Difference between revisions of "KTurtle/C3/Control-Execution/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{|border =1
+
{| border = 1
!Visual Cue
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 +
 
 
|-
 
|-
|00:01
+
||00:01
 
||नमस्कार सबैलाई
 
||नमस्कार सबैलाई
 
|-
 
|-
|00:03
+
||00:03
 
||केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
 
||केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
 
|-
 
|-
Line 12: Line 13:
 
||यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
 
||यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
 
|-
 
|-
|00:13
+
||00:13
 
|| ''''while'''' loop र
 
|| ''''while'''' loop र
 
 
|-
 
|-
|00:15
+
||00:15
 
||''''for'''' loop
 
||''''for'''' loop
 
|-
 
|-
Line 27: Line 27:
 
|-
 
|-
 
|00:38
 
|00:38
||यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला
+
||यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला http://spoken-tutorial.org
http://spoken-tutorial.org
+
 
|-
 
|-
 
||00:45
 
||00:45
 
||पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
 
||पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
 
|-
 
|-
|00:48
+
||00:48
 
|| '''Dash  home''' मा क्लिक गर्नुहोस
 
|| '''Dash  home''' मा क्लिक गर्नुहोस
 
 
 
|-
 
|-
|00:50
+
||00:50
 
||सर्च बार मा  KTurtle टाइप गर्नुहोस
 
||सर्च बार मा  KTurtle टाइप गर्नुहोस
  
 
|-
 
|-
|00:53
+
||00:53
 
||अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
 
||अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
 
|-
 
|-
 
||00:59
 
||00:59
 
||पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
 
||पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
 +
 
|-
 
|-
 
||01:05
 
||01:05
 
 
||कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
 
||कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
 
 
|-
 
|-
 
|01:10
 
|01:10
Line 59: Line 55:
 
||लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
 
||लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
 
|-
 
|-
|01:25
+
||01:25
 
||जस्तै  '''“while”''' लूप र  '''“for”''' लूप
 
||जस्तै  '''“while”''' लूप र  '''“for”''' लूप
 
|-
 
|-
Line 69: Line 65:
 
|-
 
|-
 
||01:42
 
||01:42
||म  '''“while”''' लूप को संरचना को बारेमा जानकारी दिनेछु
+
||म  '''“while”''' लूप को संरचना को बारेमा जानकारी दिनेछु '''while loop condition''' { '''केहि गर्नुहोस''' '''लूप बढाउने भ्यारीएबल [with  loop increment variable] }'''
 
+
'''while loop condition''' {  
+
 
+
  '''केहि गर्नुहोस'''  
+
 
+
'''लूप बढाउने भ्यारीएबल
+
[with  loop increment variable]
+
}'''
+
 
|-
 
|-
 
||01:56
 
||01:56
Line 85: Line 73:
 
||म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई  '''KTurtle''' एडिटर मा पेस्ट गर्नेछु
 
||म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई  '''KTurtle''' एडिटर मा पेस्ट गर्नेछु
 
|-
 
|-
|02:07
+
||02:07
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको '''KTurtle''' एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको '''KTurtle''' एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
 
|-
 
|-
|02:13
+
||02:13
|प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
+
||प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
 
|-
 
|-
 
||02:18
 
||02:18
Line 100: Line 88:
 
||# चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
 
||# चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
 
|-
 
|-
|02:32
+
||02:32
 
||यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
 
||यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
 
|-
 
|-
Line 110: Line 98:
 
|-
 
|-
 
||02:52
 
||02:52
||प्रोग्राम मा कुनै संदेश दिनलाई  किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छ'''keyword''' '''message "'  
+
||प्रोग्राम मा कुनै संदेश दिनलाई  किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छ'''keyword''' '''message "' '''“message”''' कमान्डले  '''“string”''' इन्पुट को रुपमा लिन्छ
'''“message”''' कमान्डले  '''“string”''' इन्पुट को रुपमा लिन्छ
+
 
|-
 
|-
|03:04
+
||03:04
 
||यसले स्ट्रिंग को टेक्स्ट एउटा  pop-up dialog box मा देखाउछ
 
||यसले स्ट्रिंग को टेक्स्ट एउटा  pop-up dialog box मा देखाउछ
 
|-
 
|-
Line 125: Line 112:
 
||'''fontsize 15 ''' ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
 
||'''fontsize 15 ''' ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
 
|-
 
|-
|03:35
+
||03:35
 
||फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ  
 
||फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ  
 
|-
 
|-
Line 138: Line 125:
  
 
|-
 
|-
|04:05
+
||04:05
 
||एउटा संदेश भएको डायलग बक्स देखापर्छ  OK मा क्लिक गर्नुहोस
 
||एउटा संदेश भएको डायलग बक्स देखापर्छ  OK मा क्लिक गर्नुहोस
 
|-
 
|-
Line 144: Line 131:
 
||३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
 
||३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
 
|-
 
|-
|04:17
+
||04:17
 
||'''“Turtle”''' क्यानभासमा २० हात अगाडी बढ्छ
 
||'''“Turtle”''' क्यानभासमा २० हात अगाडी बढ्छ
 
|-
 
|-
Line 154: Line 141:
  
 
|-
 
|-
|04:29
+
||04:29
 
||हरेक पटक '''“for”''' लूप भित्र को कोड चल्नेछ,
 
||हरेक पटक '''“for”''' लूप भित्र को कोड चल्नेछ,
  
 
|-
 
|-
|04:34
+
||04:34
 
||भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
 
||भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
 
|-
 
|-
Line 171: Line 158:
  
 
|-
 
|-
|04:59
+
||04:59
 
||म क्यानभास सफा गर्नलाई '''clear''' कमाण्ड टाइप गर्छु रन गर्छु
 
||म क्यानभास सफा गर्नलाई '''clear''' कमाण्ड टाइप गर्छु रन गर्छु
 
|-
 
|-
Line 177: Line 164:
 
||अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
 
||अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
 
|-
 
|-
|05:14
+
||05:14
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
 
|-
 
|-
|05:20
+
||05:20
 
||टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
 
||टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
 
|-
 
|-
Line 219: Line 206:
 
||'''“Turtle”''' ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
 
||'''“Turtle”''' ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
 
|-
 
|-
|06:54
+
||06:54
 
||“Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
 
||“Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
 
|-
 
|-
Line 229: Line 216:
  
 
|-
 
|-
|07:17
+
||07:17
 
||पहिलो १५  natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
 
||पहिलो १५  natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
 
 
|-
 
|-
|07:27
+
||07:27
 
||'''Turtle'''क्यानभासमा १५ हात अगाडी जान्छ
 
||'''Turtle'''क्यानभासमा १५ हात अगाडी जान्छ
 
|-
 
|-
Line 244: Line 230:
 
|07:40
 
|07:40
 
||यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
 
||यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
 
 
|-
 
|-
|07:44
+
||07:44
 
|| '''“while”''' लूप र '' “for” ''' लूप
 
|| '''“while”''' लूप र '' “for” ''' लूप
 
 
|-
 
|-
 
||07:47
 
||07:47
 
||कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
 
||कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
 
 
|-
 
|-
|07:54   
+
||07:54   
 
|| “while” लूप मा २ को गुणाहरु  
 
|| “while” लूप मा २ को गुणाहरु  
 
|-
 
|-
|07:58
+
||07:58
 
||“for”  लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका  
 
||“for”  लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका  
 
|-
 
|-
 
||08:03
 
||08:03
|| यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला
+
|| यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What is a Spoken Tutorial  
http://spoken-tutorial.org/What is a Spoken Tutorial  
+
 
|-
 
|-
|08:08
+
||08:08
 
|| यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
 
|| यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
 
 
|-
 
|-
|08:12
+
||08:12
 
|| यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
 
|| यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
 
|-
 
|-
|08:17
+
||08:17
 
|| स्पोकन प्रोजेक्ट टिम:
 
|| स्पोकन प्रोजेक्ट टिम:
 
 
|-
 
|-
|08:20
+
||08:20
 
|| स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
 
|| स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
 
 
|-
 
|-
|08:23
+
||08:23
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
 
|-
 
|-
|08:27
+
||08:27
 
|| बिस्तृत जानकारी को लागि  contact@spoken-tutorial.org मा लेख्नु होला
 
|| बिस्तृत जानकारी को लागि  contact@spoken-tutorial.org मा लेख्नु होला
 
|-
 
|-
 
||08:36
 
||08:36
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
 
|-
 
|-
|08:41
+
||08:41
 
|| यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको  छ
 
|| यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको  छ
 
|-
 
|-
|08:48
+
||08:48
|| यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
+
|| यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro  
http://spoken-tutorial.org/NMEICT-Intro  
+
 
+
|-
+
|08:54
+
|| कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु
+
सहभागिता को लागि धन्यवाद
+
 
|-
 
|-
 +
||08:54
 +
|| कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु सहभागिता को लागि धन्यवाद
 +
|}

Latest revision as of 10:13, 25 April 2017

Time Narration
00:01 नमस्कार सबैलाई
00:03 केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ
00:10 यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं
00:13 'while' loop र
00:15 'for' loop
00:17 यो ट्युटोरीअल रेकर्ड गर्न लाई मा उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दै छु
00:32 हामी यो मान्छौं कि तपाई लाई केटर्टल काम गर्ने आधारभूत ज्ञान छ
00:38 यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला http://spoken-tutorial.org
00:45 पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं
00:48 Dash home मा क्लिक गर्नुहोस
00:50 सर्च बार मा KTurtle टाइप गर्नुहोस
00:53 अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस
00:59 पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु
01:05 कन्ट्रोल एक्जिक्युसन ले प्रोग्राम को बहाब लाई नियन्त्रण गर्छ
01:10 प्रोग्राम को बहाब नियन्त्रण गर्न विभिन्न कन्डिसन हरु प्रयोग गरिन्छ
01:16 लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो
01:25 जस्तै “while” लूप र “for” लूप
01:30 अब “while” लूप बाट ट्युटोरीअल सुरु गरौँ
01:34 “while” लूप मा यदि boolean सहि भयो भने मात्र यस भित्र को कोड दोहोरिन्छ
01:42 “while” लूप को संरचना को बारेमा जानकारी दिनेछु while loop condition { केहि गर्नुहोस लूप बढाउने भ्यारीएबल [with loop increment variable] }
01:56 म संग पहिले नै टेक्स्ट एडिटर मा कोड रहेको छ
01:59 म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई KTurtle एडिटर मा पेस्ट गर्नेछु
02:07 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको KTurtle एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस
02:13 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस
02:18 अब प्रोग्राम टेक्स्ट लाई जूम गरौँ यसले गर्दा अलिकति धमिलो हुन सक्छ
02:25 म कोड बर्णन गर्दैछु
02:27 # चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ
02:32 यसको मतलब प्रोगाम रन गर्दा यो हरफ चल्दैन
02:38 reset ले टर्टल लाई “Turtle” यसको साबिक स्थान मा लैजान्छ
02:43 $x=0 ले भ्यारीएबल को मान लाई शून्य बनाउछ
02:52 प्रोग्राम मा कुनै संदेश दिनलाई किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छkeyword message "' “message” कमान्डले “string” इन्पुट को रुपमा लिन्छ
03:04 यसले स्ट्रिंग को टेक्स्ट एउटा pop-up dialog box मा देखाउछ
03:11 while $x<30 “while” कन्डिसन जाँच्छ
03:17 $x=$x+3 $x को मान ३ ले बढाउछ
03:27 fontsize 15 ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ
03:35 फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ
03:42 forward 20 कमान्डले “Turtle” लाई क्यानभास मा २० हात अगाडी लैजान्छ
03:52 print $x ले भ्यारीएबल x को मान क्यानभास मा मनपर्छ
04:01 म प्रोग्राम रन गर्नलाई “Run” बटन मा क्लिक गर्ने छु
04:05 एउटा संदेश भएको डायलग बक्स देखापर्छ OK मा क्लिक गर्नुहोस
04:11 ३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन
04:17 “Turtle” क्यानभासमा २० हात अगाडी बढ्छ
04:22 अब “for” लूप मा कम गरौँ
04:26 “for” लूप गिन्ती गर्ने लूप हो
04:29 हरेक पटक “for” लूप भित्र को कोड चल्नेछ,
04:34 भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ
04:41 म अब “for” लूप को संरचना को जानकारी दिनेछु
04:46 for variable =सुरुको नम्बर देखि अन्तिम नम्बर सम्म { Statement}
04:55 म अहिलेको प्रोग्राम मेट्दैछु
04:59 म क्यानभास सफा गर्नलाई clear कमाण्ड टाइप गर्छु रन गर्छु
05:05 अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु
05:14 यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस
05:20 टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस
05:25 प्रोग्राम टेक्स्ट लाई जूम गरौँ , यो अलिकति धमिलो हुन सक्छ
05:32 म अब प्रोग्राम चर्चा गर्दैछु
05:34 # ले आफु पछी को लाइन लाई कमेन्ट गर्छ
05:39 resetकमान्डले “Turtle”लाई यसको साबिक स्थान मा लैजान्छ
05:44 $r=0 ले r को मान शून्य बाट सुरु गरिदिन्छ
05:52 for $x= 1 to 15 ले “for” कन्डिसन १ देखि १५ सम्म जाँच्छ
06:01 $r=$x*($x+1)/2 ले r भ्यारीएबलको मान गणना गर्छ
06:12 fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने अक्षर को नाप मिलाउछ
06:19 print $r ले क्यानभास मा भ्यारीएबल r को मान देखाउछ
06:26 forward 15 कमान्डले Turtle लाई क्यानभास मा १५ हात अगाडी सार्छ
06:34 go 10,250 कमान्डले Turtle क्यानभास को बायाँ बाट १० पिक्सल र माथि बाट २५० पिक्सल मा लैजान्छ
06:48 “Turtle” ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ
06:54 “Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ
07:04 “print” कमान्डले दोहोरो उद्धरण चिन्ह भित्र को “string” देखाउछ र भ्यारीएबल $r पनि देखाउछ
07:13 म प्रोग्राम रङ गर्न “ Run” बटन मा क्लिक गर्नेछु
07:17 पहिलो १५ natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ
07:27 Turtleक्यानभासमा १५ हात अगाडी जान्छ
07:32 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
07:37 अब संक्षेप मा हेरौं
07:40 यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ
07:44 “while”' लूप र “for” लूप
07:47 कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु
07:54 “while” लूप मा २ को गुणाहरु
07:58 “for” लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका
08:03 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What is a Spoken Tutorial
08:08 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
08:12 यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
08:17 स्पोकन प्रोजेक्ट टिम:
08:20 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
08:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:27 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला
08:36 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
08:41 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
08:48 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
08:54 कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble