Inkscape/C2/Create-and-edit-shapes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:56, 9 November 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 इनक्स्केप मा “Create and edit shapes” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी इनक्स्केप को बारेमा जान्नेछौं
00:10 हामी सिक्नेछौं: इनक्स्केप इन्टरफेसको बारेमा, बेसिक आकारहरु सिर्जना गर्न
00:16 रंग भर्न र ह्यान्डल हरु प्रयोग गरी आकारहरु परिमार्जन गर्न
00:20 यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ, उबुन्टु लिनक्स १२.०४ ओएस
00:25 इनक्स्केप संस्करण ०.४८.४
00:29 ड्याश होम मा जाऊ र Inkscape टाइप गरौँ
00:34 तपाई इनक्स्केप लोगो मा दुईपटक क्लिक गरेर पनि खोल्न सक्नुहुन्छ
00:38 इन्टरफेस को माथि तपाई मेनु बारटूल कन्ट्रोल्स बार देख्न सक्नुहुन्छ
00:44 यो संगै माथि र छेऊमा रुलर हरु रहेका छन्
00:48 इन्टरफेसको दायाँपट्टी तपाई Command barSnap controls bar देख्न सक्नुहुन्छ
00:54 Tool box इन्टरफेसको बायाँतिर रहेको छ
00:58 बिचमा canvas रहेको छ, यहाँ हामी हाम्रो ग्राफिक्स कोर्ने छौं
01:03 इन्टरफेसको तल, हामी color palettestatus bar देख्न सक्छौं
01:09 अब इनक्स्केप मा केहि आधारभूत आकारहरु कोर्न र सम्पादन गर्न सिकौं
01:14 सबैभन्दा पहिले, हामी Select and Transform tool को बारेमा सिक्नेछौं, यसलाई साधारणतया Selector tool भनिन्छ
01:22 यो एकदमै महत्वपूर्ण टूल हो, तपाई यो Tool box को बायाँतिर देख्नुहुन्छ
01:28 यो टूल प्रयोग गरी तपाई क्यानभास मा अब्जेक्टहरु छान्न, बदल्न र सार्न सक्नुहुन्छ
01:34 एउटा नयाँ इनक्स्केप डकुमेन्ट खोल्न, File मा क्लिक गरौँ अनि New छानौं र Default मा क्लिक गरौँ
01:41 पहिले नै बनाएको इनक्स्केप डकुमेन्ट खोल्न File अनि Open क्लिक गरौँ
01:47 हामीले पहिले नै सिर्जना गरेको drawing_1.svg फाइल खोलौं
01:53 मैले Documents फोल्डरमा सेभ गरेको छुँ, दायाँको Open बटनमा क्लिक गरौँ
02:01 पहिले हामीले एउटा आयात सिर्जना गरेका थियौं
02:04 अब, आयातमा क्लिक गरौँ
02:06 डिफल्टमा आयतको रंग हरियो हुन्छ
02:09 रातो रंगमा परिवर्तन गर्न हामी तलको color palette प्रयोग गर्ने छौं
02:14 त्यसैले हामी कर्सर तल लैजानेछौं र रातो रंगमा क्लिक गर्ने छौं
02:18 आयतमा रंग परिवर्तन भएको हेरौं
02:22 अब आयत सारेर हेरौं
02:23 यसो गर्न आयतको कुनै पनि ठाउँमा क्लिक गरौँ
02:27 अब माउस बटन नछोडी यसलाई तानेर क्यानभास मा आफूले चाहेको स्थानमा राखौं
02:33 अब माउस बटन छोडौं
02:37 राम्रोसँग हेर्न जूम इन् गरौँ, यसो गर्न ctrl कि थिचौं र माउसको स्क्रोल बटन क्लिक गरौँ
02:46 आयतको वरिपरी एरोहरु रहेको याद गरौँ, यिनीहरुलाई ह्यान्डल भनिन्छ, जसलाई हामी स्केल र रोटेट गर्न प्रयोग गर्छौं
02:57 हामीले कुनै पनि ह्यान्डल मा कर्सर राख्यौं भने ह्यान्डल को रंग बदलिन्छ
03:02 यसले त्यो ह्याण्डल छानिएको र रिसाइज गर्न तयार रहेको जनाउँछ
03:08 आयत स्केल वा रिसाइज गर्न, कुनाको कुनै पनि ह्यान्डलमा क्लिक गरी तानौं
03:17 यदि तपाई aspect ratio उहिँ राख्न चाहनुहुन्छ भने रिसाइज गर्दा ctrl कि थिचौं
03:24 आयतको लम्बाई र चौडाई बदल्न आयतको छेऊको कुनै पनि ह्यान्डल प्रयोग गरौँ
03:32 ह्यान्डल मा क्लिक गरेर बायाँ वा दायाँतिर तानौं
03:39 आयतको चौडाईमा परिवर्तन भएको हेरौं
03:43 अब आयतको उचाई परिवर्तन गरौँ
03:46 त्यसको लागि हामी माथि वा तलको ह्यान्डल मा क्लिक गरेर तान्ने छौं
03:51 आयतको उचाईमा आएको परिवर्तन हेरौं
03:54 हामी आयतको चौडाई र उचाई Tool controls bar को widthheight प्यारामिटरहरु बदलेर पनि परिवर्तन गर्न सक्छौं
04:03 width लाई 400 र height लाई 200 मा बदल्ने छुँ
04:07 आयतको आकारमा भएको परिवर्तन याद गरौँ
04:10 यसैगरी, तपाई अब्जेक्ट सार्न X र Y अक्षहरुको स्थान बदल्न सक्नुहुन्छ
04:19 अब आयत कसरी रोटेट गर्ने हेरौं
04:24 यसो गर्न, पुन: एकपटक आयतमा क्लिक गरौँ
04:27 अब कुनाको ह्यान्डल हरुको आकार परिवर्तन भएको छ जसले रोटेट गर्न तयार रहेको जनाउँछ
04:34 म माथिको दायाँ कुनाको ह्यान्डल क्लिक गर्नेछुँ र आयत रोटेट गर्नेछुँ
04:44 तपाई कुनै पनि छेऊको ह्यान्डल क्लिक गरी तानेर आयतलाई बंग्याउन सक्नुहुन्छ
04:50 म बायाँको बिचको ह्यान्डल क्लिक गरी आयत बंग्याउन माथि र तल तान्छु
04:56 परिवर्तनहरु हेरौं
04:59 हामी अर्को ट्युटोरियलमा ह्यान्डल को प्रयोगको बारेमा बिस्तृत रुपमा जानकारी लिनेछौं
05:04 अब यसलाई अनसेलेक्ट गरौँ
05:06 त्यसो गर्न canvas मा वा canvas बाहिर कतै क्लिक गरौँ
05:11 म माउस Tool box मा त्यहि रेक्ट्यानगल टूलमा लैजाने छुँ
05:17 टूल टिपले हामी यो टूल प्रयोग गरी आयत र वर्ग कोर्न सक्छौं भन्छ
05:22 त्यसैले पहिले म यो टूलमा क्लिक गर्छु
05:25 एउटा वर्ग कोर्न ctrl कि थिचौं र canvas मा तानौं
05:30 म यसको रंग गुलाबीमा बदल्ने छुँ
05:32 एउटा कार्य
05:34 Tool box बाट Create circles and ellipses टूल छानौं
05:38 क्यानभासमा एउटा वृत कोर्न ctrl कि प्रयोग गरौँ
05:42 यसमा निलो रंग प्रयोग गरौँ
05:44 यो मेरो वृत हो
05:46 अब यो वृत कसरी परिमार्जन गर्ने सिकौं
05:49 तपाई एउटा वृतलाई एउटा arc वा एउटा segment मा बदल्न सुरु र अन्त्यको प्यारामिटरहरु बदल्न सक्नुहुन्छ
05:56 यहाँ तपाई Tool controls bar, मा तीन विकल्पहरु रहेका छन् जसले आकारहरु छान्न दिन्छ
06:03 Start प्यारामिटरलाई 100 र End प्यारामिटरलाई -50 मा बदल्ने छुँ
06:09 हामी वृतको आकार एउटा सेग्मेंटमा परिवर्तन भएको देख्न सक्छौं
06:14 अब म arc icon मा क्लिक गर्ने छुँ र हामी आकार परिवर्तन भएको देख्न सक्छौं
06:19 हामी पुन: circle आइकनमा क्लिक गरेर वृत आकारमा फर्कन सक्छौं
06:25 अब हाम्रो canvas को वृतमा हेरौं
06:30 त्यो आकारमा २ बर्गाकर ह्यान्डल र २ आर्क ह्यान्डल नामक गोलाकार ह्यान्डल हरु रहेका छन्
06:37 बर्गाकर ह्यान्डल हरु वृतको आकार इलिप्समा बदल्न प्रयोग गर्न सकिन्छ
06:44 ती ह्यान्डलहरु लाई तल-माथि वा दायाँ-बायाँ गरौँ
06:53 आकारमा हुने परिवर्तन याद गरौँ
06:56 आर्क ह्यान्डलहरु एकअर्कामा खप्टिन्छन, आर्क ह्यान्डल मा क्लिक गरौँ र यसलाई घडीको बिपरित दिशामा घुमाऊ
07:04 अब हामी दुवै आर्क ह्यान्डल हरु देख्न सक्छौं
07:08 हामी यी आर्क ह्यान्डल हरु प्रयोग गरी गोलाकारलाई आर्क वा सेग्मेंटमा बदल्न सक्छौं
07:14 तिनीहरुलाई घडीको वा बिपरित दिशामा सारेर यसमा परिवर्तन याद गरौँ
07:24 अब, हामी टूलबक्स को rectangle tool मा क्लिक गर्छौं अनि वर्गमा क्लिक गरौँ
07:30 त्यसको माथि दायाँ कुनामा रहेका २ रिसाइज ह्यान्डलहरु र २ आर्क ह्यान्डलहरु याद गरौँ
07:40 पहिले जस्तै २ आर्क ह्यान्डलहरु खप्टिने छन्
07:43 कुनै एक आर्क ह्यान्डल मा क्लिक गरौं र यसलाई घडीको दिशामा सारौँ
07:48 अब हामी दुवै आर्क ह्यान्डलहरु देख्न सक्छौं
07:51 हामी यी ह्यान्डल हरु प्रयोग गरी वर्गको कोण गोलाकार बनाउन सक्छौं
07:56 तिनीहरुलाई घडीको वा बिपरित दिशामा घुमाएर परिवर्तन हेरौं
08:02 अब टूलबक्स को Stars and polygons tool मा क्लिक गरेर एउटा पोलिगन सृजना गरौँ
08:08 यो circle को ठिक मूनि छ, यसलाई क्लिक गरौँ
08:13 हामी यसो गरी एउटा पोलिगन कोर्नेछौं र यसमा हरियो रंग भर्नेछौं
08:20 डिफल्टमा ५- भुजाको एउटा 'पेन्टागन कोरिने छ
08:24 टूल्स कन्ट्रोल्स बार मा हेरौं, यसले पोलिगनको कुनाको नम्बर 5 जनाउँछ
08:32 हामी नम्बरलाई 4 मा घटाएर एउटा वर्ग र 3 मा घटाएर एउटा त्रिकोण कोर्न सक्छौं
08:39 यसलाई बढाएर हामी एउटा पेन्टागन, हेक्सागन आदि सृजना गर्न सक्छौं
08:44 पोलिगनमा एउटा रिसाइज ह्यान्डल याद गरौँ
08:47 हामी यसलाई पोलिगन रिसाइज वा रोटेट गर्न प्रयोग गर्न सक्छौं
08:52 यो आकारलाई एउटा स्टारमा बदल्न टूल कन्ट्रोल्स बार को पोलिगन आइकन संगै रहेको स्टार आइकन मा क्लिक गरौँ
09:00 स्टारमा रहेको २ ह्यान्डल हरु याद गरौँ, एउटा माथि र अर्को जोइन्टमा
09:06 स्टारलाई रिसाइज वा रोटेट गर्न माथिको ह्यान्डलमा क्लिक गरेर तानौं
09:12 हामी अन्य ह्यान्डल प्रयोग गरी स्टारलाई रिसाइज गर्न वा बंग्याउन सक्छौं
09:17 यसमा क्लिक गरौँ र घडीको दिशामा वा बिपरित दिशामा घुमाऊ र आकार र साइजको परिवर्तन हेरौं
09:25 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
09:30 यो ट्युटोरियलमा हामीले सिक्यौं, इनक्स्केप इन्टरफेसको बारेमा
09:34 हामीले आकारहरु जस्तै आयत, वर्ग,वृत, इलिप्स, पोलिगन र स्टार सृजना गर्न सिक्यौं
09:42 आकारहरुमा रंग भर्न र ह्यान्डलहरु प्रयोग गरी आकारहरु बदल्न
09:46 यहाँ तपाईको लागि एउटा कार्य छ
09:49 निलो रंग भरिएको एउटा आयत सृजना गरौँ
09:52 रातो रंगको एउटा वृत
09:54 ७ चुच्चो भएको हरियो रंगको स्टार
09:58 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
10:03 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:09 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
10:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:22 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
10:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:32 यसलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:38 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10:47 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:50 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya