Difference between revisions of "Jmol-Application/C4/Symmetry-and-Point-Groups/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 234: Line 234:
 
| '''draw pointgroup ''' '''(draw स्पेस pointgroup)''', '''इन्टर''' थिचौं
 
| '''draw pointgroup ''' '''(draw स्पेस pointgroup)''', '''इन्टर''' थिचौं
 
|-
 
|-
| 05:59
+
| 06:59
 
|हामी प्यानलमा '''मिथेन''' को सिमेट्री एलिमेंटहरु देख्न सक्छौं
 
|हामी प्यानलमा '''मिथेन''' को सिमेट्री एलिमेंटहरु देख्न सक्छौं
 
|-
 
|-

Latest revision as of 18:34, 24 April 2017

Time Narration
00:01 जेमोल मा Symmetry and Point Groups स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:08 एउटा मलिक्युलको एटमहरु बीच एउटा लाइन कोर्न मतलब एक्सिस
00:12 मलिक्युललाई एक्सिसको अनुसार घुमाउन
00:17 एउटा मलिक्युलको एटमहरु बीचबाट प्लेन कोर्न
00:21 point group बर्गिकरण देखाउन
00:25 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग स्नातक तहको केमिस्ट्रीको ज्ञान हुनुपर्छ र Jmol window का कार्यहरु सँग परिचित हुनुपर्छ
00:35 यदि छैन भने कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:39 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
00:42 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १४.०४
00:46 जेमोल संस्करण १२.२.३२
00:50 जाभा संस्करण र * मोजिल्ला फायरबक्स ब्राउजर ३५.०
00:57 प्राय, मलिक्युलहरुमा सिमेट्री, सिमेट्री तत्वहरुको आधारमा वर्णन गरिन्छ, जस्तै:
01:03 Axis of symmetry
01:05 Plane of symmetry,Center of symmetry आदि
01:09 हामी Jmol प्रयोग गरी एउटा मलिक्युलको सिमेट्री एलिमेंटहरु हेर्ने छौं
01:14 अब एउटा methane को एटमहरुबाट C3 rotational axis कोरेर यो ट्युटोरियल सुरु गरौँ
01:22 मैले पहिले नै Jmol विन्डो खोलेको छुँ
01:25 प्यानलमा methane ball and stick मोडल प्राप्त गर्न modelkit मेनुमा क्लिक गरौँ
01:31 टूलबारको Display मेनु प्रयोग गरी methane मलिक्युलको एटमहरुको नाम दिऊ
01:37 Display मा क्लिक गरौँ, Label मा स्क्रोल गरौँ र Number विकल्पमा क्लिक गरौँ
01:43 अहिले methane मलिक्युलका सम्पूर्ण एटमहरुलाई नम्बर दिइएको छ
01:47 हामीले एटमहरु बिचबाट लाइन र प्लेन कोर्न कन्सोल मा कमाण्ड लेख्नुपर्छ
01:53 कन्सोल खोल्न File मेनु क्लिक गरौँ
01:57 कन्सोल मा मा गएर यसलाई क्लिक गरौँ
02:01 स्क्रिनमा कन्सोल विन्डो खुल्छ
02:04 हामी लाइन र प्लेनहरु कोर्न कमाण्ड लाइनमा draw किवर्ड प्रयोग गर्ने छौं
02:10 यो वेबसाइटमा Jmol script commands को बिस्तृत जानकारी रहेको छ
02:15 कुनै पनि वेब ब्राउजरमा वेबसाइट खोलौं
02:19 जेमोलमा स्क्रिप्ट कमाण्डहरु लेख्न आवश्यक किवर्डहरुको सुची सहितको एउटा वेब पेज खुल्ने छ
02:26 स्क्रोल गरेर सुचीको draw मा क्लिक गरौँ
02:31 draw किवर्डको बिस्तृत जानकारी सहितको एउटा page खुल्छ
02:36 पेज को माथि draw कमाण्डको सिन्ट्याक्स रहेको छ
02:42 यसमा keyword प्रयोग गर्ने अन्य जानकारीहरु पनि रहेको छ
02:47 अब Jmol प्यानल मा फर्कौं
02:51 म कन्सोल विन्डो ठूलो पार्न Kmag स्क्रिन म्याग्नीफायर प्रयोग गर्छु
02:55 C3 rotational axis जनाउने लाइन कोर्न
02:59 कन्सोलको डलर प्रम्प्टमा तलको कमाण्ड टाइप गरौँ
03:04 कमाण्ड लाइन को सुरुमा “draw” अनि object ID हुन्छ
03:10 कमाण्ड लाइनको नम्बर 250 ले कमाण्ड लाइनको लम्बाई जनाउँछ
03:15 यसको पछि लाइनको स्थान रहन्छ
03:18 ब्राकेटहरु भित्र, एटम नम्बर इक्वल टु 1 र एटम नम्बर इक्वल टु 2, इन्टर थिचौं
03:26 प्यानलमा हेरौं methane मोडलको एटमहरु 1 र 2 भएर जाने लाइन कोरिएको छ
03:33 यो लाइनले अब रोटेसनको एक्सिसको काम गर्न सक्छ
03:37 हामी दिएको मोडलमा एकभन्दा बढी लाइन कोर्न सक्छौं
03:41 C2 rotational axis कोर्न कन्सोल मा तलको कमाण्ड टाइप गरौँ
03:47 यो कमाण्डमा, कर्ली ब्राकेट भित्रको नम्बरहरुले लाइनको Cartesian coordinates जनाउँछन्
03:54 त्यसपछि लाइनको रंग जनाउने कमाण्ड रहेको छ, इन्टर थिचौं
03:59 अब, प्यानलमा हामीसँग C2 र C3 rotational axes सहितको मिथेन रहेको छ
04:05 line 1 मतलब C3 axis अनुसार रोटेट गर्न, तलको कमाण्ड टाइप गरौँ
04:12 rotate $line1 60 (rotate स्पेस डलर line1 स्पेस 60)
04:18 नम्बर 60 ले रोटेसनको डिग्री जनाउँछ, Enter थिचौं
04:24 line1 अनुसार रोटेसन भएको हेरौं
04:27 मलिक्युललाई line 1 अनुसार स्पिन गर्न तलको कमाण्ड टाइप गरौँ:
04:32 spin $line1 180 60 (spin स्पेस डलर line1 स्पेस 180 स्पेस 60)
04:39 नम्बर 180 ले रोटेसन को डिग्री जनाउँछ र 60 ले रोटेसनको गति जनाउँछ, इन्टर थिचौं
04:48 प्यानलमा, हामी मिथेन मोडल line1 मतलब C3 axis अनुसार स्पिन गरेको देख्न सक्छौं
04:55 कार्यको रुपमा -इथेन मोडलको C3 axis of symmetry जनाउने लाइन कोरौं
05:02 र मोडललाई C3 axis मा स्पिन गरौँ
05:06 जेमोल प्यानलमा फर्कौं
05:08 हामी एउटा मलिक्युलको एटमहरुको सेट भएर जाने प्लेन पनि कोर्न सक्छौं
05:12 यसो गर्न, पहिले methane मोडलको लाइनहरु मेट्न तलको कमाण्ड टाइप गरौँ draw off (draw स्पेस off), इन्टर थिचौं
05:24 मिथेन मलिक्युलको एटमहरु 1,2 र 3 भएर जाने रिफ्लेक्सन प्लेन कोर्न:
05:31 कन्सोलमा तलको कमाण्ड टाइप गरौँ
05:35 कमाण्डको नम्बर 300 ले प्लेन को साइज जनाउँछ, इन्टर थिचौं
05:41 मिथेन मलिक्युलको एटमहरु 1, 2 र 3 भएर जाने रिफ्लेक्सन प्लेन हेरौं
05:49 एटमहरु 1, 4 र 5 भएर जाने दोस्रो रिफ्लेक्सन प्लेन कोर्न:
05:55 कन्सोलमा अप एरो कि थिचौं र कमाण्ड यसरी एडिट गरौँ
06:01 plane1 लाई plane2atomno2 लाई 4 र atomno3 लाई 5 मा बदलौं
06:12 साथै प्लेनको रंग पनि बदलौं, तलको कमाण्ड टाइप गरौँ:
06:17 ;color $plane2 blue(सेमिकोलन color डलर plane2 स्पेस blue), इन्टर थिचौं
06:24 प्यानलमा मिथेन मलिक्युलमा दुई रिफ्लेक्सन प्लेनहरु देख्न सक्छौं
06:29 जेमोल प्रयोग गरी मिथेन को point group बर्गिकरण यसरी देखाउन सक्ने छौं
06:36 प्यानलमा मिथेन मलिक्युलमा कोरेका प्लेनहरु मेटाउन
06:41 कन्सोलमा टाइप गरौँ: draw off (draw स्पेस off), इन्टर थिचौं
06:47 मिथेनको सम्पूर्ण सिमेट्री एलिमेंटहरु देखाउन: कन्सोलमा तलको कमाण्ड टाइप गरौँ
06:54 draw pointgroup (draw स्पेस pointgroup), इन्टर थिचौं
06:59 हामी प्यानलमा मिथेन को सिमेट्री एलिमेंटहरु देख्न सक्छौं
07:04 मिथेन को लागि point group बर्गिकरण पत्ता लगाउन तलको कमाण्ड टाइप गरौँ: calculate pointgroup (calculate स्पेस pointgroup), इन्टर थिचौं
07:14 कन्सोल मा मिथेन मलिक्युलको पोइन्ट ग्रुप, Td देखाइएको छ
07:20 पोइन्ट ग्रुपको अर्को एउटा साधारण उदाहरण भनेको allene हो
07:25 हामी प्यानलमा modelkit मेनु प्रयोग गरी एलिनको संरचना कोर्न सक्छौं वा हामी chemical structure database बाट एलिन को संरचना डाउनलोड गर्न सक्छौं
07:37 यदि तपाईसँग इन्टरनेट जडान छ भने File मेनुमा क्लिक गरौँ, Get Mol मा स्क्रोल गरौँ र टेक्स्ट-बक्समा टाइप गरौँ: “allene”, OK क्लिक गरौँ
07:48 allene को सम्भावित सिमेट्री एलिमेंटहरु देखाउन
07:52 कन्सोल यो कमाण्ड प्राप्त नगरेसम्म, डलर प्रम्प्ट मा अप एरो कि थिचौं
07:59 draw pointgroup , इन्टर थिचौं
08:02 प्यानलमा हेरौं, हामी 'allene' को सम्भावित सम्पूर्ण सिमेट्री एलिमेंटहरु देख्न सक्छौं
08:09 एलिनको point group बर्गिकरण प्राप्त गर्न -
08:12 कन्सोलमा, कमाण्ड calculate pointgroup प्राप्त नगरेसम्म अप एरो कि थिचौं, Enter थिचौं
08:21 allene को लागि पोइन्ट ग्रुप बर्गिकरण मतलब, D2d कन्सोल मा देखाइएको छ
08:28 यसैगरी, हामी आफ्नो रोजाईको मलिक्युल डाउनलोड गरी तिनीहरुको पोइन्ट ग्रुप गणना गर्न सक्छौं
08:34 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:
08:38 लाइनहरु कोर्न, मतलब मिथेन मलिक्युलको एटमहरु बीचमा C2 र C3 रोटेसनल एक्सिसहरु कोर्न
08:45 मलिक्युललाई एक्सिस अनुसार स्पिन वा रोटेट गर्न
08:49 मिथेन मलिक्युल को एटमहरु बीचबाट रिफ्लेक्सन प्लेन कोर्न
08:54 methane allene को उदाहरण प्रयोग गरी पोइन्ट ग्रुप बर्गिकरण प्रदर्शन गर्न
09:01 कार्यको रुपमा -dichloromethane मलिक्युलमा एउटा रिफ्लेक्सन प्लेन कोर्नुहोस्
09:07 ammoniabenzene को लागि पोइन्ट ग्रुप बर्गिकरण पत्ता लगाउनुहोस्
09:12 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:15 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
09:20 हामी स्पोकन ट्युटोरियलहरु प्रयोग गरी कार्यशाला संचालन गर्छौं र प्रमाणपत्र प्रदान गर्छौं, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
09:27 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:33 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble