Difference between revisions of "KTurtle/C3/Control-Execution/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 50: Line 50:
 
||01.05
 
||01.05
  
||कन्ट्रोल एक्जिक्युसन ले प्रोफ्रम को बहाब लाई नियन्त्रण गर्छ
+
||कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
  
 
|-
 
|-
Line 101: Line 101:
 
|-
 
|-
 
|02.32
 
|02.32
||यसको मतलब प्रोगाम रङ गर्दा यो हरफ चल्दैन
+
||यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
 
|-
 
|-
 
||02.38
 
||02.38

Revision as of 14:22, 1 July 2013

Visual Cue Narration
00.01 नमस्कार सबैलाई
00.03 केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
00.10 यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
00.13 'while' loop र
00.15 'for' loop
00.17 यो ट्युटोरीअल रेकर्ड गर्न लाई मा उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दै छु
00.32 हामी यो मान्छौं कि तपाई लाई केटर्टल काम गर्ने आधारभूत ज्ञान छ
00.38 यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला
http://spoken-tutorial.org
00.45 पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
00.48 Dash home मा क्लिक गर्नुहोस


00.50 सर्च बार मा KTurtle टाइप गर्नुहोस
00.53 अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
00.59 पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
01.05 कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
01.10 प्रोग्राम को बहाब नियन्त्रण गर्न विभिन्न कन्डिसन हरु प्रयोग गरिन्छ
01.16 लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
01.25 जस्तै “while” लूप र “for” लूप
01.30 अब “while” लूप बाट ट्युटोरीअल सुरु गरौँ
01.34 “while” लूप मा यदि boolean सहि भयो भने मात्र यस भित्र को कोड दोहोरिन्छ
01.42 “while” लूप को संरचना को बारेमा जानकारी दिनेछु

while loop condition {

 केहि गर्नुहोस 

लूप बढाउने भ्यारीएबल [with loop increment variable] }

01.56 म संग पहिले नै टेक्स्ट एडिटर मा कोड रहेको छ
01.59 म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई KTurtle एडिटर मा पेस्ट गर्नेछु
02.07 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको KTurtle एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
02.13 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
02.18 अब प्रोग्राम टेक्स्ट लाई जूम गरौँ यसले गर्दा अलिकति धमिलो हुन सक्छ
02.25 म कोड बर्णन गर्दैछु
02.27 # चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
02.32 यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
02.38 reset ले टर्टल लाई “Turtle” यसको साबिक स्थान मा लैजान्छ
02.43 $x=0 ले भ्यारीएबल को मान लाई शून्य बनाउछ
02.52 प्रोग्राम मा कुनै संदेश दिनलाई किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छkeyword message "'

“message” कमान्डले “string” इन्पुट को रुपमा लिन्छ

03.04 यसले स्ट्रिंग को टेक्स्ट एउटा pop-up dialog box मा देखाउछ
03.11 while $x<30 “while” कन्डिसन जाँच्छ
03.17 $x=$x+3 $x को मान ३ ले बढाउछ
03.27 fontsize 15 ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
03.35 फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ
03.42 forward 20 कमान्डले “Turtle” लाई क्यानभास मा २० हात अगाडी लैजान्छ
03.52 print $x ले भ्यारीएबल x को मान क्यानभास मा मनपर्छ
04.01 म प्रोग्राम रन गर्नलाई “Run” बटन मा क्लिक गर्ने छु
04.05 एउटा संदेश भएको डायलग बक्स देखापर्छ OK मा क्लिक गर्नुहोस
04.11 ३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
04.17 “Turtle” क्यानभासमा २० हात अगाडी बढ्छ
04.22 अब “for” लूप मा कम गरौँ
04.26 “for” लूप गिन्ती गर्ने लूप हो
04.29 हरेक पटक “for” लूप भित्र को कोड चल्नेछ,
04.34 भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
04.41 म अब “for” लूप को संरचना को जानकारी दिनेछु
04.46 for variable =सुरुको नम्बर देखि अन्तिम नम्बर सम्म { Statement}
04.55 म अहिलेको प्रोग्राम मेट्दैछु
04.59 म क्यानभास सफा गर्नलाई clear कमाण्ड टाइप गर्छु रन गर्छु
05.05 अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
05.14 यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
05.20 टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
05.25 प्रोग्राम टेक्स्ट लाई जूम गरौँ , यो अलिकति धमिलो हुन सक्छ
05.32 म अब प्रोग्राम चर्चा गर्दैछु
05.34 # ले आफु पछी को लाइन लाई कमेन्ट गर्छ
05.39 resetकमान्डले “Turtle”लाई यसको साबिक स्थान मा लैजान्छ
05.44 $r=0 ले r को मान शून्य बाट सुरु गरिदिन्छ
05.52 for $x= 1 to 15 ले “for” कन्डिसन १ देखि १५ सम्म जाँच्छ
06.01 $r=$x*($x+1)/2 ले r भ्यारीएबलको मान गणना गर्छ
06.12 fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने अक्षर को नाप मिलाउछ
06.19 print $r ले क्यानभास मा भ्यारीएबल r को मान देखाउछ
06.26 forward 15 कमान्डले Turtle लाई क्यानभास मा १५ हात अगाडी सार्छ
06.34 go 10,250 कमान्डले Turtle क्यानभास को बायाँ बाट १० पिक्सल र माथि बाट २५० पिक्सल मा लैजान्छ
06.48 “Turtle” ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
06.54 “Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
07.04 “print” कमान्डले दोहोरो उद्धरण चिन्ह भित्र को “string” देखाउछ र भ्यारीएबल $r पनि देखाउछ
07.13 म प्रोग्राम रङ गर्न “ Run” बटन मा क्लिक गर्नेछु
07.17 पहिलो १५ natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
07.27 Turtleक्यानभासमा १५ हात अगाडी जान्छ
07.32 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
07.37 अब संक्षेप मा हेरौं
07.40 यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
07.44 “while”' लूप र “for” लूप
07.47 कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
07.54 “while” लूप मा २ को गुणाहरु
07.58 “for” लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका
08.03 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला

http://spoken-tutorial.org/What is a Spoken Tutorial

08.08 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
08.12 यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
08.17 स्पोकन प्रोजेक्ट टिम:
08.20 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
08.23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08.27 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला
08.36 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
08.41 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
08.48 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
http://spoken-tutorial.org/NMEICT-Intro 
08.54 कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु

सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble