Difference between revisions of "KTurtle/C2/Grammar-of-TurtleScript/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|border =1 !Visual Cue !Narration |- ||00.01 ||नमस्कार सबैलाई |- ||00.02 ||'''KTurtle''' को '''Grammar of TurtleScript''' ट्युटोर…')
 
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
||00.01
+
||00:01
 
||नमस्कार सबैलाई
 
||नमस्कार सबैलाई
  
 
|-
 
|-
||00.02
+
||00:02
 
||'''KTurtle''' को  '''Grammar of TurtleScript''' ट्युटोरीअलमा स्वागत छ  
 
||'''KTurtle''' को  '''Grammar of TurtleScript''' ट्युटोरीअलमा स्वागत छ  
 
|-
 
|-
||00.08  
+
||00:08  
 
||यो ट्युटोरीअलमा हामी यी कुरा हरु सिक्नेछौं
 
||यो ट्युटोरीअलमा हामी यी कुरा हरु सिक्नेछौं
  
 
|-
 
|-
||00.11
+
||00:11
 
||टर्टल स्क्रिप्टको ब्याकरण र  'if'-'else' कन्डिसन
 
||टर्टल स्क्रिप्टको ब्याकरण र  'if'-'else' कन्डिसन
 
|-
 
|-
||00.16
+
||00:16
 
||यो ट्युटोरीअल रेकर्ड गर्नलाई म उबुन्टु लिनक्स OS भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बित प्रयोग गर्दै छु
 
||यो ट्युटोरीअल रेकर्ड गर्नलाई म उबुन्टु लिनक्स OS भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बित प्रयोग गर्दै छु
 
|-
 
|-
|| 00.29
+
|| 00:29
 
||हामी यो मान्छौं कि तपाई लाई '''KTurtle''' मा काम गर्ने आधारभूत ज्ञान छ  
 
||हामी यो मान्छौं कि तपाई लाई '''KTurtle''' मा काम गर्ने आधारभूत ज्ञान छ  
  
 
|-
 
|-
||00.35
+
||00:35
 
||यदि छैन भने , सान्दर्भिक ट्युटोरीअल को लागि कृपया हाम्रो वेबसाइट मा हेर्नुहोस्  
 
||यदि छैन भने , सान्दर्भिक ट्युटोरीअल को लागि कृपया हाम्रो वेबसाइट मा हेर्नुहोस्  
 
|-
 
|-
||00.40
+
||00:40
 
||अब एउटा  नयाँ '''KTurtle''' एप्पलिकेसन खोलौं  
 
||अब एउटा  नयाँ '''KTurtle''' एप्पलिकेसन खोलौं  
  
 
|-
 
|-
||00.43
+
||00:43
 
|| '''Dash home''' मा क्लिक गर्नुहोस्  
 
|| '''Dash home''' मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
||00.45
+
||00:45
 
||सर्च बारमा,  '''KTurtle''' टाईप गर्नुहोस्  
 
||सर्च बारमा,  '''KTurtle''' टाईप गर्नुहोस्  
  
 
|-
 
|-
||00.49
+
||00:49
 
|| '''KTurtle''' आइकन  मा क्लिक गर्नुहोस्  
 
|| '''KTurtle''' आइकन  मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
||00.52
+
||00:52
 
||हामी  '''Terminal'''  प्रयोग गरेर पनि  '''KTurtle'''  खोल्न सक्छौं  
 
||हामी  '''Terminal'''  प्रयोग गरेर पनि  '''KTurtle'''  खोल्न सक्छौं  
 
|-
 
|-
||00.56
+
||00:56
 
|| '''Terminal'' खोल्न  '''CTRL+ALT+T''' एकैचोटी थिच्नुहोस्  
 
|| '''Terminal'' खोल्न  '''CTRL+ALT+T''' एकैचोटी थिच्नुहोस्  
 
   
 
   
 
|-
 
|-
||01.01
+
||01:01
 
|| '''KTurtle'''  टाईप गर्नुहोस्  र '''KTurtle''' एप्प्लिकेसन खोल्न इन्टर थिच्नुहोस्
 
|| '''KTurtle'''  टाईप गर्नुहोस्  र '''KTurtle''' एप्प्लिकेसन खोल्न इन्टर थिच्नुहोस्
  
  
 
|-
 
|-
||01.08
+
||01:08
 
||पहिले '''TurtleScript'''मा हेर्नुहोस्  
 
||पहिले '''TurtleScript'''मा हेर्नुहोस्  
  
 
|-
 
|-
||01.11
+
||01:11
 
|| '''TurtleScript''' एउटा प्रोग्रमिंग भाषा हो   
 
|| '''TurtleScript''' एउटा प्रोग्रमिंग भाषा हो   
  
 
|-
 
|-
||01.15
+
||01:15
 
||यसमा '''विभिन्न कार्य ''' मा प्रयोग  हुने  बिभिन्न '''शब्दहरु र चिन्ह ''' रहेका छन्  
 
||यसमा '''विभिन्न कार्य ''' मा प्रयोग  हुने  बिभिन्न '''शब्दहरु र चिन्ह ''' रहेका छन्  
  
 
|-
 
|-
||01.21  
+
||01:21  
 
|| यसले टर्टललाई के गर्ने  '''निर्देशन''' गर्छ
 
|| यसले टर्टललाई के गर्ने  '''निर्देशन''' गर्छ
 
|-
 
|-
||01.25  
+
||01:25  
 
||''' KTurtle''' को  '''टर्टल स्क्रिप्ट को  ग्रामर ''' मा यी हुन्छन
 
||''' KTurtle''' को  '''टर्टल स्क्रिप्ट को  ग्रामर ''' मा यी हुन्छन
  
 
|-
 
|-
||01.30  
+
||01:30  
 
|| Comments
 
|| Comments
  
 
|-
 
|-
||01.31
+
||01:31
 
|| Commands
 
|| Commands
  
 
|-
 
|-
||01.32
+
||01:32
 
|| Numbers
 
|| Numbers
  
 
|-
 
|-
||01.33
+
||01:33
 
|| Strings
 
|| Strings
  
 
|-
 
|-
||01.34
+
||01:34
 
|| Variables र
 
|| Variables र
  
 
|-
 
|-
||01.36
+
||01:36
 
|| Boolean values
 
|| Boolean values
 
|-
 
|-
||01.38
+
||01:38
 
||अब नम्बर हरु कहाँ राख्ने भनि हेर्नेछौं
 
||अब नम्बर हरु कहाँ राख्ने भनि हेर्नेछौं
  
 
|-
 
|-
||01.42
+
||01:42
 
||'''नम्बरहरु'''   
 
||'''नम्बरहरु'''   
  
 
|-
 
|-
||01.44
+
||01:44
 
|| Mathematical अपरेटर मा
 
|| Mathematical अपरेटर मा
  
 
|-
 
|-
||01.46
+
||01:46
 
||Comparison अपरेटर हरु मा र
 
||Comparison अपरेटर हरु मा र
  
 
|-
 
|-
||01.49
+
||01:49
 
||Variables मा राख्न सकिन्छ
 
||Variables मा राख्न सकिन्छ
 
|-
 
|-
||01.50
+
||01:50
 
||म सफा हेराई को लागि प्रोग्राम टेक्स्ट  जूम गर्नेछुं
 
||म सफा हेराई को लागि प्रोग्राम टेक्स्ट  जूम गर्नेछुं
 
|-
 
|-
||01.54
+
||01:54
 
||पहिले  variables मा हेरौं
 
||पहिले  variables मा हेरौं
  
 
|-
 
|-
||01.57
+
||01:57
 
||Variables ति शब्दहरु हुन् जो  ‘$’चिन्ह सहित सुरु हुन्छ,उदाहरण $a
 
||Variables ति शब्दहरु हुन् जो  ‘$’चिन्ह सहित सुरु हुन्छ,उदाहरण $a
  
 
|-
 
|-
|| 02.04
+
|| 02:04
 
||editor मा तिनीहरु  '''प्याजी''' मा रंगिन देखिन्छन
 
||editor मा तिनीहरु  '''प्याजी''' मा रंगिन देखिन्छन
  
 
|-
 
|-
||02.09
+
||02:09
 
||बराबर(=) चिन्ह प्रयोग गरेर भ्यारिएबल मा सामग्री राखिन्छ
 
||बराबर(=) चिन्ह प्रयोग गरेर भ्यारिएबल मा सामग्री राखिन्छ
  
 
|-
 
|-
||02.14
+
||02:14
 
||भ्यारिएबल मा नम्बर हुन सक्छ  '''$a=100'''
 
||भ्यारिएबल मा नम्बर हुन सक्छ  '''$a=100'''
  
 
|-
 
|-
||02.20
+
||02:20
 
||strings '''$a=hello''' वा
 
||strings '''$a=hello''' वा
  
 
|-
 
|-
||02.25
+
||02:25
 
||boolean values अथवा  सहि वा गलत  '''$a=true'''
 
||boolean values अथवा  सहि वा गलत  '''$a=true'''
  
 
|-
 
|-
||02.32
+
||02:32
 
||Variable ले प्रोग्राम चलुन्जेल वा अरु कुनै नराख्दा सम्म  सामग्री राख्छ  
 
||Variable ले प्रोग्राम चलुन्जेल वा अरु कुनै नराख्दा सम्म  सामग्री राख्छ  
  
 
|-
 
|-
||02.41
+
||02:41
 
||उदाहरण को लागि ,  
 
||उदाहरण को लागि ,  
 
|-
 
|-
||02.44
+
||02:44
 
||यो टाइप गरौँ '''$a = 2004'''  
 
||यो टाइप गरौँ '''$a = 2004'''  
  
 
|-
 
|-
||02.50
+
||02:50
 
||'''$b = 25'''  
 
||'''$b = 25'''  
  
 
|-
 
|-
||02.55
+
||02:55
 
||'''print $a + $b'''  
 
||'''print $a + $b'''  
 
|-
 
|-
||03.01
+
||03:01
 
||Variable 'a' मा  ''' 2004''' राखौं
 
||Variable 'a' मा  ''' 2004''' राखौं
  
 
|-
 
|-
||03.06
+
||03:06
 
||Variable 'b' मा  '''25''' राखौं
 
||Variable 'b' मा  '''25''' राखौं
  
 
|-
 
|-
||03.10
+
||03:10
 
||'''print''' कमाण्ड,Turtle लाई क्यानभास मा केहि लेख्न लगाउछ
 
||'''print''' कमाण्ड,Turtle लाई क्यानभास मा केहि लेख्न लगाउछ
  
 
|-
 
|-
|| 03.15
+
|| 03:15
 
||'''print''' कमाण्ड ले नम्बर र  strings इन्पुट लिन्छ
 
||'''print''' कमाण्ड ले नम्बर र  strings इन्पुट लिन्छ
  
 
|-
 
|-
||03.19
+
||03:19
 
||'''print $a + $b'''  '''Turtle''' लाई मान हरु जोडी क्यानभास मा देखाउन लगाउछ
 
||'''print $a + $b'''  '''Turtle''' लाई मान हरु जोडी क्यानभास मा देखाउन लगाउछ
 
|-
 
|-
|| 03.29
+
|| 03:29
 
||अब कोड लाई  '''slow''' गति मा रन गरौँ
 
||अब कोड लाई  '''slow''' गति मा रन गरौँ
  
 
|-
 
|-
||03.34
+
||03:34
 
||क्यानभासमा '''2029''' देखाईएको छ
 
||क्यानभासमा '''2029''' देखाईएको छ
 
|-
 
|-
||03.40
+
||03:40
 
||अब Mathematical  Operator हरु हेरुँ
 
||अब Mathematical  Operator हरु हेरुँ
  
 
|-
 
|-
||03.44
+
||03:44
 
||Mathematical अपरेटर मा,
 
||Mathematical अपरेटर मा,
  
Line 206: Line 206:
 
* '''/''' (Division)भाग हुन्छ
 
* '''/''' (Division)भाग हुन्छ
 
|-
 
|-
||03.53
+
||03:53
 
||म एडिटर बाट अहिलेको कोड मेट्छु , क्यानभास मेट्न '''clear''' कमाण्ड र  '''RUN''' टाइप गर्छु
 
||म एडिटर बाट अहिलेको कोड मेट्छु , क्यानभास मेट्न '''clear''' कमाण्ड र  '''RUN''' टाइप गर्छु
 
|-
 
|-
||04.01
+
||04:01
 
||म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
 
||म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
 
|-
 
|-
||04.05
+
||04:05
 
||म अब कोड बर्णन गर्नेछुं
 
||म अब कोड बर्णन गर्नेछुं
 
|-
 
|-
||04.08
+
||04:08
 
||'''“reset”''' कमान्डले Turtleलाई यसको  '''default''' स्थान मा राख्छ   
 
||'''“reset”''' कमान्डले Turtleलाई यसको  '''default''' स्थान मा राख्छ   
  
 
|-
 
|-
||04.12
+
||04:12
 
||'''canvassize 200,200'''ले क्यानभास को चौडाई र उचाई हरेक को  २००  pixels राखिदिन्छ  
 
||'''canvassize 200,200'''ले क्यानभास को चौडाई र उचाई हरेक को  २००  pixels राखिदिन्छ  
 
|-
 
|-
||04.22
+
||04:22
 
||''' $add''' मा  '''1+1''' मान राखिएको छ,
 
||''' $add''' मा  '''1+1''' मान राखिएको छ,
 
|-
 
|-
||04.26
+
||04:26
 
||मान  '''20-5''', '''$subtract''' मा राखिएको छ
 
||मान  '''20-5''', '''$subtract''' मा राखिएको छ
 
|-
 
|-
||04.31
+
||04:31
 
|| मान '''15 * 2''','''$multiply''' मा राखिनुपर्छ
 
|| मान '''15 * 2''','''$multiply''' मा राखिनुपर्छ
  
 
|-
 
|-
||04.36
+
||04:36
 
||'''30/30''' , '''$divide''' मा राखिएको छ
 
||'''30/30''' , '''$divide''' मा राखिएको छ
 
|-
 
|-
||04.40
+
||04:40
 
||'''go 10,10''' ,ले  '''Turtle'''लाई क्यानभास को १० पिक्सल बायाँ र माथि बाट १० पिक्सल मा सार्छ
 
||'''go 10,10''' ,ले  '''Turtle'''लाई क्यानभास को १० पिक्सल बायाँ र माथि बाट १० पिक्सल मा सार्छ
 
|-
 
|-
||04.52
+
||04:52
 
||'''print''' कमान्डले भ्यारीएबल लाई क्यानभास मा देखाउछ
 
||'''print''' कमान्डले भ्यारीएबल लाई क्यानभास मा देखाउछ
 
|-
 
|-
||04.56
+
||04:56
 
||म टेक्स्ट एडिटर बाट कोड कपि गर्छु र केटर्टल एडिटर मा पेस्ट गर्छु
 
||म टेक्स्ट एडिटर बाट कोड कपि गर्छु र केटर्टल एडिटर मा पेस्ट गर्छु
  
 
|-
 
|-
||05.03
+
||05:03
 
||ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम ''' KTurtle''' एडिटर मा टाइप गर्नुहोस
 
||ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम ''' KTurtle''' एडिटर मा टाइप गर्नुहोस
  
 
|-
 
|-
||05.08
+
||05:08
 
||प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस
 
||प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस
 
|-
 
|-
||05.13
+
||05:13
 
||प्रोग्राम चलाउन  '''Run''' बटन मा क्लिक गर्नुहोस
 
||प्रोग्राम चलाउन  '''Run''' बटन मा क्लिक गर्नुहोस
 
|-
 
|-
||05.17
+
||05:17
 
||जुन कमाण्ड चलिरहेको छ एडिटर मा रंगिन देखिन्छ
 
||जुन कमाण्ड चलिरहेको छ एडिटर मा रंगिन देखिन्छ
  
 
|-
 
|-
||05.22
+
||05:22
 
||'''Turtle''' ले क्यानभास को  निश्चित ठाउको मान देखाउछ
 
||'''Turtle''' ले क्यानभास को  निश्चित ठाउको मान देखाउछ
 
|-
 
|-
||05.34
+
||05:34
 
||अब  '''comparison operator''' प्रयोग गरि सामान्य उदाहरण हेरौं
 
||अब  '''comparison operator''' प्रयोग गरि सामान्य उदाहरण हेरौं
  
  
 
|-
 
|-
|| 05.41
+
|| 05:41
 
||म एडिटर बाट हाल भैरहेको कोड मेट्छु र  '''clear'''कमाण्ड र  '''RUN''' कमाण्ड टाइप गरि एडिटर मेट्छु
 
||म एडिटर बाट हाल भैरहेको कोड मेट्छु र  '''clear'''कमाण्ड र  '''RUN''' कमाण्ड टाइप गरि एडिटर मेट्छु
 
|-
 
|-
|| 05.49
+
|| 05:49
 
||म राम्रो संग देख्न प्रोग्राम टेक्स्ट जूम गर्दै छु
 
||म राम्रो संग देख्न प्रोग्राम टेक्स्ट जूम गर्दै छु
 
|-
 
|-
|| 05.53
+
|| 05:53
 
||टाइप गरौँ
 
||टाइप गरौँ
  
 
|-
 
|-
||05.55
+
||05:55
 
||'''$answer = 10 > 3'''
 
||'''$answer = 10 > 3'''
  
 
|-
 
|-
||06.03
+
||06:03
 
||'''print $answer'''
 
||'''print $answer'''
  
 
|-
 
|-
||06.09
+
||06:09
 
|| यहाँ १० लाई ३ संग  ’'''greater than'''’ अपरेटर  संग तुलना गरिएको छ
 
|| यहाँ १० लाई ३ संग  ’'''greater than'''’ अपरेटर  संग तुलना गरिएको छ
  
  
 
|-
 
|-
||06.14
+
||06:14
 
||यो तुलना को नतिजा  '''boolean value true''' भ्यारीएबल '''$answer''' राखिएको छ र मान  '''true''' क्यानभास मा देखाईएको छ
 
||यो तुलना को नतिजा  '''boolean value true''' भ्यारीएबल '''$answer''' राखिएको छ र मान  '''true''' क्यानभास मा देखाईएको छ
 
|-
 
|-
|| 06.27
+
|| 06:27
 
||अब कोड रङ गरौँ
 
||अब कोड रङ गरौँ
  
 
|-
 
|-
||06.29
+
||06:29
 
||'''Turtle''' ले क्यानभास मा  '''Boolean value true''' देखाउछ
 
||'''Turtle''' ले क्यानभास मा  '''Boolean value true''' देखाउछ
 
|-
 
|-
||06.34
+
||06:34
 
||अब यो एप्प्लिकेसन मा इस्ट्रिंग ले कसरि कम गर्छ हेरौं
 
||अब यो एप्प्लिकेसन मा इस्ट्रिंग ले कसरि कम गर्छ हेरौं
  
 
|-
 
|-
||06.39
+
||06:39
 
||इस्ट्रिंग नम्बर जस्तै भ्यारीएबल मा राख्न सकिन्छ
 
||इस्ट्रिंग नम्बर जस्तै भ्यारीएबल मा राख्न सकिन्छ
  
 
|-
 
|-
||06.43
+
||06:43
 
|| mathematical वा comparison अपरेटर हरुमा इस्ट्रिंग प्रयोग गरिदैन
 
|| mathematical वा comparison अपरेटर हरुमा इस्ट्रिंग प्रयोग गरिदैन
  
 
|-
 
|-
||06.49
+
||06:49
 
||इस्ट्रिंग रातो रंग मा देखिन्छ
 
||इस्ट्रिंग रातो रंग मा देखिन्छ
  
 
|-
 
|-
||06.53
+
||06:53
 
||केटर्टल ले दोहोरो उद्धरण चिन्ह भित्र को हरफ लाई इस्ट्रिंग मान्छ
 
||केटर्टल ले दोहोरो उद्धरण चिन्ह भित्र को हरफ लाई इस्ट्रिंग मान्छ
 
|-
 
|-
|| 07.00
+
|| 07:00
 
||म  '''clear'''  र  '''Run'''  कमाण्ड टाइप गरि एडिटर मेट्नेछु
 
||म  '''clear'''  र  '''Run'''  कमाण्ड टाइप गरि एडिटर मेट्नेछु
 
|-
 
|-
||  07.08
+
||  07:08
 
||म अब बुलियन मान हरु को बारेमा जानकारी दिनेछौ
 
||म अब बुलियन मान हरु को बारेमा जानकारी दिनेछौ
  
 
|-
 
|-
||07.11
+
||07:11
 
||'''boolean''' मान हरु  '''true''' र '''false''' मात्र हुन्छ
 
||'''boolean''' मान हरु  '''true''' र '''false''' मात्र हुन्छ
  
 
|-
 
|-
||07.16
+
||07:16
 
||उदाहरण को लागि , कोड टाइप गरौँ
 
||उदाहरण को लागि , कोड टाइप गरौँ
  
 
|-
 
|-
||07.20
+
||07:20
 
||'''$answer = 7<5'''
 
||'''$answer = 7<5'''
  
 
|-
 
|-
||07.28
+
||07:28
 
||'''print $answer'''  
 
||'''print $answer'''  
  
 
|-
 
|-
||07.34
+
||07:34
 
||'''Boolean value false'''''' $answer''' मा राखिएको छ किनकि ५ भन्दा ७ ठुलो छ
 
||'''Boolean value false'''''' $answer''' मा राखिएको छ किनकि ५ भन्दा ७ ठुलो छ
 
|-
 
|-
|| 07.43
+
|| 07:43
 
||अब कोड रन गरौँ
 
||अब कोड रन गरौँ
  
 
|-
 
|-
||07.47
+
||07:47
 
||'''Turtle''' ले  '''Boolean''' मान  '''false''' क्यानभास मा देखाउछ
 
||'''Turtle''' ले  '''Boolean''' मान  '''false''' क्यानभास मा देखाउछ
 
|-
 
|-
|| 07.51
+
|| 07:51
 
||अब  “if-else” कन्डिसन को बारेमा जानौं
 
||अब  “if-else” कन्डिसन को बारेमा जानौं
  
 
|-
 
|-
||07.56
+
||07:56
 
||‘if’ अवस्था  '''boolean'''मान मा  ‘true’ आयो भने मात्र चल्छ
 
||‘if’ अवस्था  '''boolean'''मान मा  ‘true’ आयो भने मात्र चल्छ
  
 
|-
 
|-
||08.03
+
||08:03
 
||‘else’ अवस्था  ‘if’ अवस्था ‘false’ आयो भने मात्र चल्छ
 
||‘else’ अवस्था  ‘if’ अवस्था ‘false’ आयो भने मात्र चल्छ
 
|-
 
|-
|| 08.09
+
|| 08:09
 
||म हालैको कोड मेट्नेछु , यसका लागि  '''clear''' र  '''Run''' कमाण्ड टाइप गरि क्यानभास मेट्छु
 
||म हालैको कोड मेट्नेछु , यसका लागि  '''clear''' र  '''Run''' कमाण्ड टाइप गरि क्यानभास मेट्छु
  
 
|-
 
|-
||08.17
+
||08:17
 
||मसंग पहिले नै टेक्स्ट फायल मा कोड छ
 
||मसंग पहिले नै टेक्स्ट फायल मा कोड छ
 
|-
 
|-
|| 08.21
+
|| 08:21
 
||यो कोडले नम्बर हरु ४,५ र ६ लाई तुलना गरि सोहि अनुसार  नतिजा क्यानभास मा देखाउछ
 
||यो कोडले नम्बर हरु ४,५ र ६ लाई तुलना गरि सोहि अनुसार  नतिजा क्यानभास मा देखाउछ
 
|-
 
|-
||08.30
+
||08:30
 
||म कोड टेक्स्ट एडिटर बाट कपि गर्नेछु र टेक्स्ट '''KTurtle''' एडिटर मा पेस्ट गर्नेछु
 
||म कोड टेक्स्ट एडिटर बाट कपि गर्नेछु र टेक्स्ट '''KTurtle''' एडिटर मा पेस्ट गर्नेछु
  
  
 
|-
 
|-
||08.36
+
||08:36
 
||ट्युटोरीअल रोक्नुहोस र '''KTurtle''' एडिटर मा टाइप गर्नुहोस
 
||ट्युटोरीअल रोक्नुहोस र '''KTurtle''' एडिटर मा टाइप गर्नुहोस
  
 
|-
 
|-
||08.42
+
||08:42
 
||टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस्
 
||टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस्
 
|-
 
|-
|| 08.46
+
|| 08:46
 
||अब कोड रङ गरौँ
 
||अब कोड रङ गरौँ
  
 
|-
 
|-
||08.49
+
||08:49
 
||'''Turtle''' ले ४ र ५ मान हरु तुलन गर्दछ
 
||'''Turtle''' ले ४ र ५ मान हरु तुलन गर्दछ
  
 
|-
 
|-
||08.53
+
||08:53
 
||र क्यानभास मा ४ चाहिँ ६ भन्दा सानो छ भनि देखाएको छ
 
||र क्यानभास मा ४ चाहिँ ६ भन्दा सानो छ भनि देखाएको छ
 
|-
 
|-
||09.00
+
||09:00
 
||यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
 
||यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
  
 
|-
 
|-
||09.05
+
||09:05
 
||संक्षेपमा हेरौं
 
||संक्षेपमा हेरौं
 
|-
 
|-
||09.07
+
||09:07
 
||यो ट्युटोरीअलमा हामीले, यी कुराहरु सिकेउ
 
||यो ट्युटोरीअलमा हामीले, यी कुराहरु सिकेउ
  
 
|-
 
|-
||09.11
+
||09:11
 
||टर्टलस्क्रिप्ट को ग्रामर
 
||टर्टलस्क्रिप्ट को ग्रामर
 
|-
 
|-
||09.14
+
||09:14
 
|| ‘if-else’ कन्डिसन  
 
|| ‘if-else’ कन्डिसन  
 
|-
 
|-
||09.17
+
||09:17
 
||अब कार्य को भाग
 
||अब कार्य को भाग
  
 
|-
 
|-
||09.19
+
||09:19
 
||'''यी कुराहरु प्रयोग गरि  equation हल गर्नुहोस'''
 
||'''यी कुराहरु प्रयोग गरि  equation हल गर्नुहोस'''
  
 
|-
 
|-
||09.22
+
||09:22
 
||if - else कन्डिसन
 
||if - else कन्डिसन
  
 
|-
 
|-
||09.24
+
||09:24
 
|| Mathematical  र comparison  अपरेटर हरु
 
|| Mathematical  र comparison  अपरेटर हरु
  
 
|-
 
|-
||09.27
+
||09:27
 
||  “print” र “go” कमाण्ड प्रयोग गरी नतिजा प्रकाशित गर्नुहोस
 
||  “print” र “go” कमाण्ड प्रयोग गरी नतिजा प्रकाशित गर्नुहोस
 
|-
 
|-
||09.33
+
||09:33
 
||कार्य हल गर्न
 
||कार्य हल गर्न
  
 
|-
 
|-
||09.35
+
||09:35
 
||कुनै ४ नम्बर हरु छान्नुहोस्
 
||कुनै ४ नम्बर हरु छान्नुहोस्
  
 
|-
 
|-
||09.38
+
||09:38
 
||दुई नम्बरको सेट गुणा गर्नुहोस
 
||दुई नम्बरको सेट गुणा गर्नुहोस
  
 
|-
 
|-
||09.42
+
||09:42
 
||कम्पेरिजन अपरेटर हरु प्रयोग गरि नतिजा तुलना गर्नुहोस
 
||कम्पेरिजन अपरेटर हरु प्रयोग गरि नतिजा तुलना गर्नुहोस
  
 
|-
 
|-
||09.46
+
||09:46
 
||दुबै नतिजा देखाउनुहोस
 
||दुबै नतिजा देखाउनुहोस
  
 
|-
 
|-
||09.49
+
||09:49
 
||क्यानभास को बिचमा ठुलो नतिजा देखाउनुहोस
 
||क्यानभास को बिचमा ठुलो नतिजा देखाउनुहोस
  
  
 
|-
 
|-
||09.54
+
||09:54
 
||तपाई आफुले चाहेको कुनै पनि समिकरण छान्न सक्नुहुन्छ
 
||तपाई आफुले चाहेको कुनै पनि समिकरण छान्न सक्नुहुन्छ
 
|-
 
|-
||09.59
+
||09:59
 
||तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्  
 
||तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्  
  
  
 
|-
 
|-
||10.03
+
||10:03
 
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ  
 
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ  
  
 
|-
 
|-
||10.06
+
||10:06
 
||तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्  
 
||तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्  
  
  
 
|-
 
|-
|| 10.12
+
|| 10:12
 
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:
 
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:
  
  
 
|-
 
|-
||10.14
+
||10:14
 
|| स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ  
 
|| स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ  
  
  
 
|-
 
|-
||10.18
+
||10:18
 
||अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
 
||अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
  
  
 
|-
 
|-
||10.22
+
||10:22
 
||थप  जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
 
||थप  जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
  
 
|-
 
|-
|| 10.30
+
|| 10:30
 
||स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
 
||स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
  
  
 
|-
 
|-
||10.35
+
||10:35
 
||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 
||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
  
  
 
|-
 
|-
||1043
+
||10:43
 
||यो मिसन सम्बन्धी  थप जानकारी  स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो  मा उपलब्ध रहेको छ
 
||यो मिसन सम्बन्धी  थप जानकारी  स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो  मा उपलब्ध रहेको छ
  
  
 
|-
 
|-
||10.48
+
||10:48
 
||यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
 
||यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
  
 
|-
 
|-
||10.52
+
||10:52
 
|| म मन्दिरा बिदा चाहन्छु  , सहभागिता को लागि धन्यवाद
 
|| म मन्दिरा बिदा चाहन्छु  , सहभागिता को लागि धन्यवाद
  
 
|-
 
|-

Revision as of 11:16, 25 June 2014

Visual Cue Narration
00:01 नमस्कार सबैलाई
00:02 KTurtle को Grammar of TurtleScript ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यी कुरा हरु सिक्नेछौं
00:11 टर्टल स्क्रिप्टको ब्याकरण र 'if'-'else' कन्डिसन
00:16 यो ट्युटोरीअल रेकर्ड गर्नलाई म उबुन्टु लिनक्स OS भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बित प्रयोग गर्दै छु
00:29 हामी यो मान्छौं कि तपाई लाई KTurtle मा काम गर्ने आधारभूत ज्ञान छ
00:35 यदि छैन भने , सान्दर्भिक ट्युटोरीअल को लागि कृपया हाम्रो वेबसाइट मा हेर्नुहोस्
00:40 अब एउटा नयाँ KTurtle एप्पलिकेसन खोलौं
00:43 Dash home मा क्लिक गर्नुहोस्
00:45 सर्च बारमा, KTurtle टाईप गर्नुहोस्
00:49 KTurtle आइकन मा क्लिक गर्नुहोस्
00:52 हामी Terminal प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं
00:56 Terminal खोल्न CTRL+ALT+T' एकैचोटी थिच्नुहोस्
01:01 KTurtle टाईप गर्नुहोस् र KTurtle एप्प्लिकेसन खोल्न इन्टर थिच्नुहोस्


01:08 पहिले TurtleScriptमा हेर्नुहोस्
01:11 TurtleScript एउटा प्रोग्रमिंग भाषा हो
01:15 यसमा विभिन्न कार्य मा प्रयोग हुने बिभिन्न शब्दहरु र चिन्ह रहेका छन्
01:21 यसले टर्टललाई के गर्ने निर्देशन गर्छ
01:25 KTurtle को टर्टल स्क्रिप्ट को ग्रामर मा यी हुन्छन
01:30 Comments
01:31 Commands
01:32 Numbers
01:33 Strings
01:34 Variables र
01:36 Boolean values
01:38 अब नम्बर हरु कहाँ राख्ने भनि हेर्नेछौं
01:42 नम्बरहरु
01:44 Mathematical अपरेटर मा
01:46 Comparison अपरेटर हरु मा र
01:49 Variables मा राख्न सकिन्छ
01:50 म सफा हेराई को लागि प्रोग्राम टेक्स्ट जूम गर्नेछुं
01:54 पहिले variables मा हेरौं
01:57 Variables ति शब्दहरु हुन् जो ‘$’चिन्ह सहित सुरु हुन्छ,उदाहरण $a
02:04 editor मा तिनीहरु प्याजी मा रंगिन देखिन्छन
02:09 बराबर(=) चिन्ह प्रयोग गरेर भ्यारिएबल मा सामग्री राखिन्छ
02:14 भ्यारिएबल मा नम्बर हुन सक्छ $a=100
02:20 strings $a=hello वा
02:25 boolean values अथवा सहि वा गलत $a=true
02:32 Variable ले प्रोग्राम चलुन्जेल वा अरु कुनै नराख्दा सम्म सामग्री राख्छ
02:41 उदाहरण को लागि ,
02:44 यो टाइप गरौँ $a = 2004
02:50 $b = 25
02:55 print $a + $b
03:01 Variable 'a' मा 2004 राखौं
03:06 Variable 'b' मा 25 राखौं
03:10 print कमाण्ड,Turtle लाई क्यानभास मा केहि लेख्न लगाउछ
03:15 print कमाण्ड ले नम्बर र strings इन्पुट लिन्छ
03:19 print $a + $b Turtle लाई मान हरु जोडी क्यानभास मा देखाउन लगाउछ
03:29 अब कोड लाई slow गति मा रन गरौँ
03:34 क्यानभासमा 2029 देखाईएको छ
03:40 अब Mathematical Operator हरु हेरुँ
03:44 Mathematical अपरेटर मा,
  • + (Addition) जोड
  • - (Subtraction)घटाउ
  • * (Multiplication) गुणा र
  • / (Division)भाग हुन्छ
03:53 म एडिटर बाट अहिलेको कोड मेट्छु , क्यानभास मेट्न clear कमाण्ड र RUN टाइप गर्छु
04:01 म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
04:05 म अब कोड बर्णन गर्नेछुं
04:08 “reset” कमान्डले Turtleलाई यसको default स्थान मा राख्छ
04:12 canvassize 200,200ले क्यानभास को चौडाई र उचाई हरेक को २०० pixels राखिदिन्छ
04:22 $add मा 1+1 मान राखिएको छ,
04:26 मान 20-5, $subtract मा राखिएको छ
04:31 मान 15 * 2,$multiply मा राखिनुपर्छ
04:36 30/30 , $divide मा राखिएको छ
04:40 go 10,10 ,ले Turtleलाई क्यानभास को १० पिक्सल बायाँ र माथि बाट १० पिक्सल मा सार्छ
04:52 print कमान्डले भ्यारीएबल लाई क्यानभास मा देखाउछ
04:56 म टेक्स्ट एडिटर बाट कोड कपि गर्छु र केटर्टल एडिटर मा पेस्ट गर्छु
05:03 ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा टाइप गर्नुहोस
05:08 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस
05:13 प्रोग्राम चलाउन Run बटन मा क्लिक गर्नुहोस
05:17 जुन कमाण्ड चलिरहेको छ एडिटर मा रंगिन देखिन्छ
05:22 Turtle ले क्यानभास को निश्चित ठाउको मान देखाउछ
05:34 अब comparison operator प्रयोग गरि सामान्य उदाहरण हेरौं


05:41 म एडिटर बाट हाल भैरहेको कोड मेट्छु र clearकमाण्ड र RUN कमाण्ड टाइप गरि एडिटर मेट्छु
05:49 म राम्रो संग देख्न प्रोग्राम टेक्स्ट जूम गर्दै छु
05:53 टाइप गरौँ
05:55 $answer = 10 > 3
06:03 print $answer
06:09 यहाँ १० लाई ३ संग ’greater than’ अपरेटर संग तुलना गरिएको छ


06:14 यो तुलना को नतिजा boolean value true भ्यारीएबल $answer राखिएको छ र मान true क्यानभास मा देखाईएको छ
06:27 अब कोड रङ गरौँ
06:29 Turtle ले क्यानभास मा Boolean value true देखाउछ
06:34 अब यो एप्प्लिकेसन मा इस्ट्रिंग ले कसरि कम गर्छ हेरौं
06:39 इस्ट्रिंग नम्बर जस्तै भ्यारीएबल मा राख्न सकिन्छ
06:43 mathematical वा comparison अपरेटर हरुमा इस्ट्रिंग प्रयोग गरिदैन
06:49 इस्ट्रिंग रातो रंग मा देखिन्छ
06:53 केटर्टल ले दोहोरो उद्धरण चिन्ह भित्र को हरफ लाई इस्ट्रिंग मान्छ
07:00 clearRun कमाण्ड टाइप गरि एडिटर मेट्नेछु
07:08 म अब बुलियन मान हरु को बारेमा जानकारी दिनेछौ
07:11 boolean मान हरु truefalse मात्र हुन्छ
07:16 उदाहरण को लागि , कोड टाइप गरौँ
07:20 $answer = 7<5
07:28 print $answer
07:34 'Boolean value false' $answer मा राखिएको छ किनकि ५ भन्दा ७ ठुलो छ
07:43 अब कोड रन गरौँ
07:47 Turtle ले Boolean मान false क्यानभास मा देखाउछ
07:51 अब “if-else” कन्डिसन को बारेमा जानौं
07:56 ‘if’ अवस्था booleanमान मा ‘true’ आयो भने मात्र चल्छ
08:03 ‘else’ अवस्था ‘if’ अवस्था ‘false’ आयो भने मात्र चल्छ
08:09 म हालैको कोड मेट्नेछु , यसका लागि clearRun कमाण्ड टाइप गरि क्यानभास मेट्छु
08:17 मसंग पहिले नै टेक्स्ट फायल मा कोड छ
08:21 यो कोडले नम्बर हरु ४,५ र ६ लाई तुलना गरि सोहि अनुसार नतिजा क्यानभास मा देखाउछ
08:30 म कोड टेक्स्ट एडिटर बाट कपि गर्नेछु र टेक्स्ट KTurtle एडिटर मा पेस्ट गर्नेछु


08:36 ट्युटोरीअल रोक्नुहोस र KTurtle एडिटर मा टाइप गर्नुहोस
08:42 टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस्
08:46 अब कोड रङ गरौँ
08:49 Turtle ले ४ र ५ मान हरु तुलन गर्दछ
08:53 र क्यानभास मा ४ चाहिँ ६ भन्दा सानो छ भनि देखाएको छ
09:00 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
09:05 संक्षेपमा हेरौं
09:07 यो ट्युटोरीअलमा हामीले, यी कुराहरु सिकेउ
09:11 टर्टलस्क्रिप्ट को ग्रामर
09:14 ‘if-else’ कन्डिसन
09:17 अब कार्य को भाग
09:19 यी कुराहरु प्रयोग गरि equation हल गर्नुहोस
09:22 if - else कन्डिसन
09:24 Mathematical र comparison अपरेटर हरु
09:27 “print” र “go” कमाण्ड प्रयोग गरी नतिजा प्रकाशित गर्नुहोस
09:33 कार्य हल गर्न
09:35 कुनै ४ नम्बर हरु छान्नुहोस्
09:38 दुई नम्बरको सेट गुणा गर्नुहोस
09:42 कम्पेरिजन अपरेटर हरु प्रयोग गरि नतिजा तुलना गर्नुहोस
09:46 दुबै नतिजा देखाउनुहोस
09:49 क्यानभास को बिचमा ठुलो नतिजा देखाउनुहोस


09:54 तपाई आफुले चाहेको कुनै पनि समिकरण छान्न सक्नुहुन्छ
09:59 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्


10:03 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10:06 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्


10:12 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:


10:14 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ


10:18 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ


10:22 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:30 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो


10:35 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ


10:43 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ


10:48 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
10:52 म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble