Inkscape/C3/Design-a-CD-label/Nepali

From Script | Spoken-Tutorial
Revision as of 22:16, 5 December 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:00 इन्कस्केप मा “Design a CD label” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं -
00:09 एउटा CD लेबल टेम्प्लेट सृजना गर्न
00:11 एउटा CD लेबल डिजाइन गर्न
00:13 फाइल PNG को रुपमा सेभ गर्न
00:16 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु लिनक्स१२.०४ ओएस
00:21 इन्कस्केप संस्करण ०.४८.४
00:25 Inkscape खोलौं
00:27 File अनि Document properties मा क्लिक गरौँ
00:32 WidthHeight प्यारामिटरहरुलाई 425 पिक्सलमा बदलौं
00:37 डाइलग बक्स बन्द गरौँ
00:40 Rectangle tool प्रयोग गरी एउटा वर्ग कोरौं र यसमा रातो रंग भरौं
00:45 selector tool मा क्लिक गरौँ
00:47 Tool controls bar मा जाऊ र WidthHeight प्यारामिटरहरुलाई 425 मा बदलौं
00:54 अर्को, Ellipse टूल प्रयोग गरि एउटा वृत कोरौं
00:58 पुन: एकपटक selector tool मा क्लिक गरौँ
01:01 Tool controls bar मा WidthHeight प्यारामिटरहरुलाई 425 मा बदलौं
01:07 दुवै वृत र वर्ग छानौं
01:11 Object menu मा जाऊ
01:13 Align and Distribute मा क्लिक गरौँ
01:16 Relative to विकल्पमा Page सेट गरौँ
01:19 अब्जेक्टहरुलाई बिचमा एलाइन गरौँ
01:22 Path menu मा जाऊ र Difference छानौं
01:26 अब अर्को वृत कोरौं
01:28 पुन: एकपटक selector tool मा क्लिक गरौँ
01:31 हाइट र विड्थ प्यारामिटरलाई 85 मा बदलौं
01:35 यसलाई Align and Distribute प्रयोग गरी पेजको बिचमा एलाइन गरौँ
01:41 दुवै आकारहरु छानौं
01:44 यो टेम्प्लेट भएकोले हामी रंग white मा बदल्ने छौं
01:49 त्यसैले यो अहिले नदेखिन सक्छ
01:51 Layer menu मा जाऊ र Layers मा क्लिक गरौँ
01:55 हालको लेयरको नाम CD template मा बदलौं
02:00 गल्तिले हुने लेयरका एलिमेंटहरुको चाल रोक्न लेयर लक् गरौँ
02:05 अब, अर्को लेयर सृजना गरौँ र यसलाई CD design नाम दिऊ
02:10 यसलाई CD template लेयर तल राखौं
02:13 अब हाम्रो CD template तयार भएको छ
02:16 हामी यसलाई भविष्यमा विविध CD हरु सृजना गर्न प्रयोग गर्न सक्छौं
02:20 हाम्रो SVG फाइल सेभ गरौँ
02:23 File मा जाऊ र Save As मा क्लिक गरौँ
02:26 म यसलाई Desktop मा सेभ गर्ने छुँ
02:29 फाइलनेम CD template टाइप गर्ने छुँ र Save मा क्लिक गर्छु
02:35 अब हामी CD design लेयरमा काम गर्ने छौं
02:39 एउटा पृष्ठभूमि डिजाइन गरौँ
02:41 यसको लागि Rectangle tool प्रयोग गरी एउटा वर्ग कोरौं
02:46 रंग सेतो भएकोले यो नदेखिन सक्छ
02:49 रंगलाई हल्का निलोमा बदलौं
02:52 selector tool मा क्लिक गरौँ
02:56 अनि WidthHeight प्यारामिटरहरु 425 मा बदलौं
03:01 यसलाई बिचमा एलाइन गरौँ
03:03 अब हामी सिमा भित्र पृष्ठभूमि रंग देख्न सक्छौं
03:08 अब एउटा ग्राफिक चित्रण डिजाइन गरौँ
03:11 एउटा हरियो ग्रेडीएन्ट कोरौं
03:14 Bezier टूल छानौं र एउटा कर्भ कोरौं
03:19 अर्को स्पोकन ट्युटोरियल लोगो इम्पोर्ट गरौँ
03:23 लोगो Code files लिंकमा उपलब्ध छ
03:27 File मा जाऊ र Import मा क्लिक गरौँ
03:32 लोगो रिसाइज गरौँ र यसलाई चित्रको माथि राखौं
03:37 लोगोको दायाँ टाइप गरौँ, Spoken Tutorial
03:41 फन्ट साइज 20 मा बदलौं
03:44 अर्को लाइनमा टाइप गरौँ, “Partner with us...help bridge the digital divide”
03:51 फन्ट साइज 8 मा बदलौं
03:54 म सम्पर्क विवरण CD लेबलको तल टाइप गर्ने छुँ
03:59 म सम्पर्क विवरण मैले पहिले सेभ गरेको LibreOffice Writer फाइलबाट कपि गर्ने छुँ
04:05 अब यसलाई तल्लो भागमा पेस्ट गरौँ
04:08 Contact us, Bold बनाऊ र यसलाई बिचमा एलाइन गरौँ
04:13 टेक्स्ट को रंग निलो बनाऊ
04:16 अर्को, हामी CD लेबलको दायाँ केहि इमेजहरु थप्ने छौं
04:21 मैले पहिले नै एउटा इमेज कोलाज बनाएर मेरो Documents फोल्डरमा सेभ गरेको छुँ
04:26 सोहि इमेज तपाईको Code Files लिंकमा पनि उपलब्ध छ
04:30 तपाईले सेभ गर्नुभएको फोल्डर हेर्नुहोस्
04:34 अब, File अनि Import मा क्लिक गरौँ र अन्यमा Image1 छानौं
04:40 अहिले यहाँ इमेज इम्पोर्ट भएको छ, इमेज रिसाइज गरौँ
04:48 म यसलाई CD लेबलको दायाँ राख्ने छुँ
04:51 File अनि Save As मा क्लिक गरेर SVG फाइल सेभ गरौँ
04:57 Filename मा ST CD label टाइप गर्ने छुँ र Save मा क्लिक गर्छु
05:03 अब हाम्रो CD label तयार छ
05:06 फाइललाई PNG फर्म्याटमा एक्सपोर्ट गर्न सिकौं
05:10 File मा जाऊ र Export Bitmap मा क्लिक गरौँ
05:14 एउटा नयाँ डाइलग बक्स देखापर्छ
05:16 Export area भित्रको Page tab मा क्लिक गरौँ
05:21 Bitmap साइज भित्र ' dpi लाई 300 मा बदलौं
05:26 अनि Browse बटनमा क्लिक गरौँ
05:29 म फाइल सेभ गर्न Desktop छान्ने छौं
05:33 फाइलनेममा ST-CD-label टाइप गरौँ र Save मा क्लिक गरौँ
05:42 अन्त्यमा, Export बटनमा क्लिक गरौँ
05:46 अब Desktop मा गएर हाम्रो फाइल जाचौं
05:50 हाम्रो CD लेबल यस्तो देखिन्छ
05:53 संक्षेपमा हेरौं
05:55 यो ट्युटोरियलमा हामीले एउटा CD लेबल टेम्प्लेट सृजना गर्न सिक्यौं
06:00 एउटा CD लेबल डिजाइन गर्न
06:02 फाइल PNG फर्म्याटमा सेभ गर्न
06:05 यहाँ तपाईको लागि एउटा कार्य छ
06:07 इन्कस्केप को लागि एउटा CD लेबल सृजना गरौँ
06:10 तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
06:13 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस्
06:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:27 बिस्तृत जानकारीको लागि हामीलाई कृपया हामीलाई सम्पर्क गर्नुहोस्
06:29 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:35 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:39 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya