Difference between revisions of "Jmol-Application/C4/Animation-using-Script-Commands/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with " {| Border=1 ! <center>Time</center> ! <center>Narration</center> |- |00:01 | '''Animation using Script Commands''' ट्युटोरियलमा स्वागत छ...")
 
 
Line 1: Line 1:
 
+
{| border = 1
{| Border=1
+
|'''Time'''
! <center>Time</center>
+
|'''Narration'''
! <center>Narration</center>
+
 
|-
 
|-
 
|00:01
 
|00:01
Line 83: Line 82:
 
|-
 
|-
 
| 02:36
 
| 02:36
|पहिलो तीन प्यारामिटरहरु X, Y र Z अक्षहरु वरिपरिको रोटेसन हुन्
+
|पहिलो तीन प्यारामिटरहरु X, Y र Z अक्षहरु वरिपरिको रोटेसन हुन् चौथौं '''जुम प्यारामिटर ''' हो जसलाई पोजिटिभ वा नेगेटिभ नम्बरको रुपमा जनाउन सकिन्छ
चौथौं '''जुम प्यारामिटर ''' हो जसलाई पोजिटिभ वा नेगेटिभ नम्बरको रुपमा जनाउन सकिन्छ
+
 
|-
 
|-
 
| 02:48
 
| 02:48
Line 225: Line 223:
 
|-
 
|-
 
| 07:20
 
| 07:20
|"loop 2" ले अघिल्लो स्क्रिप्ट कमाण्डहरु २ सेकन्ड रोकिएर चल्ने जनाउँछ
+
|"loop 2" ले अघिल्लो स्क्रिप्ट कमाण्डहरु २ सेकन्ड रोकिएर चल्ने जनाउँछ '''इन्टर''' थिचौं
'''इन्टर''' थिचौं
+
 
|-
 
|-
 
| 07:34
 
| 07:34
Line 244: Line 241:
 
|-
 
|-
 
| 08:03
 
| 08:03
|कार्यको रुपमा -
+
|कार्यको रुपमा - '''move''' र '''delay''' कमाण्डहरु प्रयोग गरी आफ्नो रोजाईको कुनैपनि एउटा मलिक्युलको एनिमेसन सिर्जना गर्नुहोस्
'''move''' र '''delay''' कमाण्डहरु प्रयोग गरी आफ्नो रोजाईको कुनैपनि एउटा मलिक्युलको एनिमेसन सिर्जना गर्नुहोस्
+
 
|-
 
|-
 
| 08:11
 
| 08:11
Line 251: Line 247:
 
|-
 
|-
 
| 08:17
 
| 08:17
|तलको लिंकमा उपलब्ध भिडियोले '''स्पोकन ट्युटोरियल''' प्रोजेक्टको सार दिन्छ
+
|तलको लिंकमा उपलब्ध भिडियोले '''स्पोकन ट्युटोरियल''' प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस्
कृपया डाउनलोड गरी हेर्नुहोस्
+
 
|-
 
|-
 
| 08:25
 
| 08:25

Latest revision as of 18:37, 24 April 2017

Time Narration
00:01 Animation using Script Commands ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी जेमोल स्क्रिप्ट कमाण्ड प्रयोग गरी एनिमेसन देखाउने छौं
00:12 प्रदर्शन गर्न, हामी ethanehemoglobin को मोडलहरु उदाहरणको रुपमा प्रयोग गर्ने छौं
00:19 तलको किवर्ड सहितको जेमोल स्क्रिप्ट कमाण्ड एनिमेसनमा प्रयोग गरिन्छ
00:24 move, delay, slab, loop capture
00:30 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग उच्च माबिको केमिस्ट्रीको ज्ञान हुनुपर्छ र जेमोल विन्डो को कार्यहरुको पनि ज्ञान हुनुपर्छ
00:39 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:44 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु ओएस संस्करण १४.१०
00:51 जेमोल संस्करण १४.१.११जाभा संस्करण
00:58 यो स्लाइड ले प्रत्येक एनिमेसन कमाण्ड को बिस्तृत रुपमा जानकारी दिन्छ
01:03 move कमाण्डले हामीलाई एउटा मोडल दिएको समयसम्म रोटेट, जुमट्रान्सलेट गर्न दिन्छ
01:11 delay कमाण्ड दिएको समयको लागि स्क्रिप्ट रोक्न प्रयोग गरिन्छ
01:17 slab कमाण्डले प्यानलमा देखाइने मलिक्युलको हिस्सा निर्धारण गर्छ
01:23 loop कमाण्डले स्क्रिप्टलाई एउटा वैकल्पिक टाइम डिले सहित अगाडीबाट सुरु गर्छ
01:30 capture कमाण्डले एनिमेसनहरु एनिमेट भएका GIF फाइलको रुपमा राख्छ
01:36 जेमोल स्क्रिप्ट कमाण्डको बिस्तृत जानकरीको लागि कृपया Jmol interactive script documentation वेबपेज हेर्नुहोस्
01:44 जेमोल' विन्डो खोलौं र move कमाण्ड प्रयोग गरी एनिमेसन हेरौं
01:50 म उदाहरणको रुपमा एउटा सामान्य move कमाण्डमा ethane प्रयोग गर्ने छुँ
01:55 modelkit मेनु प्रयोग गरी इथेन को मोडल सृजना गरौँ
01:59 modelkit आइकनमा क्लिक गरौँ, स्क्रिनमा मिथेन को मोडल देखापर्छ
02:06 हाइड्रोजन मा क्लिक गरौँ, अहिले हामीसँग स्क्रिनमा इथेन को मोडल छ
02:13 File मेनु प्रयोग गरी कन्सोल खोलौं
02:17 प्रम्प्टमा, तलको कमाण्ड टाइप गरौँ
02:21 कमाण्ड लाइन move शब्द सहित सुरु हुन्छ
02:24 जसको पछि एनिमेसन प्यारामिटरहरु जनाउने नम्बरहरु हुन्छन्
02:29 move कमाण्डको बारेमा बिस्तृत जानकारी: move कमाण्डमा नौं प्यारामिटरहरु हुन्छन्
02:36 पहिलो तीन प्यारामिटरहरु X, Y र Z अक्षहरु वरिपरिको रोटेसन हुन् चौथौं जुम प्यारामिटर हो जसलाई पोजिटिभ वा नेगेटिभ नम्बरको रुपमा जनाउन सकिन्छ
02:48 पोजिटिभको मतलब zoom in र नेगेटिभको मतलब zoom out हो
02:52 अर्को प्यारामिटरले तीन अक्षहरु बिचको ट्रान्सलेसन जनाउँछ
02:57 आठौँ slab प्यारामिटर हो, Slab ले मलिक्युलको हिस्सा दिन्छ
03:03 यसले एटमहरुको तोकिएको भागसम्म हटाउँछ जसले गर्दा भित्री विशेषताहरु सजिलै देख्न सकिन्छ
03:10 नवौं प्यारामिटर move कमाण्डले काम गर्न लाग्ने समय हो
03:17 Jmol प्यानलमा फर्कौं
03:20 इन्टर थिचौं र प्यानलमा हेरौं
03:25 हामी अझै कमाण्डहरु थपेर रोचक एनिमेसनहरु सिर्जना गर्न सक्छौं
03:31 अघिल्लो कमाण्ड प्राप्त गर्न किबोर्डको अप-एरो थिचौं
03:36 सेमीकोलन पछि टाइप गरौँ: delay स्पेस 2
03:41 यहाँ, delay ले अर्को कमाण्ड एक्जिक्युट गर्नु अघि स्क्रिपट २ सेकन्ड रोक्छ
03:48 delay कमाण्ड पछि अर्को move कमाण्ड टाइप गरौँ
03:52 प्रत्येक keyword कमाण्ड पछि सेमिकोलन थपौं, Enter थिचौं र प्यानलमा हेरौं
04:06 हामी यो एनिमेसनमा एटमहरुको रंग पनि बदल्न सक्छौं
04:10 पुन: अघिल्लो कमाण्ड प्राप्त गर्न अप-एरो कि थिचौं
04:15 कन्सोलमा मैले देखाएको कमाण्ड सम्पादन गरौँ
04:19 हाइड्रोजन र कार्बनको रंग बदल्न select किवर्ड प्रयोग गरौं, इन्टर थिचौं
04:27 प्यानलमा हेरौं
04:34 मलिक्युलको निश्चित भागहरु देखाउन वा हटाउन एउटा slab कमाण्ड प्रयोग गरौँ
04:41 पुनः अप एरो कि थिचौं र कन्सोलमा देखाइएको अघिल्लो कमाण्ड सम्पादन गरौँ
04:47 select कमाण्ड पछि टाइप गरौँ: "slab on"
04:51 कमाण्डको अन्त्यमा "slab off" टाइप गरौँ
04:55 Enter थिचौं र प्यानलमा हेरौं
05:01 तपाई मलिक्युलको केहि भाग हराएको र पुनः देखापरेको देख्न सक्नुहुन्छ
05:06 हामी यो एनिमेसन capture किवर्ड प्रयोग गरी एउटा GIF फाइलको रुपमा सेभ गर्न सक्छौं
05:11 अघिल्लो कमाण्ड प्राप्त गर्न अप-एरो कि थिचौं
05:15 capture कमाण्ड टाइप गरौँ र फाइलको नाम दिऊ, कमाण्डको सुरुमा पाथ दिऊ
05:21 तपाई GIF फाइल सेभ गर्न तपाईको होम फोल्डरको नाम टाइप गर्न सक्नुहुन्छ
05:26 म यो एनिमेसन डेस्कटपमा “sneha” को रुपमा सेभ गर्ने छुँ, इन्टर थिचौं
05:36 अब एनिमेसन मेरो डेस्कटपमा GIF फाइलको रुपमा सेभ हुनेछ
05:41 GIF फाइल रहेको स्थानमा जाऊ
05:44 सेभ गरेको GIF फाइल Image Viewer सफ्टवेयर प्रयोग गरी खोलौं
05:50 Jmol प्यानलमा फर्कौं
05:54 यसैगरी कुनै पनि म्याक्रोमलिक्युलको pdb फाइल खोलौं, उदाहरणको लागि pdb code 2DN1 सहितको oxygenated hemoglobin
06:06 File मेनु प्रयोग गरी pdb डेटाबेसबाट सिधै संरचना डाउनलोड गरौँ
06:11 टेक्स्ट-बक्समा, pdb code टाइप गरौँ, "2DN1", OK थिचौं
06:19 प्यानलमा hemoglobin को एउटा मोडल देखापरेको छ
06:23 कन्सोल मा तलको कमाण्ड टाइप गरौँ
06:26 हामीले select किवर्ड प्रयोग गरी प्रोटिनको विभिन्न भागहरुको रंग परिवर्तन गरेका छौं
06:32 हामीले move कमाण्ड पनि प्रयोग गरेका छौं
06:35 यो कमाण्डले प्रोटिनलाई रातो कार्टुनमा देखाउने छ
06:40 yellow spacefill display को Haem खण्ड र मलिक्युलको ५०% भाग हराएको छ
06:48 X-एक्सिसमा 4 सेकन्डको लागि 360º रोटेट गर्न र सम्पूर्ण एटमहरु पुनर्स्थापित गर्न
06:56 इन्टर थिचौं र प्यानलमा हेरौं
07:07 माथिका सम्पूर्ण कदमहरु दोहोराउन loop कमाण्ड प्रयोग गरौँ
07:13 सोहि कमाण्ड प्राप्त गर्न अप-एरो कि थिचौं, कमाण्डको अन्त्यमा "loop 2" टाइप गरौँ
07:20 "loop 2" ले अघिल्लो स्क्रिप्ट कमाण्डहरु २ सेकन्ड रोकिएर चल्ने जनाउँछ इन्टर थिचौं
07:34 तपाई रचनात्मक भएर थप यस्ता कमाण्डहरु टाइप गरी अन्य एनिमेसन सिर्जना गर्न सक्नुहुन्छ
07:39 अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
07:44 स्क्रिप्ट कमाण्ड जस्तै move, delay आदि प्रयोग गरी ethanehaemoglobin को एनिमेसन सिर्जना गर्न
07:54 हामीले loopslab कमाण्डहरुको पनि प्रयोग हेर्यौं
07:58 capture कमाण्ड प्रयोग गरी एनिमेसनलाई एउटा GIF फाइलको रुपमा सेभ गर्न
08:03 कार्यको रुपमा - movedelay कमाण्डहरु प्रयोग गरी आफ्नो रोजाईको कुनैपनि एउटा मलिक्युलको एनिमेसन सिर्जना गर्नुहोस्
08:11 एनिमेसन सिर्जना गर्न बन्डको आवरण, रंग र साइज बदल्नुहोस्
08:17 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस्
08:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:32 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
08:36 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:43 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:48 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya