Difference between revisions of "Inkscape/C2/Fill-color-and-stroke/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 |'''Time''' |'''Narration''' |- |00:00 |'''इनक्स्केप''' मा '''“Fill color and stroke”''' स्पोकन ट्युटोरिय...")
 
Line 199: Line 199:
 
|यसले वृतमा एउटा लाइन देखाउने छ, यो लाइनले ग्रेडीएन्ट जनाउँछ
 
|यसले वृतमा एउटा लाइन देखाउने छ, यो लाइनले ग्रेडीएन्ट जनाउँछ
 
|-
 
|-
| 07:26
+
| 07:29
|यो लाइनको टुप्पोहरुमा '''आर्क ह्यान्डल''' नामक एउटा '''वर्ग ह्यान्डल''' र एउटा '''गोलाकार ह्यान्डल''' याद गरौँ
+
| यसले हाल वृतको '''आर्क ह्यान्डल''' र '''स्क्वेर ह्यान्डल''' ओभरल्याप गर्ने छ
 
|-
 
|-
| 07:34
+
| 07:33
|यसले हाल वृतको '''आर्क ह्यान्डलहरु''' लाई ओभरल्याप गर्ने छ
+
| हामीले ''' ह्यान्डल''' हरु प्रष्ट रुपमा हेर्न ''' ग्रेडीएन्ट लाइन ह्यान्डलहरु''' थोरै सार्नुपर्ने हुन्छ
 
|-
 
|-
|07:38
+
|07:40
|हामीले '''ग्रेडीएन्ट लाइन आर्क ह्यान्डल''' हरु प्रष्ट रुपमा देख्न '''ह्यान्डलहरु''' थोरै सार्नुपर्ने हुन्छ
+
|'''ग्रेडीएन्ट''' सुरु र अन्त्य हुने स्थान बदल्न '''circular handle''' वा '''square handle''' क्लिक गरौँ र तानौं
 
|-
 
|-
| 07:46
+
| 07:50
|'''ग्रेडीएन्ट''' सुरु र अन्त्य हुने स्थान बदल्न '''circular arc handle''' वा '''square arc handle''' क्लिक गरौँ र तानौं
+
| हामी '''circular handle''' प्रयोग गरी ग्रेडीएन्ट को दिशा बदल्न सक्छौं
 
|-
 
|-
| 07:55
+
| 07:58
|हामी '''circular arc handle''' प्रयोग गरी ग्रेडीएन्ट को दिशा बदल्न सक्छौं
+
|अब हामी '''Radial ग्रेडीएन्ट''' को प्रयोग सिक्ने छौं, '''आइकन''' मा क्लिक गरौँ र वृतको '''ग्रेडीएन्ट''' मा हुने परिवर्तन हेरौं
 
|-
 
|-
| 08:02
+
|08:06
|अब हामी '''Radial ग्रेडीएन्ट''' को प्रयोग सिक्ने छौं, '''आइकन''' मा किक गरौँ र वृतको '''ग्रेडीएन्ट''' मा हुने परिवर्तन हेरौं
+
|-
+
|08:11
+
 
| '''Radial ग्रेडीएन्ट''' एउटा गोलाकार बन्ने छ
 
| '''Radial ग्रेडीएन्ट''' एउटा गोलाकार बन्ने छ
 +
|-
 +
|08:10
 +
| एउटा '''square handle''' र २ '''circular handle''' हरु याद गरौँ
 
|-
 
|-
 
|08:15
 
|08:15
| एउटा '''square arc handle''' र २ '''circular arc handle''' हरु याद गरौँ
+
|'''ग्रेडीएन्ट''' सुरु हुने बिन्दु बदल्न बिचको '''square handle''' मा क्लिक गरौँ, म यसलाई बायाँ तल लैजाने छुँ
 
|-
 
|-
|08:20
+
|08:22
|'''ग्रेडीएन्ट''' सुरु हुने बिन्दु बदल्न बिचको '''square arc handle''' मा क्लिक गरौँ, म यसलाई बायाँ तल लैजाने छुँ
+
|'''ग्रेडीएन्ट ''' मा परिवर्तन गर्न कुनै पनि '''circular handle''' हरुमा क्लिक गरौँ
 
|-
 
|-
| 08:27
+
| 08:28
|'''ग्रेडीएन्ट ''' मा परिवर्तन गर्न कुनै पनि '''circular arc handle''' हरुमा क्लिक गरौँ
+
|-
+
|08:33
+
 
| '''ग्रेडीएन्ट ''' को आकारमा आएको उचाई र चौडाईको परिवर्तन पनि याद गरौँ
 
| '''ग्रेडीएन्ट ''' को आकारमा आएको उचाई र चौडाईको परिवर्तन पनि याद गरौँ
 +
|-
 +
|08:37
 +
| हामी '''ग्रेडीएन्ट टूल''' '''टूलबक्स''' मा पनि पाउन सक्छौं
 
|-
 
|-
 
| 08:41
 
| 08:41
|हामी '''ग्रेडीएन्ट टूल''' '''टूलबक्स''' मा पनि पाउन सक्छौं
+
| यसमा क्लिक गरौँ र हाम्रो वृतमा फर्कौं
|-
+
|08:46
+
|यसमा क्लिक गरौँ र हाम्रो वृतमा फर्कौं
+
 
|-
 
|-
| 08:50
+
|08:45
 
| याद गरौँ अहिले कर्सर '''क्यापिटल I''' सहितको '''प्लस''' चिन्हमा बदलिएको छ
 
| याद गरौँ अहिले कर्सर '''क्यापिटल I''' सहितको '''प्लस''' चिन्हमा बदलिएको छ
 
|-
 
|-
| 08:56
+
| 08:51
 
|अब, वृतभित्र कहीं क्लिक गरौँ र तानौं, '''ग्रेडीएन्ट''' मा हुने परिवर्तन याद गरौँ
 
|अब, वृतभित्र कहीं क्लिक गरौँ र तानौं, '''ग्रेडीएन्ट''' मा हुने परिवर्तन याद गरौँ
 
|-
 
|-
| 09:04
+
| 09:00
 
|अब, वृत बाहिर कतै क्लिक गरौँ र तानौं
 
|अब, वृत बाहिर कतै क्लिक गरौँ र तानौं
 
|-
 
|-
|09:08
+
|09:04
 
| '''ग्रेडीएन्ट''' मा हुने परिवर्तन याद गरौँ
 
| '''ग्रेडीएन्ट''' मा हुने परिवर्तन याद गरौँ
 
|-
 
|-
| 09:11
+
| 09:06
|अर्को हामी आकारहरुलाई बिभिन्न शैलीहरुमा ढाल्न सिक्ने छौं
+
|अर्को, हामी आकारहरुलाई बिभिन्न शैलीहरुमा ढाल्न सिक्ने छौं
 
|-
 
|-
|09:16
+
|09:11
 
| '''Tool box''' मा जाऊ, '''Selector tool''' क्लिक गरौँ अनि स्टार शेपमा क्लिक गरौँ
 
| '''Tool box''' मा जाऊ, '''Selector tool''' क्लिक गरौँ अनि स्टार शेपमा क्लिक गरौँ
 
|-
 
|-
|09:22
+
|09:17
|'''Fill and stroke''' डाइलग बक्समा, '''Pattern आइकन''' मा क्लिक गरौँ, स्टारको रंग स्ट्राइपमा परिवर्तन भएको याद गरौँ
+
|'''Fill and stroke''' डाइलग बक्समा, ''' आइकन''' मा क्लिक गरौँ, स्टारको रंग स्ट्राइपमा परिवर्तन भएको याद गरौँ
 
|-
 
|-
|09:31
+
|09:26
 
|'''Pattern fill''' भित्र एउटा ड्रप डाउन मेनु रहेको छ, उपलब्ध ढाँचाहरु हेर्न एरोहरुमा क्लिक गरौँ
 
|'''Pattern fill''' भित्र एउटा ड्रप डाउन मेनु रहेको छ, उपलब्ध ढाँचाहरु हेर्न एरोहरुमा क्लिक गरौँ
 
|-
 
|-
|09:37
+
|09:32
 
| '''Checkerboard''' मा क्लिक गरौँ र स्टार सेपमा हुने परिवर्तन हेरौं, तपाई यहाँ उपलब्ध कुनै पनि शैली प्रयोग गर्न सक्नुहुन्छ
 
| '''Checkerboard''' मा क्लिक गरौँ र स्टार सेपमा हुने परिवर्तन हेरौं, तपाई यहाँ उपलब्ध कुनै पनि शैली प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
|09:49
+
|09:44
 
|हामी अर्को ट्युटोरियलमा '''Swatch''' को बारेमा सिक्ने छौं,  
 
|हामी अर्को ट्युटोरियलमा '''Swatch''' को बारेमा सिक्ने छौं,  
 
|-
 
|-
| 09:53
+
| 09:48
 
|अन्तिम '''आइकन''', '''Unset paint''' छानिएको अब्जेक्टको रंग कालोमा अनसेट गर्न प्रयोग गरिन्छ
 
|अन्तिम '''आइकन''', '''Unset paint''' छानिएको अब्जेक्टको रंग कालोमा अनसेट गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
|10:00
+
|09:54
 
|'''आइकन''' मा क्लिक गरौँ, र स्टारमा हुने रंग परिवर्तन हेरौं, यो कालो भएको छ
 
|'''आइकन''' मा क्लिक गरौँ, र स्टारमा हुने रंग परिवर्तन हेरौं, यो कालो भएको छ
 
|-
 
|-
| 10:06
+
| 10:01
 
|अब, एउटा अब्जेक्टलाई स्ट्रोक वा एउटा आउटलाइन कसरी दिने सिकौं, यसो गर्न हामीसँग '''Stroke paint''' ट्याब छ
 
|अब, एउटा अब्जेक्टलाई स्ट्रोक वा एउटा आउटलाइन कसरी दिने सिकौं, यसो गर्न हामीसँग '''Stroke paint''' ट्याब छ
 
|-
 
|-
| 10:14
+
| 10:09
 
|अब, '''Stroke paint''' ट्याबमा क्लिक गरौँ र आयतमा क्लिक गरौँ
 
|अब, '''Stroke paint''' ट्याबमा क्लिक गरौँ र आयतमा क्लिक गरौँ
 
|-
 
|-
| 10:19
+
| 10:14
 
|'''Stroke paint''' ट्याब भित्रको '''आइकन''' हरु '''Fill''' ट्याबमा भएका आइकनहरु नै हुन्
 
|'''Stroke paint''' ट्याब भित्रको '''आइकन''' हरु '''Fill''' ट्याबमा भएका आइकनहरु नै हुन्
 
|-
 
|-
|10:23
+
|10:19
 
|तिनीहरुको कार्य पनि एकै हुन्छ
 
|तिनीहरुको कार्य पनि एकै हुन्छ
 
|-
 
|-
| 10:27
+
| 10:22
 
|पहिलो आइकन, '''No paint''' ले हामी आकारको आउटलाइन हटाउने छौं
 
|पहिलो आइकन, '''No paint''' ले हामी आकारको आउटलाइन हटाउने छौं
 
|-
 
|-
| 10:31
+
| 10:26
 
| अर्को हामी '''Flat color''' आइकनमा क्लिक गरौं, हामी आयतको वरिपरि एउटा कालो रंगको आउटलाइन देख्छौं
 
| अर्को हामी '''Flat color''' आइकनमा क्लिक गरौं, हामी आयतको वरिपरि एउटा कालो रंगको आउटलाइन देख्छौं
 
|-
 
|-
| 10:38
+
| 10:33
 
|हामी आउटलाइनको मोटाई बढाउन वा घटाउन '''Stroke style ''' ट्याब प्रयोग गर्न सक्छौं
 
|हामी आउटलाइनको मोटाई बढाउन वा घटाउन '''Stroke style ''' ट्याब प्रयोग गर्न सक्छौं
 
|-
 
|-
| 10:49
+
| 10:44
 
|अब विड्थ प्यारामिटर 10 राखौं, हामी हाम्रो आवश्यकता अनुसार यसलाई '''पर्सेन्टेज, पोइन्ट''' आदिमा पनि परिवर्तन गर्न सक्छौं
 
|अब विड्थ प्यारामिटर 10 राखौं, हामी हाम्रो आवश्यकता अनुसार यसलाई '''पर्सेन्टेज, पोइन्ट''' आदिमा पनि परिवर्तन गर्न सक्छौं
 
|-
 
|-
|10:58
+
|10:54
 
|म यूनिटमा '''Pixels''' राख्छु
 
|म यूनिटमा '''Pixels''' राख्छु
 
|-
 
|-
| 11:01
+
| 10:56
 
|पुन: '''Stroke paint''' ट्याबमा जाऊ, हामी '''RGB''' ट्याबको स्लाइडरहरु प्रयोग गरी स्ट्रोकको रंग बदल्न सक्छौं
 
|पुन: '''Stroke paint''' ट्याबमा जाऊ, हामी '''RGB''' ट्याबको स्लाइडरहरु प्रयोग गरी स्ट्रोकको रंग बदल्न सक्छौं
 
|-
 
|-
|11:09
+
|11:05
 
|मैले यसो गर्दा आउटलाइनमा हुने परिवर्तनहरु हेरौं
 
|मैले यसो गर्दा आउटलाइनमा हुने परिवर्तनहरु हेरौं
 
|-
 
|-
| 11:14
+
| 11:09
 
| अन्य '''Flat color''' विकल्पहरु जस्तै '''HSL, CMYK, Wheel ''' र ''' CMS ''' को बारेमा आफैं हेरौं
 
| अन्य '''Flat color''' विकल्पहरु जस्तै '''HSL, CMYK, Wheel ''' र ''' CMS ''' को बारेमा आफैं हेरौं
 
|-
 
|-
| 11:21
+
| 11:17
 
|अब, '''Linear gradient''' मा क्लिक गरौँ, यसले आयताकारमा एउटा ग्रेडीएन्ट आउटलाइन दिनेछ
 
|अब, '''Linear gradient''' मा क्लिक गरौँ, यसले आयताकारमा एउटा ग्रेडीएन्ट आउटलाइन दिनेछ
 
|-
 
|-
| 11:27
+
| 11:24
 
|हामीले पहिले प्रयोग गरेका ग्रेडीएन्टहरु ड्रप डाउन लिस्टमा देखा पर्ने छन्, हामी तिनीहरु मध्ये कुनै पनि प्रयोग गर्न सक्छौं
 
|हामीले पहिले प्रयोग गरेका ग्रेडीएन्टहरु ड्रप डाउन लिस्टमा देखा पर्ने छन्, हामी तिनीहरु मध्ये कुनै पनि प्रयोग गर्न सक्छौं
 
|-
 
|-
| 11:36
+
| 11:32
 
|म मेरो आयतमा रातो र निलो '''ग्रेडीएन्ट''' आउटलाइन दिने छुँ
 
|म मेरो आयतमा रातो र निलो '''ग्रेडीएन्ट''' आउटलाइन दिने छुँ
 
|-
 
|-
| 11:42
+
| 11:38
 
|सोहि तरिकाले हामी बाँकी स्ट्रोक आइकनहरु प्रयोग गर्न सक्छौं र हाम्रा अब्जेक्टहरुको '''ग्रेडीएन्ट''' आउटलाइनहरुमा रोचक शैलीहरु पनि प्रयोग गर्न सक्छौं  
 
|सोहि तरिकाले हामी बाँकी स्ट्रोक आइकनहरु प्रयोग गर्न सक्छौं र हाम्रा अब्जेक्टहरुको '''ग्रेडीएन्ट''' आउटलाइनहरुमा रोचक शैलीहरु पनि प्रयोग गर्न सक्छौं  
 
|-
 
|-
| 11:51
+
| 11:46
 
|अब हामी '''Stroke style''' को बारेमा सिक्ने छौं, यसमा क्लिक गरौँ
 
|अब हामी '''Stroke style''' को बारेमा सिक्ने छौं, यसमा क्लिक गरौँ
 
|-
 
|-
| 11:55
+
| 11:50
 
|हामीले '''stroke''' को चौडाई कसरी फेरबदल गर्ने पहिले नै सिकेका छौं
 
|हामीले '''stroke''' को चौडाई कसरी फेरबदल गर्ने पहिले नै सिकेका छौं
 
|-
 
|-
| 11:59
+
| 11:54
|अब, ३ '''Joint आइकनहरु''' मा हेरौं, नामत: '''Miter join, Round join ''' र ''' Bevel join''' डिफल्टमा, स्ट्रोक ''' Miter join''' मा हुन्छ
+
|अब, ३ '''Join आइकनहरु''' मा हेरौं, नामत: '''Miter join, Round join ''' र ''' Bevel join''' डिफल्टमा, स्ट्रोक ''' Miter join''' मा हुन्छ
 
|-
 
|-
| 12:12
+
| 12:08
 
| प्रष्ट हेर्न आयतको एउटा कुनोमा जूम इन् गरौँ
 
| प्रष्ट हेर्न आयतको एउटा कुनोमा जूम इन् गरौँ
 
|-
 
|-
| 12:17
+
| 12:12
 
|अब '''stroke''' मा गोलाकार कुनो बनाउन '''Round join,''' मा क्लिक गरौँ, '''stroke''' को धारहरुमा भएको परिवर्तन हेरौं
 
|अब '''stroke''' मा गोलाकार कुनो बनाउन '''Round join,''' मा क्लिक गरौँ, '''stroke''' को धारहरुमा भएको परिवर्तन हेरौं
 
|-
 
|-
| 12:26
+
| 12:21
 
|अर्को, हामी एउटा '''Bevel''' कुना सृजना गर्न '''Bevel join''' मा क्लिक गर्ने छौं
 
|अर्को, हामी एउटा '''Bevel''' कुना सृजना गर्न '''Bevel join''' मा क्लिक गर्ने छौं
 
|-
 
|-
| 12:31
+
| 12:26
 
| '''Dashes''' ड्रप डाउनमा बिभिन्न ड्याश शैलीहरु उपलब्ध छन्, यिनीहरु प्रयोग गरी हामी स्ट्रोकमा भिन्न ड्याश शैलीहरु प्रयोग गर्न र चौडाई बदल्न सक्छौं
 
| '''Dashes''' ड्रप डाउनमा बिभिन्न ड्याश शैलीहरु उपलब्ध छन्, यिनीहरु प्रयोग गरी हामी स्ट्रोकमा भिन्न ड्याश शैलीहरु प्रयोग गर्न र चौडाई बदल्न सक्छौं
 
|-
 
|-
|12:43
+
|12:38
 
|अर्को भनेको '''Cap''' विकल्प हो, यसले मुख्य रुपमा लाइन '''strokes''' मा काम गर्छ
 
|अर्को भनेको '''Cap''' विकल्प हो, यसले मुख्य रुपमा लाइन '''strokes''' मा काम गर्छ
 
|-
 
|-
| 12:48
+
| 12:44
 
| '''Tool box''' मा जाऊ, '''Freehand tool''' मा क्लिक गरौँ, अब '''Freehand tool''' प्रयोग गरी एउटा लाइन कोरौं
 
| '''Tool box''' मा जाऊ, '''Freehand tool''' मा क्लिक गरौँ, अब '''Freehand tool''' प्रयोग गरी एउटा लाइन कोरौं
 
|-
 
|-
| 12:55
+
| 12:50
 
|अब लाइनको अन्त्यमा जूम इन् गरौँ
 
|अब लाइनको अन्त्यमा जूम इन् गरौँ
 
|-
 
|-
|12:58
+
|12:54
 
|डिफल्टमा, '''Butt cap''' छानिएको हुन्छ र यसले टुप्पोमा सम्म धार दिनेछ
 
|डिफल्टमा, '''Butt cap''' छानिएको हुन्छ र यसले टुप्पोमा सम्म धार दिनेछ
 
|-
 
|-
| 13:04
+
| 12:59
 
|अब म एउटा गोलाकार धार प्राप्त गर्न '''Round cap''' मा क्लिक गर्ने छुँ
 
|अब म एउटा गोलाकार धार प्राप्त गर्न '''Round cap''' मा क्लिक गर्ने छुँ
 
|-
 
|-
| 13:09
+
| 13:04
 
|अर्को '''Square cap''' रहेको छ जसले लाइनको अन्त्यमा सम्म र अलि बिस्तारित धार दिने छ
 
|अर्को '''Square cap''' रहेको छ जसले लाइनको अन्त्यमा सम्म र अलि बिस्तारित धार दिने छ
 
|-
 
|-
| 13:18
+
| 13:13
 
|यी '''Dashes tab''' मुनिका ३ '''मार्करहरु''' हुन् जसले मार्करहरु पाथको बिचमा राख्छ
 
|यी '''Dashes tab''' मुनिका ३ '''मार्करहरु''' हुन् जसले मार्करहरु पाथको बिचमा राख्छ
 
|-
 
|-
| 13:24
+
| 13:20
 
|उपलब्ध सूची हेर्न प्रत्येक '''Marker''' को ड्रप डाउन लिस्टमा क्लिक गरौँ
 
|उपलब्ध सूची हेर्न प्रत्येक '''Marker''' को ड्रप डाउन लिस्टमा क्लिक गरौँ
 
|-
 
|-
| 13:30
+
| 13:25
 
| '''Start Markers''' भित्र '''Torso''' छानौं
 
| '''Start Markers''' भित्र '''Torso''' छानौं
 
|-
 
|-
| 13:34
+
| 13:29
 
|हामी '''Mid markers''' मा '''Curvein''' छान्ने छौं
 
|हामी '''Mid markers''' मा '''Curvein''' छान्ने छौं
 
|-
 
|-
| 13:37
+
| 13:33
 
| '''End Markers''' मा हामी '''Legs''' छान्ने छौं
 
| '''End Markers''' मा हामी '''Legs''' छान्ने छौं
 
|-
 
|-
| 13:43
+
| 13:39
 
| '''क्यानभास''' मा एउटा कार्टुन बनेको याद गरौँ
 
| '''क्यानभास''' मा एउटा कार्टुन बनेको याद गरौँ
 
|-
 
|-
| 13:49
+
| 13:44
 
|अन्त्यमा, '''Fill and stroke''' डाइलग बक्स मुनिका २ स्लाइडरहरु '''Blur''' र '''Opacity''' हेरौं
 
|अन्त्यमा, '''Fill and stroke''' डाइलग बक्स मुनिका २ स्लाइडरहरु '''Blur''' र '''Opacity''' हेरौं
 
|-
 
|-
| 13:57
+
| 13:53
 
|पहिले पुन: एकपटक आयत छानौं
 
|पहिले पुन: एकपटक आयत छानौं
 
|-
 
|-
| 14:01
+
| 13:56
 
|'''Blur''' स्लाइडर एउटा अब्जेक्टमा ब्लर इफेक्ट दिन प्रयोग गरिन्छ, म स्लाइडरमा क्लिक गर्ने छुँ र यसलाई दायाँतिर सार्ने छुँ
 
|'''Blur''' स्लाइडर एउटा अब्जेक्टमा ब्लर इफेक्ट दिन प्रयोग गरिन्छ, म स्लाइडरमा क्लिक गर्ने छुँ र यसलाई दायाँतिर सार्ने छुँ
 
|-
 
|-
|14:09
+
|14:04
 
|याद गरौँ, मैले स्लाइडर अझै दायाँ लैजादा आयत धमिलो हुदैं जान्छ
 
|याद गरौँ, मैले स्लाइडर अझै दायाँ लैजादा आयत धमिलो हुदैं जान्छ
 
|-
 
|-
| 14:19
+
| 14:15
 
|'''Opacity''' स्लाइडर कुनै पनि बस्तुलाई पारदर्शी बनाउन प्रयोग गरिन्छ, स्लाइडरलाई दायाँ सारौँ र परिवर्तनहरु हेरौं
 
|'''Opacity''' स्लाइडर कुनै पनि बस्तुलाई पारदर्शी बनाउन प्रयोग गरिन्छ, स्लाइडरलाई दायाँ सारौँ र परिवर्तनहरु हेरौं
 
|-
 
|-
| 14:32
+
| 14:27
 
|अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|-
 
|-
|14:37
+
|14:31
 
|* अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न
 
|* अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न
 
* बस्तुहरुमा स्ट्रोक र आउटलाइनहरु दिन
 
* बस्तुहरुमा स्ट्रोक र आउटलाइनहरु दिन
Line 403: Line 400:
 
* Stroke Paint र Stroke Style
 
* Stroke Paint र Stroke Style
 
|-
 
|-
| 14:49
+
| 14:44
 
|यहाँ तपाईको लागि एउटा कार्य छ
 
|यहाँ तपाईको लागि एउटा कार्य छ
 
|-
 
|-
|14:52
+
|14:47
 
|१. 5 पिक्सल चौडाईको एउटा निलो स्ट्रोक सहितको रातो र पहेँलो रंगको '''Linear ग्रेडीएन्ट''' सृजना गर्नुहोस्
 
|१. 5 पिक्सल चौडाईको एउटा निलो स्ट्रोक सहितको रातो र पहेँलो रंगको '''Linear ग्रेडीएन्ट''' सृजना गर्नुहोस्
 
|-
 
|-
|15:02
+
|14:57
 
|२. '''Wavy''' शैलीमा एउटा स्ट्रोक सृजना गरी '''opacity''' 70% मा बदलौं
 
|२. '''Wavy''' शैलीमा एउटा स्ट्रोक सृजना गरी '''opacity''' 70% मा बदलौं
 
|-
 
|-
|15:09
+
|15:04
 
|३. 10 विड्थको एउटा लाइन जसको '''Start Markers''' मा '''Arrow1Lstart''' र '''End Markers''' मा '''Tail''' होस्
 
|३. 10 विड्थको एउटा लाइन जसको '''Start Markers''' मा '''Arrow1Lstart''' र '''End Markers''' मा '''Tail''' होस्
 
|-
 
|-
| 15:19
+
| 15:15
 
|तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
 
|तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
 
|-
 
|-
| 15:23
+
| 15:18
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
 
|-
 
|-
| 15:33
+
| 15:28
|स्पोकन ट्युटोरियल प्रोजेक्टले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
|स्पोकन ट्युटोरियल प्रोजेक्टले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|15:42
+
|15:37
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्, स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|16:01
+
|15:55
 
|यो मिसन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ
 
|यो मिसन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ
 
|-
 
|-
| 16:11
+
| 16:05
 
|हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 14:56, 8 December 2015

Time Narration
00:00 इनक्स्केप मा “Fill color and stroke” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
  • अब्जेक्टमा रंग भर्न
  • अब्जेक्टमा एउटा आउटलाइन दिन
  • बिभिन्न प्रकारका ग्रेडीएन्टहरु
  • स्ट्रोक पेन्ट र स्टाइल
00:20 यो ट्युटोरियलमा म * Ubuntu Linux १२.०४ ओएस
  • इनक्स्केप संस्करण ०.४८.४ प्रयोग गर्दैछुँ
00:29 इनक्स्केप खोलौं, यसको लागि, Dash home मा जाऊ र इनक्स्केप टाइप गरौँ
00:35 तपाई लोगोमा क्लिक गरेर पनि इनक्स्केप खोल्न सक्नुहुन्छ
00:40 हामीले पहिले बनाएको Assignment.svg फाइल खोलौं, मैले यो मेरो Documents फोल्डरमा सेभ गरेको छु
00:50 यिनीहरु हामीले हाम्रो अघिल्लो कार्यमा बनाएका आकारहरु हुन्
00:54 हामीले इन्टरफेसको तल रहेको color palette प्रयोग गरी रंग बदल्न सिकेको सम्झौं
01:01 अब हामी विविध प्रकारका रंगहरु कसरी भर्ने Fill and Stroke प्रयोग गरी सिक्नेछौं
01:08 Object मेनु मा जाऊ, र ड्रपडाउन लिस्टको Fill and Stroke विकल्पमा क्लिक गरौँ
01:13 याद गरौ, इन्टरफेसको दायाँपट्टी Fill and Stroke डाइलग बक्स देखापरेको छ
01:20 यो डाइलग बक्समा ३ ट्याबहरु रहेका छन्: Fill, Stroke paint Stroke style
01:27 अब, हामी क्यानभास क्षेत्रको आयतमा क्लिक गर्ने छौं, याद गरौँ, Fill and stroke डाइलग बक्सको विकल्प र आइकनहरु सक्रिय हुनेछन्
01:38 पहिले, हामी Fill ट्याबको बारेमा सिक्नेछौं
01:41 Fill ट्याब भित्र ६ आइकनहरु भएको याद गरौँ, अब यी आइकनहरुको प्रयोग हेरौं
01:48 पहिलो आइकन लाई No paint भनिन्छ, यसले अब्जेक्टमा कुनै रंग नभरिने जनाउँछ
01:56 आइकन मा क्लिक गरौँ र आयतमा हुने परिवर्तन हेरौं, आयतको रंग हटेको छ
02:03 अर्को आइकन Flat color हो, यसले एउटा अब्जेक्टमा रंग भर्छ
02:11 Flat color आइकन मा क्लिक गरौँ र आयताकारको रंगमा हुने परिवर्तन हेरौं
02:17 Flat color भित्र ५ अन्य ट्याबहरु छन्
02:21 डिफल्टमा, RGB ट्याब छानिएको हुन्छ
02:25 RGB ट्याब भित्र ४ स्लाइडरहरु हुन्छन्
02:29 पहिलो ३ स्लाइडरहरुले रातो, हरियो र निलो रंगको प्रगाढता जनाउँछन्
02:36 हामी रंग बदल्न यी स्लाइडरहरु बायाँ वा दायाँ दिशामा सार्न सक्छौं, मैले यसो गर्दा आयतमा हुने रंग परिवर्तन याद गरौँ
02:46 चौथौँ स्लाइडर Alpha slider हो, यसको प्रयोग गरी हामी रंगको पारदर्शीता घटाउन वा बढाउन सक्छौं
02:57 हामीले यी ४ स्लाइडरहरु सार्दा ध्यान दिनुपरे कुराहरु
  • यो बक्समा देखाएको रंगको RGBA मान स्वत: बदलिने छ
03:06 तपाईलाई यी कुराहरु याद गर्नको लागि म पुन: एकपटक स्लाइडरहरु सार्छु
03:12 *हामी रंग परिवर्तन गर्न
  • प्रत्येक रंगको स्लाइडरहरुको दायाँ रहेको बक्समा मान परिवर्तन गर्न सक्छौं
03:20 म Red को मान 100, Green को 50 र Blue को 150 मा बदल्दै छुँ, अहिले आयतको रंग बैजनी भएको याद गरौँ
03:32 Alpha लेभल 255 राख्ने छुँ किनभने म ओप्यासिटि लेभल घटाउन चाहन्न
03:40 अर्को ट्याब HSL हो र यसको मतलब क्रमशः Hue, SaturationLightness हो
03:49 हामी बेस कलर प्राप्त गर्न Hue slider प्रयोग गर्न सक्छौं, म हरियो रंगको बेस प्राप्त गर्न स्लाइडर बायाँतिर सार्छु
03:59 हामी बेस कलरको सेचुरेसन मिलाउन Saturation slider प्रयोग गर्न सक्छौं
04:04 स्लाइडर बायाँ वा दायाँतिर सारेर सेचुरेसन लेभलको परिवर्तन हेरौं
04:12 Lightness slider ले बेस कलरको उज्यालोपना मिलाउँछ
04:16 यी विकल्प प्रयोग गरी बेस कलरको शेडहरु बदल्न सकिन्छ
  • शुद्ध सेतो बाट शुद्ध कालोमा
  • वा अन्य कुनै रंगहरु बिचमा
04:26 पहिले जस्तै, Alpha स्लाइडर * ओप्यासिटि लेभल बढाउन वा घटाउन प्रयोग गरिन्छ
  • अपारदर्शीबाट पूर्ण पारदर्शीमा
04:35 अर्को ट्याब CMYK हो जसको मतलब क्रमशः Cyan, Magenta, Yellow र Black हुन्छ
04:44 यी स्लाइडरहरु सारेर हामी बेस कलरको प्रगाढता घटाउन वा बढाउन सक्छौं
04:52 यो रंग मिश्रण विकल्प डिजाइन प्रोजेक्टहरु व्यापारिक छापाखानाहरुमा प्रिन्ट गर्दा उपयोगी हुन्छन्
05:00 अर्को, Wheel ट्याब छ, यो HSL कलर मिक्सर को वैकल्पिक व्यवस्था हो
05:07 हामी स्ट्याण्डर्ड कलर व्हिलमा भएको कलर रिंगमा क्लिक गरी बेस रंग छान्न सक्छौं
05:14 त्यसैले, म पहेँलो रंग छान्न पहेँलो शेडमा क्लिक गर्ने छुँ
05:19 कलर सर्कल भित्र, एउटा त्रिकोण रहेको छ जसको भित्र एउटा सानो वृत छ, यसमा क्लिक गरौँ र यसलाई त्रिकोणभित्र तानौं र आयतमा हुने रंग परिवर्तन याद गरौँ
05:31 CMS ट्याब रंग सम्बन्धि क्षेत्रमा काम गरेकालाई मात्र रुचीको बिषय हुनसक्छ
05:38 अहिलेको लागि, हामी यो ट्याब छोड्ने छौं
05:43 अर्को एउटा Linear ग्रेडीएन्ट सृजना गर्न सिकौं
05:47 क्यानभास मा जाऊ र वृतमा क्लिक गरौँ
05:50 अब Fill and Stroke डाइलग बक्समा फर्कौं र Linear ग्रेडीएन्ट आइकन मा क्लिक गरौँ
05:57 वृतमा ग्रयाडीएन्ट भरिएको याद गरौँ
06:00 ग्रेडीएन्टलाई एउटा नम्बरहरुको क्रममा अन्त्य हुने एउटा नाम राखिने छ
06:05 मेरो इन्टरफेसमा नम्बर linearGradient3794 छ, तपाईको भिन्नै हुन सक्छ
06:14 हामी linear gradient नम्बर बटन तलको Edit बटनमा क्लिक गरी ग्रेडीएन्ट बदल्न सक्छौं
06:21 यसले ग्रेडीएन्ट एडिटर डाइलग बक्स खोल्ने छ
06:26 यो बक्सको माथिको बटनको नाम stop छ जसको पछाडी केहि नम्बरहरु छन् र यसमा एउटा ड्रप डाउन मेनु पनि छ
06:34 यदि तपाईले यो ड्रपडाउनको एरोहरु क्लिक गर्नुभयो भने दुई stop विकल्पहरु देख्नुहुन्छ
06:39 पहिलोले शुद्ध कलर बेस जनाउँछ भने अर्को half checker board हो जुन पारदर्शी छ
06:48 दोस्रो विकल्प पारदर्शी stop छानौं
06:53 Stop Color मा जाऊ, स्लाइडरहरु सारी RGB मानहरु तपाईले चाहेको रंगमा बदलौं
07:00 ग्रेडीएन्ट पूर्ण रुपमा देखिने बनाउन Alpha मान 255 मा राखौं, ग्रेडीएन्ट एडिटर डाइलग बक्स बन्द गरौँ
07:09 अब हामी ग्रेडीएन्ट एंगल बदल्न सक्छौं, यसो गर्न बायाँ इन्टरफेसमा टूल बक्सको Node टूल मा क्लिक गरौँ, यो Selector tool मुनि रहेको छ
07:21 यसले वृतमा एउटा लाइन देखाउने छ, यो लाइनले ग्रेडीएन्ट जनाउँछ
07:29 यसले हाल वृतको आर्क ह्यान्डलस्क्वेर ह्यान्डल ओभरल्याप गर्ने छ
07:33 हामीले ह्यान्डल हरु प्रष्ट रुपमा हेर्न ग्रेडीएन्ट लाइन ह्यान्डलहरु थोरै सार्नुपर्ने हुन्छ
07:40 ग्रेडीएन्ट सुरु र अन्त्य हुने स्थान बदल्न circular handle वा square handle क्लिक गरौँ र तानौं
07:50 हामी circular handle प्रयोग गरी ग्रेडीएन्ट को दिशा बदल्न सक्छौं
07:58 अब हामी Radial ग्रेडीएन्ट को प्रयोग सिक्ने छौं, आइकन मा क्लिक गरौँ र वृतको ग्रेडीएन्ट मा हुने परिवर्तन हेरौं
08:06 Radial ग्रेडीएन्ट एउटा गोलाकार बन्ने छ
08:10 एउटा square handle र २ circular handle हरु याद गरौँ
08:15 ग्रेडीएन्ट सुरु हुने बिन्दु बदल्न बिचको square handle मा क्लिक गरौँ, म यसलाई बायाँ तल लैजाने छुँ
08:22 ग्रेडीएन्ट मा परिवर्तन गर्न कुनै पनि circular handle हरुमा क्लिक गरौँ
08:28 ग्रेडीएन्ट को आकारमा आएको उचाई र चौडाईको परिवर्तन पनि याद गरौँ
08:37 हामी ग्रेडीएन्ट टूल टूलबक्स मा पनि पाउन सक्छौं
08:41 यसमा क्लिक गरौँ र हाम्रो वृतमा फर्कौं
08:45 याद गरौँ अहिले कर्सर क्यापिटल I सहितको प्लस चिन्हमा बदलिएको छ
08:51 अब, वृतभित्र कहीं क्लिक गरौँ र तानौं, ग्रेडीएन्ट मा हुने परिवर्तन याद गरौँ
09:00 अब, वृत बाहिर कतै क्लिक गरौँ र तानौं
09:04 ग्रेडीएन्ट मा हुने परिवर्तन याद गरौँ
09:06 अर्को, हामी आकारहरुलाई बिभिन्न शैलीहरुमा ढाल्न सिक्ने छौं
09:11 Tool box मा जाऊ, Selector tool क्लिक गरौँ अनि स्टार शेपमा क्लिक गरौँ
09:17 Fill and stroke डाइलग बक्समा, आइकन मा क्लिक गरौँ, स्टारको रंग स्ट्राइपमा परिवर्तन भएको याद गरौँ
09:26 Pattern fill भित्र एउटा ड्रप डाउन मेनु रहेको छ, उपलब्ध ढाँचाहरु हेर्न एरोहरुमा क्लिक गरौँ
09:32 Checkerboard मा क्लिक गरौँ र स्टार सेपमा हुने परिवर्तन हेरौं, तपाई यहाँ उपलब्ध कुनै पनि शैली प्रयोग गर्न सक्नुहुन्छ
09:44 हामी अर्को ट्युटोरियलमा Swatch को बारेमा सिक्ने छौं,
09:48 अन्तिम आइकन, Unset paint छानिएको अब्जेक्टको रंग कालोमा अनसेट गर्न प्रयोग गरिन्छ
09:54 आइकन मा क्लिक गरौँ, र स्टारमा हुने रंग परिवर्तन हेरौं, यो कालो भएको छ
10:01 अब, एउटा अब्जेक्टलाई स्ट्रोक वा एउटा आउटलाइन कसरी दिने सिकौं, यसो गर्न हामीसँग Stroke paint ट्याब छ
10:09 अब, Stroke paint ट्याबमा क्लिक गरौँ र आयतमा क्लिक गरौँ
10:14 Stroke paint ट्याब भित्रको आइकन हरु Fill ट्याबमा भएका आइकनहरु नै हुन्
10:19 तिनीहरुको कार्य पनि एकै हुन्छ
10:22 पहिलो आइकन, No paint ले हामी आकारको आउटलाइन हटाउने छौं
10:26 अर्को हामी Flat color आइकनमा क्लिक गरौं, हामी आयतको वरिपरि एउटा कालो रंगको आउटलाइन देख्छौं
10:33 हामी आउटलाइनको मोटाई बढाउन वा घटाउन Stroke style ट्याब प्रयोग गर्न सक्छौं
10:44 अब विड्थ प्यारामिटर 10 राखौं, हामी हाम्रो आवश्यकता अनुसार यसलाई पर्सेन्टेज, पोइन्ट आदिमा पनि परिवर्तन गर्न सक्छौं
10:54 म यूनिटमा Pixels राख्छु
10:56 पुन: Stroke paint ट्याबमा जाऊ, हामी RGB ट्याबको स्लाइडरहरु प्रयोग गरी स्ट्रोकको रंग बदल्न सक्छौं
11:05 मैले यसो गर्दा आउटलाइनमा हुने परिवर्तनहरु हेरौं
11:09 अन्य Flat color विकल्पहरु जस्तै HSL, CMYK, Wheel CMS को बारेमा आफैं हेरौं
11:17 अब, Linear gradient मा क्लिक गरौँ, यसले आयताकारमा एउटा ग्रेडीएन्ट आउटलाइन दिनेछ
11:24 हामीले पहिले प्रयोग गरेका ग्रेडीएन्टहरु ड्रप डाउन लिस्टमा देखा पर्ने छन्, हामी तिनीहरु मध्ये कुनै पनि प्रयोग गर्न सक्छौं
11:32 म मेरो आयतमा रातो र निलो ग्रेडीएन्ट आउटलाइन दिने छुँ
11:38 सोहि तरिकाले हामी बाँकी स्ट्रोक आइकनहरु प्रयोग गर्न सक्छौं र हाम्रा अब्जेक्टहरुको ग्रेडीएन्ट आउटलाइनहरुमा रोचक शैलीहरु पनि प्रयोग गर्न सक्छौं
11:46 अब हामी Stroke style को बारेमा सिक्ने छौं, यसमा क्लिक गरौँ
11:50 हामीले stroke को चौडाई कसरी फेरबदल गर्ने पहिले नै सिकेका छौं
11:54 अब, ३ Join आइकनहरु मा हेरौं, नामत: Miter join, Round join Bevel join डिफल्टमा, स्ट्रोक Miter join मा हुन्छ
12:08 प्रष्ट हेर्न आयतको एउटा कुनोमा जूम इन् गरौँ
12:12 अब stroke मा गोलाकार कुनो बनाउन Round join, मा क्लिक गरौँ, stroke को धारहरुमा भएको परिवर्तन हेरौं
12:21 अर्को, हामी एउटा Bevel कुना सृजना गर्न Bevel join मा क्लिक गर्ने छौं
12:26 Dashes ड्रप डाउनमा बिभिन्न ड्याश शैलीहरु उपलब्ध छन्, यिनीहरु प्रयोग गरी हामी स्ट्रोकमा भिन्न ड्याश शैलीहरु प्रयोग गर्न र चौडाई बदल्न सक्छौं
12:38 अर्को भनेको Cap विकल्प हो, यसले मुख्य रुपमा लाइन strokes मा काम गर्छ
12:44 Tool box मा जाऊ, Freehand tool मा क्लिक गरौँ, अब Freehand tool प्रयोग गरी एउटा लाइन कोरौं
12:50 अब लाइनको अन्त्यमा जूम इन् गरौँ
12:54 डिफल्टमा, Butt cap छानिएको हुन्छ र यसले टुप्पोमा सम्म धार दिनेछ
12:59 अब म एउटा गोलाकार धार प्राप्त गर्न Round cap मा क्लिक गर्ने छुँ
13:04 अर्को Square cap रहेको छ जसले लाइनको अन्त्यमा सम्म र अलि बिस्तारित धार दिने छ
13:13 यी Dashes tab मुनिका ३ मार्करहरु हुन् जसले मार्करहरु पाथको बिचमा राख्छ
13:20 उपलब्ध सूची हेर्न प्रत्येक Marker को ड्रप डाउन लिस्टमा क्लिक गरौँ
13:25 Start Markers भित्र Torso छानौं
13:29 हामी Mid markers मा Curvein छान्ने छौं
13:33 End Markers मा हामी Legs छान्ने छौं
13:39 क्यानभास मा एउटा कार्टुन बनेको याद गरौँ
13:44 अन्त्यमा, Fill and stroke डाइलग बक्स मुनिका २ स्लाइडरहरु BlurOpacity हेरौं
13:53 पहिले पुन: एकपटक आयत छानौं
13:56 Blur स्लाइडर एउटा अब्जेक्टमा ब्लर इफेक्ट दिन प्रयोग गरिन्छ, म स्लाइडरमा क्लिक गर्ने छुँ र यसलाई दायाँतिर सार्ने छुँ
14:04 याद गरौँ, मैले स्लाइडर अझै दायाँ लैजादा आयत धमिलो हुदैं जान्छ
14:15 Opacity स्लाइडर कुनै पनि बस्तुलाई पारदर्शी बनाउन प्रयोग गरिन्छ, स्लाइडरलाई दायाँ सारौँ र परिवर्तनहरु हेरौं
14:27 अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
14:31 * अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न
  • बस्तुहरुमा स्ट्रोक र आउटलाइनहरु दिन
  • बिभिन्न प्रकारक ग्रेडीएन्टहरु र
  • Stroke Paint र Stroke Style
14:44 यहाँ तपाईको लागि एउटा कार्य छ
14:47 १. 5 पिक्सल चौडाईको एउटा निलो स्ट्रोक सहितको रातो र पहेँलो रंगको Linear ग्रेडीएन्ट सृजना गर्नुहोस्
14:57 २. Wavy शैलीमा एउटा स्ट्रोक सृजना गरी opacity 70% मा बदलौं
15:04 ३. 10 विड्थको एउटा लाइन जसको Start Markers मा Arrow1LstartEnd Markers मा Tail होस्
15:15 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
15:18 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
15:28 स्पोकन ट्युटोरियल प्रोजेक्टले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15:37 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्, स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:55 यो मिसन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ
16:05 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya