
||04:22
 
||अब  '''“for”''' लूप मा कम गरौँ
 
||अब  '''“for”''' लूप मा कम गरौँ
 
|-
 
|-
||04.26
+
||04:26
 
||“for” लूप गिन्ती गर्ने लूप हो
 
||“for” लूप गिन्ती गर्ने लूप हो
  
 
|-
 
|-
|04.29
+
|04:29
 
||हरेक पटक '''“for”''' लूप भित्र को कोड चल्नेछ,
 
||हरेक पटक '''“for”''' लूप भित्र को कोड चल्नेछ,
  
 
|-
 
|-
|04.34
+
|04:34
 
||भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
 
||भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
 
|-
 
|-
||04.41
+
||04:41
 
||म अब  '''“for”''' लूप को संरचना को जानकारी दिनेछु
 
||म अब  '''“for”''' लूप को संरचना को जानकारी दिनेछु
 
|-
 
|-
|04.46
+
|04:46
 
||'''for variable =सुरुको नम्बर देखि अन्तिम नम्बर सम्म  { Statement}'''
 
||'''for variable =सुरुको नम्बर देखि अन्तिम नम्बर सम्म  { Statement}'''
 
|-
 
|-
||04.55
+
||04:55
 
||म अहिलेको प्रोग्राम मेट्दैछु
 
||म अहिलेको प्रोग्राम मेट्दैछु
  
 
|-
 
|-
|04.59
+
|04:59
 
||म क्यानभास सफा गर्नलाई '''clear''' कमाण्ड टाइप गर्छु रन गर्छु
 
||म क्यानभास सफा गर्नलाई '''clear''' कमाण्ड टाइप गर्छु रन गर्छु
 
|-
 
|-
||05.05
+
||05:05
 
||अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
 
||अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
 
|-
 
|-
|05.14
+
|05:14
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
 
|-
 
|-
|05.20
+
|05:20
 
||टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
 
||टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
 
|-
 
|-
||05.25
+
||05:25
 
|| प्रोग्राम टेक्स्ट लाई जूम गरौँ , यो अलिकति धमिलो हुन सक्छ
 
|| प्रोग्राम टेक्स्ट लाई जूम गरौँ , यो अलिकति धमिलो हुन सक्छ
 
|-
 
|-
||05.32
+
||05:32
 
||म अब प्रोग्राम चर्चा गर्दैछु
 
||म अब प्रोग्राम चर्चा गर्दैछु
 
|-
 
|-
||05.34
+
||05:34
 
||# ले आफु पछी को लाइन लाई कमेन्ट गर्छ
 
||# ले आफु पछी को लाइन लाई कमेन्ट गर्छ
 
|-
 
|-
||05.39
+
||05:39
 
||'''reset'''कमान्डले  '''“Turtle”'''लाई यसको '''साबिक''' स्थान मा लैजान्छ
 
||'''reset'''कमान्डले  '''“Turtle”'''लाई यसको '''साबिक''' स्थान मा लैजान्छ
 
|-
 
|-
||05.44
+
||05:44
 
||'''$r=0''' ले r को मान शून्य बाट सुरु गरिदिन्छ
 
||'''$r=0''' ले r को मान शून्य बाट सुरु गरिदिन्छ
 
|-
 
|-
||05.52
+
||05:52
 
||'''for $x= 1 to 15''' ले  '''“for”''' कन्डिसन १ देखि १५ सम्म जाँच्छ
 
||'''for $x= 1 to 15''' ले  '''“for”''' कन्डिसन १ देखि १५ सम्म जाँच्छ
 
|-
 
|-
||06.01
+
||06:01
 
||'''$r=$x*($x+1)/2''' ले r भ्यारीएबलको मान गणना गर्छ
 
||'''$r=$x*($x+1)/2''' ले r भ्यारीएबलको मान गणना गर्छ
 
|-
 
|-
||06.12
+
||06:12
 
||'''fontsize 18''' ले  '''print''' कमाण्ड ले प्रयोग गर्ने अक्षर को नाप मिलाउछ
 
||'''fontsize 18''' ले  '''print''' कमाण्ड ले प्रयोग गर्ने अक्षर को नाप मिलाउछ
 
|-
 
|-
||06.19
+
||06:19
 
||'''print $r''' ले क्यानभास मा भ्यारीएबल '' r '' को मान देखाउछ
 
||'''print $r''' ले क्यानभास मा भ्यारीएबल '' r '' को मान देखाउछ
 
|-
 
|-
||06.26
+
||06:26
 
||'''forward 15''' कमान्डले  '''Turtle''' लाई क्यानभास मा १५ हात अगाडी सार्छ
 
||'''forward 15''' कमान्डले  '''Turtle''' लाई क्यानभास मा १५ हात अगाडी सार्छ
 
|-
 
|-
||06.34
+
||06:34
 
||'''go 10,250''' कमान्डले  '''Turtle''' क्यानभास को बायाँ बाट १० पिक्सल र माथि बाट २५० पिक्सल मा लैजान्छ
 
||'''go 10,250''' कमान्डले  '''Turtle''' क्यानभास को बायाँ बाट १० पिक्सल र माथि बाट २५० पिक्सल मा लैजान्छ
 
|-
 
|-
||06.48
+
||06:48
 
||'''“Turtle”''' ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
 
||'''“Turtle”''' ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
 
|-
 
|-
|06.54
+
|06:54
 
||“Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
 
||“Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
 
|-
 
|-
||07.04
+
||07:04
 
||'''“print”''' कमान्डले दोहोरो उद्धरण चिन्ह भित्र को  “string”  देखाउछ र भ्यारीएबल  $r पनि देखाउछ
 
||'''“print”''' कमान्डले दोहोरो उद्धरण चिन्ह भित्र को  “string”  देखाउछ र भ्यारीएबल  $r पनि देखाउछ
 
|-
 
|-
||07.13
+
||07:13
 
||म प्रोग्राम रङ गर्न  '''“ Run”''' बटन मा क्लिक गर्नेछु
 
||म प्रोग्राम रङ गर्न  '''“ Run”''' बटन मा क्लिक गर्नेछु
  
 
|-
 
|-
|07.17
+
|07:17
 
||पहिलो १५  natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
 
||पहिलो १५  natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
  
 
|-
 
|-
|07.27
+
|07:27
 
||'''Turtle'''क्यानभासमा १५ हात अगाडी जान्छ
 
||'''Turtle'''क्यानभासमा १५ हात अगाडी जान्छ
 
|-
 
|-
||07.32
+
||07:32
 
||यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
 
||यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
 
|-
 
|-
||07.37
+
||07:37
 
||अब संक्षेप मा हेरौं
 
||अब संक्षेप मा हेरौं
 
|-
 
|-
|07.40
+
|07:40
 
||यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
 
||यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
  
 
|-
 
|-
|07.44
+
|07:44
 
|| '''“while”''' लूप र '' “for” ''' लूप
 
|| '''“while”''' लूप र '' “for” ''' लूप
  
 
|-
 
|-
||07.47
+
||07:47
 
||कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
 
||कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
  
 
|-
 
|-
|07.54   
+
|07:54   
 
|| “while” लूप मा २ को गुणाहरु  
 
|| “while” लूप मा २ को गुणाहरु  
 
|-
 
|-
|07.58
+
|07:58
 
||“for”  लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका  
 
||“for”  लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका  
 
|-
 
|-
||08.03
+
||08:03
 
|| यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला
 
|| यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला
 
http://spoken-tutorial.org/What is a Spoken Tutorial  
 
http://spoken-tutorial.org/What is a Spoken Tutorial  
 
|-
 
|-
|08.08
+
|08:08
 
|| यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
 
|| यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
  
 
|-
 
|-
|08.12
+
|08:12
 
|| यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
 
|| यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
 
|-
 
|-
|08.17
+
|08:17
 
|| स्पोकन प्रोजेक्ट टिम:
 
|| स्पोकन प्रोजेक्ट टिम:
  
 
|-
 
|-
|08.20
+
|08:20
 
|| स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
 
|| स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
  
 
|-
 
|-
|08.23
+
|08:23
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
  
 
|-
 
|-
|08.27
+
|08:27
 
|| बिस्तृत जानकारी को लागि  contact@spoken-tutorial.org मा लेख्नु होला
 
|| बिस्तृत जानकारी को लागि  contact@spoken-tutorial.org मा लेख्नु होला
 
|-
 
|-
||08.36
+
||08:36
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
  
 
|-
 
|-
|08.41
+
|08:41
 
|| यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको  छ
 
|| यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको  छ
 
|-
 
|-
|08.48
+
|08:48
 
|| यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
 
|| यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
 
  http://spoken-tutorial.org/NMEICT-Intro  
 
  http://spoken-tutorial.org/NMEICT-Intro  
  
 
|-
 
|-
|08.54
+
|08:54
 
|| कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु
 
|| कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु
 
सहभागिता को लागि धन्यवाद  
 
सहभागिता को लागि धन्यवाद  
 
|-
 
|-

Revision as of 11:26, 25 June 2014

Visual Cue Narration
00:01 नमस्कार सबैलाई
00:03 केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
00:10 यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
00:13 'while' loop र
00:15 'for' loop
00:17 यो ट्युटोरीअल रेकर्ड गर्न लाई मा उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दै छु
00:32 हामी यो मान्छौं कि तपाई लाई केटर्टल काम गर्ने आधारभूत ज्ञान छ
00:38 यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला
http://spoken-tutorial.org
00:45 पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
00:48 Dash home मा क्लिक गर्नुहोस


00:50 सर्च बार मा KTurtle टाइप गर्नुहोस
00:53 अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
00:59 पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
01:05 कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
01:10 प्रोग्राम को बहाब नियन्त्रण गर्न विभिन्न कन्डिसन हरु प्रयोग गरिन्छ
01:16 लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
01:25 जस्तै “while” लूप र “for” लूप
01:30 अब “while” लूप बाट ट्युटोरीअल सुरु गरौँ
01:34 “while” लूप मा यदि boolean सहि भयो भने मात्र यस भित्र को कोड दोहोरिन्छ
01:42 “while” लूप को संरचना को बारेमा जानकारी दिनेछु

while loop condition {

 केहि गर्नुहोस 

लूप बढाउने भ्यारीएबल [with loop increment variable] }

01:56 म संग पहिले नै टेक्स्ट एडिटर मा कोड रहेको छ
01:59 म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई KTurtle एडिटर मा पेस्ट गर्नेछु
02:07 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको KTurtle एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
02:13 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
02:18 अब प्रोग्राम टेक्स्ट लाई जूम गरौँ यसले गर्दा अलिकति धमिलो हुन सक्छ
02:25 म कोड बर्णन गर्दैछु
02:27 # चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
02:32 यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
02:38 reset ले टर्टल लाई “Turtle” यसको साबिक स्थान मा लैजान्छ
02:43 $x=0 ले भ्यारीएबल को मान लाई शून्य बनाउछ
02:52 प्रोग्राम मा कुनै संदेश दिनलाई किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छkeyword message "'

“message” कमान्डले “string” इन्पुट को रुपमा लिन्छ

03:04 यसले स्ट्रिंग को टेक्स्ट एउटा pop-up dialog box मा देखाउछ
03:11 while $x<30 “while” कन्डिसन जाँच्छ
03:17 $x=$x+3 $x को मान ३ ले बढाउछ
03:27 fontsize 15 ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
03:35 फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ
03:42 forward 20 कमान्डले “Turtle” लाई क्यानभास मा २० हात अगाडी लैजान्छ
03:52 print $x ले भ्यारीएबल x को मान क्यानभास मा मनपर्छ
04:01 म प्रोग्राम रन गर्नलाई “Run” बटन मा क्लिक गर्ने छु
04:05 एउटा संदेश भएको डायलग बक्स देखापर्छ OK मा क्लिक गर्नुहोस
04:11 ३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
04:17 “Turtle” क्यानभासमा २० हात अगाडी बढ्छ
04:22 अब “for” लूप मा कम गरौँ
04:26 “for” लूप गिन्ती गर्ने लूप हो
04:29 हरेक पटक “for” लूप भित्र को कोड चल्नेछ,
04:34 भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
04:41 म अब “for” लूप को संरचना को जानकारी दिनेछु
04:46 for variable =सुरुको नम्बर देखि अन्तिम नम्बर सम्म { Statement}
04:55 म अहिलेको प्रोग्राम मेट्दैछु
04:59 म क्यानभास सफा गर्नलाई clear कमाण्ड टाइप गर्छु रन गर्छु
05:05 अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
05:14 यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
05:20 टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
05:25 प्रोग्राम टेक्स्ट लाई जूम गरौँ , यो अलिकति धमिलो हुन सक्छ
05:32 म अब प्रोग्राम चर्चा गर्दैछु
05:34 # ले आफु पछी को लाइन लाई कमेन्ट गर्छ
05:39 resetकमान्डले “Turtle”लाई यसको साबिक स्थान मा लैजान्छ
05:44 $r=0 ले r को मान शून्य बाट सुरु गरिदिन्छ
05:52 for $x= 1 to 15 ले “for” कन्डिसन १ देखि १५ सम्म जाँच्छ
06:01 $r=$x*($x+1)/2 ले r भ्यारीएबलको मान गणना गर्छ
06:12 fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने अक्षर को नाप मिलाउछ
06:19 print $r ले क्यानभास मा भ्यारीएबल r को मान देखाउछ
06:26 forward 15 कमान्डले Turtle लाई क्यानभास मा १५ हात अगाडी सार्छ
06:34 go 10,250 कमान्डले Turtle क्यानभास को बायाँ बाट १० पिक्सल र माथि बाट २५० पिक्सल मा लैजान्छ
06:48 “Turtle” ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
06:54 “Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
07:04 “print” कमान्डले दोहोरो उद्धरण चिन्ह भित्र को “string” देखाउछ र भ्यारीएबल $r पनि देखाउछ
07:13 म प्रोग्राम रङ गर्न “ Run” बटन मा क्लिक गर्नेछु
07:17 पहिलो १५ natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
07:27 Turtleक्यानभासमा १५ हात अगाडी जान्छ
07:32 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
07:37 अब संक्षेप मा हेरौं
07:40 यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
07:44 “while”' लूप र “for” लूप
07:47 कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
07:54 “while” लूप मा २ को गुणाहरु
07:58 “for” लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका
08:03 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला

http://spoken-tutorial.org/What is a Spoken Tutorial

08:08 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
08:12 यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
08:17 स्पोकन प्रोजेक्ट टिम:
08:20 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
08:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:27 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला
08:36 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
08:41 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
08:48 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
http://spoken-tutorial.org/NMEICT-Intro 
08:54 कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु

सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble