Difference between revisions of "KTouch/S1/Configuring-Settings/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 178: Line 178:
 
|03:54
 
|03:54
 
|अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
 
|अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
 
 
 
|-
 
|-
 
|03:59  
 
|03:59  

Latest revision as of 09:31, 25 April 2017

Time Narration
00:00 कन्फिगरिंग सेटिंग इन केटच को स्पोकन ट्यूटोरियल मा स्वागत छ
00:04 यो ट्यूटोरियलमा तपाई यी काम जान्नुहुन्छ
00:08 ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन
00:13 सर्टकट की हरु कन्फिगर गर्न , टूलबार्स कन्फिगर गर्न, टाइपिंग मेट्रिसेस हेर्न
00:20 यहाँ हामी उबुन्टु ११.१० मा केटच १.७.१ प्रयोग गर्दैछौं
00:27 अब केटच खोलौँ
00:33 दोस्रो तहमा जाऔं
00:40 ट्रेनिंग को तह २ मा बढाउन, माथिको लेभल फिल्ड सँगैको त्रिकोण चिन्हमा क्लिक गर्नुहोस्
00:48 हामीले तहलाई २ मा फेर्दा के हुन्छ? हेर्नुहोस
00:52 टीचर्स लाइन को बर्णहरु फेरिन्छ
00:56 लेभल फिल्डको न्यू कॅरेक्टर्स मुनि देखाइएको बर्णहरु हेर्नुहोस् , यी पनि फेरिएका छ्न
01:02 यी बर्ण हरु रोजिएको तहमा अभ्यास गरिनुपर्छ
01:07 अब टाइपिंग गर्न सुरु गरौं
01:09 अब टीचर्स लाइन मा नदेखाइएको बर्ण टाइप गरौं
01:14 स्टुडेन्ट लाइन रातो हुन्छ
01:17 अरु के देख्नुहुन्छ
01:19 करेक्टनेस फिल्ड मा प्रतिशत घट्छ
01:23 ब्याकस्पेस थिची गल्ती मेटौं
01:27 अब ट्रेनिंग अप्सन्स् स्थापित गर्न सिकौं
01:31 ट्रेनिंग अप्सन्स् के हुन?
01:33 हामी ट्रेनिंग अप्सन्स् टाइपिंग गति र शुद्धता(टाइपिंग शुद्धताको प्रतिशत) को मापदण्ड बदल्न प्रयोग गर्छौं
01:41 हामी कुनै एक तहमा टाइप गर्न सक्ने लाइनको नंबर पनि तय गर्न सक्छौं
01:47 मेन मेनु बाट सेट्टिंग्स छानी कन्फिगर केटचम क्लिक गर्नुहोस्
01:52 कन्फिगर – केटच डाईलग बक्स देखापर्छ
01:56 कन्फिगर को लेफ्ट प्यानेल बाट – केटच डाईलग बक्स देखापर्छ, ट्रेनिंग अप्सन्स् मा क्लिक गर्नुहोस्
02:02 अब बायाँ प्यानेल ले बिभिन्न ट्रेनिंग अप्सन्स् देखाउँछ
02:06 अब टाइपिंग गति, शुद्धता, र वर्कलोड को माथिल्लो सीमा तय गरौं
02:13 एक तह बढाउन तल्लो सीमा:
02:15 अब टाइपिंग स्पीड मा प्रति मिनेट १२०, करेक्टनेस मा ८५%
02:24 अन्त्यमा वर्कलोडमा १ स्थापना गरौं
02:27 यसको मतलब हामीले हरेक तहमा एक मात्र लाइन पूरा गर्नुपर्छ
02:31 यसपछि हामी आफै अर्को तहमा पुग्नेछौं
02:36 यदि तपाई अर्को तहमा जानुभन्दा पहिले एक तहको ट्रेनिंग पूरा गर्न चाहनुहुन्छ भने "कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स" चेक गर्नुहोस्
02:46 अब टाइपिंग स्पीड र करेक्टनेस को तल्लो सीमा तय गरौं
02:50 तल्लो सीमा एक तह घटाउन ,
02:53 टाइपिंग स्पीड प्रति मिनेट ६० बर्ण र करेक्टनेस ६० स्थापना गरौं
03:00 रिमेंबर लेभल फर नेक्स्ट प्रोग्राम बक्स मा ठीक गरौं
03:06 अप्लाइ क्लिक गर्नुहोस् र ओके क्लिक गर्नुहोस्
03:09 हामीले गरेको परिबर्तन नयाँ सत्र सुरु गर्दा मात्र लागू हुन्छ
03:14 स्टार्ट न्यू सेशन क्लिक गर्नुहोस् र कीप करेंट लेभल छान्नुहोस
03:20 अब फेरि टाइपिंग सुरु गरौं
03:23 यो बिचार गर्नुहोस् कि सुरुमा गति ० थियो जुन हामीले टाइप गर्दा बढ्ने र घट्ने गर्छ
03:30 पज सेशन क्लिक गरौं , हामीले पज गर्दा टाइपिंग गति एउटै रहन्छ
03:38 अब टाइपिंग फेरि गरौं
03:40 टाइपिंग को गति ६० भन्दा तल झरेपछि स्पीड सँगैको रातो बर्ग चम्किन थाल्छ
03:47 यसले गति तल्लो सीमा जुन ६० थियो त्यो भन्दा पनि तल झरेको जनाउँछ
03:54 अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं
03:59 स्टुडेन्टस लाइन रातो हुन्छ
04:02 करेक्टनेस को पर्सेंटेज पनि घट्छ
04:05 तपाई टीचर्स लाइनमा दिएको बर्णहरुको सेट वा बर्णहरु बीचको खाली भाग देख्न सक्नुहुन्छ?
04:11 अब, यो शब्द पछि मैले स्पेस बार थिच्नु पर्दैन
04:15 स्टुडेन्टस लाइन फेरि रातो भयो
04:18 यसको मतलब खाली भागलाई पनि राम्ररी टाइप गरिनुपर्छ
04:22 अब स्टुडेन्टस लाइनमा पूरै लाइन टाइप गरी एंटर ठीक थिच्छौ
04:31 लेभल ३ मा परिबर्तन भयो
04:33 तह किन ३ मा परिबर्तन भयो? किनकि हामीले वर्कलोड १ सेट गरेका थियौं
04:39 त्यसैले, जब हामी लेभल २ को एक लाइन सक्छौं र एंटर थिच्छौं, हामी अर्को लेभलमा पुग्छौं
04:47 यो बिचार गर्नुहोस् कि टीचर्स लाइनमा नयाँ बर्ण हरु देखाइएको छ
04:52 तपाई आफ्नो टाइपिंग सत्र को अंक थाहा पाउन चाहनुहुन्छ?
04:55 ट्रेनिंग स्टॅटिस्टिक्स डाइयलोग बॉक्स देखापर्छ
05:02 अब ट्याब्स मा क्लिक गरौं र हरेकले के जनाउँछ हेरौं
05:07 करेंट ट्रेनिंग सेशन मा क्लिक गर्नुहोस्
05:12 यसले सामान्य तथ्यांक बिबरण देखाउँछ, टाइपिंगको गति, शुद्धता, र तपाईले ध्यान दिनुपर्ने बर्णहरुको बिबरण
05:22 करेंट लेभल स्टॅटिस्टिक्स ट्याब ले करेंट ट्रेनिंग सेशन ट्याब मा देखाए जस्तै बिबरण देखाउँछ
05:31 मनिटर प्रोग्रेस ट्याब ले तपाईको टाइपिंग को प्रगति को चित्रित प्रदर्शनी गर्छ
05:38 अब यो डाइयलोग बक्स बन्द गरौं
05:41 तपाई आफ्नै शर्ट कट किज हरु बनाउन सक्नुहुन्छ
05:45 शर्ट कट किज के हो?
05:47 शर्ट कट किज, २ वा बढी किहरुको संयोजन हो जसलाई मेनु बाट प्रयोग गर्नु को साटो कीबोर्ड बाटै थिच्न सकिन्छ
05:56 अब लेक्चर स्टॅटिस्टिक्स हेर्न एउटा शर्ट कट कि बनाऔं
06:01 मेन मेनु बाट , सेट्टिंग्समा कन्फिगर शर्ट कट्स क्लिक गर्नुहोस्
06:06 कन्फिगर शर्ट कट्स – केटच डाइयलोग बक्स देखापर्छ
06:10 सर्च बक्स मा लेक्चर स्टॅटिस्टिक्स एंटर गर्नुहोस्
06:16 लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्

कस्टम छानी नन क्लिक गर्नुहोस् आइकन इनपुट म फेरिन्छ

06:24 अब, कीबोर्ड बाट, शिफ्ट र ए सँगै थिचौ
06:30 ध्यान दिनुहोस, आइकन ले अब शिफ्ट+ए देखाउँछ, ओके क्लिक गर्नुहोस्
06:38 अब, शिफ्ट+ए कि सँगै थिच्नुहोस् , ट्रेनिंग स्टॅटिस्टिक्स बक्स देखापर्छ
06:45 बाहिर जानलाई क्लोज़ क्लिक गर्नुहोस्
06:49 केटच ले टूलबार्स पनि मिलाउन दिन्छ
06:53 मानौं कि हामी क्विट केटच कमान्ड आइकन को रुपमा देखाउन चाहन्छौं
06:58 मेन मेनु बाट, सेट्टिंग्स क्लिक गरी कन्फिगर टूलबर्स क्लिक गर्नुहोस्
07:03 कन्फिगर टूलबर्स – केटच डाइयलोग बक्स देखापर्छ
07:07 बायाँ पट्टिको बिकल्पहरुको तालिकाबाट क्विट छानी दुई चोटी क्लिक गर्नुहोस्
07:15 अप्लाइ क्लिक गरी ओके क्लिक गर्नुहोस्
07:22 अब केटच विंडो मा क्विट आइकन देखापर्छ
07:26 यसरी हामी यो केटच ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं
07:30 यो ट्यूटोरियलमा हामीले कसरी ट्रेनिंग लेभल संशोधन गर्ने, गति जाच्ने र शुद्ध टाइप गर्ने भनि सिकेउ
07:38 हामीले कीबोर्ड शर्टकट र टूलबार्स कन्फिगर गर्न पनि सिकेउ
07:43 यहाँ तपाईको लागि एक कार्य छ
07:46 कन्फिगर केटच भित्र, वर्कलोड २ बनाउनुहोस्
07:50 कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स मा ठीक गर्नुहोस्
07:56 अब नयाँ टाइपिंग सेशन खोली टाइपिंग अभ्यास गर्नुहोस्
08:00 अन्त्यमा, लेक्चर स्टॅटिस्टिक्स ठीक गर्नुहोस्
08:04 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोस्;
08:07 यसरी स्पोकन ट्यूटोरियल कार्यक्रम सकिन्छ
08:10 यदि तपाईको ब्याण्डविडथ राम्रो छैन भने तपाई डाउनलोड गरी हेर्नुहोस्
08:15 स्पोकन ट्यूटोरियल टीम,
08:17 स्पोकन ट्यूटोरियलहरु प्रयोग गरी कार्यशालहरु चलाउँछ
08:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
08:23 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:29 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
08:33 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
08:41 यो मिसन सम्बन्धी थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध रहेको छ
08:52 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छजोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble