Difference between revisions of "KTurtle/C2/Grammar-of-TurtleScript/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 191: Line 191:
 
|-
 
|-
 
||03:44
 
||03:44
||Mathematical अपरेटर मा,
+
||Mathematical अपरेटर मा, '''+''' (Addition) जोड '''-''' (Subtraction)घटाउ '''*''' (Multiplication) गुणा र '''/''' (Division)भाग हुन्छ
 
+
* '''+''' (Addition) जोड  
+
 
+
* '''-''' (Subtraction)घटाउ
+
 
+
* '''*''' (Multiplication) गुणा र
+
 
+
* '''/''' (Division)भाग हुन्छ
+
 
|-
 
|-
 
||03:53
 
||03:53

Latest revision as of 09:57, 25 April 2017

Time Narration
00:01 नमस्कार सबैलाई,KTurtle को Grammar of TurtleScript ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यी कुरा हरु सिक्नेछौं
00:11 टर्टल स्क्रिप्टको ब्याकरण र 'if'-'else' कन्डिसन
00:16 यो ट्युटोरीअल रेकर्ड गर्नलाई म उबुन्टु लिनक्स OS भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बित प्रयोग गर्दै छु
00:29 हामी यो मान्छौं कि तपाई लाई KTurtle मा काम गर्ने आधारभूत ज्ञान छ
00:35 यदि छैन भने , सान्दर्भिक ट्युटोरीअल को लागि कृपया हाम्रो वेबसाइट मा हेर्नुहोस्
00:40 अब एउटा नयाँ KTurtle एप्पलिकेसन खोलौं
00:43 Dash home मा क्लिक गर्नुहोस्
00:45 सर्च बारमा, KTurtle टाईप गर्नुहोस्
00:49 KTurtle आइकन मा क्लिक गर्नुहोस्
00:52 हामी Terminal प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं
00:56 Terminal खोल्न CTRL+ALT+T' एकैचोटी थिच्नुहोस्
01:01 KTurtle टाईप गर्नुहोस् र KTurtle एप्प्लिकेसन खोल्न इन्टर थिच्नुहोस्
01:08 पहिले TurtleScriptमा हेर्नुहोस्
01:11 TurtleScript एउटा प्रोग्रमिंग भाषा हो
01:15 यसमा विभिन्न कार्य मा प्रयोग हुने बिभिन्न शब्दहरु र चिन्ह रहेका छन्
01:21 यसले टर्टललाई के गर्ने निर्देशन गर्छ
01:25 KTurtle को टर्टल स्क्रिप्ट को ग्रामर मा यी हुन्छन
01:30 Comments, Commands
01:32 Numbers, Strings
01:34 Variables र
01:36 Boolean values
01:38 अब नम्बर हरु कहाँ राख्ने भनि हेर्नेछौं
01:42 नम्बरहरु
01:44 Mathematical अपरेटर मा
01:46 Comparison अपरेटर हरु मा र
01:49 Variables मा राख्न सकिन्छ,म सफा हेराई को लागि प्रोग्राम टेक्स्ट जूम गर्नेछुं
01:54 पहिले variables मा हेरौं
01:57 Variables ति शब्दहरु हुन् जो ‘$’चिन्ह सहित सुरु हुन्छ,उदाहरण $a
02:04 editor मा तिनीहरु प्याजी मा रंगिन देखिन्छन
02:09 बराबर(=) चिन्ह प्रयोग गरेर भ्यारिएबल मा सामग्री राखिन्छ
02:14 भ्यारिएबल मा नम्बर हुन सक्छ $a=100
02:20 strings $a=hello वा
02:25 boolean values अथवा सहि वा गलत $a=true
02:32 Variable ले प्रोग्राम चलुन्जेल वा अरु कुनै नराख्दा सम्म सामग्री राख्छ
02:41 उदाहरण को लागि ,
02:44 यो टाइप गरौँ $a = 2004
02:50 $b = 25
02:55 print $a + $b
03:01 Variable 'a' मा 2004 राखौं
03:06 Variable 'b' मा 25 राखौं
03:10 print कमाण्ड,Turtle लाई क्यानभास मा केहि लेख्न लगाउछ
03:15 print कमाण्ड ले नम्बर र strings इन्पुट लिन्छ
03:19 print $a + $b Turtle लाई मान हरु जोडी क्यानभास मा देखाउन लगाउछ
03:29 अब कोड लाई slow गति मा रन गरौँ
03:34 क्यानभासमा 2029 देखाईएको छ
03:40 अब Mathematical Operator हरु हेरुँ
03:44 Mathematical अपरेटर मा, + (Addition) जोड - (Subtraction)घटाउ * (Multiplication) गुणा र / (Division)भाग हुन्छ
03:53 म एडिटर बाट अहिलेको कोड मेट्छु , क्यानभास मेट्न clear कमाण्ड र RUN टाइप गर्छु
04:01 म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
04:05 म अब कोड बर्णन गर्नेछुं
04:08 “reset” कमान्डले Turtleलाई यसको default स्थान मा राख्छ
04:12 canvassize 200,200ले क्यानभास को चौडाई र उचाई हरेक को २०० pixels राखिदिन्छ
04:22 $add मा 1+1 मान राखिएको छ,
04:26 मान 20-5, $subtract मा राखिएको छ
04:31 मान 15 * 2,$multiply मा राखिनुपर्छ
04:36 30/30 , $divide मा राखिएको छ
04:40 go 10,10 ,ले Turtleलाई क्यानभास को १० पिक्सल बायाँ र माथि बाट १० पिक्सल मा सार्छ
04:52 print कमान्डले भ्यारीएबल लाई क्यानभास मा देखाउछ
04:56 म टेक्स्ट एडिटर बाट कोड कपि गर्छु र केटर्टल एडिटर मा पेस्ट गर्छु
05:03 ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा टाइप गर्नुहोस
05:08 प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस
05:13 प्रोग्राम चलाउन Run बटन मा क्लिक गर्नुहोस
05:17 जुन कमाण्ड चलिरहेको छ एडिटर मा रंगिन देखिन्छ
05:22 Turtle ले क्यानभास को निश्चित ठाउको मान देखाउछ
05:34 अब comparison operator प्रयोग गरि सामान्य उदाहरण हेरौं
05:41 म एडिटर बाट हाल भैरहेको कोड मेट्छु र clearकमाण्ड र RUN कमाण्ड टाइप गरि एडिटर मेट्छु
05:49 म राम्रो संग देख्न प्रोग्राम टेक्स्ट जूम गर्दै छु
05:53 टाइप गरौँ
05:55 $answer = 10 > 3
06:03 print $answer
06:09 यहाँ १० लाई ३ संग ’greater than’ अपरेटर संग तुलना गरिएको छ
06:14 यो तुलना को नतिजा boolean value true भ्यारीएबल $answer राखिएको छ र मान true क्यानभास मा देखाईएको छ
06:27 अब कोड रङ गरौँ
06:29 Turtle ले क्यानभास मा Boolean value true देखाउछ
06:34 अब यो एप्प्लिकेसन मा इस्ट्रिंग ले कसरि कम गर्छ हेरौं
06:39 इस्ट्रिंग नम्बर जस्तै भ्यारीएबल मा राख्न सकिन्छ
06:43 mathematical वा comparison अपरेटर हरुमा इस्ट्रिंग प्रयोग गरिदैन
06:49 इस्ट्रिंग रातो रंग मा देखिन्छ
06:53 केटर्टल ले दोहोरो उद्धरण चिन्ह भित्र को हरफ लाई इस्ट्रिंग मान्छ
07:00 clearRun कमाण्ड टाइप गरि एडिटर मेट्नेछु
07:08 म अब बुलियन मान हरु को बारेमा जानकारी दिनेछौ
07:11 boolean मान हरु truefalse मात्र हुन्छ
07:16 उदाहरण को लागि , कोड टाइप गरौँ
07:20 $answer = 7<5
07:28 print $answer
07:34 'Boolean value false' $answer मा राखिएको छ किनकि ५ भन्दा ७ ठुलो छ
07:43 अब कोड रन गरौँ
07:47 Turtle ले Boolean मान false क्यानभास मा देखाउछ
07:51 अब “if-else” कन्डिसन को बारेमा जानौं
07:56 ‘if’ अवस्था booleanमान मा ‘true’ आयो भने मात्र चल्छ
08:03 ‘else’ अवस्था ‘if’ अवस्था ‘false’ आयो भने मात्र चल्छ
08:09 म हालैको कोड मेट्नेछु , यसका लागि clearRun कमाण्ड टाइप गरि क्यानभास मेट्छु
08:17 मसंग पहिले नै टेक्स्ट फायल मा कोड छ
08:21 यो कोडले नम्बर हरु ४,५ र ६ लाई तुलना गरि सोहि अनुसार नतिजा क्यानभास मा देखाउछ
08:30 म कोड टेक्स्ट एडिटर बाट कपि गर्नेछु र टेक्स्ट KTurtle एडिटर मा पेस्ट गर्नेछु
08:36 ट्युटोरीअल रोक्नुहोस र KTurtle एडिटर मा टाइप गर्नुहोस
08:42 टाइप गरेपछि ट्युटोरीअल रिज्युम गर्नुहोस्
08:46 अब कोड रङ गरौँ
08:49 Turtle ले ४ र ५ मान हरु तुलन गर्दछ
08:53 र क्यानभास मा ४ चाहिँ ६ भन्दा सानो छ भनि देखाएको छ
09:00 यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
09:05 संक्षेपमा हेरौं
09:07 यो ट्युटोरीअलमा हामीले, यी कुराहरु सिकेउ
09:11 टर्टलस्क्रिप्ट को ग्रामर
09:14 ‘if-else’ कन्डिसन
09:17 अब कार्य को भाग
09:19 यी कुराहरु प्रयोग गरि equation हल गर्नुहोस
09:22 if - else कन्डिसन
09:24 Mathematical र comparison अपरेटर हरु
09:27 “print” र “go” कमाण्ड प्रयोग गरी नतिजा प्रकाशित गर्नुहोस
09:33 कार्य हल गर्न
09:35 कुनै ४ नम्बर हरु छान्नुहोस्
09:38 दुई नम्बरको सेट गुणा गर्नुहोस
09:42 कम्पेरिजन अपरेटर हरु प्रयोग गरि नतिजा तुलना गर्नुहोस
09:46 दुबै नतिजा देखाउनुहोस
09:49 क्यानभास को बिचमा ठुलो नतिजा देखाउनुहोस
09:54 तपाई आफुले चाहेको कुनै पनि समिकरण छान्न सक्नुहुन्छ
09:59 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:03 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10:06 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
10:12 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:
10:14 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
10:18 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
10:22 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:30 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
10:35 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
10:43 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
10:48 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
10:52 म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble