Difference between revisions of "KTouch/S1/Configuring-Settings/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|00.00
+
|00:00
 
| कन्फिगरिंग सेटिंग इन केटच को स्पोकन ट्यूटोरियल मा स्वागत छ
 
| कन्फिगरिंग सेटिंग इन केटच को स्पोकन ट्यूटोरियल मा स्वागत छ
 
 
|-
 
|-
|00.04
+
|00:04
 
|यो ट्यूटोरियलमा तपाई यी काम जान्नुहुन्छ
 
|यो ट्यूटोरियलमा तपाई यी काम जान्नुहुन्छ
 
|-
 
|-
 
+
| 00:08
| 00.08
+
 
| ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन   
 
| ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन   
 
|-
 
|-
|00.13
+
|00:13
 
| सर्टकट की हरु कन्फिगर गर्न ,  टूलबार्स कन्फिगर गर्न,  टाइपिंग मेट्रिसेस हेर्न
 
| सर्टकट की हरु कन्फिगर गर्न ,  टूलबार्स कन्फिगर गर्न,  टाइपिंग मेट्रिसेस हेर्न
 
 
|-
 
|-
|00.20  
+
|00:20  
 
| यहाँ हामी  उबुन्टु ११.१० मा केटच १.७.१ प्रयोग गर्दैछौं
 
| यहाँ हामी  उबुन्टु ११.१० मा केटच १.७.१ प्रयोग गर्दैछौं
 
 
|-
 
|-
|00.27  
+
|00:27  
 
| अब केटच खोलौँ  
 
| अब केटच खोलौँ  
 
|-
 
|-
 
+
|00:33
|00.33
+
 
|हामी १ तहमा छौं | दोस्रो तहमा जाऔं
 
|हामी १ तहमा छौं | दोस्रो तहमा जाऔं
 
 
|-
 
|-
|00.40
+
|00:40
 
|ट्रेनिंग को तह २ मा बढाउन, माथिको लेभल फिल्ड सँगैको त्रिकोण चिन्हमा क्लिक गर्नुहोस्
 
|ट्रेनिंग को तह २ मा बढाउन, माथिको लेभल फिल्ड सँगैको त्रिकोण चिन्हमा क्लिक गर्नुहोस्
 
 
|-
 
|-
|00.48
+
|00:48
 
| हामीले तहलाई २ मा फेर्दा के हुन्छ? हेर्नुहोस
 
| हामीले तहलाई २ मा फेर्दा के हुन्छ? हेर्नुहोस
  
 
|-
 
|-
|00.52
+
|00:52
 
|टीचर्स लाइन को बर्णहरु फेरिन्छ  
 
|टीचर्स लाइन को बर्णहरु फेरिन्छ  
  
 
|-
 
|-
|00.56
+
|00:56
 
|लेभल फिल्डको न्यू कॅरेक्टर्स मुनि देखाइएको बर्णहरु हेर्नुहोस् , यी पनि फेरिएका छ्न  
 
|लेभल फिल्डको न्यू कॅरेक्टर्स मुनि देखाइएको बर्णहरु हेर्नुहोस् , यी पनि फेरिएका छ्न  
 
   
 
   
 
|-
 
|-
|01.02
+
|01:02
 
| यी बर्ण हरु रोजिएको तहमा अभ्यास गरिनुपर्छ  
 
| यी बर्ण हरु रोजिएको तहमा अभ्यास गरिनुपर्छ  
 
|-
 
|-
|01.07
+
|01:07
 
|अब टाइपिंग गर्न सुरु गरौं
 
|अब टाइपिंग गर्न सुरु गरौं
  
 
|-
 
|-
|01.09
+
|01:09
 
|अब टीचर्स लाइन मा नदेखाइएको बर्ण टाइप गरौं
 
|अब टीचर्स लाइन मा नदेखाइएको बर्ण टाइप गरौं
  
 
|-
 
|-
|01.14
+
|01:14
 
|स्टुडेन्ट लाइन रातो हुन्छ   
 
|स्टुडेन्ट लाइन रातो हुन्छ   
  
 
|-
 
|-
|01.17
+
|01:17
 
|अरु के देख्नुहुन्छ
 
|अरु के देख्नुहुन्छ
 
|-
 
|-
|01.19  
+
|01:19  
 
|करेक्टनेस फिल्ड मा प्रतिशत घट्छ
 
|करेक्टनेस फिल्ड मा प्रतिशत घट्छ
  
 
|-
 
|-
|01.23
+
|01:23
 
|ब्याकस्पेस थिची गल्ती मेटौं  
 
|ब्याकस्पेस थिची गल्ती मेटौं  
 
   
 
   
 
|-
 
|-
|01.27  
+
|01:27  
 
|अब ट्रेनिंग अप्सन्स् स्थापित गर्न सिकौं  
 
|अब ट्रेनिंग अप्सन्स् स्थापित गर्न सिकौं  
  
 
|-
 
|-
|01.31
+
|01:31
 
|ट्रेनिंग अप्सन्स् के हुन?
 
|ट्रेनिंग अप्सन्स् के हुन?
  
 
|-
 
|-
|01.33
+
|01:33
 
|हामी ट्रेनिंग अप्सन्स् टाइपिंग गति र शुद्धता(टाइपिंग शुद्धताको प्रतिशत) को मापदण्ड बदल्न प्रयोग गर्छौं     
 
|हामी ट्रेनिंग अप्सन्स् टाइपिंग गति र शुद्धता(टाइपिंग शुद्धताको प्रतिशत) को मापदण्ड बदल्न प्रयोग गर्छौं     
  
 
|-
 
|-
|01.41  
+
|01:41  
 
|हामी कुनै एक तहमा टाइप गर्न सक्ने लाइनको नंबर पनि तय गर्न सक्छौं  
 
|हामी कुनै एक तहमा टाइप गर्न सक्ने लाइनको नंबर पनि तय गर्न सक्छौं  
  
 
|-  
 
|-  
|01.47
+
|01:47
 
| मेन मेनु बाट सेट्टिंग्स छानी कन्फिगर केटचम क्लिक गर्नुहोस्  
 
| मेन मेनु बाट सेट्टिंग्स छानी कन्फिगर केटचम क्लिक गर्नुहोस्  
 
   
 
   
 
|-
 
|-
|01.52  
+
|01:52  
 
|कन्फिगर  – केटच डाईलग बक्स देखापर्छ  
 
|कन्फिगर  – केटच डाईलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|01.56
+
|01:56
 
|कन्फिगर को लेफ्ट प्यानेल बाट  – केटच डाईलग बक्स देखापर्छ, ट्रेनिंग अप्सन्स् मा क्लिक गर्नुहोस्  
 
|कन्फिगर को लेफ्ट प्यानेल बाट  – केटच डाईलग बक्स देखापर्छ, ट्रेनिंग अप्सन्स् मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.02
+
|02:02
 
|अब बायाँ प्यानेल ले बिभिन्न ट्रेनिंग अप्सन्स् देखाउँछ   
 
|अब बायाँ प्यानेल ले बिभिन्न ट्रेनिंग अप्सन्स् देखाउँछ   
  
 
|-
 
|-
|02.06
+
|02:06
 
|अब टाइपिंग गति, शुद्धता, र वर्कलोड को माथिल्लो सीमा  तय गरौं  
 
|अब टाइपिंग गति, शुद्धता, र वर्कलोड को माथिल्लो सीमा  तय गरौं  
  
 
|-
 
|-
|02.13
+
|02:13
 
| एक तह बढाउन तल्लो सीमा:  
 
| एक तह बढाउन तल्लो सीमा:  
  
 
|-
 
|-
|02.15
+
|02:15
 
|अब टाइपिंग स्पीड मा प्रति मिनेट १२०, करेक्टनेस मा ८५%
 
|अब टाइपिंग स्पीड मा प्रति मिनेट १२०, करेक्टनेस मा ८५%
  
 
|-
 
|-
|02.24
+
|02:24
 
|अन्त्यमा वर्कलोडमा १ स्थापना गरौं
 
|अन्त्यमा वर्कलोडमा १ स्थापना गरौं
  
 
|-
 
|-
|02.27
+
|02:27
 
|यसको मतलब हामीले हरेक तहमा एक मात्र लाइन पूरा गर्नुपर्छ
 
|यसको मतलब हामीले हरेक तहमा एक मात्र लाइन पूरा गर्नुपर्छ
  
 
|-
 
|-
|02.31
+
|02:31
 
|यसपछि हामी आफै अर्को तहमा पुग्नेछौं
 
|यसपछि हामी आफै अर्को तहमा पुग्नेछौं
  
 
|-
 
|-
|02.36
+
|02:36
 
|यदि तपाई अर्को तहमा जानुभन्दा पहिले एक तहको ट्रेनिंग पूरा गर्न चाहनुहुन्छ भने "कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स" चेक गर्नुहोस्
 
|यदि तपाई अर्को तहमा जानुभन्दा पहिले एक तहको ट्रेनिंग पूरा गर्न चाहनुहुन्छ भने "कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स" चेक गर्नुहोस्
 
|-
 
|-
|02.46  
+
|02:46  
 
|अब टाइपिंग स्पीड र करेक्टनेस को तल्लो सीमा तय गरौं
 
|अब टाइपिंग स्पीड र करेक्टनेस को तल्लो सीमा तय गरौं
  
 
|-
 
|-
|02.50  
+
|02:50  
 
|तल्लो सीमा एक तह घटाउन ,
 
|तल्लो सीमा एक तह घटाउन ,
  
 
|-
 
|-
|02.53
+
|02:53
 
|टाइपिंग स्पीड प्रति मिनेट ६० बर्ण र करेक्टनेस ६० स्थापना गरौं
 
|टाइपिंग स्पीड प्रति मिनेट ६० बर्ण र करेक्टनेस ६० स्थापना गरौं
 
    
 
    
 
|-
 
|-
|03.00  
+
|03:00  
 
|रिमेंबर लेभल फर नेक्स्ट प्रोग्राम बक्स मा ठीक गरौं
 
|रिमेंबर लेभल फर नेक्स्ट प्रोग्राम बक्स मा ठीक गरौं
  
 
|-
 
|-
|03.06  
+
|03:06  
 
|अप्लाइ क्लिक गर्नुहोस् र ओके क्लिक गर्नुहोस्
 
|अप्लाइ क्लिक गर्नुहोस् र ओके क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|03.09
+
|03:09
 
|हामीले गरेको परिबर्तन नयाँ सत्र सुरु गर्दा मात्र लागू हुन्छ
 
|हामीले गरेको परिबर्तन नयाँ सत्र सुरु गर्दा मात्र लागू हुन्छ
  
 
|-
 
|-
|03.14
+
|03:14
 
|स्टार्ट न्यू सेशन क्लिक गर्नुहोस् र कीप करेंट लेभल छान्नुहोस
 
|स्टार्ट न्यू सेशन क्लिक गर्नुहोस् र कीप करेंट लेभल छान्नुहोस
  
 
|-
 
|-
|03.20
+
|03:20
 
|अब फेरि टाइपिंग सुरु गरौं
 
|अब फेरि टाइपिंग सुरु गरौं
  
 
|-
 
|-
|03.23
+
|03:23
 
|यो बिचार गर्नुहोस् कि सुरुमा गति ० थियो जुन हामीले टाइप गर्दा बढ्ने र घट्ने गर्छ
 
|यो बिचार गर्नुहोस् कि सुरुमा गति ० थियो जुन हामीले टाइप गर्दा बढ्ने र घट्ने गर्छ
 
   
 
   
 
|-  
 
|-  
|03.30
+
|03:30
 
|पज सेशन क्लिक गरौं , हामीले पज गर्दा टाइपिंग गति एउटै रहन्छ
 
|पज सेशन क्लिक गरौं , हामीले पज गर्दा टाइपिंग गति एउटै रहन्छ
  
 
|-
 
|-
|03.38
+
|03:38
 
|अब टाइपिंग फेरि गरौं
 
|अब टाइपिंग फेरि गरौं
  
 
|-
 
|-
|03.40  
+
|03:40  
 
|टाइपिंग को गति ६० भन्दा तल झरेपछि स्पीड सँगैको रातो बर्ग चम्किन थाल्छ
 
|टाइपिंग को गति ६० भन्दा तल झरेपछि स्पीड सँगैको रातो बर्ग चम्किन थाल्छ
  
 
|-
 
|-
|03.47  
+
|03:47  
 
|यसले गति तल्लो सीमा जुन ६० थियो त्यो भन्दा पनि तल झरेको जनाउँछ
 
|यसले गति तल्लो सीमा जुन ६० थियो त्यो भन्दा पनि तल झरेको जनाउँछ
  
 
|-
 
|-
|03.54
+
|03:54
 
|अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
 
|अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
 
 
 
|-
 
|-
|03.59  
+
|03:59  
 
|स्टुडेन्टस लाइन रातो हुन्छ
 
|स्टुडेन्टस लाइन रातो हुन्छ
  
 
|-
 
|-
|04.02  
+
|04:02  
 
|करेक्टनेस को पर्सेंटेज पनि घट्छ
 
|करेक्टनेस को पर्सेंटेज पनि घट्छ
 
|-
 
|-
|04.05
+
|04:05
 
|तपाई टीचर्स लाइनमा दिएको बर्णहरुको सेट वा बर्णहरु बीचको खाली भाग देख्न सक्नुहुन्छ?
 
|तपाई टीचर्स लाइनमा दिएको बर्णहरुको सेट वा बर्णहरु बीचको खाली भाग देख्न सक्नुहुन्छ?
  
 
|-
 
|-
|04.11
+
|04:11
 
|अब, यो शब्द पछि मैले स्पेस बार थिच्नु पर्दैन
 
|अब, यो शब्द पछि मैले स्पेस बार थिच्नु पर्दैन
  
 
|-
 
|-
|04.15
+
|04:15
 
|स्टुडेन्टस लाइन फेरि रातो भयो
 
|स्टुडेन्टस लाइन फेरि रातो भयो
  
 
|-
 
|-
|04.18
+
|04:18
 
|यसको मतलब खाली भागलाई पनि राम्ररी टाइप गरिनुपर्छ
 
|यसको मतलब खाली भागलाई पनि राम्ररी टाइप गरिनुपर्छ
  
 
|-
 
|-
|04.22  
+
|04:22  
 
|अब स्टुडेन्टस लाइनमा पूरै लाइन टाइप गरी एंटर ठीक थिच्छौ  
 
|अब स्टुडेन्टस लाइनमा पूरै लाइन टाइप गरी एंटर ठीक थिच्छौ  
  
 
|-
 
|-
|04.31
+
|04:31
 
|लेभल ३ मा परिबर्तन भयो
 
|लेभल ३ मा परिबर्तन भयो
  
 
|-
 
|-
| 04.33
+
| 04:33
 
|तह किन ३ मा परिबर्तन भयो? किनकि हामीले वर्कलोड १ सेट गरेका थियौं
 
|तह किन ३ मा परिबर्तन भयो? किनकि हामीले वर्कलोड १ सेट गरेका थियौं
  
 
|-
 
|-
|04.39
+
|04:39
 
|त्यसैले, जब हामी लेभल २ को एक लाइन सक्छौं र एंटर थिच्छौं, हामी अर्को लेभलमा पुग्छौं
 
|त्यसैले, जब हामी लेभल २ को एक लाइन सक्छौं र एंटर थिच्छौं, हामी अर्को लेभलमा पुग्छौं
  
 
|-
 
|-
|04.47
+
|04:47
 
|यो बिचार गर्नुहोस् कि टीचर्स लाइनमा नयाँ बर्ण हरु देखाइएको छ
 
|यो बिचार गर्नुहोस् कि टीचर्स लाइनमा नयाँ बर्ण हरु देखाइएको छ
  
 
|-
 
|-
|04.52
+
|04:52
 
|तपाई आफ्नो टाइपिंग सत्र को अंक थाहा पाउन चाहनुहुन्छ?
 
|तपाई आफ्नो टाइपिंग सत्र को अंक थाहा पाउन चाहनुहुन्छ?
  
 
|-
 
|-
|04.55
+
|04:55
 
|लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्| ट्रेनिंग स्टॅटिस्टिक्स डाइयलोग बॉक्स देखापर्छ
 
|लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्| ट्रेनिंग स्टॅटिस्टिक्स डाइयलोग बॉक्स देखापर्छ
  
 
|-
 
|-
| 05.02
+
| 05:02
 
|अब ट्याब्स मा क्लिक गरौं र हरेकले के जनाउँछ हेरौं
 
|अब ट्याब्स मा क्लिक गरौं र हरेकले के जनाउँछ हेरौं
  
 
|-
 
|-
|05.07
+
|05:07
 
|करेंट ट्रेनिंग सेशन मा क्लिक गर्नुहोस्
 
|करेंट ट्रेनिंग सेशन मा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|05.12
+
|05:12
 
|यसले सामान्य तथ्यांक बिबरण देखाउँछ, टाइपिंगको गति, शुद्धता, र तपाईले ध्यान दिनुपर्ने बर्णहरुको बिबरण
 
|यसले सामान्य तथ्यांक बिबरण देखाउँछ, टाइपिंगको गति, शुद्धता, र तपाईले ध्यान दिनुपर्ने बर्णहरुको बिबरण
  
 
|-
 
|-
|05.22
+
|05:22
 
|करेंट लेभल स्टॅटिस्टिक्स ट्याब ले करेंट ट्रेनिंग सेशन ट्याब मा देखाए जस्तै बिबरण देखाउँछ
 
|करेंट लेभल स्टॅटिस्टिक्स ट्याब ले करेंट ट्रेनिंग सेशन ट्याब मा देखाए जस्तै बिबरण देखाउँछ
  
 
|-
 
|-
|05.31
+
|05:31
 
|मनिटर प्रोग्रेस ट्याब ले तपाईको टाइपिंग को प्रगति  को चित्रित प्रदर्शनी गर्छ
 
|मनिटर प्रोग्रेस ट्याब ले तपाईको टाइपिंग को प्रगति  को चित्रित प्रदर्शनी गर्छ
  
 
|-
 
|-
|05.38
+
|05:38
 
|अब यो डाइयलोग बक्स बन्द गरौं
 
|अब यो डाइयलोग बक्स बन्द गरौं
  
 
|-
 
|-
|05.41
+
|05:41
 
|तपाई आफ्नै शर्ट कट किज हरु बनाउन सक्नुहुन्छ
 
|तपाई आफ्नै शर्ट कट किज हरु बनाउन सक्नुहुन्छ
  
 
|-
 
|-
|05.45
+
|05:45
 
|शर्ट कट किज के हो?
 
|शर्ट कट किज के हो?
  
 
|-
 
|-
|05.47
+
|05:47
 
|शर्ट कट किज, २ वा बढी किहरुको संयोजन हो जसलाई मेनु बाट प्रयोग गर्नु को साटो कीबोर्ड बाटै थिच्न सकिन्छ
 
|शर्ट कट किज, २ वा बढी किहरुको संयोजन हो जसलाई मेनु बाट प्रयोग गर्नु को साटो कीबोर्ड बाटै थिच्न सकिन्छ
  
 
|-
 
|-
|05.56  
+
|05:56  
 
| अब लेक्चर स्टॅटिस्टिक्स हेर्न एउटा  शर्ट कट कि बनाऔं
 
| अब लेक्चर स्टॅटिस्टिक्स हेर्न एउटा  शर्ट कट कि बनाऔं
  
 
|-
 
|-
|06.01  
+
|06:01  
 
|मेन मेनु बाट , सेट्टिंग्समा कन्फिगर शर्ट कट्स क्लिक गर्नुहोस्
 
|मेन मेनु बाट , सेट्टिंग्समा कन्फिगर शर्ट कट्स क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|06.06  
+
|06:06  
 
|कन्फिगर शर्ट कट्स – केटच डाइयलोग बक्स देखापर्छ
 
|कन्फिगर शर्ट कट्स – केटच डाइयलोग बक्स देखापर्छ
  
 
|-
 
|-
|06.10
+
|06:10
 
|सर्च बक्स मा लेक्चर स्टॅटिस्टिक्स एंटर गर्नुहोस्
 
|सर्च बक्स मा लेक्चर स्टॅटिस्टिक्स एंटर गर्नुहोस्
  
 
|-
 
|-
|06.16  
+
|06:16  
 
|लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्
 
|लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्
 
कस्टम छानी नन क्लिक गर्नुहोस्
 
कस्टम छानी नन क्लिक गर्नुहोस्
Line 297: Line 288:
  
 
|-
 
|-
|06.24
+
|06:24
 
|अब, कीबोर्ड बाट, शिफ्ट र ए सँगै थिचौ
 
|अब, कीबोर्ड बाट, शिफ्ट र ए सँगै थिचौ
  
 
|-
 
|-
|06.30
+
|06:30
 
|ध्यान दिनुहोस, आइकन ले अब शिफ्ट+ए देखाउँछ, ओके क्लिक गर्नुहोस्
 
|ध्यान दिनुहोस, आइकन ले अब शिफ्ट+ए देखाउँछ, ओके क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|06.38
+
|06:38
 
|अब, शिफ्ट+ए कि सँगै थिच्नुहोस् , ट्रेनिंग स्टॅटिस्टिक्स बक्स देखापर्छ
 
|अब, शिफ्ट+ए कि सँगै थिच्नुहोस् , ट्रेनिंग स्टॅटिस्टिक्स बक्स देखापर्छ
  
 
|-
 
|-
|06.45
+
|06:45
 
|बाहिर जानलाई क्लोज़ क्लिक गर्नुहोस्
 
|बाहिर जानलाई क्लोज़ क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|06.49
+
|06:49
 
|केटच ले टूलबार्स पनि मिलाउन दिन्छ
 
|केटच ले टूलबार्स पनि मिलाउन दिन्छ
  
 
|-
 
|-
|06.53  
+
|06:53  
 
|मानौं कि हामी क्विट केटच कमान्ड आइकन को रुपमा देखाउन चाहन्छौं
 
|मानौं कि हामी क्विट केटच कमान्ड आइकन को रुपमा देखाउन चाहन्छौं
 
   
 
   
 
|-
 
|-
|06.58
+
|06:58
 
|मेन मेनु बाट, सेट्टिंग्स क्लिक गरी कन्फिगर टूलबर्स क्लिक गर्नुहोस्
 
|मेन मेनु बाट, सेट्टिंग्स क्लिक गरी कन्फिगर टूलबर्स क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|07.03
+
|07:03
 
|कन्फिगर टूलबर्स  – केटच डाइयलोग बक्स देखापर्छ
 
|कन्फिगर टूलबर्स  – केटच डाइयलोग बक्स देखापर्छ
  
 
|-
 
|-
|07.07
+
|07:07
 
| बायाँ पट्टिको बिकल्पहरुको तालिकाबाट क्विट छानी दुई चोटी क्लिक गर्नुहोस्
 
| बायाँ पट्टिको बिकल्पहरुको तालिकाबाट क्विट छानी दुई चोटी क्लिक गर्नुहोस्
  
 
|-
 
|-
| 07.15
+
| 07:15
 
|आइकन दायाँ पट्टि सर्छ| अप्लाइ क्लिक गरी ओके क्लिक गर्नुहोस्
 
|आइकन दायाँ पट्टि सर्छ| अप्लाइ क्लिक गरी ओके क्लिक गर्नुहोस्
 
    
 
    
 
|-
 
|-
|07.22
+
|07:22
 
|अब केटच विंडो मा क्विट आइकन देखापर्छ
 
|अब केटच विंडो मा क्विट आइकन देखापर्छ
  
 
|-
 
|-
|07.26
+
|07:26
 
|यसरी हामी यो केटच ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं
 
|यसरी हामी यो केटच ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं
  
 
|-
 
|-
|07.30
+
|07:30
 
|यो ट्यूटोरियलमा हामीले कसरी ट्रेनिंग लेभल संशोधन गर्ने, गति जाच्ने र शुद्ध टाइप गर्ने भनि सिकेउ
 
|यो ट्यूटोरियलमा हामीले कसरी ट्रेनिंग लेभल संशोधन गर्ने, गति जाच्ने र शुद्ध टाइप गर्ने भनि सिकेउ
  
 
|-
 
|-
|07.38
+
|07:38
 
|हामीले कीबोर्ड शर्टकट र टूलबार्स कन्फिगर गर्न पनि सिकेउ
 
|हामीले कीबोर्ड शर्टकट र टूलबार्स कन्फिगर गर्न पनि सिकेउ
  
 
|-
 
|-
|07.43
+
|07:43
 
|यहाँ तपाईको लागि एक कार्य छ
 
|यहाँ तपाईको लागि एक कार्य छ
  
 
|-
 
|-
|07.46
+
|07:46
 
|कन्फिगर केटच भित्र, वर्कलोड २ बनाउनुहोस्
 
|कन्फिगर केटच भित्र, वर्कलोड २ बनाउनुहोस्
  
 
|-
 
|-
|07.50
+
|07:50
 
|कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स मा ठीक गर्नुहोस्
 
|कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स मा ठीक गर्नुहोस्
  
 
|-
 
|-
|07.56  
+
|07:56  
 
|अब नयाँ टाइपिंग सेशन खोली टाइपिंग अभ्यास गर्नुहोस्
 
|अब नयाँ टाइपिंग सेशन खोली टाइपिंग अभ्यास गर्नुहोस्
  
 
|-
 
|-
|08.00
+
|08:00
 
|अन्त्यमा, लेक्चर स्टॅटिस्टिक्स ठीक गर्नुहोस्
 
|अन्त्यमा, लेक्चर स्टॅटिस्टिक्स ठीक गर्नुहोस्
  
 
|-
 
|-
|08.04
+
|08:04
 
|यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोस्;
 
|यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोस्;
  
 
|-
 
|-
|08.07
+
|08:07
 
|यसरी स्पोकन ट्यूटोरियल कार्यक्रम सकिन्छ
 
|यसरी स्पोकन ट्यूटोरियल कार्यक्रम सकिन्छ
  
 
|-
 
|-
|08.10  
+
|08:10  
 
|यदि तपाईको ब्याण्डविडथ राम्रो छैन भने तपाई डाउनलोड गरी हेर्नुहोस्
 
|यदि तपाईको ब्याण्डविडथ राम्रो छैन भने तपाई डाउनलोड गरी हेर्नुहोस्
  
 
|-
 
|-
|08.15
+
|08:15
 
|स्पोकन ट्यूटोरियल टीम,
 
|स्पोकन ट्यूटोरियल टीम,
  
 
|-
 
|-
| 08.17
+
| 08:17
 
|स्पोकन ट्यूटोरियलहरु प्रयोग गरी कार्यशालहरु चलाउँछ
 
|स्पोकन ट्यूटोरियलहरु प्रयोग गरी कार्यशालहरु चलाउँछ
  
 
|-
 
|-
|08.20
+
|08:20
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
  
 
|-
 
|-
|08.23
+
|08:23
 
|थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
 
|थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
  
 
|-
 
|-
|08.29
+
|08:29
 
|स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
 
|स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
  
 
|-
 
|-
|08.33
+
|08:33
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
  
 
|-
 
|-
|08.41
+
|08:41
 
|यो मिसन सम्बन्धी  थप जानकारी  http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध रहेको छ
 
|यो मिसन सम्बन्धी  थप जानकारी  http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध रहेको छ
  
 
|-
 
|-
|08.52
+
|08:52
|यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको
+
|यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छजोडिनुभएको मा धन्यबाद!
 
+
|}
जोडिनुभएको मा धन्यबाद!
+

Latest revision as of 09:31, 25 April 2017

Time Narration
00:00 कन्फिगरिंग सेटिंग इन केटच को स्पोकन ट्यूटोरियल मा स्वागत छ
00:04 यो ट्यूटोरियलमा तपाई यी काम जान्नुहुन्छ
00:08 ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन
00:13 सर्टकट की हरु कन्फिगर गर्न , टूलबार्स कन्फिगर गर्न, टाइपिंग मेट्रिसेस हेर्न
00:20 यहाँ हामी उबुन्टु ११.१० मा केटच १.७.१ प्रयोग गर्दैछौं
00:27 अब केटच खोलौँ
00:33 दोस्रो तहमा जाऔं
00:40 ट्रेनिंग को तह २ मा बढाउन, माथिको लेभल फिल्ड सँगैको त्रिकोण चिन्हमा क्लिक गर्नुहोस्
00:48 हामीले तहलाई २ मा फेर्दा के हुन्छ? हेर्नुहोस
00:52 टीचर्स लाइन को बर्णहरु फेरिन्छ
00:56 लेभल फिल्डको न्यू कॅरेक्टर्स मुनि देखाइएको बर्णहरु हेर्नुहोस् , यी पनि फेरिएका छ्न
01:02 यी बर्ण हरु रोजिएको तहमा अभ्यास गरिनुपर्छ
01:07 अब टाइपिंग गर्न सुरु गरौं
01:09 अब टीचर्स लाइन मा नदेखाइएको बर्ण टाइप गरौं
01:14 स्टुडेन्ट लाइन रातो हुन्छ
01:17 अरु के देख्नुहुन्छ
01:19 करेक्टनेस फिल्ड मा प्रतिशत घट्छ
01:23 ब्याकस्पेस थिची गल्ती मेटौं
01:27 अब ट्रेनिंग अप्सन्स् स्थापित गर्न सिकौं
01:31 ट्रेनिंग अप्सन्स् के हुन?
01:33 हामी ट्रेनिंग अप्सन्स् टाइपिंग गति र शुद्धता(टाइपिंग शुद्धताको प्रतिशत) को मापदण्ड बदल्न प्रयोग गर्छौं
01:41 हामी कुनै एक तहमा टाइप गर्न सक्ने लाइनको नंबर पनि तय गर्न सक्छौं
01:47 मेन मेनु बाट सेट्टिंग्स छानी कन्फिगर केटचम क्लिक गर्नुहोस्
01:52 कन्फिगर – केटच डाईलग बक्स देखापर्छ
01:56 कन्फिगर को लेफ्ट प्यानेल बाट – केटच डाईलग बक्स देखापर्छ, ट्रेनिंग अप्सन्स् मा क्लिक गर्नुहोस्
02:02 अब बायाँ प्यानेल ले बिभिन्न ट्रेनिंग अप्सन्स् देखाउँछ
02:06 अब टाइपिंग गति, शुद्धता, र वर्कलोड को माथिल्लो सीमा तय गरौं
02:13 एक तह बढाउन तल्लो सीमा:
02:15 अब टाइपिंग स्पीड मा प्रति मिनेट १२०, करेक्टनेस मा ८५%
02:24 अन्त्यमा वर्कलोडमा १ स्थापना गरौं
02:27 यसको मतलब हामीले हरेक तहमा एक मात्र लाइन पूरा गर्नुपर्छ
02:31 यसपछि हामी आफै अर्को तहमा पुग्नेछौं
02:36 यदि तपाई अर्को तहमा जानुभन्दा पहिले एक तहको ट्रेनिंग पूरा गर्न चाहनुहुन्छ भने "कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स" चेक गर्नुहोस्
02:46 अब टाइपिंग स्पीड र करेक्टनेस को तल्लो सीमा तय गरौं
02:50 तल्लो सीमा एक तह घटाउन ,
02:53 टाइपिंग स्पीड प्रति मिनेट ६० बर्ण र करेक्टनेस ६० स्थापना गरौं
03:00 रिमेंबर लेभल फर नेक्स्ट प्रोग्राम बक्स मा ठीक गरौं
03:06 अप्लाइ क्लिक गर्नुहोस् र ओके क्लिक गर्नुहोस्
03:09 हामीले गरेको परिबर्तन नयाँ सत्र सुरु गर्दा मात्र लागू हुन्छ
03:14 स्टार्ट न्यू सेशन क्लिक गर्नुहोस् र कीप करेंट लेभल छान्नुहोस
03:20 अब फेरि टाइपिंग सुरु गरौं
03:23 यो बिचार गर्नुहोस् कि सुरुमा गति ० थियो जुन हामीले टाइप गर्दा बढ्ने र घट्ने गर्छ
03:30 पज सेशन क्लिक गरौं , हामीले पज गर्दा टाइपिंग गति एउटै रहन्छ
03:38 अब टाइपिंग फेरि गरौं
03:40 टाइपिंग को गति ६० भन्दा तल झरेपछि स्पीड सँगैको रातो बर्ग चम्किन थाल्छ
03:47 यसले गति तल्लो सीमा जुन ६० थियो त्यो भन्दा पनि तल झरेको जनाउँछ
03:54 अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
03:59 स्टुडेन्टस लाइन रातो हुन्छ
04:02 करेक्टनेस को पर्सेंटेज पनि घट्छ
04:05 तपाई टीचर्स लाइनमा दिएको बर्णहरुको सेट वा बर्णहरु बीचको खाली भाग देख्न सक्नुहुन्छ?
04:11 अब, यो शब्द पछि मैले स्पेस बार थिच्नु पर्दैन
04:15 स्टुडेन्टस लाइन फेरि रातो भयो
04:18 यसको मतलब खाली भागलाई पनि राम्ररी टाइप गरिनुपर्छ
04:22 अब स्टुडेन्टस लाइनमा पूरै लाइन टाइप गरी एंटर ठीक थिच्छौ
04:31 लेभल ३ मा परिबर्तन भयो
04:33 तह किन ३ मा परिबर्तन भयो? किनकि हामीले वर्कलोड १ सेट गरेका थियौं
04:39 त्यसैले, जब हामी लेभल २ को एक लाइन सक्छौं र एंटर थिच्छौं, हामी अर्को लेभलमा पुग्छौं
04:47 यो बिचार गर्नुहोस् कि टीचर्स लाइनमा नयाँ बर्ण हरु देखाइएको छ
04:52 तपाई आफ्नो टाइपिंग सत्र को अंक थाहा पाउन चाहनुहुन्छ?
04:55 ट्रेनिंग स्टॅटिस्टिक्स डाइयलोग बॉक्स देखापर्छ
05:02 अब ट्याब्स मा क्लिक गरौं र हरेकले के जनाउँछ हेरौं
05:07 करेंट ट्रेनिंग सेशन मा क्लिक गर्नुहोस्
05:12 यसले सामान्य तथ्यांक बिबरण देखाउँछ, टाइपिंगको गति, शुद्धता, र तपाईले ध्यान दिनुपर्ने बर्णहरुको बिबरण
05:22 करेंट लेभल स्टॅटिस्टिक्स ट्याब ले करेंट ट्रेनिंग सेशन ट्याब मा देखाए जस्तै बिबरण देखाउँछ
05:31 मनिटर प्रोग्रेस ट्याब ले तपाईको टाइपिंग को प्रगति को चित्रित प्रदर्शनी गर्छ
05:38 अब यो डाइयलोग बक्स बन्द गरौं
05:41 तपाई आफ्नै शर्ट कट किज हरु बनाउन सक्नुहुन्छ
05:45 शर्ट कट किज के हो?
05:47 शर्ट कट किज, २ वा बढी किहरुको संयोजन हो जसलाई मेनु बाट प्रयोग गर्नु को साटो कीबोर्ड बाटै थिच्न सकिन्छ
05:56 अब लेक्चर स्टॅटिस्टिक्स हेर्न एउटा शर्ट कट कि बनाऔं
06:01 मेन मेनु बाट , सेट्टिंग्समा कन्फिगर शर्ट कट्स क्लिक गर्नुहोस्
06:06 कन्फिगर शर्ट कट्स – केटच डाइयलोग बक्स देखापर्छ
06:10 सर्च बक्स मा लेक्चर स्टॅटिस्टिक्स एंटर गर्नुहोस्
06:16 लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्

कस्टम छानी नन क्लिक गर्नुहोस् आइकन इनपुट म फेरिन्छ

06:24 अब, कीबोर्ड बाट, शिफ्ट र ए सँगै थिचौ
06:30 ध्यान दिनुहोस, आइकन ले अब शिफ्ट+ए देखाउँछ, ओके क्लिक गर्नुहोस्
06:38 अब, शिफ्ट+ए कि सँगै थिच्नुहोस् , ट्रेनिंग स्टॅटिस्टिक्स बक्स देखापर्छ
06:45 बाहिर जानलाई क्लोज़ क्लिक गर्नुहोस्
06:49 केटच ले टूलबार्स पनि मिलाउन दिन्छ
06:53 मानौं कि हामी क्विट केटच कमान्ड आइकन को रुपमा देखाउन चाहन्छौं
06:58 मेन मेनु बाट, सेट्टिंग्स क्लिक गरी कन्फिगर टूलबर्स क्लिक गर्नुहोस्
07:03 कन्फिगर टूलबर्स – केटच डाइयलोग बक्स देखापर्छ
07:07 बायाँ पट्टिको बिकल्पहरुको तालिकाबाट क्विट छानी दुई चोटी क्लिक गर्नुहोस्
07:15 अप्लाइ क्लिक गरी ओके क्लिक गर्नुहोस्
07:22 अब केटच विंडो मा क्विट आइकन देखापर्छ
07:26 यसरी हामी यो केटच ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं
07:30 यो ट्यूटोरियलमा हामीले कसरी ट्रेनिंग लेभल संशोधन गर्ने, गति जाच्ने र शुद्ध टाइप गर्ने भनि सिकेउ
07:38 हामीले कीबोर्ड शर्टकट र टूलबार्स कन्फिगर गर्न पनि सिकेउ
07:43 यहाँ तपाईको लागि एक कार्य छ
07:46 कन्फिगर केटच भित्र, वर्कलोड २ बनाउनुहोस्
07:50 कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स मा ठीक गर्नुहोस्
07:56 अब नयाँ टाइपिंग सेशन खोली टाइपिंग अभ्यास गर्नुहोस्
08:00 अन्त्यमा, लेक्चर स्टॅटिस्टिक्स ठीक गर्नुहोस्
08:04 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोस्;
08:07 यसरी स्पोकन ट्यूटोरियल कार्यक्रम सकिन्छ
08:10 यदि तपाईको ब्याण्डविडथ राम्रो छैन भने तपाई डाउनलोड गरी हेर्नुहोस्
08:15 स्पोकन ट्यूटोरियल टीम,
08:17 स्पोकन ट्यूटोरियलहरु प्रयोग गरी कार्यशालहरु चलाउँछ
08:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
08:23 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:29 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
08:33 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
08:41 यो मिसन सम्बन्धी थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध रहेको छ
08:52 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छजोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble